For Advertisement call: 9858020711
DO you have news / article? Click here
Monday, July 27, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    देशभरका युवा प्रतिभालाई लुम्बिनीमा जुटाउँदै ‘लुम्बिनीएक्स’ ह्याकाथन

    देशभरका युवा प्रतिभालाई लुम्बिनीमा जुटाउँदै ‘लुम्बिनीएक्स’ ह्याकाथन

    लुम्बिनी प्राविधिक विश्वविद्यालय र लखनऊ विश्वविद्यालयबीच शैक्षिक सहकार्यको सम्झौता हस्ताक्षर

    लुम्बिनी प्राविधिक विश्वविद्यालय र लखनऊ विश्वविद्यालयबीच शैक्षिक सहकार्यको सम्झौता हस्ताक्षर

    चिप उद्योगमा भारतको तीव्र विस्तार

    बजेटमा सूचना प्रविधिमा दिइएको जोडप्रति स्वागत

    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports
    निर्मलले पुरा गरे मलेसियाको स्कोर म्याराथन

    निर्मलले पुरा गरे मलेसियाको स्कोर म्याराथन

    नेपालगन्ज म्याराथनकाे तीन सदस्यीय टाेली मलेसियातर्फ

    नेपालगन्ज म्याराथनकाे तीन सदस्यीय टाेली मलेसियातर्फ

    अन्तरराष्ट्रिय सम्मानले उचाल्यो म्याराथनको साख

    अन्तरराष्ट्रिय सम्मानले उचाल्यो म्याराथनको साख

    खेलकुद र समाजको सम्बन्धबारे नेपालगन्जमा विमर्श

    खेलकुद र समाजको सम्बन्धबारे नेपालगन्जमा विमर्श

    नेपालगञ्जमा ‘गौथली’ टोली

    नेपालगञ्जमा ‘गौथली’ टोली

    एसपीएले दियो ‘सुदूरपश्चिम स्पोर्ट्स अवार्ड’लाई लगातार चौथो वर्ष साथ, बन्यो मुख्य प्रायोजक

    एसपीएले दियो ‘सुदूरपश्चिम स्पोर्ट्स अवार्ड’लाई लगातार चौथो वर्ष साथ, बन्यो मुख्य प्रायोजक

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    मानव अधिकार रक्षार्थ पञ्चशील

    मानव अधिकार रक्षार्थ पञ्चशील

    ‘हेल्थ इमरजेन्सी कल सेन्टर’ प्रस्ताव

    ‘हेल्थ इमरजेन्सी कल सेन्टर’ प्रस्ताव

    स्वास्थ्य संस्थामा प्रसूति गराउने महिलाको सङ्ख्यामा बढ्दै

    प्रसुति बिदा ६ महिना बनाउने प्रस्ताव

    वीपी कोइरालालाई अर्को कोणबाट

    वीपी कोइरालालाई अर्को कोणबाट

    नरैनापुरमा सुरक्षित सुत्केरी सेवाप्रति बढ्यो विश्वास, एक वर्षमै १,१५१ महिलाले लिए सेवा

    नरैनापुरमा सुरक्षित सुत्केरी सेवाप्रति बढ्यो विश्वास, एक वर्षमै १,१५१ महिलाले लिए सेवा

    सन्दर्भ : अन्तर्राष्ट्रिय न्याय दिवस

    सन्दर्भ : अन्तर्राष्ट्रिय न्याय दिवस

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result

होमपेज News

गृहसँग सम्बन्धित कानुन र कागजात एकै स्थानमा उपलब्ध हुने

byDainik Nepalgunj
June 9, 2024
in News, मुख्य समाचार
0 0
0
गृहसँग सम्बन्धित कानुन र कागजात एकै स्थानमा उपलब्ध हुने
Share on FacebookShare on Twitter

गृह मन्त्रालयसँग सम्बन्धित कानुन र कागजातहरु अब एकै स्थानमा उपलब्ध हुने भएका छन् । मन्त्रालयसँग सम्बन्धित कानुन, निर्देशिका, परिपत्रलगायत सामग्रीहरु एकै स्थानमा उपलब्ध गराउन पुस्तक नै तयार गरिएको हो । गृह मन्त्रालयसँग सम्बन्धित कानुन, निर्देशिका तथा परिपत्रहरुको दिग्दर्शन, २०८१ मा यी सामग्रीहरु उपलब्ध हुने भएका हुन् । दिग्दर्शनमा आर्थिक वर्ष २०८०÷८१ सम्मका दस्तावेज समावेश गरिएको मन्त्रालयका प्रवक्ता एवं सहसचिव नारायणप्रसाद भट्टराईले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “दिग्दर्शनमा २६ ऐन, २४ नियम, १४ कार्यविधि, दुई नीति, आठ निर्देशिका, ११ वटा मापदण्डलगायत मन्त्रालयले हालसम्म गरेका परिपत्र समावेश गरिएको छ, प्रत्येक जिल्ला प्रशासन कार्यालयमा समेत पठाउने गरी तयार गरिएको उक्त दिग्दर्शन छिट्टै प्रकाशन गर्ने तयारी रहेको छ ।”

मन्त्रालयले तयार गरेको उक्त दिग्दर्शनले दैनिक कार्य सञ्चालनका लागि आवश्यक कानुन तथा नीति, नियमहरु एकै ठाउँमा उपलब्ध हुनेछ भने कागजातहरुको दस्तावेजीकरण पनि भएको छ । मन्त्रालयका सहसचिव भरतमणि रिजालको संयोजकत्वमा रहेको कानुन निर्देशिका दिग्दर्शन सङ्कलन तथा प्रकाशन समितिले तयार पारेको दिग्दर्शन गृहसचिव एकनारायण अर्याललाई बुझाएको छ । कानुन तथा फैसला कार्यान्वयन महाशाखा प्रमुख रिजालको संयोजकत्वमा गठित समितिमा गृह मन्त्रालयका उपसचिव कृष्ण सापकोटा, उपसचिव खडानन्द अधिकारी, उपसचिव ऋषि पौडेल, शाखा अधिकृत सुनिता थापा र कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयका कानुन अधिकृत दीपा जोशी सदस्य रहनुभएको थियो । नीति तथा कार्यक्रममा ‘माइल स्टोन’का रुपमा समावेश भएको कार्यक्रमअनुसार मन्त्रालयको कानुन फैसला तथा कार्यान्वयन शाखाले मन्त्रालयसँग सम्बन्धित कानुन तथा कागजातहरुको सँगालो तयार पारिएको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयसँग सम्बन्धित ऐन, नियम, निर्देशिका, कार्यविधि, परिपत्रलगायत दस्तावेज एकै ठाउँमा उपलब्ध होस् भन्ने उद्देश्यले उक्त दिग्दर्शन तयार पारिएको समितिका सदस्य सचिव शाखा अधिकृत सुनिता थापाले जानकारी दिनुभयो । उहाँका अनुसार मन्त्रालयका विभिन्न महाशाखा र शाखाहरुसँग समन्वय गरेर दिग्दर्शन तयार पारिएको छ । मन्त्रालयले बनाएको दिग्दर्शनलाई चार भागमा विभाजन गरिएको छ । पहिलो भागमा ऐनहरु समावेश गरिएको प्रवक्ता भट्टराईले बताउनुभयो । उहाँका अनुसार यसैगरी दोस्रो भागमा नियमहरु, तेस्रो भागमा कार्यविधि तथा परिपत्रहरु र चौथो भागमा नीतिहरु, निर्देशिका, मापदण्डका साथै मन्त्रालयसँग सम्बन्धित विविध दस्तावेज समावेश गरिएको छ । विविधमा कार्य ढाँचा तथा रणनीतिक योजनाहरु राखिएको छ । दस्तावेज खोज्न सहज होस् भन्नका लागि चार भागमा विभाजन गरिएको हो । गृहसचिव एकनारायण अर्याल सहसचिव हुँदा दुईवटा दिग्दर्शन तयार गर्नुभएको थियो । जसले छरिएर रहेका कानुनहरु एकत्रित मात्रै भएनन्, सङ्ग्रहितसमेत हुँदा खोजेको समयमा सहजै हेर्न सहज भएको बताइएको छ । आवश्यकता गृहसँग सम्बन्धित कानुनहरु सहज रुपमा उपलब्ध गराउन र सेवा प्रवाहका क्रममा कुनै द्विविधा भए कर्मचारीलाई पनि सहज होस् भन्ने हेतुले दिग्दर्शन तयार गरिएको गृहसचिव एकनारायण अर्यालले बताउनुभयो ।

Previous Post

डेढ घण्टामा जीवनी लेख्दिएको ‘गाउँँ आएको बाटो’

Next Post

पाँच वर्षभित्र अर्थतन्त्रको आकार १०३ खर्ब पुर्याउन ११२ खर्ब लगानी आवश्यक

Next Post
पाँच वर्षभित्र अर्थतन्त्रको आकार १०३ खर्ब पुर्याउन ११२ खर्ब लगानी आवश्यक

पाँच वर्षभित्र अर्थतन्त्रको आकार १०३ खर्ब पुर्याउन ११२ खर्ब लगानी आवश्यक

Stay Connected

ADVERTISEMENT
  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
प्रतियोगिता नजिकिंदै जाँदा स्वीमिङ्ग पुल सफाई

आजदेखि पौडी प्रशिक्षक प्रशिक्षण

October 29, 2025

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
आज भेरी अस्पतालको बार्षिकोत्सव, थेगिनसक्नु बिरामीको चाप

भेरीको बीमा सेवा सुचारु

July 27, 2026
मानव अधिकार रक्षार्थ पञ्चशील

मानव अधिकार रक्षार्थ पञ्चशील

July 27, 2026
नागढुङ्गा सुरुङमार्गले समृद्धिको आशा जगाउँदै

नागढुङ्गा सुरुङमार्गले समृद्धिको आशा जगाउँदै

July 27, 2026
इजरायलमा चुनावी प्रतिस्पर्धा, नेतान्याहुलाई आइसेनकोटको चुनौती

इजरायलमा चुनावी प्रतिस्पर्धा, नेतान्याहुलाई आइसेनकोटको चुनौती

July 27, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

-
00:00
00:00

Queue

Update Required Flash plugin
-
00:00
00:00
Go to mobile version