For Advertisement call: 9858020711
DO you have news / article? Click here
Friday, October 9, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    दशैंको शुभकामना आदान–प्रदान सहित एनसेल हिरो रिटेलर मिट सम्पन्न

    दशैंको शुभकामना आदान–प्रदान सहित एनसेल हिरो रिटेलर मिट सम्पन्न

    देशभरका युवा प्रतिभालाई लुम्बिनीमा जुटाउँदै ‘लुम्बिनीएक्स’ ह्याकाथन

    देशभरका युवा प्रतिभालाई लुम्बिनीमा जुटाउँदै ‘लुम्बिनीएक्स’ ह्याकाथन

    लुम्बिनी प्राविधिक विश्वविद्यालय र लखनऊ विश्वविद्यालयबीच शैक्षिक सहकार्यको सम्झौता हस्ताक्षर

    लुम्बिनी प्राविधिक विश्वविद्यालय र लखनऊ विश्वविद्यालयबीच शैक्षिक सहकार्यको सम्झौता हस्ताक्षर

    चिप उद्योगमा भारतको तीव्र विस्तार

    बजेटमा सूचना प्रविधिमा दिइएको जोडप्रति स्वागत

    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports
    नेपालगन्जमा राष्ट्रिय पौडी प्रतियोगिता तयारी शुरु

    नेपालगन्जमा राष्ट्रिय पौडी प्रतियोगिता तयारी शुरु

    वीपी मार्गमा काँग्रेस क्षेत्र नं.१ को पदयात्रा

    वडा अधिवेशन गर्दै इतर समूह

    आजदेखि मेयर कप ब्याडमिन्टन

    नेपालगन्जमा यु–१८ फुटबलको रोमाञ्चकता

    नेपालगन्जमा यु–१८ फुटबलको रोमाञ्चकता

    विश्वकप छनोट : प्रारम्भिक चरणमा ३३ खेलाडी छानिए

    नेपालगन्जमा फुटबल छनोट खेल

    भदौ १९ देखि विश्वभर प्रदर्शनमा आउँदै ‘बा एक योद्धा’

    भदौ १९ देखि विश्वभर प्रदर्शनमा आउँदै ‘बा एक योद्धा’

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    से फोक्सुण्डो यात्रा–३

    से फोक्सुण्डो यात्रा–३

    दसैंमा घुम्ने संस्कृतिको नयाँ उत्सव

    दसैंमा घुम्ने संस्कृतिको नयाँ उत्सव

    संशोधन विधेयकको विश्लेषण

    संशोधन विधेयकको विश्लेषण

    समृद्ध नेपालगन्जः संकल्प र नेतृत्वको आवश्यकता

    समृद्ध नेपालगन्जः संकल्प र नेतृत्वको आवश्यकता

    से फोक्सुण्डो यात्रा–२

    से फोक्सुण्डो यात्रा–२

    अन्तर्वार्ता

    अन्तर्वार्ता

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result

होमपेज News

उपभोक्ता झुक्याउने ‘पर्फेक्ट सेन्टर फिल्ज’को ट्रेडमार्क दर्ता खारेज

byDainik Nepalgunj
October 9, 2026
in News, मुख्य समाचार
0 0
0
उपभोक्ता झुक्याउने ‘पर्फेक्ट सेन्टर फिल्ज’को ट्रेडमार्क दर्ता खारेज
Share on FacebookShare on Twitter

उपभोक्ता झुक्किने गरी ट्रेडमार्क मिलेको ठहर, ‘पर्फेक्ट सेन्टर फिल्ज’को दर्ता बदर

ट्रेडमार्क विवादमा सर्वोच्चको महत्वपूर्ण फैसला पछि उद्योग विभाग द्वारा ‘पर्फेक्ट सेन्टर फिल्ज’को दर्ता बदर

काठमाडौं। ‘सेन्टर फ्रुट’सँग मिल्दोजुल्दो ट्रेडमार्क प्रयोग गरिएको विवादमा सर्वोच्च अदालतको फैसलापछि उद्योग विभागले ‘पर्फेक्ट सेन्टर फिल्ज’ चुइङ्गमको ट्रेडमार्क दर्ता बदर गरेको छ।

इटालीको बहुराष्ट्रिय कन्फेक्सनरी कम्पनी पर्फेट्टी भ्यान मेली एसपीएको ‘सेन्टर फ्रुट’सँग ‘पर्फेक्ट सेन्टर फिल्ज’को ट्रेडमार्क झुक्किने गरी मिल्दोजुल्दो रहेको ठहर सर्वोच्चले गरेको थियो।

सर्वोच्चको फैसलापछि उद्योग विभागले सुनसरीको दुहबीस्थित पर्फेक्ट फुड्स प्रालिका नाममा दर्ता रहेको उक्त ट्रेडमार्क बदर गरेको हो।

पर्फेक्ट फुड्सले चुइङ्गमका लागि वर्ग ३० अन्तर्गत आवेदन नम्बर ०६१८२२ मार्फत ट्रेडमार्क दर्ता प्रक्रिया अघि बढाएको थियो।

यो विवादमा सर्वोच्चले दुई ट्रेडमार्कका शब्द मात्र तुलना नगरी तिनको समग्र प्रस्तुति र उपभोक्तामा पर्ने प्रभावलाई आधार मानेको छ।

मुद्दा नम्बर ०७७–सीआई–०३०१ मा सर्वोच्चले ‘पर्फेक्ट सेन्टर फिल्ज’ र ‘सेन्टर फ्रुट’बीच पर्याप्त समानता रहेको र त्यसबाट सामान्य उपभोक्ता भ्रमित हुन सक्ने निष्कर्ष निकालेको फैसलाको कानुनी विश्लेषणमा उल्लेख छ।

अदालतले ट्रेडमार्कबीच समानता छ कि छैन भन्ने निर्धारण गर्दा नाम र शब्दको तुलना मात्र पर्याप्त नहुने दृष्टिकोण लिएको छ।

फैसलाको कानुनी विश्लेषणअनुसार ट्रेडमार्कको उच्चारण, दृश्य स्वरूप, उत्पादनको प्रकृति, बिक्री हुने स्थान, खरिदका क्रममा उपभोक्ताले दिने ध्यान र बजारमा पर्ने समग्र प्रभावलाई समेत मूल्यांकन गर्नुपर्ने हुन्छ।

व्यावसायिक क्षेत्रमा वकालत गर्दै आएका कानुन व्यवसायी निरव ज्ञवालीले यो फैसलाले ट्रेडमार्क संरक्षणका क्षेत्रमा महत्वपूर्ण नजिर स्थापित गरेको बताए।

उनका अनुसार स्थापित ब्रान्डसँग मिल्दोजुल्दो चिन्ह प्रयोग गरेर उपभोक्तामा भ्रम सिर्जना गर्ने प्रवृत्तिलाई निरुत्साहित गर्न यो फैसला महत्वपूर्ण छ।

विवादका क्रममा पर्फेक्ट फुड्सले आफ्नो कम्पनीको नाम, प्याकेजिङ र ट्रेडमार्कमा प्रयोग भएका अन्य शब्द फरक रहेको तर्क गरेको थियो।

कम्पनीले ‘सेन्टर’ र ‘फ्रुट’ जस्ता शब्द सामान्य प्रयोगमा आउने भएकाले ती शब्द प्रयोग गर्दैमा उपभोक्तामा भ्रम सिर्जना नहुने दाबीसमेत गरेको थियो।

तर सर्वोच्चको फैसलाको कानुनी विश्लेषणमा ट्रेडमार्कमा प्रयोग भएका शब्दलाई अलगअलग हेर्नुभन्दा समग्र रूपमा त्यसले उपभोक्तामा पार्ने प्रभावलाई प्राथमिकता दिइएको उल्लेख छ।

लामो समयदेखि बजारमा प्रयोग हुँदै आएको र उपभोक्तामाझ स्थापित भइसकेको ‘सेन्टर फ्रुट’ले विशिष्ट व्यापारिक पहिचान बनाइसकेको अदालतले स्वीकार गरेको छ।

यस्तो अवस्थामा ‘पर्फेक्ट’ वा ‘फिल्ज’ जस्ता अतिरिक्त शब्द राख्दैमा उपभोक्तामा भ्रम सिर्जना हुने सम्भावना हट्दैन भन्ने निष्कर्ष फैसलामा उल्लेख छ।

यस फैसलालाई नेपालमा व्यापारिक चिन्ह र बौद्धिक सम्पत्तिको संरक्षणका दृष्टिले पनि महत्वपूर्ण मानिएको छ।

अमेरिकन चेम्बर अफ कमर्स (एमच्याम) का महाप्रबन्धक अमिर राज थापाले नेपालमा प्रत्यक्ष वैदेशिक लगानी आकर्षित गर्न नीतिगत स्थिरतासँगै बौद्धिक सम्पत्तिको कानुनी संरक्षण पनि आवश्यक रहेको बताए।

उनका अनुसार विदेशी लगानीकर्ताले नेपालमा आफ्ना ब्रान्ड, बौद्धिक सम्पत्ति र व्यावसायिक हितको प्रभावकारी संरक्षण पाउने वातावरण बनाउन यस्ता कदमले सहयोग पुर्‍याउँछन्।

‘स्थापित ब्रान्ड र बौद्धिक सम्पत्तिको संरक्षणसम्बन्धी यस्ता फैसला र त्यसको प्रभावकारी कार्यान्वयनले नेपालमा लगानी वातावरणप्रतिको अन्तर्राष्ट्रिय विश्वास थप बलियो बनाउन सक्छ,’ थापाले भने।

नेपालको पेटेण्ट, डिजायन र ट्रेडमार्क ऐन, २०२२ मा पनि दर्ता भइसकेका ट्रेडमार्क निश्चित अवस्थामा बदर गर्न सकिने व्यवस्था छ।

ऐनको दफा १८(३) ले त्यस्तो ट्रेडमार्क बदर गर्ने अधिकार उद्योग विभागलाई दिएको छ।

त्यस्तै, दफा १९ मा बदर भएको ट्रेडमार्क प्रयोग गरी कारोबार गरेमा कानुनबमोजिम जरिवाना गर्न र सम्बन्धित सामान जफत गर्न सकिने व्यवस्था छ।

यस आधारमा ट्रेडमार्क दर्ता बदर भइसकेपछि पनि सोही चिन्ह प्रयोग गरी कारोबार जारी राखे कानुनी कारबाहीको जोखिम रहन्छ।

यसैबीच पर्फेट्टी भ्यान मेली नेपालले बजारको अवस्था निरन्तर निगरानी गरिरहेको जनाएको छ।

कम्पनीले आफ्नो ट्रेडमार्क र उपभोक्ताको हित संरक्षणका लागि आवश्यक कानुनी कदम चाल्ने बताएको छ। कम्पनीका अनुसार वास्तविक ‘सेन्टर फ्रुट’ उत्पादन भने यस निर्णयबाट प्रभावित भएको छैन।

यो फैसलाले स्थापित व्यापारिक चिन्हको संरक्षणमा दर्ता प्रमाणपत्रलाई मात्र अन्तिम आधार मान्न नसकिने सन्देश दिएको कानुनी विश्लेषणमा उल्लेख छ।

नेपालको ट्रेडमार्क कानुनले पनि अन्तर्राष्ट्रिय अभ्यासअनुसार स्थापित व्यापारिक चिन्हको संरक्षणलाई महत्व दिएको छ।

अन्तर्राष्ट्रिय बौद्धिक सम्पत्तिसम्बन्धी व्यवस्थामा समेत स्थापित ब्रान्डसँग मिल्दोजुल्दो चिन्ह प्रयोग गर्दा उपभोक्तामा भ्रम उत्पन्न हुन सक्ने अवस्थालाई ध्यानमा राखेर कानुनी संरक्षण प्रदान गर्ने व्यवस्था रहेको छ।

पछिल्ला वर्षहरूमा नेपालमा स्थापित ब्रान्डका नाम, लोगो, प्याकेजिङ र समग्र व्यापारिक पहिचानसँग मिल्दोजुल्दो चिन्ह प्रयोगसम्बन्धी विवाद बढिरहेका छन्।

यस्तो अवस्थामा ‘सेन्टर फ्रुट’ सम्बन्धी फैसलाले स्वदेशी तथा विदेशी लगानीकर्ता, व्यवसायी र नियामक निकायलाई महत्वपूर्ण सन्देश दिएको छ।

फैसलाको कानुनी विश्लेषणअनुसार ट्रेडमार्क दर्ता हुँदैमा त्यसको प्रयोग स्वतः सुरक्षित हुँदैन। स्थापित ब्रान्डको पहिचान र उपभोक्तामा भ्रम सिर्जना हुन सक्ने सम्भावनालाई बेवास्ता गरी दर्ता गरिएको ट्रेडमार्क पछि बदर हुन सक्छ।

Previous Post

करेन्टबाट गम्भीर घाइते नाबालकलाई क्षतिपूर्ति माग गर्दै मुद्दा

Stay Connected

ADVERTISEMENT
  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
प्रतियोगिता नजिकिंदै जाँदा स्वीमिङ्ग पुल सफाई

आजदेखि पौडी प्रशिक्षक प्रशिक्षण

October 29, 2025

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
उपभोक्ता झुक्याउने ‘पर्फेक्ट सेन्टर फिल्ज’को ट्रेडमार्क दर्ता खारेज

उपभोक्ता झुक्याउने ‘पर्फेक्ट सेन्टर फिल्ज’को ट्रेडमार्क दर्ता खारेज

October 9, 2026
करेन्टबाट गम्भीर घाइते नाबालकलाई क्षतिपूर्ति माग गर्दै मुद्दा

करेन्टबाट गम्भीर घाइते नाबालकलाई क्षतिपूर्ति माग गर्दै मुद्दा

October 9, 2026
से फोक्सुण्डो यात्रा–३

से फोक्सुण्डो यात्रा–३

October 9, 2026
दसैंमा घुम्ने संस्कृतिको नयाँ उत्सव

दसैंमा घुम्ने संस्कृतिको नयाँ उत्सव

October 9, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

-
00:00
00:00

Queue

Update Required Flash plugin
-
00:00
00:00
Go to mobile version