For Advertisement call: 9858020711
DO you have news / article? Click here
Wednesday, September 23, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    देशभरका युवा प्रतिभालाई लुम्बिनीमा जुटाउँदै ‘लुम्बिनीएक्स’ ह्याकाथन

    देशभरका युवा प्रतिभालाई लुम्बिनीमा जुटाउँदै ‘लुम्बिनीएक्स’ ह्याकाथन

    लुम्बिनी प्राविधिक विश्वविद्यालय र लखनऊ विश्वविद्यालयबीच शैक्षिक सहकार्यको सम्झौता हस्ताक्षर

    लुम्बिनी प्राविधिक विश्वविद्यालय र लखनऊ विश्वविद्यालयबीच शैक्षिक सहकार्यको सम्झौता हस्ताक्षर

    चिप उद्योगमा भारतको तीव्र विस्तार

    बजेटमा सूचना प्रविधिमा दिइएको जोडप्रति स्वागत

    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports

    आजदेखि मेयर कप ब्याडमिन्टन

    नेपालगन्जमा यु–१८ फुटबलको रोमाञ्चकता

    नेपालगन्जमा यु–१८ फुटबलको रोमाञ्चकता

    विश्वकप छनोट : प्रारम्भिक चरणमा ३३ खेलाडी छानिए

    नेपालगन्जमा फुटबल छनोट खेल

    भदौ १९ देखि विश्वभर प्रदर्शनमा आउँदै ‘बा एक योद्धा’

    भदौ १९ देखि विश्वभर प्रदर्शनमा आउँदै ‘बा एक योद्धा’

    निर्मलले पुरा गरे मलेसियाको स्कोर म्याराथन

    निर्मलले पुरा गरे मलेसियाको स्कोर म्याराथन

    नेपालगन्ज म्याराथनकाे तीन सदस्यीय टाेली मलेसियातर्फ

    नेपालगन्ज म्याराथनकाे तीन सदस्यीय टाेली मलेसियातर्फ

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    सर्वोच्च अदालतको आदेशः हत्कडी प्रयोगमा अंकुंश र फौजदारी न्याय प्रणालीमा मानवीय सुधारको आवश्यकता

    सर्वोच्च अदालतको आदेशः हत्कडी प्रयोगमा अंकुंश र फौजदारी न्याय प्रणालीमा मानवीय सुधारको आवश्यकता

    आफ्नै दृष्टिमा

    आफ्नै दृष्टिमा

    थप पाँच प्रदेशमा क्यान्सर उपचार सेवा विस्तार कार्यविधि स्वीकृत

    सुशील कोइराला क्यान्सर अस्पतालमा रेडियोथेरापी सेवा पुनः सञ्चालन

    घटस्थापनाको त्यो कालाे दिन

    घटस्थापनाको त्यो कालाे दिन

    त्यसपछि खुसी हुनेछन् हाम्रा ‘बा’ ! 

    त्यसपछि खुसी हुनेछन् हाम्रा ‘बा’ ! 

    हाम्रो समाजको दुर्दशाको कारण

    हाम्रो समाजको दुर्दशाको कारण

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result

होमपेज News

दुर्लभ कुसुण्डा जातिलगायतका संस्कृति संरक्षणमा जोड

byDainik Nepalgunj
June 22, 2026
in News, मुख्य समाचार
0 0
0
लुम्बिनीका ११ हजार होटलमा २ खर्ब लगानी
Share on FacebookShare on Twitter

लुम्बिनी प्रदेशमा रहेका थारू, कुसुन्डा, अवधी र मुस्लिम संस्कृतिको संरक्षणसम्बन्धी गोष्ठी कोहलपुरमा सम्पन्न भएको छ ।

नेपाल संस्कृत विश्वविद्यालय सांस्कृतिक अध्ययन केन्द्रको आयोजना र हाम्रो पूर्णिमा साहित्य प्रतिष्ठान कोहलपुरको सहकार्यमा लुम्बिनी आइतबार प्रदेशस्तरीय सांस्कृतिक गोष्ठी भएको हो । सो अवसरमा नेपाल संस्कृत विश्वविद्यालयका उपकुलपति प्रा डा सुदनकुमार पौडेलले हाम्रा संस्कृति राष्ट्रका अमूल्य निधि भएकाले तिनको संरक्षण र प्रवर्द्धनका लागि यस्ता कार्यक्रम महत्त्वपूर्ण हुने बताउनुभयो । उहाँले प्राचीन संस्कृतिलाई नवीन प्रविधिको उपयोगबाट प्रचार र संरक्षण गर्न सकिने सम्भावना औँल्याउनुभयो ।

‘थारू जातिका धार्मिक तथा सांस्कृतिक अनुष्ठानमा प्रकृति र पर्यावरणीय चेतना’ शीर्षकमा महेन्द्र बहुमुखी क्याम्पसका उपप्राध्यापक डा राजकुमार थारूले प्रस्तुत गरेको पहिलो अवधारणपत्रमा पूर्वमन्त्री तथा थारू संस्कृतिका अध्यता डा गोपाल दहितले टिप्पणी गर्नुभयो ।

प्रकृति पूजक थारू जातिका प्रायः सबै अनुष्ठानमा प्रकृतिलाई सम्मान गरिने निचोड रहेको उहाँको भनाइ थियो । अर्का अध्येता उदयराज आलेले विश्वकै दुर्लभ ‘कुसुन्डाको परम्परागत संस्कृति’मा कार्यपत्र प्रस्तुत गर्नुभयो ।

उक्त कार्यपत्रमाथि मध्यपश्चिम विश्वविद्यालय, वागेश्वरी बहुमुखी क्याम्पसका उपप्राधापक डा पुष्कर रिजालले टिप्पणी गर्नुभएको थियो । वनराजाका रूपमा चिनिने कुसुन्डा जाति ग्रामीण जीवनशैलीमा बस्न थालेसँगै उनीहरूको मौलिक संस्कृति हराउनु दुःखद् विषय रहेको उल्लेख गर्दै डा रिजालले कुसुन्डा भाषाका मातृभाषी वक्ता एक जनामात्रै रहनु चिन्ताको विषय रहेको बताउनुभयो ।

अवधी संस्कृतिका अध्येता जगतराम यादवले ‘अवधी लोकसाहित्यमा लोकगाथा चनैनी’ शीर्षकको तेस्रो अवधारणापत्र प्रस्तुत गर्नुभयो । उक्त गोष्ठीमा लोकसंस्कृतिका अध्येता डा गोविन्द आचार्यले ढाँचागत केही कसर रहे पनि यसले अवधी लोकगाथालाई चिनाउन मद्दत गर्ने टिप्पणी गर्नुभएको थियो ।

मुस्लिम संस्कृतिका आरिफÞ खानले तयार गरेको ‘मोहर्रम’ माथि महेन्द्र बहुमुखी क्याम्पसका उपप्राध्यापक डा हरिप्रसाद तिमिल्सिनाले टिप्पणी गर्नुभयो । खानको पत्रले मुस्लिम संस्कृतिका धेरै पक्षहरू छुटाएको भन्दै तिमिल्सिनाले नेपालगन्ज उर्दू साहित्य र संस्कृतिमा धनी भएको जानकारी दिनुभयो । यस प्रदेशमा रहेका थारू, कुसुन्डा, अवधी र मुस्लिम संस्कृतिको संरक्षणसम्बन्धी गोष्ठीमा फरकफरक अवधारणपत्र प्रस्तुत भएका थिए ।

नेपाल संस्कृत विश्वविद्यालयका कुलसचिव प्रा माधव अधिकारी, लुम्बिनी प्राविधिक विश्वविद्यालयका कुलसचिव रेगबहादुर भण्डारी, साहित्ययकार प्रा डा कृष्णप्रसाद घिमिरे, वरिष्ठ साहित्यकार सनत रेग्मी, वागेश्वरी बहुमुखी क्याम्पसका प्रमुख दानबहादुर हमाल, खजुरा प्रज्ञा प्रतिष्ठानका उपकुलपति डा इन्द्र भण्डारी, कोहलपुर वाङ्मय प्रतिष्ठानकी कावाअध्यक्ष सुमित्रा न्यौपानेलगायतले आफ्नो धारणा राखेका थिए ।

Previous Post

आजदेखि बजेटमाथि छलफल हुने

Next Post

घोराहीमा नौ वर्षमा १९८ किलोमिटर सडक कालोपत्र

Next Post
फराकिलो बन्दै नेपालगन्ज-बघौडा हुलाकी सडक

घोराहीमा नौ वर्षमा १९८ किलोमिटर सडक कालोपत्र

Stay Connected

ADVERTISEMENT
  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
प्रतियोगिता नजिकिंदै जाँदा स्वीमिङ्ग पुल सफाई

आजदेखि पौडी प्रशिक्षक प्रशिक्षण

October 29, 2025

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
अवैध लागूऔषधसहित ११ जना पक्राउ

चार राउण्ड फायर गरी लागुऔषध सहित एक पक्राउ

September 23, 2026
सर्वोच्च अदालतको आदेशः हत्कडी प्रयोगमा अंकुंश र फौजदारी न्याय प्रणालीमा मानवीय सुधारको आवश्यकता

सर्वोच्च अदालतको आदेशः हत्कडी प्रयोगमा अंकुंश र फौजदारी न्याय प्रणालीमा मानवीय सुधारको आवश्यकता

September 23, 2026
चार थान भरूवा बन्दुक बरामद

तीन सयभन्दा बढी अवैध हतियार बरामद

September 23, 2026
अवैध लागूऔषधसहित ११ जना पक्राउ

होटलमा अनलाइन सट्टेबाजी, ४८ नियन्त्रणमा

September 23, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

-
00:00
00:00

Queue

Update Required Flash plugin
-
00:00
00:00
Go to mobile version