For Advertisement call: 9858020711
DO you have news / article? Click here
Monday, October 26, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    दशैंको शुभकामना आदान–प्रदान सहित एनसेल हिरो रिटेलर मिट सम्पन्न

    दशैंको शुभकामना आदान–प्रदान सहित एनसेल हिरो रिटेलर मिट सम्पन्न

    देशभरका युवा प्रतिभालाई लुम्बिनीमा जुटाउँदै ‘लुम्बिनीएक्स’ ह्याकाथन

    देशभरका युवा प्रतिभालाई लुम्बिनीमा जुटाउँदै ‘लुम्बिनीएक्स’ ह्याकाथन

    लुम्बिनी प्राविधिक विश्वविद्यालय र लखनऊ विश्वविद्यालयबीच शैक्षिक सहकार्यको सम्झौता हस्ताक्षर

    लुम्बिनी प्राविधिक विश्वविद्यालय र लखनऊ विश्वविद्यालयबीच शैक्षिक सहकार्यको सम्झौता हस्ताक्षर

    चिप उद्योगमा भारतको तीव्र विस्तार

    बजेटमा सूचना प्रविधिमा दिइएको जोडप्रति स्वागत

    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports
    आजदेखि एनपीएल तेस्रो संस्करण

    आजदेखि एनपीएल तेस्रो संस्करण

    नेपालगन्जमा अन्तर्राष्ट्रिय पौडी च्याम्पियनसिप

    नेपालगन्जमा अन्तर्राष्ट्रिय पौडी च्याम्पियनसिप

    पहिलो पटक सेन्सर बोर्डले रोक्यो भारत–पाकिस्तान लफडाको फिल्म

    पहिलो पटक सेन्सर बोर्डले रोक्यो भारत–पाकिस्तान लफडाको फिल्म

    आयो र्यापर अर्जेलको ‘प्रियसी’

    आयो र्यापर अर्जेलको ‘प्रियसी’

    जिल्ला स्तरिय फुटबल प्रतियोगिता सुरु

    जिल्ला स्तरिय फुटबल प्रतियोगिता सुरु

    नेपालगन्जमा राष्ट्रिय पौडी प्रतियोगिता तयारी शुरु

    नेपालगन्जमा राष्ट्रिय पौडी प्रतियोगिता तयारी शुरु

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    आजदेखि एनपीएल तेस्रो संस्करण

    आजदेखि एनपीएल तेस्रो संस्करण

    विपद्पीडितको पुनर्स्थापना : राहत होइन, सम्मानजनक जीवन पुनःनिर्माणको सुनिश्चितता आवश्यक

    विपद्पीडितको पुनर्स्थापना : राहत होइन, सम्मानजनक जीवन पुनःनिर्माणको सुनिश्चितता आवश्यक

    दशैं विशेष

    दशैं विशेष

    मनुस्मृति: सबैले उद्धृत गर्ने, कमैले पढेको ग्रन्थ

    मनुस्मृति: सबैले उद्धृत गर्ने, कमैले पढेको ग्रन्थ

    से फोक्सुण्डो यात्रा–३

    से फोक्सुण्डो यात्रा–३

    दसैंमा घुम्ने संस्कृतिको नयाँ उत्सव

    दसैंमा घुम्ने संस्कृतिको नयाँ उत्सव

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result

होमपेज मुख्य समाचार

कोजाग्रत पूर्णिमासम्मै टीका थाप्नेको चहलपहल

byDainik Nepalgunj
October 26, 2026
in मुख्य समाचार
0 0
0
कोजाग्रत पूर्णिमासम्मै टीका थाप्नेको चहलपहल
Share on FacebookShare on Twitter

दैनिक नेपालगन्ज

बडादसैंमा नवदुर्गाको प्रसादस्वरूप टीका लगाउने र मान्यजनबाट आशीर्वाद लिने क्रम कोजाग्रत पूर्णिमासम्म जारी रहँदा आइतबार सडकमा चहलपहल देखिएको छ । केही दिनदेखि सुनसान देखिएका सहरका सडकमा बिहानैदेखि टीका थाप्न जानेहरूको आवागमन बढेको हो ।

विजयादशमीका दिन कात्तिक ४ गतेदेखि सुरु भएको टीका लगाउने क्रम आइतवारसम्म जारी रहेको थियो । दस दिनसम्म देवीको पूजा आराधना गरी विसर्जन गरेपछि सुरु भएको टीका र आशीर्वाद ग्रहण गर्ने परम्परा कोजाग्रत पूर्णिमासँगै समापन हुने भएकाले मान्यजनका घरमा जानेहरूको चहलपहल बढेको हो ।

आश्विन शुक्ल चतुर्दशी र पूर्णिमा एकै दिन परेकाले आइतवार नवदुर्गाको प्रसाद ग्रहण गर्ने अन्तिम दिनका रूपमा टीका थाप्नेहरू घरबाट निस्किएका हुन् । बजारमा सार्वजनिक यातायातमा यात्रा गर्नेहरूको चाप पनि बढेको थियो । यद्यपि, सवारीसाधनको संख्या कम हुँदा यात्रुहरूले सहज रूपमा आवतजावत गर्न नसकेको गुनासो थियो ।

नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अध्यक्ष सहप्रा डा. पुरुषोत्तम भट्टराईका अनुसार कोजाग्रत पूर्णिमाका दिन अखिल बलिपूर्ति नभएसम्म नवदुर्गाको प्रसादस्वरूप टीका लगाउन शास्त्रीय रूपमा बाधा छैन ।

पश्चिम नेपालका केही जिल्लामा भने विजयादशमीका दिन मात्रै दुर्गाको प्रसादस्वरूप टीका लगाउने र मान्यजनबाट आशीर्वाद लिने प्रचलन रहेको छ ।

Previous Post

बाँकेकै डाँडाकाँडामा पर्यटनको खोजी

Next Post

नेपालगन्जमा अन्तर्राष्ट्रिय पौडी च्याम्पियनसिप

Next Post
नेपालगन्जमा अन्तर्राष्ट्रिय पौडी च्याम्पियनसिप

नेपालगन्जमा अन्तर्राष्ट्रिय पौडी च्याम्पियनसिप

Stay Connected

ADVERTISEMENT
  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
प्रतियोगिता नजिकिंदै जाँदा स्वीमिङ्ग पुल सफाई

आजदेखि पौडी प्रशिक्षक प्रशिक्षण

October 29, 2025

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
एकै महिनामा १२७ मुद्दा

एकै महिनामा १२७ मुद्दा

October 26, 2026
बाँकेमा तीव्र गतिले बढायो दुर्घटनाको जोखिम

बाँकेमा तीव्र गतिले बढायो दुर्घटनाको जोखिम

October 26, 2026
प्रहरीका १०२ सचेतना कार्यक्रम

प्रहरीका १०२ सचेतना कार्यक्रम

October 26, 2026
बाँकेमा एचआईभी पुष्टि भएका २९ प्रतिशत उपचारबाहिर

बाँकेमा एचआईभी पुष्टि भएका २९ प्रतिशत उपचारबाहिर

October 26, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

-
00:00
00:00

Queue

Update Required Flash plugin
-
00:00
00:00
Go to mobile version