For Advertisement call: 9858020711
DO you have news / article? Click here
Tuesday, June 23, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    चिप उद्योगमा भारतको तीव्र विस्तार

    बजेटमा सूचना प्रविधिमा दिइएको जोडप्रति स्वागत

    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    देशमा आजः ८ बजे ८ खबर

    दश वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जना गरिनेछ : प्रधानमन्त्री दाहाल

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports
    पम्प ट्र्याकको विजेता निरभ

    पम्प ट्र्याकको विजेता निरभ

    प्रथम मेयर कप महिला तथा पुरुष 5S हक्की प्रतियोगिता–२०८३ सुरु

    प्रथम मेयर कप महिला तथा पुरुष 5S हक्की प्रतियोगिता–२०८३ सुरु

    तथ्यांकमा विश्वकपः को कति सफल ?

    इङ्ल्यान्डलाई क्रोएसियाको चुनौती, अर्को खेलमा घाना र पानमा भिड्दै

    मेयर कपमा तक्षशिला, हिमालय, ज्ञानज्योति र साइनिङस्टारको जित

    मेयर कपमा तक्षशिला, हिमालय, ज्ञानज्योति र साइनिङस्टारको जित

    तथ्यांकमा विश्वकपः को कति सफल ?

    समूह ‘जी’: बेल्जियमविरुद्ध हेड टु हेडमा इजिप्त अगाडि

    विश्वकप फुटबल आजदेखि, मेक्सिकोमा उद्घाटन खेल हुने

    सानदार सुरुआतको लक्ष्यमा उपाधि दाबेदार स्पेन, केप भेर्डेका लागि ऐतिहासिक खेल

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    संघर्ष, साहस र अभिव्यक्ति स्वतन्त्रताको यात्रा

    संघर्ष, साहस र अभिव्यक्ति स्वतन्त्रताको यात्रा

    अद्वैत वेदान्तको आलोकमा ‘तत् त्वम् असि’ महावाक्यको दार्शनिक विवेचना

    अद्वैत वेदान्तको आलोकमा ‘तत् त्वम् असि’ महावाक्यको दार्शनिक विवेचना

    चुनौति बन्दै नसर्ने रोग

    चुनौति बन्दै नसर्ने रोग

    कर्णालीको विकास र प्रदेश बजेटको दिशा

    कर्णालीको विकास र प्रदेश बजेटको दिशा

    विश्वव्यापी स्वास्थ्य सङ्कटकाल घोषणा

    जनगणतन्त्र कङ्गोमा ८०८ जनामा इबोला

    डिजिटल युगमा बालबालिका र युवा: अवसरसँगै बढ्दो जोखिम

    डिजिटल युगमा बालबालिका र युवा: अवसरसँगै बढ्दो जोखिम

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result

होमपेज News

कलाका माध्यमबाट विपद्सम्बन्धी चेतना दिइँदै

byDainik Nepalgunj
June 23, 2026
in News
0 0
0
कलाका माध्यमबाट विपद्सम्बन्धी चेतना दिइँदै
Share on FacebookShare on Twitter

कार्टुनिष्ट क्लब अफ नेपालका अध्यक्ष वासुदेव श्रेष्ठ (वासु क्षितिज) ले विपद्बारे चासो राख्न र चनाखो हुन आह्वान गर्दै कार्टुन कला सिर्जना गर्नुभएको छ ।

दुई जना व्यक्तिबीच भएको संवादलाई उहाँले सामान्य मान्छेले पनि बुझ्ने भाषा र शैलीमा प्रस्तुत गरी चेतना दिने प्रयास गर्नुभएको हो । सामाजिक सञ्जालमार्फत कुनै पनि सामग्रीको चर्चा बढी हुने परिपाटीसँग विपद्लाई जोडेर उहाँले विपद्का सन्देशलाई आमनागरिकसम्म पुर्‍याउने प्रयास गर्नुभएको छ ।

संवाद यस्तो छ 

एक पुरुष प्रश्न गर्छन्, “के सूचना पढिरा ? टिकटकमा केके भाइरल भइरहेको छ हेरम् त !” महिला जवाफ फर्काउँछिन्, “हेर वुद्धि ! विपद्बारे सूचनासहित आवश्यक जानकारी राख्न परेन ? चनाखो भइराख्न परेन ? भाइरलकै पछि कुदेर हुन्छ ?”

गम्भीर विषलाई रङ र रेखाका माध्यामबाट कार्टुनले असाधारण सन्देश दिएको छ । क्यानभासका दृष्य एउटै घरभित्रको संवाद रहेकाले उहाँहरू श्रीमान् श्रीमती हुन् भन्ने कुरा छ्ट्याउन गाह्रो छैन । श्रीमान् भाइरलको पछि दगुर्दा श्रीमती विपद्बारे चनाखो हुँदै अरुलाई पनि सन्देश बाँड्न व्यस्त देखिन्छिन् । श्रीमतीले श्रीमान्लाई भाइरलको पछि लाग्नभन्दा विपद्को सन्देशबारे चनाखो हुन र चासो दिन आह्वान गरिरहेको यो कार्टुन कला समाजलाई विपद्बारे बुझाउनका र झक्झक्याउन निक्कै सशख्त छ । 

अर्का कलाकार देवेन्द्र थुम्केलीको कार्टुनमा भारी हिमपात भइरहेको देखिन्छ । बाक्लो हिउँले सडक छोपिएको छ । वरपरका दृष्य हिउँले सेताम्य छन् । हिउँदे पुरिएर सानासाना रुख, बु्ट्टाका टुप्पा मात्रै देखिएका छन् । सडकका गाडीका हुट पनि हिउँले छोपिएको छ । चालक गाडी चलाउन डराइरहेका छन् । यत्तिकैमा यात्रुको मुखबाट फुत्त आवाज निस्किन्छ, “छिटो जाउँ न ! किन ढिला गरेको !!” चालक जवाफ फर्काउँछन्, “यस्तो हिमपातका बेला हिँड्नुहुन्न ! कस्तो स्वर्ग जाने कुरा गरेको !!”

यो कार्टुनले हिमपातबाट जोगाउन र जोगिन आग्रह गरिरहेको छ । यस्तै अर्काे कार्टुनमा कलाकार सौरगङ्गा दर्शनधारीको चट्याङसँग बच्ने उपायका बारेमा छन् । चट्याङबाट बच्न घरभित्र गर्न नहुने कुराहरु उहाँले चित्रमार्फत देखाउनुभएको छ । 

विद्युतीय सामानको प्रयोग गर्न नहुने, झ्याल अगाडि बस्न नहुनेलगायत सन्देश उहाँले लेखेर अनि रङ र रेखाको संयोजन गरेर देखाउनुभएको छ । जस्तैः चट्याङका समयमा कपडामा आइरन लगाउन, मोबाइल चलाउन, टिभी हेर्न नहुने कुरा उहाँले कार्टुन कलामार्फत सन्देश दिनुभएको छ ।

अर्का कलाकार केशवराज खनालका तीन वटा कार्टुन छन् । एउटा कार्टुनमा विपद्का समयमा ज्येष्ठ नागरिक, बालबालिका, अपाङ्ग र महिलालाई प्राथमिकता दिनुपर्छ भन्ने सन्देश दिनुभएको छ । अर्काेमा उहाँको वन डढेलो नियन्त्रणसम्बन्धी छ । अर्काे कार्टुनमा वातावरण प्रदूषण नगरौँ भन्दै माइकिङ गरिरहेको गाडी पनि धुवाँ उडाउँदै गरेको कार्टुन रहेको छ । यसले हाम्रो नेपालका सरकारी निकायका सवारीसाधनहो हालतलाई सङ्केत गर्दै वायु प्रदूषणबारे सचेत गराएको छ । 

राजेश मानन्धरले आफ्नो कार्टुनमा गर्मीको अवस्था र त्यसबारे जोगिने उपाए प्रस्तुत गर्नुभएको छ । रविनले भूकम्पको पूर्वतयारीका बारमा सन्देश बाँड्नुभएको छ । पानसिङले ग्यासको सुरक्षित प्रयोगबारे कार्टुनमार्फत सिकाउनुभएको छ । 

यस्तैयस्तै विपद्का सन्देश बोकेका ४६ वटा कार्टुन अहिले नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानको हलमा प्रदर्शन भइरहेका छन् । अन्य कार्टुनमा डोजरे विकाश, ट्राफिक नियम उल्लङ्घन, लुको जोखिम, घर निर्माणमा सावधानी, झटपट झोला, सर्पदंशलगायत विभिन्न विषय जोडेर व्याङ्ग्य र सचेतनामूलक सन्देश प्रस्तुत गरिएको छ ।

यही असार १० गतेसम्म प्रदर्शन हुने उक्त कार्टुन कला प्रदर्शनी कार्टुनिष्ट क्लब अफ नेपाल, नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान र राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको संयक्त सहकार्यमा आयोजना गरिएको हो ।

प्राधिकरणका कार्यकारी प्रमुख प्रदीपकुमार कोइरालाले भन्नुभयो, “कार्टुनमार्फत विपद्का सन्देश प्रस्तुत गर्दा सबैको मनमस्तिष्कमा बस्छ र सजिलै बुझ्नका लागि पनि कला माध्याम हुन्छ, त्यसैले यो सहकार्य गरिएको हो ।” उहाँले स्कुल तहदेखि कलामार्फत विद्यार्थीहरुलाई विपद्का बारेमा बुझाउँदै जानुपर्नेमा जोड दिनुभयो । अहिले मनसुनको समय छ । विपद्को संघारमा मुलुक रहेकाले यो कार्टुन कला समय सान्दर्भिक प्रदर्शनी भइरहेको छ । 

क्लबका अध्यक्ष क्षितिजले विपद् कुन बेलामा आउँछ भन्ने कसैलाई थाहा नहुने भएकाले पूर्वतयारी र पूर्वजानकारी दिनुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “जोखिम हुनसक्ने मौसममा विपद्बारे जानकारी दिने सबैभन्दा उपयुक्त माध्यम नै कला हो । यसबाट मानिसले चाँडै बुझ्छ र बुझाउन सकिन्छ ।” 

यस्ता कार्यक्रम आगामी दिनमा प्रदेश तथा स्थानीय तहमा लैजान पनि उहाँले प्राधिकरणलाई सझुाव दिनुभएको छ । प्रतिष्ठानले गतवर्ष यसैगरी कार्टुन कला प्रदर्शन गरेको थियो । गत वर्षका कार्टुनसहित यसपाली संयुक्त रूपमा यहाँ कार्टुन प्रदर्शनी गरिएको हो ।

प्रदर्शनीमार्फत विपद्बारे जान्न र सचेत हुन महत्वपूर्ण योगलादन पुग्ने विश्वास गरिएको प्रतिष्ठानकी निवर्तमान प्राज्ञ परिषद् सदस्य सौरगङ्गा दर्शनधारीले बताउनुभयो ।

Previous Post

आर्थिक गणनामा केही प्रतिष्ठानले विवरण दिन नमानेको खुलासा

Next Post

बाँकेमा आयुर्वेद उपचार पद्धतिप्रति आर्कषण बढ्दै

Next Post
बाँकेमा आयुर्वेद उपचार पद्धतिप्रति आर्कषण बढ्दै

बाँकेमा आयुर्वेद उपचार पद्धतिप्रति आर्कषण बढ्दै

Stay Connected

ADVERTISEMENT
  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
प्रतियोगिता नजिकिंदै जाँदा स्वीमिङ्ग पुल सफाई

आजदेखि पौडी प्रशिक्षक प्रशिक्षण

October 29, 2025

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
बाँकेमा आयुर्वेद उपचार पद्धतिप्रति आर्कषण बढ्दै

बाँकेमा आयुर्वेद उपचार पद्धतिप्रति आर्कषण बढ्दै

June 23, 2026
कलाका माध्यमबाट विपद्सम्बन्धी चेतना दिइँदै

कलाका माध्यमबाट विपद्सम्बन्धी चेतना दिइँदै

June 23, 2026
नेपालगञ्ज औद्योगिक क्षेत्रमा आठ सय जनालाई रोजगारी

आर्थिक गणनामा केही प्रतिष्ठानले विवरण दिन नमानेको खुलासा

June 23, 2026
मदरसामा १८ लाखबढीको भ्रष्टाचार, अख्तियारले गर्यो मुद्दा दायर

राहदानी विभागका महानिर्देशकसहित १६ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर

June 23, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

-
00:00
00:00

Queue

Update Required Flash plugin
-
00:00
00:00
Go to mobile version