For Advertisement call: 9858020711
DO you have news / article? Click here
Tuesday, October 6, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    दशैंको शुभकामना आदान–प्रदान सहित एनसेल हिरो रिटेलर मिट सम्पन्न

    दशैंको शुभकामना आदान–प्रदान सहित एनसेल हिरो रिटेलर मिट सम्पन्न

    देशभरका युवा प्रतिभालाई लुम्बिनीमा जुटाउँदै ‘लुम्बिनीएक्स’ ह्याकाथन

    देशभरका युवा प्रतिभालाई लुम्बिनीमा जुटाउँदै ‘लुम्बिनीएक्स’ ह्याकाथन

    लुम्बिनी प्राविधिक विश्वविद्यालय र लखनऊ विश्वविद्यालयबीच शैक्षिक सहकार्यको सम्झौता हस्ताक्षर

    लुम्बिनी प्राविधिक विश्वविद्यालय र लखनऊ विश्वविद्यालयबीच शैक्षिक सहकार्यको सम्झौता हस्ताक्षर

    चिप उद्योगमा भारतको तीव्र विस्तार

    बजेटमा सूचना प्रविधिमा दिइएको जोडप्रति स्वागत

    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports
    वीपी मार्गमा काँग्रेस क्षेत्र नं.१ को पदयात्रा

    वडा अधिवेशन गर्दै इतर समूह

    आजदेखि मेयर कप ब्याडमिन्टन

    नेपालगन्जमा यु–१८ फुटबलको रोमाञ्चकता

    नेपालगन्जमा यु–१८ फुटबलको रोमाञ्चकता

    विश्वकप छनोट : प्रारम्भिक चरणमा ३३ खेलाडी छानिए

    नेपालगन्जमा फुटबल छनोट खेल

    भदौ १९ देखि विश्वभर प्रदर्शनमा आउँदै ‘बा एक योद्धा’

    भदौ १९ देखि विश्वभर प्रदर्शनमा आउँदै ‘बा एक योद्धा’

    निर्मलले पुरा गरे मलेसियाको स्कोर म्याराथन

    निर्मलले पुरा गरे मलेसियाको स्कोर म्याराथन

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    समृद्ध नेपालगन्जः संकल्प र नेतृत्वको आवश्यकता

    समृद्ध नेपालगन्जः संकल्प र नेतृत्वको आवश्यकता

    से फोक्सुण्डो यात्रा–२

    से फोक्सुण्डो यात्रा–२

    अन्तर्वार्ता

    अन्तर्वार्ता

    ‘अस्वस्थ जीवनशैली समस्या’

    ‘अस्वस्थ जीवनशैली समस्या’

    चाडपर्वको मुखमा बजारको मनपरी उपभोक्ताको पीडा र राज्यको जवाफदेहिता

    चाडपर्वको मुखमा बजारको मनपरी उपभोक्ताको पीडा र राज्यको जवाफदेहिता

    मलाई ठिक छ

    मलाई ठिक छ

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result

होमपेज News

बाँके निकुञ्जमा घटाइयो टाइम कार्डको समय

byDainik Nepalgunj
August 19, 2026
in News
0 0
0
डढेलो नियन्त्रणको लागि दुई हजार किलोमिटर अग्निरेखा
Share on FacebookShare on Twitter

महेन्द्र राजमार्गको यात्रा सहज हुने

बाँके राष्ट्रिय निकुञ्ज क्षेत्रमा पर्ने पूर्व–पश्चिम महेन्द्र राजमार्गमा सवारी साधनको यात्रा समय घटाइने भएको छ । निकुञ्जको ओभरी चेकपोस्टदेखि खैरी चेकपोस्टसम्म लागू हुँदै आएको टाइम कार्डको समय घटाएर अब न्यूनतम २१ देखि अधिकतम २४ मिनेट कायम गरिने भएको हो ।

हाल उक्त दूरी पार गर्न न्यूनतम २४ देखि अधिकतम २८ मिनेटको समय निर्धारण गरिएको छ । नयाँ व्यवस्थापछि सवारी साधनले यसअघि भन्दा कम समयमा निकुञ्ज क्षेत्र पार गर्न पाउनेछन् ।

कोहलपुर नगरपालिकाका नगर प्रमुख पूर्णप्रसाद आचार्यको प्रमुख आतिथ्यतामा बुधवार भएको समन्वयात्मक बैठकले यस्तो निर्णय गरेको हो । निकुञ्ज क्षेत्रभित्र सवारी आवागमनलाई सहज बनाउने र अनावश्यक रुपमा यात्रा समय नलम्बिने अवस्था सिर्जना गर्ने उद्देश्यले टाइम कार्डको समय घटाउने निर्णय गरिएको हो ।

बाँके राष्ट्रिय निकुञ्ज नियमावली, २०७१ ले प्रतिघण्टा ४० किलोमिटरका दरले १४ दशमलव २ किलोमिटर दूरी पार गर्नुपर्ने समय निर्धारण गरेको छ । सोही आधारमा गरिएको वैज्ञानिक विश्लेषणबाट उक्त दूरी २१ देखि २४ मिनेटभित्र पार गर्न सकिने देखिएपछि नयाँ समय लागू गर्ने निर्णय गरिएको कोहलपुर नगरपालिका वडा नम्बर १२ का वडाध्यक्ष वीरेन्द्र शाहले बताए ।

‘वैज्ञानिक तवरले विश्लेषण गर्दा उक्त दूरी न्यूनतम २१ मिनेटदेखि अधिकतम २४ मिनेटमा पार गर्न सकिने देखिएको छ । त्यसैले सोहीअनुसार नयाँ समय लागू गर्ने निर्णय भएको हो,’ शाहले भने ।

राजमार्गमा सवारी आवागमन सहज बनाउने निर्णयसँगै निकुञ्ज क्षेत्रमा सडक सुरक्षा र पर्यटन प्रवद्र्धनलाई जोड दिने विषयमा पनि बैठकले निर्णय गरेको छ । राजमार्गका विभिन्न स्थानमा सूचना बोर्ड, होर्डिङ बोर्ड र साइनपोस्ट राखिने भएका छन् ।

मानव–वन्यजन्तु सहअस्तित्वबारे यात्रुलाई जानकारी गराउने, सडक दुर्घटना न्यूनीकरण गर्ने र निकुञ्जको पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले त्यस्ता सामग्री राखिने भएको हो । यसका लागि कोहलपुर नगरपालिका र बाँके राष्ट्रिय निकुञ्जबीच आवश्यक समन्वय तथा सहकार्य गरिने निर्णय भएको छ ।

बैठकले बाँके राष्ट्रिय निकुञ्जलाई जिल्लाको पर्यटनसँग जोडेर ‘ब्रान्डिङ’ गर्ने योजना पनि अघि सारेको छ । निकुञ्जको प्रचार–प्रसारलाई व्यापक बनाउन नेपालगन्ज उपमहानगरपालिकासहित अन्य सरोकारवाला निकायसँग समन्वय गरिने भएको छ ।

जुडुवा नाका, राँझा चोक, नेपालगन्ज विमानस्थल र कोहलपुर चौराह चोकमा ठूला होर्डिङ बोर्ड तथा सूचना बोर्ड राख्ने तयारी गरिएको छ । ती स्थानबाट निकुञ्जको पर्यटन सम्भावना र संरक्षणसम्बन्धी जानकारी प्रवाह गर्ने व्यवस्था मिलाइने भएको हो ।

बैठकमा निकुञ्ज संरक्षणलाई मात्र केन्द्रमा नराखी पर्यटन प्रवद्र्धन र स्थानीय विकाससँग जोडेर अघि बढ्ने विषयमा समेत छलफल भएको थियो । निकुञ्ज क्षेत्रको संरक्षण, सडक यात्रा सहजता र पर्यटन विकासलाई एकसाथ अघि बढाउन सरोकारवाला निकायबीचको समन्वय अझ प्रभावकारी बनाउने निर्णय गरिएको छ ।

कोहलपुर नगरपालिका, बाँके राष्ट्रिय निकुञ्ज, नेपाली सेना तथा अन्य सरोकारवाला निकायबीच नियमित समन्वय र सहकार्य बढाउने विषयमा पनि बैठकमा सहमति भएको थियो । निकुञ्ज क्षेत्रमा पर्ने राजमार्गको व्यवस्थापनसँगै यात्रु तथा वन्यजन्तुको सुरक्षालाई ध्यानमा राखेर आवश्यक काम अघि बढाउने निर्णय भएको हो ।

समन्वयात्मक बैठकमा बाँके राष्ट्रिय निकुञ्जका वरिष्ठ संरक्षण अधिकृत वीरेन्द्रप्रसाद कँडेल, रणध्वज गणका गणपति खिमबहादुर डाँगी, कोहलपुर नगरपालिका वडा नम्बर ९ का वडाध्यक्ष ओपेन्द्रनाथ योगी, वडा नम्बर १२ का वडाध्यक्ष वीरेन्द्र शाहलगायतको सहभागिता थियो ।

यस्तै रणध्वज गणका सहायक अपरेसन अधिकृत निशान श्रेष्ठ, सुपुष्प रेग्मी, प्रेम कार्की, पुर्मला गिरीलगायत रणध्वज गण तथा बाँके राष्ट्रिय निकुञ्जका अधिकारी पनि बैठकमा सहभागी थिए ।

Previous Post

नेपालगन्जमा फुटबल छनोट खेल

Next Post

सूचारु हुँदै पोखरा उडान

Next Post
सूचारु हुँदै पोखरा उडान

सूचारु हुँदै पोखरा उडान

Stay Connected

ADVERTISEMENT
  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
प्रतियोगिता नजिकिंदै जाँदा स्वीमिङ्ग पुल सफाई

आजदेखि पौडी प्रशिक्षक प्रशिक्षण

October 29, 2025

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0

कोहलपुर घटना : पाँच सदस्यीय समिति गठन

October 6, 2026
बाँके काँग्रेसको ‘सुशील कोइराला स्मृति भवन’ निर्माण सम्पन्न

कांग्रेसमा थपिए एक लाख सदस्य

October 6, 2026
सहरमा बढ्दो सामुदायिक कुकुरको आतंक

सहरमा बढ्दो सामुदायिक कुकुरको आतंक

October 6, 2026
सञ्चार नीति बनाउ

कोहलपुर घटनामा पत्रकार महासंघको ध्यानाकर्षण

October 5, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

-
00:00
00:00

Queue

Update Required Flash plugin
-
00:00
00:00
Go to mobile version