For Advertisement call: 9858020711
DO you have news / article? Click here
Tuesday, April 21, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    देशमा आजः ८ बजे ८ खबर

    दश वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जना गरिनेछ : प्रधानमन्त्री दाहाल

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports
    नेपाली चलचित्रको बलियो बजार बन्दै अष्ट्रेलिया

    यस्तो रह्यो नेपाली चलचित्रको २०८२ साल

    सन्तति आईभिएफ फ्ल्याटल्याण्ड कपको उपाधि बैकर्स क्लबलाई

    सन्तति आईभिएफ फ्ल्याटल्याण्ड कपको उपाधि बैकर्स क्लबलाई

    सितापुर युनाइटेड दोस्रो योगिनी गोल्ड कप च्याम्पियन

    सितापुर युनाइटेड दोस्रो योगिनी गोल्ड कप च्याम्पियन

    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    प्याब्सन नेपालगन्ज भलिबल कप

    प्याब्सन नेपालगन्ज भलिबल कप

    एनपिएलः लुम्बिनी लायन्सद्वारा सुदूरपश्चिमसामु १४४ रनको लक्ष्य प्रस्तुत

    लुम्बिनी लायन्स सुदूरपश्चिमसँग एनपिएलको उपाधिका लागि भिड्ने

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    बिना भन्सार ल्याउन पाउनुपर्छ भन्ने रोइलो बन्द गर्नुस्

    बिना भन्सार ल्याउन पाउनुपर्छ भन्ने रोइलो बन्द गर्नुस्

    आज र भोलि भिटामिन र जुकाको औषधि खुवाइँदै

    आजदेखि देशभरिका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै

    विचार

    विचार

    स्वदेशमै सम्भावना खोज्दैः उद्यमशीलता प्रवद्र्धनमा भरोसा सहकारीको नयाँ पहल

    स्वदेशमै सम्भावना खोज्दैः उद्यमशीलता प्रवद्र्धनमा भरोसा सहकारीको नयाँ पहल

    नयाँ वर्ष, नयाँ आशा

    नयाँ वर्ष, नयाँ आशा

    आधुनिक नेपालमा स्वतन्त्रताको व्याख्या

    आधुनिक नेपालमा स्वतन्त्रताको व्याख्या

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result

होमपेज News

धानलाई पर्याप्त मल पाउलानु त किसानले !

byDainik Nepalgunj
May 16, 2024
in News, मुख्य समाचार
0 0
0
धानलाई पर्याप्त मल पाउलानु त किसानले !
Share on FacebookShare on Twitter

कृषिमा निर्भर रहेको देश भनिएपनि तीन तहकै सरकारले किसानका लागि पर्याप्त अनुदानको रासायनिक मल समयमा उपलब्ध गराउन सकेका छैनन् । कृषिका लागि तीन तहकै सरकारले योजना बनाउँछन् । तर, कुनै पनि बर्ष किसानले चाहेको समयमा खेतीका लागि रासायनिक मल पर्याप्त पाउन नसकेका हुन् । मल बाँकेमा उपलब्ध नहुने होइन । तर, सरकारले किसानको माग भन्दा बजेट अनुसार लक्ष्य निर्धारण गरेर मल आयात गर्दा आवश्यकता अनुसार र चाहेको बेला किसानले रासायनिक मल पाउन नसक्ने गरेका हुन् ।

अब देशभर धान खेतीको समय सुरु हुँदैछ । अब रासायनिक मलको माग बढ्दै जानेछ । स्थानीय तहको सिफारिसमा सहकारीहरूले मल किसानसम्म पुर्याउँछन् । कृषि सामाग्री केन्द्र लिमिटेड र साल्ट टे«ेडिङ्गले सहकारीलाई मल उपलब्ध गराउँछन् । लिमिटेडलाई ७० र टे«डिङ्ग ३० प्रतिशत मल सरकारले दिने गरेको छ ।

कृषि सामाग्री कम्पनी लिमिटेड नेपालगन्जका शाखा प्रबन्धक पुष्पराज श्रेष्ठ जिल्लामा निर्धारित लक्ष्य अनुसार नै रासायनिक मल आउने बताउँछन् । ‘रासायनिक मल स्टकमा पनि छ र आउने क्रममा पनि छ, त्यसैले बार्षिक लक्ष्य अनुसार मल आउँछ भन्ने विश्वास छ’, उनले भने । यद्यपि, लक्ष्य माग भन्दा कम हुनसक्ने उनी बताउँछन् । सीमावर्ती जिल्ला भएकाले बाँकेमा सहज मल नपाउँदा कतिपय किसानले भारतबाट समेत मल ल्याउने गर्दछन् ।

कृषि सामाग्री कम्पनी लिमिटेडमा हाल ६ सय २९.४ मेट्रिक टन यूरिया, ८८.२५० मेट्रिक टन डिएपी र ५८.५५ मेट्रिक टन पोटास स्टकमा रहेको शाखा प्रबन्धक श्रेष्ठले बताए । उनले चालु आ.व.मा यूरियाको बार्षिक बिक्री लक्ष्य ६ हजार मेट्रिक टन, डिएपीको बार्षिक लक्ष्य २ हजार ५ सय मेट्रिक टन र पोटासको लक्ष्य ३ सय मेट्रिक टन रहेको जानकारी दिए । ‘केन्द्रबाट नै लक्ष्य निर्धारण हुन्छ, त्यही अनुसार रासायनिक मल प्राप्त हुने हो’, उनले भने । शाखा प्रबन्धक श्रेष्ठले यूरिया मल आउने क्रममा रहेको र डिएपी मल दुई सातापछि नेपालगन्जसम्म आइपुग्न सक्ने सम्भावना व्यक्त गरे ।

लिमिटेडमा यसअघिका बर्ष लक्ष्य अनुसार मल आएर बिक्री, वितरण भएको तथ्यांकमा देखिदैन । कम्पनीको तथ्यांक अनुसार, आ.व. ०७८÷०७९ मा यूरिया ३ हजार ५ सय मेट्रिकटन लक्ष्य रहेकोमा २ हजार ४ सय ९५.५ मात्रै बिक्री गरिएको, डिएपी १ हजार ६ सय मेट्रिक टन लक्ष्य रहेकोमा ९ सय १८ मेट्रिक टन बिक्री भएको, पोटास ८० मेट्रिकटन लक्ष्य रहेकोमा ३७.४५० मेट्रिक टन मात्रै बिक्री गरिएको थियो ।

आर्थिक बर्ष २०७९÷८० मा ६ हजार मेट्रिक टन यूरिया बिक्रीको लक्ष्य भएकोमा २ हजार ५ सय ५०.९५० मेट्रिक टन बिक्री भएको, डिएपी ३ हजार ५ सय मेट्रिक टन लक्ष्य रहेकोमा १ हजार ४ सय ५८.१५० मेट्रिक टन, पोटास ३ सय मेट्रिक टन लक्ष्य रहेकोमा १ सय १७.८५० मेट्रिक टन बिक्री भएको जानकारी दिए । यूरिया र डिएपी लक्ष्य अनुसार प्राप्त नहुँदा बिक्री नै कम भएको हो । पोटास लक्ष्य अनुसार बिक्री हुनसकेको छैन । किसानले पोटास मलको प्रयोगमा चासो नदिंदा त्यसको बिक्री कम भएको हो ।

चालु आर्थिक बर्षदेखि कम्पनीले कृषि चुनको बिक्री समेत थालेको छ । माटोको अम्लीयपन घटाउन मद्दत गर्ने कृषि चुन बिक्रीका लागि राखिएपनि बाँकेका किसानहरूले खरिदमा त्यति चासो देखाएको पाइँदैन । कृषि सामाग्री कम्पनी लिमिटेडका शाखा प्रबन्धक श्रेष्ठ जिल्लामा चालु आ.व.मा ६३ मेट्रिक टन कृषि चुन बिक्रीको लक्ष्य राखिएको छ । २१ मेट्रिक टन कृषि चुन आएकोमा स्टकमै १७.२०० मेट्रिकटन रहेको छ भने बिक्री भने ३.८ मेट्रिक टन मात्रै भएको छ ।

बाँकेमा किसानले पोटास र कृषि चुनको प्रयोग कम गरेको बिक्रीको तथ्यांकबाट देखिने कम्पनीका शाखा प्रबन्धक श्रेष्ठ बताउँछन् । ‘सन्तुलित रासायनिक मलको प्रयोग कृषि उत्पादन बढाउन र माटोको उर्बर शक्ति कायम राख्न आवश्यक छ’, उनले भने, ‘तर किसानले डिएपी र यूरियाको प्रयोग बढाउँदै गएपनि कृषिचुन र पोटास भने कम प्रयोग गरिरहनु भएको देखिन्छ ।’ उनले माटोमा अम्लीयपन वृद्धि भए सुधारका लागि कृषि चुनको प्रयोग उपयुक्त हुने बताए ।

सरकारले प्रत्येक बर्ष रासायनिक मलका लागि अर्बौ बजेट विनियोजन गर्दछ । तर, समयमै खरिद प्रक्रिया सुरु नगर्दा, अन्तर्राष्ट्रिय बजारमा मलको मूल्य ह्वात्तै वृद्धि हुँदा पनि नेपाल मल भित्रिन ढिलाई हुने गरेको हो । सरकारले मलको मात्रा भन्दा पनि बजेट निर्धारण गर्दा विनियोजित रकमबाट कति परिणाममा मल भित्रिन्छ भन्ने निश्चित हुँदैन ।
सरकारका मन्त्री नै रासायनिक मलको विकल्प खोज्नुपर्ने प्रतिक्रिया दिंदै आएका छन् । अनुदानमा रासायनिक मल उपलब्ध गराउन सरकारकै लागि चुनौतिपूर्ण हुँदै गएको बताइन्छ । माछापालन, धान, चिया, उखु र तरकारी, गहँु, उखु र तरकारी, मकै र तरकारीलाई युरिया, डिएपी र पोटास मल चाहिन्छ ।
चालु आ.व.मा ६३ मेट्रिक टन कृषि चुन बिक्रीको लक्ष्य राखिएको छ । २१ मेट्रिक टन कृषि चुन आएकोमा स्टकमै १७.२०० मेट्रिकटन रहेको छ भने बिक्री भने ३.८ मेट्रिक टन मात्रै भएको छ ।

बाँकेमा किसानले पोटास र कृषि चुनको प्रयोग कम गरेको बिक्रीको तथ्यांकबाट देखिने कम्पनीका शाखा प्रबन्धक श्रेष्ठ बताउँछन् । ‘सन्तुलित रासायनिक मलको प्रयोग कृषि उत्पादन बढाउन र माटोको उर्बर शक्ति कायम राख्न आवश्यक छ’, उनले भने, ‘तर किसानले डिएपी र यूरियाको प्रयोग बढाउँदै गएपनि कृषिचुन र पोटास भने कम प्रयोग गरिरहनु भएको देखिन्छ ।’ उनले माटोमा अम्लीयपन वृद्धि भए सुधारका लागि कृषि चुनको प्रयोग उपयुक्त हुने बताए ।

सरकारले प्रत्येक बर्ष रासायनिक मलका लागि अर्बौ बजेट विनियोजन गर्दछ । तर, समयमै खरिद प्रक्रिया सुरु नगर्दा, अन्तर्राष्ट्रिय बजारमा मलको मूल्य ह्वात्तै वृद्धि हुँदा पनि नेपाल मल भित्रिन ढिलाई हुने गरेको हो । सरकारले मलको मात्रा भन्दा पनि बजेट निर्धारण गर्दा विनियोजित रकमबाट कति परिणाममा मल भित्रिन्छ भन्ने निश्चित हुँदैन ।

सरकारका मन्त्री नै रासायनिक मलको विकल्प खोज्नुपर्ने प्रतिक्रिया दिंदै आएका छन् । अनुदानमा रासायनिक मल उपलब्ध गराउन सरकारकै लागि चुनौतिपूर्ण हुँदै गएको बताइन्छ । माछापालन, धान, चिया, उखु र तरकारी, गहँु, उखु र तरकारी, मकै र तरकारीलाई युरिया, डिएपी र पोटास मल चाहिन्छ ।

Previous Post

विमानस्थलका विषयमा यस्तो छ, अदालको आदेश

Next Post

लागूऔषध विरुद्धको एकिकृत अभियान

Next Post
लागूऔषध विरुद्धको एकिकृत अभियान

लागूऔषध विरुद्धको एकिकृत अभियान

Stay Connected

ADVERTISEMENT
  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
प्रतियोगिता नजिकिंदै जाँदा स्वीमिङ्ग पुल सफाई

आजदेखि पौडी प्रशिक्षक प्रशिक्षण

October 29, 2025

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
लुम्बिनी : दलित अधिकारसम्बन्धी विधेयक पारित

लुम्बिनी : दलित अधिकारसम्बन्धी विधेयक पारित

April 21, 2026
एक भारी घाँसका लागि बाबुछोरा नै कर्णालीमा बगेपछि…

एक भारी घाँसका लागि बाबुछोरा नै कर्णालीमा बगेपछि…

April 21, 2026
विश्वको मानव अधिकारको अवस्थासम्बन्धी प्रतिवेदन सार्वजनिक

विश्वको मानव अधिकारको अवस्थासम्बन्धी प्रतिवेदन सार्वजनिक

April 21, 2026
आज र भोलि भिटामिन र जुकाको औषधि खुवाइँदै

तेइस लाख बालकालिकालाई भिटामिन ‘ए’

April 21, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

-
00:00
00:00

Queue

Update Required Flash plugin
-
00:00
00:00
Go to mobile version