For Advertisement call: 9858020711
DO you have news / article? Click here
Wednesday, June 10, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    चिप उद्योगमा भारतको तीव्र विस्तार

    बजेटमा सूचना प्रविधिमा दिइएको जोडप्रति स्वागत

    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    देशमा आजः ८ बजे ८ खबर

    दश वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जना गरिनेछ : प्रधानमन्त्री दाहाल

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports
    हुने भयो मेयर कप फुटबल

    हुने भयो मेयर कप फुटबल

    अन्तर विद्यालय फुटबल हुँदै

    अन्तर विद्यालय फुटबल हुँदै

    यस्तो छ चलचित्र ‘काजी’को कथा

    यस्तो छ चलचित्र ‘काजी’को कथा

    विश्व साइकल दिवस मनाइयो

    विश्व साइकल दिवस मनाइयो

    बाँके जिल्ला स्तरीय मेयर कप फुटबल हुदैं

    बाँके जिल्ला स्तरीय मेयर कप फुटबल हुदैं

    क्रिकेटः लेगस्पिनर लामिछानेको नयाँ कीर्तिमान

    क्रिकेटः लेगस्पिनर लामिछानेको नयाँ कीर्तिमान

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    मातृभाषाको संरक्षण: देशको भाषा, साहित्य र सम्पदाको प्रवर्द्धन

    मातृभाषाको संरक्षण: देशको भाषा, साहित्य र सम्पदाको प्रवर्द्धन

    अग्निस्पन्दन : प्रतिरोध, करुणा र चेतनाको काव्ययात्रा

    अग्निस्पन्दन : प्रतिरोध, करुणा र चेतनाको काव्ययात्रा

    बाँकेमा क्षयरोग उपचार तथा प्रेषण केन्द्र सञ्चालन हुँदै

    ‘एआई एक्सरे’बाट क्षयरोग सङ्क्रमित खोज्दै ‘तुलसीपुर’

    अन्तर्राष्ट्रिय टेलिमेडिसिन सेवामा हेल्थ याद आयोको सहकार्य

    अन्तर्राष्ट्रिय टेलिमेडिसिन सेवामा हेल्थ याद आयोको सहकार्य

    उपेक्षामा आँखाको हेरचाह

    उपेक्षामा आँखाको हेरचाह

    कार्य सम्पादनमा आधारित प्रोत्साहन के हो ?

    कार्य सम्पादनमा आधारित प्रोत्साहन के हो ?

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result

होमपेज मुख्य समाचार

डेढ घण्टामा जीवनी लेख्दिएको ‘गाउँँ आएको बाटो’

byDainik Nepalgunj
June 9, 2024
in मुख्य समाचार, विचार
0 0
0
डेढ घण्टामा जीवनी लेख्दिएको ‘गाउँँ आएको बाटो’
Share on FacebookShare on Twitter

म फिल्म समिक्षक हुँदै होइन त्यसैले यो पढिसकेर र फिल्म हेरिसकेपछि – त्यसले यस्तो लेखेको थियो भनेर फिल्म छाडेर मेरो लेख प्रति आलोचना नगरिदिनुहोला । यहाँ फिल्मको पात्र, लोकेशन, सिनेम्याटोग्राफी, पाश्र्व धुन, कलाकारको प्रस्तुती, ड्रेस, लगायत यावत बिषयहरू कमै मात्र गर्छु । झन्डै डेढ दशकपछि साथीहरूको आग्रहमा फिल्म हेर्न हल भित्र छिरेको हुँ ’गाउँँ आएको बाटो’ हेर्न । प्रायः फिल्मका कथाहरूलाई फरक पार्न खोजेपनिअन्तिममा मिलन र बिछोड, धनी र गरीब, नेता र जनता, बिचौलियाको बिगबिगी, केही हुन नसकेर बिदेशिएको, बिदेशिएका मध्ये केही वाकसमा फर्केको, कुनै हिमालमा गएर जोडी जमेको, एकै नजरमा मायाप्रेम बसेको यि र यस्तै यस्तै डाङडाङ्डुङ्डुङ्ग् मारकाट, ब्यङ्ग्यका नाममा एउटा समुदायलाई सधैं होच्याएको, सानो देखाएको जस्ता फिल्महरू आउँन थालेपछि हल जान पूर्ण रूपमा छाडियो, यो डेढदशकमा राम्रा कथावस्तुका फिल्महरू आए होलान मैले छुटाए पनि होला, नियमित फिल्महरू हेर्नेहारुको समिक्षा पढ्दा र हेर्नेको बयान सुनिरहदा त्यो चाँही हेर्न पर्ने थियो छुटेछ भनेर दुःख मनाउ गर्नुपरेको चाँही आजसम्म छैन । गाउँँ आएको बाटो पनि दशमा दसै अथवा पाँचमा पाँचै नहुनसक्छ, यत्ती भन्छु डेढ दशकपछी हल छिर्दा म गर्वले भन्छु गाउँ आएको बाटो गज्जबको बनेको छ ।

चार दशक अगाडि जन्मेकाहरूको लागि र अहिलेपनी पहाड, सुदुर पहाड र् हिमाली जिल्लाका अधिकांसगाउँको कथा बोकेको फिल्म हो ’गाउँ आएको बाटो’ । यहाँ यसैका बिषयवस्तु वरपर रहेर मेरो ’प्रस्पेक्टिभ’ बाट लेख्दैछु ।

म, घर अगाडि गाडी कुद्दा, ठुलो आवाजमा हर्न बजाउदा, चुरेबाट गाडी हेटौंडा तर्फ आउँदा, ५–७ किमी परबाटै त्यो गुडेको आवाजले राती पनि झसङ्ग हुनेको लागि ’गाउँ आएको बाटो’ गज्जब छ । सानोमा गाउँभरी एउटा मात्रै टिभी हुँदा महाभारत हेर्न, टिभिको लाईन जादा घण्टौ टिभिको पर्दा अगाडि बसिरहनेको लागि यो फिल्मले वाल्यकाल पुरै ताजा बनाईदिन्छ । छोराछोरिको चाहना पुरा गर्न खोज्दा खोज्दै बाबुआमाले भोग्नुपरेको समस्या ठ्याक्कै आफ्नै जस्तो लाग्छ, बिकासको पहिलो खुड्किलो सडक निर्माण संगै आएका चुनौती, स्थानीय रहन सहन र उत्पादनलाई पारेको असर, जानेको छु भन्ने गाउँका अगुवाले देखाएको बाटो यि र यस्ता यावत बिषयले तपाईंलाई साच्चै आफ्नो जिवनको उत्तरार्धमा पुर्याउँछ ।

फिल्मले बाउ–छोरा बिचको सम्बन्धलाई कसिलो मात्रै बनाएको छैन, बाल मनोबिज्ञानलाई झल्काएको छ । सडक संगै गाउँमा आएको कोक र चाउचाउ, मनोरन्जनका साधन टिभी र मोवाईल, शहरबाट फर्केकाहरूसंगै आएका खानपान र रहनसहनलाई हामी हुर्केको समुदायलाई जोड्दछ । अहिले अत्यन्तै चर्चा हुनेगरेको स्थानीय उत्पादनको उपभोगलाई सडक र शहरले पारेको असर र त्यो सँगको संघर्ष तपाईं हामीले दैनिक रूपमा भोगेका बिषयलाई ’गाउँ आएको बाटो’ हेरिसक्दा हामी र हाम्रो हुर्काई, हाम्रो चरित्र, गुण, समुदायको कथालाई बाधेर राख्ने काम गरेको छ ।
अहिलेको यो रस्साकस्सिमा आँफैलाई हराएको तनाब युक्त दैनिकिमा फिल्म शुरु हुँदै गर्दा म त्यो सानो मान्छेसँग मै आँफैलाई पाउँछु । बिद्यालय जाँदा फिरफिरे बनाएर दौडेको, मोजाको भकुण्डोा बनाएर खेलेको, साथीभाईसँग झगडा गरेको झलझली ति पुराना साथीहरूलाई सम्झन थाल्दछु । बुवाले ल्याईदिनु भएको भकुण्डो खेल्दा आफु भन्दा ठुलाले खेलिदिँदा भकुन्डो लिएर भागेको, भकुण्डो माग्दा १ रूपैया नदिएसम्म देखाएको त्यो रवाफ, घरमा टिभी ल्याउदा आफुलाई रिस उठेको साथीलाई बिभिन्न निहुमा हेर्न नदिएको ओहो त्यो समय । सँगसंगै बुवा कामको लागि बाहिर जादा आमाले गर्नु भएको सङ्घर्ष झल्झली आँखामा आउछ । बत्ती नहुँदा पढ्न नपरेर खुशी भएको, कापिको पाना पाना च्यातेर रकेट बनाई खेलेको हिजै जस्तो लाग्छ । कापी च्यातेपछी दिदी र आमाले गर्नु भएको गाली आजै जस्तो लाग्छ । आफुलाई चाहिएको कुरा सामान नपाउदा आमाबुवाको समस्या र चुनौती नसम्झी एकोहोरो माग गरेर दङ्ग्ल्याएको, पिरेको, झगडा गरेको स्मरण हुँदा कता कता आज आफु बावु भैरहदा ग्लानी महशुस पनि भएको महसुश गराउदछ ।

अर्कोतर्फ गरिखाने निम्न वर्गलाई जे जे काम गर्दा पनि नहुने अहिलेको समयलाई ठ्याक्कै जोड्दछ । स्थानिय उत्पादनको बजार नहुनु, भएको बजारमा कसरी ब्यवसाय गर्ने थाहा नहुनु सबैभन्दा चुनौतिको बिषय रहेको छ । तपाईंले स्थानिय श्रोत साधन प्रयोग गरेर बनाएको त्यो डोको होस् कि नाङ्ग्लो, टपरी होस् कि तरकारी उत्पादन लागत महङ्गो भैदिँदा बजार पाउन नसक्नु स्वभाविक भएको छ, फिल्मले यहाँ सडक, सवारी साधन र शहरसँग सिल्सिलेवार जोडेको छ । अहिले नयाँ ब्यवसाय शुरु गर्नेलाई थोरै भए पनि यि कुरामा सजग गराउन मद्घत नै गर्दछ ।
पुर्वी पहाड नडुल्नु भएका र नजानु भएकालाई राई लिम्बुहरूको समुदाय र थोरै भएपनी संस्कृतिसँग नजिक्याउन मद्दत गरेको छ । राइ–लिम्बु समुदायको लवज, उनिहरूको दैनिकी, लाहुरबाट फर्केकाहरूको गाउँमा रवाफ, केहि पढे लेखेकाहरूको सान र नेताको मान पनि फिल्मले सजिलो संग बुझाउन कोशिस गरेको छ । सडकसङ्गै गएका बिकास, बत्ती र बिजुली, शहरीयाहरूले गर्ने जालझेलाईमिहिन ढंङ्गले फिल्म हेर्दा आफ्नै जीवनी लेखिदिए जस्तो लाग्दछ ।

फिल्म आँफैमा बिभिन्न कथाहरूको सङ्गालो भएकोले केही कथा आफ्ना, केही कथा परिवारका, केही कथा समाजको हुने देखिने नै भयो । गाउँ आएको बाटोमा पनि केही अझै रस पुगेन कि जस्तो चाँही लाग्छ, हुनः त एउटै फिल्मले सबै थोक पस्किन नसक्ला तैपनी फिल्ममा समेटेको समुदाय अझै झल्केन कि? मनमा प्रश्न रहिरह्यो । त्यस्तै गरी त्यो समुदायको दैनिकी र जनजिविका अझै समेटन कोशीस पुगेन कि? जस्तो चाँही लागेकै छ । फिल्मले यो शहर र तीन दशक देखी हुर्केका युवालाई ठ्याक्कै ’रिलेट’ गर्दैन तर फिल्मले एकमिनेट पनि तपाईंको मनलाई यताउता भड्काउदैन । यसो सम्झिनुस् त् उ बेला धुलो उडाउदै हाम्रो गाउँ पसेको सडकलाई…. (लेखक शर्मा हेटौडा निवासी हुन्)

Previous Post

कालीगण्डकी करिडोरः फलेवास–अर्मादी खण्ड निर्माणमा ढिलासुस्ती

Next Post

गृहसँग सम्बन्धित कानुन र कागजात एकै स्थानमा उपलब्ध हुने

Next Post
गृहसँग सम्बन्धित कानुन र कागजात एकै स्थानमा उपलब्ध हुने

गृहसँग सम्बन्धित कानुन र कागजात एकै स्थानमा उपलब्ध हुने

Stay Connected

ADVERTISEMENT
  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
प्रतियोगिता नजिकिंदै जाँदा स्वीमिङ्ग पुल सफाई

आजदेखि पौडी प्रशिक्षक प्रशिक्षण

October 29, 2025

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
क्याम्पसमा बनाइँदै ‘इ–लाइब्रेरी’

क्याम्पसमा बनाइँदै ‘इ–लाइब्रेरी’

June 10, 2026
दाङमा जीप पल्टिँदा एकको मृत्यु

रोकिएको ट्रकमा मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु

June 9, 2026
किरण आचार्यको आत्मकथा ‘आरोह अवरोह’ विमोचन

किरण आचार्यको आत्मकथा ‘आरोह अवरोह’ विमोचन

June 9, 2026
लिटमसलाई “भारततर्फ सबैभन्दा बढी निकासी गर्ने उद्योग” पुरस्कार प्रदान

लिटमसलाई “भारततर्फ सबैभन्दा बढी निकासी गर्ने उद्योग” पुरस्कार प्रदान

June 9, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

-
00:00
00:00

Queue

Update Required Flash plugin
-
00:00
00:00
Go to mobile version