For Advertisement call: 9858020711
DO you have news / article? Click here
Thursday, October 29, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    स्क्रिनमा समस्या देखिएपछि एप्पलले साट्ने भयो फोल्डेबल आईफोन

    स्क्रिनमा समस्या देखिएपछि एप्पलले साट्ने भयो फोल्डेबल आईफोन

    दशैंको शुभकामना आदान–प्रदान सहित एनसेल हिरो रिटेलर मिट सम्पन्न

    दशैंको शुभकामना आदान–प्रदान सहित एनसेल हिरो रिटेलर मिट सम्पन्न

    देशभरका युवा प्रतिभालाई लुम्बिनीमा जुटाउँदै ‘लुम्बिनीएक्स’ ह्याकाथन

    देशभरका युवा प्रतिभालाई लुम्बिनीमा जुटाउँदै ‘लुम्बिनीएक्स’ ह्याकाथन

    लुम्बिनी प्राविधिक विश्वविद्यालय र लखनऊ विश्वविद्यालयबीच शैक्षिक सहकार्यको सम्झौता हस्ताक्षर

    लुम्बिनी प्राविधिक विश्वविद्यालय र लखनऊ विश्वविद्यालयबीच शैक्षिक सहकार्यको सम्झौता हस्ताक्षर

    चिप उद्योगमा भारतको तीव्र विस्तार

    बजेटमा सूचना प्रविधिमा दिइएको जोडप्रति स्वागत

    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports
    नेपालगन्ज स्वीमिङ च्याम्पियनसिपको तयारी अन्तिम चरणमा, नबिल बैंक टाइटल स्पोन्सर

    नेपालगन्ज स्वीमिङ च्याम्पियनसिपको तयारी अन्तिम चरणमा, नबिल बैंक टाइटल स्पोन्सर

    पौडी च्याम्पियनसिपमा बढ्दै खेलाडीको आकर्षण, पोखरी सफाइमै साढे दुई लाखसम्म अतिरिक्त खर्च

    पौडी च्याम्पियनसिपमा बढ्दै खेलाडीको आकर्षण, पोखरी सफाइमै साढे दुई लाखसम्म अतिरिक्त खर्च

    भारतीय पावरलिफ्टिङमा नेपालगन्जका खेलाडीको पदक सफलता

    भारतीय पावरलिफ्टिङमा नेपालगन्जका खेलाडीको पदक सफलता

    आज एनपीएलमा एउटा खेल, सुदूरपश्चिम रोयल्स र पोखरा एभेन्जर्स भिड्दै

    आज एनपीएलमा एउटा खेल, सुदूरपश्चिम रोयल्स र पोखरा एभेन्जर्स भिड्दै

    मलानद्वारा पहिलो अर्धशतक पूरा 

    मलानद्वारा पहिलो अर्धशतक पूरा 

    नविलले लियो ‘टाइटल’

    नविलले लियो ‘टाइटल’

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    आजदेखि एनपीएल तेस्रो संस्करण

    आजदेखि एनपीएल तेस्रो संस्करण

    विपद्पीडितको पुनर्स्थापना : राहत होइन, सम्मानजनक जीवन पुनःनिर्माणको सुनिश्चितता आवश्यक

    विपद्पीडितको पुनर्स्थापना : राहत होइन, सम्मानजनक जीवन पुनःनिर्माणको सुनिश्चितता आवश्यक

    दशैं विशेष

    दशैं विशेष

    मनुस्मृति: सबैले उद्धृत गर्ने, कमैले पढेको ग्रन्थ

    मनुस्मृति: सबैले उद्धृत गर्ने, कमैले पढेको ग्रन्थ

    से फोक्सुण्डो यात्रा–३

    से फोक्सुण्डो यात्रा–३

    दसैंमा घुम्ने संस्कृतिको नयाँ उत्सव

    दसैंमा घुम्ने संस्कृतिको नयाँ उत्सव

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result

होमपेज News

उद्योगमा लगानी गर्न उपयुक्त गन्तब्य बन्दै खजुरा

byDainik Nepalgunj
October 29, 2026
in News, मुख्य समाचार
0 0
0
उद्योगमा लगानी गर्न उपयुक्त गन्तब्य बन्दै खजुरा
Share on FacebookShare on Twitter

शरण कर्माचार्य

बिगत ९ वर्षदेखि सडक निर्माणको नाममा कन्तबिजोग बनाइएको नेपालगन्ज गुलरिया हुलाकी राजमार्ग अन्तर्गतको खजुरा खण्डको सडकको मुहार फेरिएसंगै सो सडक खण्डमा औद्योगिक विकासको सम्भावनाको ढोका पनि खुलेको छ । सडक, सञ्चार र विद्युत तीनवटै औद्योगिक विकासका लागि आवश्यक पूर्वाधारहरू उपलब्ध भएसँगै खजुराको औद्योगिक सम्भावनाको ढोका खुलेको हो ।

विगतका कैयौ दशक अन्न भण्डारकारूपमा पहिचान बनाएको खजुराले सडक सञ्जालको अभाव, विद्युतको अनियमित आपुर्ति र सञ्चारको पुहँचबाट टाढा राखिएका कारण औद्योगित गति लिन सकेको थिएन । नेपालगन्ज गुलरिया हुलाकी राजमार्गको काम सम्पन्न हुने अवस्थामा रहेसँगै खजुरा र हुलाकी राजमार्ग अन्तर्गतका सडक सञ्जाल नजिकै उद्योगहरूको स्थापनाले पनि तिब्रता पाएको छ ।

खजुरा ५ गोदहाना नजिकै बहुराष्ट्रिय लगानीमा पार्ले–जी बिस्कुटको उद्योग धमाधम निर्माण भइरहेको छ भने, सोही सडक सञ्जाल प्रयोग हुने गरि बर्दियामा चिनी मिल (सुगरमिल) निर्माणको कार्यले पनि तिब्रता पाएको छ । हुलाकी राजमार्गको सञ्चालनसँगै खजुरा क्षेत्रमा अन्य जिल्लाका लगानीकर्ताहरूको आकर्षण बढेको खजुराका पुराना ब्यवसायी शिवराज श्रेष्ठ बताउँछन् । ’राजमार्ग स्तरोन्नतीको कार्य अन्तिम चरणमा पुग्दा नपुग्दै खजुराको ब्यवसायले सकारात्मक संकेत देखाइसकेको छ,’ उनले भने, ’दशैतिहार पछि यस क्षेत्रमा लगानी भित्रिने क्रमले तिब्रता पाउने निश्चित छ ।’ उनले सडकको सुबिधा नभएकै कारण उद्योगी ब्यवसायिहरूको खजुरा आउन कम रुची रहने गरेको अव त्यस्तो नहुने बताए । सडकसँग जोडिएर उद्योगहरू खुल्नेक्रमको सुरुवात भइसकेको उल्लेख गर्दै उनले आगामी दिनमा त्यसले थप तिब्रता पाउने दाबी गरे ।

हुलाकी राजमार्ग र खजुरामा बन्दै गरेको नेपाल विद्युत प्राधिकरणको सव–स्टेशनबाट खजुराको औद्योगिक विकासले नयाँ आयाम थप्न सक्ने खजुराका उद्योगी नेत्र रानाभाटले बताए । उनले मुख्य सडकसँगै जिर्ण रहेका भित्रि सडकहरू निर्माणमा स्थानीयतहबाट पहल हुन सके उद्योगीहरू खजुरा क्षेत्रमा थप आकर्षित हुने उल्लेख गरे । ’उद्योगीहरूले मुल सडकको महङ्गो जग्गा खरिद गर्नु भन्दा सडक आसपासका भित्रि जग्गाहरूमा आकर्षित हुन्छन्,’ उनले भने, ’त्यहाँसम्म पुग्ने भित्रि सडक स्थानीयतहले बनाइदिनु पर्छ ।’

खजुरा लगानीकर्ताहरूका लागि उपयुक्त स्थानकारूपमा विकास भएको खजुरा गाउँपालिकाका अध्यक्ष डम्बर विकले बताए । सुविधासम्पन्न सडकसँगै आवश्यक उर्जा, सस्तो जमीन, उद्योगीहरूका लागि पर्याप्त सस्तो जनशक्ति खजुरामा उपलब्ध रहेको उल्लेख गर्दै अध्यक्ष विकले उद्योगी ब्यवसायीका बालबालिकाकाका लागि गुणस्तरयुक्त शिक्षा, स्वास्थ्य र सुरक्षाको स्थानीय सरकारबाट पर्याप्त पूर्वाधार तयार गरिएको बताए । धुक्क भएर खजुरामा लगानी गर्न उद्योगी ब्यवसायीहरूलाई आग्रह गर्दै उनले अवश्यक थप सहजिकरण गर्न पनि स्थानीय सरकार तयार रहेको जनाए । ’स्थानीय सरकारले खजुरालाई पूर्ण लगानी मैत्री पालिका बनाएको छ,’ उनले भने, ’उद्यमीलाई आवश्यक पर्ने सबै सुबिधा खजुरामा उपलब्ध छन्, हामी उद्योगीहरूको लगानीको प्रतिक्षामा छौं ।’ यसअघि नै खजुरामा पश्चिमाञ्चल ईट्टा उद्योग, बर्दियाको गुलरिया नगरपालिकामा सञ्चालनमा रहेको लेमिनार टायल उद्योगसहित धानचामल उद्योगहरू सञ्चालनमा रहेका छन् ।

हुलाकी राजमार्गको खजुरा खण्डको स्तरोन्नती अन्तिम चरणमा ः

विगतमा सडक डिभिजन अन्तर्गत रहेको खजुरा खण्डको १८०० मिटर सडक अघिल्लो वर्ष मात्र हुलाकी राजमार्ग निर्देशालयको जिम्मामा पुगे लगत्तै सडकको स्तरउन्नतीको थालनी भएको थियो ।

१६ मिटरको अक्सफाल्ट कालोपत्रे र करिव २ मिटरको फुटपाथ सहित स्तर उन्नतीको कार्य अन्तिम चरणमा पुगेको हुलाकी सडक निर्देशनालय, नेपालगन्ज कार्यालयले जनाएको छ । १ हजार ८०० मिटर सडक र त्यसै अन्तर्गत पेडारी नाला र किरण नालाको पुल निर्माणका लागि छुट्टाछुट्टै ठेक्का लगाएर थालिएको काम अन्तिम चरणमा पुग्दै गरेको योजना कार्यालय नेपालगन्जका योजना प्रमुख लीलाबहादुर भण्डारीले बताए । ‘खजुरा खण्डको दाँया र बाँया २७ किलोमिटर सडक निर्माण सम्पन्न भएर सञ्चालन हुँदा खजुरा खण्ड अलपत्र अवस्थामा रहेको थियो,’ उनले भने, ‘हुलाकी राजमार्ग निर्देशनालयबाट ठेक्का लगाएर अहिले स्तरउन्नतीको अन्तिम चरणमा पुगेको छ ।’

हुलाकी राजमार्ग निर्देशनालय योजना कार्यालय नेपालगन्जबाट ठेक्का पाएको कुल १८०० मिटर सडकमा अहिले अक्सफाल्ड प्रबिधिबाट कालोपत्रे भएको योजना कार्यालय प्रमुख भण्डारीले बताए । सो सडक निर्माण व्यवसायी मैटहवा एनएटी–स्टेटलाईट जेभीले ७ करोड १ हजार ६९ रूपैयाँमा ठेक्का पाएको थियो ।

४ लेन सडक निर्माण गर्ने भन्दै २०७४ सालमा सडक डिभिजनबाट ठेक्का लगाइएकोमा ठेकेदार कम्पनीबाट गुणस्तरहिन र अधुरो काम गरेर बीचमै सडक अलपत्र पारेपछि हुलाकी सडकमा यात्रा गर्ने यात्रीहरूले विगत ९ वर्षदेखि सास्ती खेपिरहेका थिए । सडकको स्तरउन्नती अन्तर्गत सडकको स्तरोन्नती भएसँगै सो सडकमा यात्रा गर्दा सास्ती खेपिरहेका यात्रुले राहत पाउने भएका छन् ।
यसअघि सडक डिभिजनबाट काम भइरहेको सो सडक खण्डलाई हुलाकी राजमार्ग निर्देशनालयले जिम्मा लिएर स्तर उन्नती गर्न थालेको हो । खजुरा र गुलरिया खण्ड बाहेकको करिब २७ किलोमिटर सडक भने यसअघि नै हुलाकी सडक निर्देशनालयको योजनामा सम्पन्न भइसकेको छ । शर्मा एण्ड कम्पनीले ठेक्का लिएको १ वर्ष अगावै स्तरउन्नतीको काम सम्पन्न गरेको हो ।
सडक स्तरोन्नती भएसँगै खजुरा बजारको पहुँच पनि बढेको खजुरा बजारका स्थानीय दिपक ढकालले बताए । उनले पक्की सडकको अभावमा ८ किलोमिटरको दूरीमा रहेको नेपालगन्ज पुग्न १ घण्टा लाग्ने बिगत अव छोँटिएर १०(१५ मिनेटमा सिमित भएको बताए । नन्दनीमिलबाट धम्बोझी चोकसम्मको सडक बिस्तार छिटो हुन सके खजुरा क्षेत्रको चहलपहल अझै बढ्ने उनले बताए ।
हुलाकी राजमार्गको योजना कार्यालयले धम्बोझीदेखि नन्दनी मिलसम्मको ९०० मिटर सडक बिस्तारको पनि ठेक्का खोलिसकेको छ । कुनै अवरोध नभए १ वर्ष भित्र धम्बोझी देखि बर्दियाको सदरमुकाम गुलरियासम्म ४ लेन सडकबाट यात्रा गर्न सकिने योजना प्रमुख भण्डारीले बताए ।

पेडारी नालामा बन्यो नयाँ पुल
सोही सडक खण्डको खजुरा बजार क्षेत्रमा पर्ने ७० वर्ष पुरानो पेडारी नालाको पुल निर्माणको काम पनि सम्पन्न भएको छ । ५ महिनामा सम्पन्न गर्ने लक्ष्य सहित ३४ मिटर लामो र २२ मिटर चौडाई रहेको पुल निर्माण कार्य करिव सम्पन्न भएको भण्डारीले बताए ।
नयाँ निर्माण भएको पुल २२ मिटर चौडाइ र ३४.४ मिटर लम्बाइको छ । यसैगरी पुलको दुवैतर्फ ५० मिटर एप्रोच सडकपनि कालोपत्रे गर्ने काम सम्पन्न भएको छ । ६० वर्ष पुरानो पेडारी नालामा रहेको पुल जिर्ण भएका कारण कुनैपनि बेला दुर्घटना हुन सक्ने अवस्था रहेको थियो भने हरेक वर्षको वर्षयाममा पटक पटक बाढीका कारण सडक अवरुद्ध हुने गरेको थियो ।
हुलाकी राजमार्ग निर्माण भएसँगै नेपालगन्जबाट धनगढी, टिकापुर र महेन्द्रनगर यात्रा गर्ने यात्रुहरूले हुलाकी राजमार्ग प्रयोग गर्न थालेका छन् । साबिक पूर्वपश्चिम राजमार्ग प्रयोग गर्दा निकुञ्जको टाइम कार्ड, जनावरको असुरक्षा र लामो दूरी पर्ने भएको भन्दै यात्रुहरूको रोजाई हुलाकी राजमार्ग हुने गरेको छ ।

Previous Post

स्थानीय निर्वाचन गैरदलीय प्रणालीबाट गर्न उज्यालो नेपालको माग

Next Post

डेस्कको धपेडीबाट चराका सुसेलीसम्म

Next Post
डेस्कको धपेडीबाट चराका सुसेलीसम्म

डेस्कको धपेडीबाट चराका सुसेलीसम्म

Stay Connected

ADVERTISEMENT
  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
प्रतियोगिता नजिकिंदै जाँदा स्वीमिङ्ग पुल सफाई

आजदेखि पौडी प्रशिक्षक प्रशिक्षण

October 29, 2025

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
डेस्कको धपेडीबाट चराका सुसेलीसम्म

डेस्कको धपेडीबाट चराका सुसेलीसम्म

October 29, 2026
उद्योगमा लगानी गर्न उपयुक्त गन्तब्य बन्दै खजुरा

उद्योगमा लगानी गर्न उपयुक्त गन्तब्य बन्दै खजुरा

October 29, 2026
स्थानीय निर्वाचन गैरदलीय प्रणालीबाट गर्न उज्यालो नेपालको माग

स्थानीय निर्वाचन गैरदलीय प्रणालीबाट गर्न उज्यालो नेपालको माग

October 29, 2026
नेपालगन्ज स्वीमिङ च्याम्पियनसिपको तयारी अन्तिम चरणमा, नबिल बैंक टाइटल स्पोन्सर

नेपालगन्ज स्वीमिङ च्याम्पियनसिपको तयारी अन्तिम चरणमा, नबिल बैंक टाइटल स्पोन्सर

October 29, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

-
00:00
00:00

Queue

Update Required Flash plugin
-
00:00
00:00
Go to mobile version