For Advertisement call: 9858020711
DO you have news / article? Click here
Tuesday, October 6, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    दशैंको शुभकामना आदान–प्रदान सहित एनसेल हिरो रिटेलर मिट सम्पन्न

    दशैंको शुभकामना आदान–प्रदान सहित एनसेल हिरो रिटेलर मिट सम्पन्न

    देशभरका युवा प्रतिभालाई लुम्बिनीमा जुटाउँदै ‘लुम्बिनीएक्स’ ह्याकाथन

    देशभरका युवा प्रतिभालाई लुम्बिनीमा जुटाउँदै ‘लुम्बिनीएक्स’ ह्याकाथन

    लुम्बिनी प्राविधिक विश्वविद्यालय र लखनऊ विश्वविद्यालयबीच शैक्षिक सहकार्यको सम्झौता हस्ताक्षर

    लुम्बिनी प्राविधिक विश्वविद्यालय र लखनऊ विश्वविद्यालयबीच शैक्षिक सहकार्यको सम्झौता हस्ताक्षर

    चिप उद्योगमा भारतको तीव्र विस्तार

    बजेटमा सूचना प्रविधिमा दिइएको जोडप्रति स्वागत

    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports
    नेपालगन्जमा राष्ट्रिय पौडी प्रतियोगिता तयारी शुरु

    नेपालगन्जमा राष्ट्रिय पौडी प्रतियोगिता तयारी शुरु

    वीपी मार्गमा काँग्रेस क्षेत्र नं.१ को पदयात्रा

    वडा अधिवेशन गर्दै इतर समूह

    आजदेखि मेयर कप ब्याडमिन्टन

    नेपालगन्जमा यु–१८ फुटबलको रोमाञ्चकता

    नेपालगन्जमा यु–१८ फुटबलको रोमाञ्चकता

    विश्वकप छनोट : प्रारम्भिक चरणमा ३३ खेलाडी छानिए

    नेपालगन्जमा फुटबल छनोट खेल

    भदौ १९ देखि विश्वभर प्रदर्शनमा आउँदै ‘बा एक योद्धा’

    भदौ १९ देखि विश्वभर प्रदर्शनमा आउँदै ‘बा एक योद्धा’

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    समृद्ध नेपालगन्जः संकल्प र नेतृत्वको आवश्यकता

    समृद्ध नेपालगन्जः संकल्प र नेतृत्वको आवश्यकता

    से फोक्सुण्डो यात्रा–२

    से फोक्सुण्डो यात्रा–२

    अन्तर्वार्ता

    अन्तर्वार्ता

    ‘अस्वस्थ जीवनशैली समस्या’

    ‘अस्वस्थ जीवनशैली समस्या’

    चाडपर्वको मुखमा बजारको मनपरी उपभोक्ताको पीडा र राज्यको जवाफदेहिता

    चाडपर्वको मुखमा बजारको मनपरी उपभोक्ताको पीडा र राज्यको जवाफदेहिता

    मलाई ठिक छ

    मलाई ठिक छ

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result

होमपेज News

बर्माको नेतृत्वमा युवा घर

byDainik Nepalgunj
August 20, 2026
in News
0 0
0
बर्माको नेतृत्वमा युवा घर
Share on FacebookShare on Twitter

युवाको क्षमता र ऊर्जालाई विकासमा जोड्नुपर्नेमा जोड

युवा घर नेपालगन्जको तेस्रो अधिवेशनले शिव कुमार वर्माको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । बुधबार भएको अधिवेशनको बन्द सत्रले वर्माको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो ।

नवनिर्वाचित कार्यसमितिको उपाध्यक्षमा वसन्ती रोकाया, सचिवमा रबिन्द्र बोहरा, कोषाध्यक्षमा शोभा थापा मगर र सहसचिवमा रमिता शाह चयन भएका छन् । सदस्यमा शुद्ध चौधरी, विवेक पराजुली, मनिष कर्माचार्य, सरीफ धोवि, प्रदिप बोहरा र मिना घर्ती चयन भएका छन् ।

युवा घर नेपालगन्जको पाँचौँ वार्षिक साधारण सभा तथा तेस्रो अधिवेशनले युवालाई विकासको साझेदारका रूपमा अघि बढाउनुपर्नेमा जोड दिएको छ । संस्थाले वर्षभरि सञ्चालन गरेका कार्यक्रमको समीक्षा गर्दै आगामी कार्ययोजनासमेत तय गरेको छ ।

लुम्बिनी प्रदेश सभा सदस्य अम्बिका काफ्लेले युवाको क्षमता र सिर्जनशीलतालाई समाज तथा राष्ट्र निर्माणमा उपयोग गर्नुपर्ने बताइन् । अवसर र जिम्मेवारी पाए युवा विकासका महत्वपूर्ण साझेदार बन्न सक्ने उनको भनाइ छ ।

’युवालाई अवसर र जिम्मेवारी प्रदान गर्न सके उनीहरू विकासका महत्वपूर्ण साझेदार बन्न सक्छन्,’ काफ्लेले भनिन्, ’युवा लक्षित कार्यक्रमलाई प्रभावकारी र परिणाममुखी बनाउन तीनै तहका सरकार तथा गैरसरकारी संस्थाबीच सहकार्य आवश्यक छ ।’

युवालाई नेतृत्व विकास, सीपमूलक शिक्षा, रोजगारी र उद्यमशीलतासँग जोड्नुपर्ने उनले बताइन् । युवा घरले युवाको भविष्य सुरक्षित बनाउने विषयमा काम गर्दै आएको उल्लेख गर्दै काफ्लेले आगामी दिनमा संस्थाले अझ सशक्त ढंगले काम गर्नुपर्ने बताइन् ।

गैरसरकारी संस्था महासंघ नेपालका केन्द्रीय सचिव नमस्कार शाहले युवाको सक्रिय सहभागिताबिना देशको समग्र विकास सम्भव नहुने बताए । नीति निर्माणदेखि कार्यान्वयन तहसम्म युवाको अर्थपूर्ण सहभागिता सुनिश्चित गर्नुपर्ने उनको भनाइ थियो ।

’युवाको क्षमता र ऊर्जालाई सही दिशामा परिचालन गर्न गैरसरकारी संस्था, स्थानीय सरकार र समुदायबीच सहकार्य आवश्यक छ,’ शाहले भने । युवा घर नेपालगन्जले युवाको क्षमता विकास, नेतृत्व निर्माण र सामाजिक क्षेत्रमा सक्रिय सहभागिताका लागि गर्दै आएको कामलाई निरन्तरता दिनुपर्ने उनले बताए ।

नेपालगन्ज उपमहानगरपालिका शिक्षा, युवा तथा खेलकुद महाशाखा प्रमुख गोर्ख बहादुर थापाले युवाको क्षमता विकास र सकारात्मक परिचालनका लागि स्थानीय सरकार प्रतिबद्ध रहेको बताए । युवाका आवश्यकता र चाहनाअनुसार शिक्षा, सीप, खेलकुद, रोजगारी तथा नेतृत्व विकासका कार्यक्रमलाई प्रभावकारी बनाउनुपर्ने उनले बताए ।

’स्थानीय तहले युवालाई विकासका लाभग्राहीका रूपमा मात्र नभई विकास निर्माणका साझेदारका रूपमा अघि बढाउन आवश्यक छ,’ थापाले भने । युवा घर नेपालगन्जजस्ता संस्थासँग सहकार्य र समन्वयलाई आगामी दिनमा अझ मजबुत बनाउने उनले बताए ।

नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १ का वडाध्यक्ष मजहर अली शाइले युवाको क्षमता र ऊर्जालाई सकारात्मक क्षेत्रमा परिचालन गर्नुपर्ने बताए । युवा लक्षित कार्यक्रमलाई प्राथमिकता दिँदै सामाजिक विकासमा उनीहरूको सक्रिय सहभागिता बढाउनुपर्ने उनले बताए ।

नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १९ का कार्यबाहक वडाध्यक्ष सोहन वर्मा र नाइस नेपालगन्जका अध्यक्ष हेमराज भट्टलगायतले संस्थाको नयाँ कार्यसमितिलाई शुभकामना दिए ।

साधारण सभामा युवा घरका अध्यक्ष भण्डारीले संस्थाले वर्षभरि गरेका कार्यक्रम तथा आगामी कार्ययोजनासहितको प्रतिवेदन प्रस्तुत गरेका थिए । कार्यक्रममा उपाध्यक्ष वसन्ती रोकायाले स्वागत गरेकी थिइन् ।

युवा घरका सदस्य शिव कुमार वर्माले सञ्चालन गरेको कार्यक्रममा संस्थाको वार्षिक गतिविधि, आगामी योजना र युवासँग सम्बन्धित विषयमा छलफल गरिएको थियो । साधारण सभापछि भएको बन्द सत्रबाट वर्माको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरिएको हो ।

Previous Post

बालविवाह रोकथाममा स्थानीय सरकारको साझा प्रतिबद्धता

Next Post

११ हजार सरकारी कर्मचारी सतर्कता केन्द्रको कारबाहीमा

Next Post
निजामती सेवा : सङ्घ र प्रदेशका कानुन बाझिए, कर्मचारी अन्योलमा

११ हजार सरकारी कर्मचारी सतर्कता केन्द्रको कारबाहीमा

Stay Connected

ADVERTISEMENT
  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
प्रतियोगिता नजिकिंदै जाँदा स्वीमिङ्ग पुल सफाई

आजदेखि पौडी प्रशिक्षक प्रशिक्षण

October 29, 2025

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
लुम्बिनी कल्चर डान्स आइडल २०८३

लुम्बिनी कल्चर डान्स आइडल २०८३

October 6, 2026
जमुनाहा नाकामा यात्रु सहायता कक्ष सञ्चालन

जमुनाहा नाकामा यात्रु सहायता कक्ष सञ्चालन

October 6, 2026
नेपालगन्जमा राष्ट्रिय पौडी प्रतियोगिता तयारी शुरु

नेपालगन्जमा राष्ट्रिय पौडी प्रतियोगिता तयारी शुरु

October 6, 2026
प्रसूति हिंसा रोक्न कानुनमैं सुधार आवश्यक

प्रसूति हिंसा रोक्न कानुनमैं सुधार आवश्यक

October 6, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

-
00:00
00:00

Queue

Update Required Flash plugin
-
00:00
00:00
Go to mobile version