For Advertisement call: 9858020711
DO you have news / article? Click here
Friday, November 27, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    असिना कारण दुबई–काठमाडौं उडान लखनउ डाइभर्ट

    असिना कारण दुबई–काठमाडौं उडान लखनउ डाइभर्ट

    सिरोस ईभीको नेपालगन्जमा पनि डेलिभरी

    सिरोस ईभीको नेपालगन्जमा पनि डेलिभरी

    लुम्बिनी प्राविधिकमा बढ्दो आकर्षण

    लुम्बिनी प्राविधिकमा बढ्दो आकर्षण

    स्क्रिनमा समस्या देखिएपछि एप्पलले साट्ने भयो फोल्डेबल आईफोन

    स्क्रिनमा समस्या देखिएपछि एप्पलले साट्ने भयो फोल्डेबल आईफोन

    दशैंको शुभकामना आदान–प्रदान सहित एनसेल हिरो रिटेलर मिट सम्पन्न

    दशैंको शुभकामना आदान–प्रदान सहित एनसेल हिरो रिटेलर मिट सम्पन्न

    देशभरका युवा प्रतिभालाई लुम्बिनीमा जुटाउँदै ‘लुम्बिनीएक्स’ ह्याकाथन

    देशभरका युवा प्रतिभालाई लुम्बिनीमा जुटाउँदै ‘लुम्बिनीएक्स’ ह्याकाथन

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports
    दसौँ राष्ट्रिय खेलकुदको तयारी अन्तिम चरणमा

    दसौँ राष्ट्रिय खेलकुदको तयारी अन्तिम चरणमा

    एनपीएलको उपाधिका लागि आज लुम्बिनी र सुदूरपश्चिम भिड्दै

    एनपीएलको उपाधिका लागि आज लुम्बिनी र सुदूरपश्चिम भिड्दै

    आज चितवन र सुदूरपश्चिमको भिडन्त, जित्ने टोली लुम्बिनीसँग फाइनलमा भिड्ने

    आज चितवन र सुदूरपश्चिमको भिडन्त, जित्ने टोली लुम्बिनीसँग फाइनलमा भिड्ने

    लुम्बिनी लायन्स फाइनलमा प्रवेश!

    लुम्बिनी लायन्स फाइनलमा प्रवेश!

    पोखराविरुद्ध विराटनगरको रोमाञ्चक जित

    पोखराविरुद्ध विराटनगरको रोमाञ्चक जित

    पर्यटन प्रवर्द्धनमा नयाँ आयाम बन्दै सांगीतिक कार्यक्रम : नेपालगञ्जलाई सांस्कृतिक तथा मनोरञ्जनात्मक पर्यटनको केन्द्र बनाउने सम्भावना

    पर्यटन प्रवर्द्धनमा नयाँ आयाम बन्दै सांगीतिक कार्यक्रम : नेपालगञ्जलाई सांस्कृतिक तथा मनोरञ्जनात्मक पर्यटनको केन्द्र बनाउने सम्भावना

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    त्रिशूली सङ्लियो, सङ्लिएन मन

    त्रिशूली सङ्लियो, सङ्लिएन मन

    शान्ति सम्झौताको २० वर्ष : पीडितले न्याय कहिले पाउने?

    शान्ति सम्झौताको २० वर्ष : पीडितले न्याय कहिले पाउने?

    नेपालगन्जको गौरव, विकासको जिम्मेवारी र दिल्लीको कूटनीति

    नेपालगन्जको गौरव, विकासको जिम्मेवारी र दिल्लीको कूटनीति

    दौडसँगै राप्तीसोनारी चिनाउने अभियान

    दौडसँगै राप्तीसोनारी चिनाउने अभियान

    आवश्यक मात्रै होइन, सम्भव छ नेपालगन्जमा ‘ड्राइपोर्ट’

    आवश्यक मात्रै होइन, सम्भव छ नेपालगन्जमा ‘ड्राइपोर्ट’

    देउसीभैलोको रकमले खड्कवारमा वनभोजको रौनक, आन्तरिक पर्यटकको घुइँचो

    देउसीभैलोको रकमले खड्कवारमा वनभोजको रौनक, आन्तरिक पर्यटकको घुइँचो

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result

होमपेज Lifestyle Health

नेपालगन्जमा उपमहानगरपालिका क्षयरोग मुक्त अभियान

byDainik Nepalgunj
June 8, 2024
in Health, News, मुख्य समाचार
0 0
0
नेपालगन्जमा उपमहानगरपालिका क्षयरोग मुक्त अभियान
Share on FacebookShare on Twitter

जिल्लालाई क्षयरोग मुक्त जिल्ला घोषणा गर्ने उद्देश्य अनुरूप पछिल्लो समय नेपालगन्ज उपमहानगरपालिका भित्र रहेका वडाहरूमा वडा स्तरीय समिति गठन तथा सुक्ष्म योजना निर्माण कार्यक्रम भैरहेको छ ।

“हो हामी क्षयरोग अन्त्य गर्छौ” भन्ने नारासाथ सुरु भएको अभियान अन्र्तगत हालसम्म नेपालगन्जमा उपमहानगरपालिका भित्रका सात वडामा यसका लागि समिति समेत गठन गरी सकेको नेपालगन्ज उपमहानगरपालिका स्वास्थ्य महाशाखाका जनस्वास्थ्य निरिक्षक सरोज रिमालले बताए । निरिक्षक रिमालका अनुसार, जेष्ठ भित्रसम्म सबै वडाहरूमा यस प्रकारको अभियान सहित वडा स्तरीय समिति गठन तथा सुक्ष्म योजना निर्माण समेत भैरहेका बताए ।

स्वास्थ्य महासाखाका निरिक्षक रिमालले कुनै क्षयरोगलाई औषधीले समेत निको गराउन नसक्ने प्रकारको हुने भएको हुँदा वडा स्तरबाटै क्षयरोगका बारेमा जानकारी दिन सके क्षयरोगबाट स्थानियतह एवं जिल्लालाई मुक्त गर्न सकिने बताए ।

नेपालगन्ज उपमहानगर–पालिकामा क्षयरोगका विरामीको संख्या प्रत्येक वर्षको तथ्याङकलाई आधार मानेर हेर्दा चार सय चार जना हुनु पर्नेमा आर्थिक वर्ष २०८०÷८१ मा मात्र २ सय १७ जनामा रहेका तथ्याङ्क पत्ता लगाउन सकेको हँुदा क्षयरोगका विरामी अझै हुन सक्ने नेपालगन्ज उपमहानगरपालिका स्वास्थ्य महाशाखाका निर्मला खनाल बताउँछिन् ।

नेपालगन्ज उपमहानगरपालिका वडा १२ मा समेत क्षयरोगका विरामीहरू रहेको र उनीहरूको उपचार भैरहेको स्वास्थ्यचौकी प्रमुख आरती थारु बताउँछिन् ।
अधिकांश तराईका जिल्लाहरूमा त्यसमा पनि बढि भिडभाड हुने स्थानहरूमा क्षयरोग सर्ने हँुदा
यसलाई रोक्नका लागि वडा स्तरबाटै जानु पर्ने नेपालगंजमा उपमहानगरपालिका वडा नंंं.१२ स्वास्थ्य चौकीका स्वास्थ्यकर्मी पारस रावत बताउँछन् ।

स्थानीय तहमा क्षयरोगका विरामीहरूको रहेको र उनीहरूलाई पत्ता लगाएर उपचार गर्ने विषयमा आफुहरू विश्वस्त रहेको नेपालगन्जमा उपमहानगरपालिका वडा नं.१२ का वडा अध्यक्ष तरुण कुमार वर्जाचार्य बताउँछन् । क्षयरोगका विरामी
बढ्नुमा आर्थिक विपन्नता र अशिक्षाको कारण भएको हुँदा यसलाई विषयलाई अझै प्रभावकारी रूपमा लैजानु पर्ने देखिन्छ ।

क्षयरोग मुक्त जिल्ला घोषणा अभिायानका क्रममा बिहीबार र शुक्रबार नेपालगन्ज उपमहानगरपालिका वडा नं. १२ मा दुई दिने गोष्ठी समेत सञ्चालनमा ल्याइएको थियो जसमा स्थानीयवासीहरूको सहभागिता रहेको सिनियर अनमी मनिषा बोगटीले जानकारी गराइन् ।

Previous Post

‘खाद्यान्नकै कारण रोग निम्तिनु हुँदैन’

Next Post

मानसिक स्वास्थ्य बजेटको समीक्षा

Next Post
मानसिक स्वास्थ्य बजेटको समीक्षा

मानसिक स्वास्थ्य बजेटको समीक्षा

Stay Connected

ADVERTISEMENT
  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
प्रतियोगिता नजिकिंदै जाँदा स्वीमिङ्ग पुल सफाई

आजदेखि पौडी प्रशिक्षक प्रशिक्षण

October 29, 2025

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
जेनजी विद्रोहमा यस्ताले पनि फाइदा उठाए : त्रिविको शुल्कबाट २० करोड घोटाला लुकाउन जलाइयो रसिद

जेनजी विद्रोहमा यस्ताले पनि फाइदा उठाए : त्रिविको शुल्कबाट २० करोड घोटाला लुकाउन जलाइयो रसिद

November 27, 2026
पौडीमा थप पाँच नयाँ राष्ट्रिय कीर्तिमान

पौडीमा थप पाँच नयाँ राष्ट्रिय कीर्तिमान

November 27, 2026
आज नेपालगन्ज कनक्लेभ, पाँच विषयमा बहस

आज नेपालगन्ज कनक्लेभ, पाँच विषयमा बहस

November 27, 2026
त्रिशूली सङ्लियो, सङ्लिएन मन

त्रिशूली सङ्लियो, सङ्लिएन मन

November 26, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

-
00:00
00:00

Queue

Update Required Flash plugin
-
00:00
00:00
Go to mobile version