For Advertisement call: 9858020711
DO you have news / article? Click here
Friday, October 9, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    दशैंको शुभकामना आदान–प्रदान सहित एनसेल हिरो रिटेलर मिट सम्पन्न

    दशैंको शुभकामना आदान–प्रदान सहित एनसेल हिरो रिटेलर मिट सम्पन्न

    देशभरका युवा प्रतिभालाई लुम्बिनीमा जुटाउँदै ‘लुम्बिनीएक्स’ ह्याकाथन

    देशभरका युवा प्रतिभालाई लुम्बिनीमा जुटाउँदै ‘लुम्बिनीएक्स’ ह्याकाथन

    लुम्बिनी प्राविधिक विश्वविद्यालय र लखनऊ विश्वविद्यालयबीच शैक्षिक सहकार्यको सम्झौता हस्ताक्षर

    लुम्बिनी प्राविधिक विश्वविद्यालय र लखनऊ विश्वविद्यालयबीच शैक्षिक सहकार्यको सम्झौता हस्ताक्षर

    चिप उद्योगमा भारतको तीव्र विस्तार

    बजेटमा सूचना प्रविधिमा दिइएको जोडप्रति स्वागत

    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports
    नेपालगन्जमा राष्ट्रिय पौडी प्रतियोगिता तयारी शुरु

    नेपालगन्जमा राष्ट्रिय पौडी प्रतियोगिता तयारी शुरु

    वीपी मार्गमा काँग्रेस क्षेत्र नं.१ को पदयात्रा

    वडा अधिवेशन गर्दै इतर समूह

    आजदेखि मेयर कप ब्याडमिन्टन

    नेपालगन्जमा यु–१८ फुटबलको रोमाञ्चकता

    नेपालगन्जमा यु–१८ फुटबलको रोमाञ्चकता

    विश्वकप छनोट : प्रारम्भिक चरणमा ३३ खेलाडी छानिए

    नेपालगन्जमा फुटबल छनोट खेल

    भदौ १९ देखि विश्वभर प्रदर्शनमा आउँदै ‘बा एक योद्धा’

    भदौ १९ देखि विश्वभर प्रदर्शनमा आउँदै ‘बा एक योद्धा’

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    संशोधन विधेयकको विश्लेषण

    संशोधन विधेयकको विश्लेषण

    समृद्ध नेपालगन्जः संकल्प र नेतृत्वको आवश्यकता

    समृद्ध नेपालगन्जः संकल्प र नेतृत्वको आवश्यकता

    से फोक्सुण्डो यात्रा–२

    से फोक्सुण्डो यात्रा–२

    अन्तर्वार्ता

    अन्तर्वार्ता

    ‘अस्वस्थ जीवनशैली समस्या’

    ‘अस्वस्थ जीवनशैली समस्या’

    चाडपर्वको मुखमा बजारको मनपरी उपभोक्ताको पीडा र राज्यको जवाफदेहिता

    चाडपर्वको मुखमा बजारको मनपरी उपभोक्ताको पीडा र राज्यको जवाफदेहिता

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result

होमपेज News

सगरमाथाको रोमाञ्चक जित

byDainik Nepalgunj
October 9, 2026
in News, मुख्य समाचार
0 0
0
सगरमाथाको रोमाञ्चक जित
Share on FacebookShare on Twitter

एसियन पेन्टस् च्याम्पियन कपअन्तर्गत जारी अन्डर–१८ फुटबल प्रतियोगितामा नेपालगन्जको सगरमाथा इङ्लिस बोर्डिङ सेकेण्डरी स्कुलले गण्डकी प्रदेशको गुरुकुल विद्या सदनलाई ४–३ गोलले पराजित गरेको छ । नेपालगन्ज रंगशालामा बिहीबार भएको खेलमा सगरमाथाले ४ गोल गर्दै जित निकालेको हो ।

लुम्बिनी प्रदेशको प्रतिनिधित्व गरिरहेको सगरमाथाका लागि अमित बोहरा, सन्जय रोका र मनोज परियारले गोल गरे । खेलको ३२ औं मिनेटमा ११ नम्बर जर्सीका अमित बोहराले गोल गर्दै सगरमाथालाई सुरुआती अग्रता दिलाए । त्यसपछि २२ नम्बर जर्सीका सन्जय रोकाले ३८ औं मिनेटमा दोस्रो गोल गरे ।

सन्जयले नै खेलको ५१ औं मिनेटमा अर्को गोल थपे । निर्धारित समय सकिएपछि थपिएको समयमा १० नम्बर जर्सीका मनोज परियारले ९१ औं मिनेटमा गोल गरेपछि सगरमाथाको गोल संख्या ४ पुगेको थियो ।

गण्डकी प्रदेशको गुरुकुल विद्या सदनका लागि ८ नम्बर जर्सीका सफल बिकले दुई गोल गरे । उनले खेलको ४५ औं र ९० औं मिनेटमा गोल गरेका थिए । गुरुकुलकै ३ नम्बर जर्सीका अपिल कुवरले ५० औं मिनेटमा एक गोल थपे । तर, तीन गोलमा सीमित हुँदा गुरुकुल ४–३ ले पराजित भयो ।

जिल्ला तहदेखि नै लगातार राम्रो प्रदर्शन गर्दै आएको सगरमाथा अहिले केन्द्रीय उपाधिको यात्रामा पुगेको छ । बाँके जिल्लाका ३२ टोलीलाई पछि पार्दै सगरमाथा स्कुल जिल्ला प्रथम बनेको थियो । त्यसपछि दाङमा भएको लुम्बिनी प्रदेशस्तरीय चरणमा मेचीकाली सेकेण्डरी स्कुललाई पराजित गर्दै उसले प्रदेशस्तरीय उपाधि हात पारेको थियो ।

जिल्ला र प्रदेश दुवै चरणमा सफलता हात पारेपछि सगरमाथा घरेलु मैदानमै केन्द्रीय उपाधिका लागि बलियो प्रदर्शन गर्ने लक्ष्यसहित मैदानमा उत्रिएको हो । बाँकेका ३२ टोलीलाई पछि पारेर जिल्ला च्याम्पियन बनेको सगरमाथाले प्रदेश च्याम्पियन हुँदै केन्द्रिय च्याम्पियन बन्ने यात्रालाई अघि बढाएको छ ।

प्रतियोगिताले फुटबलको विकाससँगै नयाँ युवा खेलाडीलाई आफ्नो क्षमता देखाउने अवसरसमेत दिएको छ । प्रतियोगिताको स्थानीय संयोजक, नेपालगन्ज– ११ का अध्यक्ष घनश्याम थापाका अनुसार, युवा प्रतिभालाई राष्ट्रिय स्तरमा अघि बढाउने उद्देश्यले आयोजना भइरहेको अन्डर–१८ प्रतियोगितामा प्रदेशस्तरमा उत्कृष्ट प्रदर्शन गरेका टोलीले केन्द्रीय उपाधिका लागि प्रतिस्पर्धा गरिरहेका छन् ।

लुम्बिनी प्रदेशको अन्डर–१८ फुटबलमा नयाँ च्याम्पियनको टुंगो लगाउन शुक्रबार सुदूरपश्चिम र गण्डकी प्रदेशबीच प्रतिस्पर्धा हुनेछ । त्यस खेलको विजेता टोलीले सगरमाथासँग फाइनलका लागि प्रतिस्पर्धा गर्नेछ । ‘तीन टोलीबीचको प्रतिस्पर्धाबाट विजेता बन्ने टोलीले काठमाडौंमा हुने केन्द्रीय स्तरको खेलमा सहभागी हुने अवसर पाउनेछ,’ नेपालगन्ज ११ का अध्यक्ष थापाले दैनिक नेपालगन्जसँग भने ।

Previous Post

क्यान्सर अस्पतालको विकासमा नयाँ समितिको जोड

Stay Connected

ADVERTISEMENT
  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
प्रतियोगिता नजिकिंदै जाँदा स्वीमिङ्ग पुल सफाई

आजदेखि पौडी प्रशिक्षक प्रशिक्षण

October 29, 2025

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
सगरमाथाको रोमाञ्चक जित

सगरमाथाको रोमाञ्चक जित

October 9, 2026
स्वास्थ्य स्वयंसेविकालाई प्रशिक्षण

स्वास्थ्य स्वयंसेविकालाई प्रशिक्षण

October 9, 2026
क्यान्सर अस्पतालको विकासमा नयाँ समितिको जोड

क्यान्सर अस्पतालको विकासमा नयाँ समितिको जोड

October 9, 2026
सरकारले तोक्यो चैते धानको मूल्य

वर्षाले बाँकेमा धानबालीमा ठूलो क्षति

October 8, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

-
00:00
00:00

Queue

Update Required Flash plugin
-
00:00
00:00
Go to mobile version