For Advertisement call: 9858020711
DO you have news / article? Click here
Thursday, October 8, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    दशैंको शुभकामना आदान–प्रदान सहित एनसेल हिरो रिटेलर मिट सम्पन्न

    दशैंको शुभकामना आदान–प्रदान सहित एनसेल हिरो रिटेलर मिट सम्पन्न

    देशभरका युवा प्रतिभालाई लुम्बिनीमा जुटाउँदै ‘लुम्बिनीएक्स’ ह्याकाथन

    देशभरका युवा प्रतिभालाई लुम्बिनीमा जुटाउँदै ‘लुम्बिनीएक्स’ ह्याकाथन

    लुम्बिनी प्राविधिक विश्वविद्यालय र लखनऊ विश्वविद्यालयबीच शैक्षिक सहकार्यको सम्झौता हस्ताक्षर

    लुम्बिनी प्राविधिक विश्वविद्यालय र लखनऊ विश्वविद्यालयबीच शैक्षिक सहकार्यको सम्झौता हस्ताक्षर

    चिप उद्योगमा भारतको तीव्र विस्तार

    बजेटमा सूचना प्रविधिमा दिइएको जोडप्रति स्वागत

    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports
    नेपालगन्जमा राष्ट्रिय पौडी प्रतियोगिता तयारी शुरु

    नेपालगन्जमा राष्ट्रिय पौडी प्रतियोगिता तयारी शुरु

    वीपी मार्गमा काँग्रेस क्षेत्र नं.१ को पदयात्रा

    वडा अधिवेशन गर्दै इतर समूह

    आजदेखि मेयर कप ब्याडमिन्टन

    नेपालगन्जमा यु–१८ फुटबलको रोमाञ्चकता

    नेपालगन्जमा यु–१८ फुटबलको रोमाञ्चकता

    विश्वकप छनोट : प्रारम्भिक चरणमा ३३ खेलाडी छानिए

    नेपालगन्जमा फुटबल छनोट खेल

    भदौ १९ देखि विश्वभर प्रदर्शनमा आउँदै ‘बा एक योद्धा’

    भदौ १९ देखि विश्वभर प्रदर्शनमा आउँदै ‘बा एक योद्धा’

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    संशोधन विधेयकको विश्लेषण

    संशोधन विधेयकको विश्लेषण

    समृद्ध नेपालगन्जः संकल्प र नेतृत्वको आवश्यकता

    समृद्ध नेपालगन्जः संकल्प र नेतृत्वको आवश्यकता

    से फोक्सुण्डो यात्रा–२

    से फोक्सुण्डो यात्रा–२

    अन्तर्वार्ता

    अन्तर्वार्ता

    ‘अस्वस्थ जीवनशैली समस्या’

    ‘अस्वस्थ जीवनशैली समस्या’

    चाडपर्वको मुखमा बजारको मनपरी उपभोक्ताको पीडा र राज्यको जवाफदेहिता

    चाडपर्वको मुखमा बजारको मनपरी उपभोक्ताको पीडा र राज्यको जवाफदेहिता

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result

होमपेज News

खजुरा गाउँपालिकाको ३५ करोड नाघ्यो बेरुजु

byDainik Nepalgunj
June 28, 2026
in News, मुख्य समाचार
0 0
0
खजुरा गाउँपालिकाको प्रशासनिक भवन निर्माण अन्तिम चरणमा

Share on FacebookShare on Twitter

खजुरा गाउँपालिकाको आर्थिक वर्ष २०८१/८२ को लेखापरीक्षणपछि महालेखापरीक्षकको कार्यालय ले सार्वजनिक गरेको ६३औँ वार्षिक प्रतिवेदनले गाउँपालिकाको वित्तीय व्यवस्थापन, योजना कार्यान्वयन र खर्च प्रणालीमा विभिन्न कमजोरी औँल्याएको छ ।

प्रतिवेदनअनुसार गाउँपालिकाको १ अर्ब ९३ करोड ७८ लाख ३२ हजार रूपैयाँ बराबरको आय–व्ययको लेखापरीक्षण गर्दा ४ करोड ६४ लाख ७३ हजार रूपैयाँ बेरुजु देखिएको थियो । त्यसमध्ये २९ लाख ९२ हजार रूपैयाँ सम्परीक्षणबाट फछ्र्योट भएपछि हाल ४ करोड ३४ लाख ८० हजार रूपैयाँ बेरुजु कायम रहेको छ । बाँकी बेरुजुमध्ये १२ लाख ६८ हजार रूपैयाँ असुल गर्नुपर्ने, १ करोड १० लाख ५० हजार रूपैयाँको प्रमाण कागजात पेश गर्नुपर्ने तथा ३ करोड ११ लाख ६२ हजार रूपैयाँ नियमित गर्नुपर्ने उल्लेख गरिएको छ । यससँगै अघिल्लो वर्षसम्मको बेरुजुसहित गाउँपालिकाको कुल अद्यावधिक बेरुजु ३५ करोड १४ लाख ५९ हजार रूपैयाँ पुगेको छ ।

महालेखापरीक्षकले गाउँपालिकाले नेपाल सार्वजनिक क्षेत्र लेखामानअनुसार वित्तीय विवरण तयार नगरेको र अन्तरसरकारी अख्तियारीतर्फको आर्थिक कारोबारलाई वित्तीय विवरणमा समावेश नगरेको उल्लेख गरेको छ । नगदमा आधारित लेखा प्रणाली अपनाइएकाले पेस्कीबाहेक सम्पत्ति तथा दायित्वको स्पष्ट विवरणसमेत नखुलेको प्रतिवेदनमा जनाइएको छ ।

योजना कार्यान्वयनतर्फ पनि प्रतिवेदनले बजेट छर्ने प्रवृत्ति कायम रहेको औँल्याएको छ । गाउँपालिकाले सञ्चालन गरेका ४ सय २५ योजनामध्ये १ सय ९९ वटा अर्थात् ४६.८२ प्रतिशत योजना ५ लाख रूपैयाँभन्दा कम बजेटका रहेका छन् । ५ देखि २० लाख रूपैयाँसम्मका १ सय ५१ वटा (३५.५२ प्रतिशत) र २० लाख रूपैयाँभन्दा माथिका योजना केवल ३१ वटा (७.२९ प्रतिशत) मात्र रहेको प्रतिवेदनमा उल्लेख छ । नीति तथा कार्यक्रममा साना तथा टुक्रे योजनालाई निरुत्साहित गर्ने उल्लेख भए पनि व्यवहारमा त्यसको कार्यान्वयन नभएको महालेखापरीक्षकको निष्कर्ष छ ।

पूँजीगत खर्चतर्फ २१ करोड ४९ लाख ९ हजार रूपैयाँ विनियोजन गरिए पनि १७ करोड ९४ लाख ४३ हजार रूपैयाँ अर्थात् ८३.४९ प्रतिशत मात्र खर्च भएको देखिएको छ । खर्चको प्रवृत्तिमा पहिलो त्रैमासिकमा ८ प्रतिशत, दोस्रोमा १८ प्रतिशत, तेस्रोमा २७ प्रतिशत र चौथो त्रैमासिकमा मात्रै ४६ प्रतिशत खर्च भएको प्रतिवेदनले देखाएको छ । असार महिनामा मात्रै कुल खर्चको २६ प्रतिशत खर्च भएको भन्दै आर्थिक वर्षको अन्त्यमा हतारमा खर्च गर्ने परिपाटीले निर्माणको गुणस्तर र अनुगमनमा असर पर्ने चेतावनी दिइएको छ ।

पालिकाले पदाधिकारीको भ्रमण, इन्धन, बैठक तथा सेवा–सुविधामा एक वर्षमा १ करोड २७ लाख २३ हजार ८ सय ५१ रूपैयाँ खर्च गरेको छ । इन्धनमा मात्रै २७ लाख ३८ हजार २ सय १९ रूपैयाँ खर्च हुँदा सवारी साधनका लागि आवश्यक लगबुक र इन्धन कोटा व्यवस्थित नराखिएको प्रतिवेदनमा उल्लेख छ ।

त्यसैगरी विविध खर्च शीर्षकमा १३ लाख ३१ हजार रूपैयाँ खर्च गर्दा सार्वजनिक खरिद कानुनअनुसार प्रतिस्पर्धात्मक खरिद प्रक्रिया नअपनाई पटक–पटक सोझै बजारबाट सामान खरिद गरिएको पाइएको छ । सवारी तथा अन्य मर्मतमा १३ लाख १३ हजार ७५८ रूपैयाँ खर्च भए पनि स्वीकृत मर्मत आदेश तथा मर्मत अभिलेख व्यवस्थित नराखिएको महालेखापरीक्षकले जनाएको छ ।

प्रतिवेदनले अघिल्लो आर्थिक वर्षको तुलनामा पदाधिकारीको भ्रमण खर्च ५४ प्रतिशत, इन्धन खर्च ८१ प्रतिशत, अतिथि सत्कार खर्च १० प्रतिशत र आर्थिक सहायता ३२ प्रतिशतले वृद्धि भएको जनाएको छ । यस्ता खर्चमा स्पष्ट मापदण्ड, पर्याप्त पुष्ट्याइ र आन्तरिक नियन्त्रण प्रणाली आवश्यक रहेको सुझाव दिइएको छ ।

यस्तै, गाउँपालिकाले कानुनबमोजिम मध्यकालीन खर्च संरचना तयार नगरेको, दिगो विकास लक्ष्य कार्यान्वयनका लागि आवधिक योजना नबनाएको तथा १७ करोड ९४ लाख ४३ हजार रूपैयाँ बराबरको खरिद गर्दा पनि खरिद गुरुयोजना तयार नगरेको प्रतिवेदनमा उल्लेख छ । यी अवस्थाले गाउँपालिकाको वित्तीय व्यवस्थापन अपेक्षाअनुसार प्रभावकारी र व्यवस्थित नभएको निष्कर्ष महालेखापरीक्षकले निकालेको छ ।

Previous Post

स्वादको सहर नेपालगन्जमा ‘मेहफिल–ए–उद्यम’ आयोजना

Next Post

लुम्बिनीमा गुम्बा निर्माण सुरु, नेपाल–भूटान सम्बन्ध थप प्रगाढ हुने विश्वास

Next Post
‘लुम्बिनीलाई पर्यटनको प्रमुख केन्द्र बनाउन शिखर सम्मेलन’

लुम्बिनीमा गुम्बा निर्माण सुरु, नेपाल–भूटान सम्बन्ध थप प्रगाढ हुने विश्वास

Stay Connected

ADVERTISEMENT
  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
प्रतियोगिता नजिकिंदै जाँदा स्वीमिङ्ग पुल सफाई

आजदेखि पौडी प्रशिक्षक प्रशिक्षण

October 29, 2025

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
सरकारले तोक्यो चैते धानको मूल्य

वर्षाले बाँकेमा धानबालीमा ठूलो क्षति

October 8, 2026
कार्यसम्पादन मूल्यांकनमा प्रदेश कमजोर

न्यून बजेटले अधुरै योजना

October 8, 2026
बाँकेबाट ९ जना केन्द्रीय सदस्यको दौडमा

बाँकेबाट ९ जना केन्द्रीय सदस्यको दौडमा

October 8, 2026
अफीम भरिया बन्दै महिला

अफीम भरिया बन्दै महिला

October 8, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

-
00:00
00:00

Queue

Update Required Flash plugin
-
00:00
00:00
Go to mobile version