For Advertisement call: 9858020711
DO you have news / article? Click here
Wednesday, June 18, 2025
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    देशमा आजः ८ बजे ८ खबर

    दश वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जना गरिनेछ : प्रधानमन्त्री दाहाल

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    समाधान भयो फेसबुकमा देखिएको समस्या       

    समाधान भयो फेसबुकमा देखिएको समस्या       

    किन आफैँ लगआउट भएको थियो सामाजिक सञ्जाल फेसबुक र इन्स्टाग्राम ?

    किन आफैँ लगआउट भएको थियो सामाजिक सञ्जाल फेसबुक र इन्स्टाग्राम ?

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    ‘स्टारडम’ को छायाभन्दा बाहिर ‘लभर ब्वाई’

    ‘स्टारडम’ को छायाभन्दा बाहिर ‘लभर ब्वाई’

    ‘महाभोज’को मूख्य विषय सहकारीको रकम अपचलन

    ‘महाभोज’को मूख्य विषय सहकारीको रकम अपचलन

    नोरासँगै नाचे नेपाली

    नोरासँगै नाचे नेपाली

    वर्ष २०८१ : चार चलचित्रले गरे १० करोड बढीको व्यापार

    वर्ष २०८१ : चार चलचित्रले गरे १० करोड बढीको व्यापार

    अभिनेत्री नोरा फतेही नेपाल आउँदै

    अभिनेत्री नोरा फतेही नेपाल आउँदै

    वर्ष २०८१–नेपाली चलचित्रका लागि कस्तो रह्यो ?

    वर्ष २०८१–नेपाली चलचित्रका लागि कस्तो रह्यो ?

  • Lifestyle
    भजन शिरोमणिको जीवनीमा आधारित चलचित्रको ट्रेलर सार्वजनिक

    भजन शिरोमणिको जीवनीमा आधारित चलचित्रको ट्रेलर सार्वजनिक

    विचार

    विचार

    बहस

    बहस

    ‘कुटुम्ब’ अर्थात् ‘बुक क्याफे’

    ‘कुटुम्ब’ अर्थात् ‘बुक क्याफे’

    जाडोमा छालाको हेरचाह गर्ने घरेलु उपाय

    जाडोमा छालाको हेरचाह गर्ने घरेलु उपाय

    खान आयोग्य मासु बिक्रीमा राखेको फेला

    खान आयोग्य मासु बिक्रीमा राखेको फेला

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
E-Paper
No Result
View All Result

होमपेज Lifestyle Health

मानसिक स्वास्थ्य बजेटको समीक्षा

byDainik Nepalgunj
June 8, 2024
in Health
0 0
0
मानसिक स्वास्थ्य बजेटको समीक्षा
0
SHARES
5
VIEWS
Share on FacebookShare on Twitter

शुक्रबार वीरेन्द्रनगरमा कर्णाली प्रदेशमा भएको मानसिक स्वास्थ्य सम्वन्धी वजेट र मानसिक स्वास्थ्य साथै कार्यक्रमको कामको समीक्षा भएको छ । सामाजिक विकास मन्त्रालय संगको साझेदारीमा मानसिक स्वास्थ्य तथा परामर्श केन्द्र–नेपाल (सी.एम.सी–नेपाल) ले मानसिक स्वास्थ्यको क्षेत्रमा कर्णाली प्रदेशमा गरेको कामको समिक्षा गरेको हो ।

कार्यक्रममा सामाजिक विकास मन्त्रालय कर्णाली प्रदेशका सचिव दीर्घ वहादुर पोखरेल, आर्थिक मामिला तथा योजना मन्त्रालय कर्णाली प्रदेशका उपसचिव एवम प्रवक्ता महेन्द्रजंग शाही, सामाजिक विकास मंत्रालय स्वास्थ्य महाँशाखा प्रमुख विर्ष वहादुर शाहि, कर्णाली प्रदेश अस्पतालमा कार्यरत मानसिक रोग विशेषज्ञ डा. सुशिल समदर्शी लगायत विभिन्न सरकारी तथा गैर सरकारी संघ संस्थाहरूको प्रतिनिधित्वमा कार्यक्रम भएको थियो ।

मानसिक स्वास्यको अवस्था र प्रदेश सरकारको मानसिक स्वास्थ्य रणनीतिक योजना कार्यान्वयनमा सि.एम.सि नेपालले विभिन्न साझेदार संघसंस्थाहरू संग मिलेर गरेको प्रयास र त्यसको समिक्षा एवम वजेट निमार्णको पूर्व सन्ध्यामा मानसिक स्वास्थ्यमा वजेट किन जरुरी छ भन्ने विषयै केन्द्रीत रहको सि.एम सि नेपालका कर्णाली प्रदेश प्रमुख हिमाल गैरेले बताए ।

कार्यक्रममा मानसिक स्वास्थ्यका रोकथामका कार्यक्रमहरू के भैरहेको छ र कसरी जान जरुरी छ, उपचारमा तालिम तथा प्रर्वधनात्मक कामको प्रभावकारीता, प्रदेशले आपूर्ति गर्ने मानसिक स्वास्थ्य समस्या भएकालाई दिईने औषधीको व्यवस्थापनको विषयमा व्यापक छलफल रहेको थियो । सहभागीहरू मध्येबाट कर्णाली प्रदेशमा अहिलेको बजेट पर्याप्तता नभएको र बजेट वृद्धीको आवश्यक रहेको सुझाव समेत आएको थियो भने सरकारी स्तरवाट वजेट उपलव्धता रहेको तर प्रभावकारी कार्यान्व्यनमा केहि चुनौति रहेको प्रतिकृया थियो ।

यता आर्थिक मामिला तथा योजना मन्त्रालय कर्णाली प्रदेशका उपसचिव एवम प्रवक्ता महेन्द्रजंग शाहीले वजेट सिलिङ्ग अर्थबाटै जाने भएकाले, बजेट प्रस्ताव सामाजिक विकास मन्त्रालयबाट बढेर आएको बजेटलाई जस्ताको त्यस्तै पठाउने प्रतिवद्धता व्यक्त गरे ।

कार्यक्रममा वाल्दै सामाजिक विकास मन्त्रालय कर्णाली प्रदेशका सचिव दीर्घ वहादुर पोखरेलले मानसिक स्वास्थ्यका विषयमा आफु जानकार रहेको र यो संवेदनशिल विषय पनि भएकाले वजेटमा यसलाई आगामि आर्थिक वर्ष ०८१।०८२ मा प्रथामिकताका साथ राख्ने बताए ।

सामाजिक विकास मन्त्रालय संगको साझेदारीमा मानसिक स्वास्थ्य तथा परामर्श केन्द्र–नेपाल (सी.एम.सी–नेपाल) ले आयोजना गरेको यो कार्यक्रमको सहजिकरण सि.एम.सि नेपालका कार्यक्रम संयोजक लक्ष्मन नाथले गरेका थिए ।

Previous Post

नेपालगन्जमा उपमहानगरपालिका क्षयरोग मुक्त अभियान

Next Post

गर्भवतिलाई चल्ला वितरण

Next Post
गर्भवतिलाई चल्ला वितरण

गर्भवतिलाई चल्ला वितरण

Stay Connected

    • Trending
    • Comments
    • Latest
    कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

    कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

    January 16, 2024
    आमाबिनै नागरिकता

    आमाबिनै नागरिकता

    January 25, 2024
    मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

    मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

    May 13, 2024
    पर्यटनको नयाँ ढोकाः माउण्टेन फ्लाइटले जगाएका आशा

    पर्यटनको नयाँ ढोकाः माउण्टेन फ्लाइटले जगाएका आशा

    January 30, 2024

     सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

    0
    बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

    बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

    0
    How to make Shahi Paneer

    How to make Shahi Paneer

    0
    चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

    चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

    0
    प्यारोल : दण्ड प्रणालीको सुधारमूलक ब्यवस्था

    प्यारोल : दण्ड प्रणालीको सुधारमूलक ब्यवस्था

    June 18, 2025
    फोटो दस्तावेज हो, इतिहास हो

    फोटो दस्तावेज हो, इतिहास हो

    June 18, 2025
    इच्छाअनुसार सन्तान जन्माउन किन अनिच्छुक ?

    इच्छाअनुसार सन्तान जन्माउन किन अनिच्छुक ?

    June 18, 2025
    हालसम्मकै उच्च सुनको मूल्य

    सुनको मूल्य निरन्तर बढ्दो

    June 18, 2025
    • About
    • Advertise
    • Privacy & Policy
    • Contact
    Call us: +977 9858020711

    © 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In

    Add New Playlist

    No Result
    View All Result
    • Home
    • News
      • Politics
      • Business
      • Social
      • Education
      • Environment
      • World
      • Featured News
    • Technology
    • Entertainment
    • Lifestyle
    • मुख्य समाचार
    E-paper

    © 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

    Are you sure want to unlock this post?
    Unlock left : 0
    Are you sure want to cancel subscription?
    Go to mobile version