For Advertisement call: 9858020711
DO you have news / article? Click here
Monday, June 29, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    चिप उद्योगमा भारतको तीव्र विस्तार

    बजेटमा सूचना प्रविधिमा दिइएको जोडप्रति स्वागत

    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    देशमा आजः ८ बजे ८ खबर

    दश वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जना गरिनेछ : प्रधानमन्त्री दाहाल

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports
    एसपीएले दियो ‘सुदूरपश्चिम स्पोर्ट्स अवार्ड’लाई लगातार चौथो वर्ष साथ, बन्यो मुख्य प्रायोजक

    एसपीएले दियो ‘सुदूरपश्चिम स्पोर्ट्स अवार्ड’लाई लगातार चौथो वर्ष साथ, बन्यो मुख्य प्रायोजक

    चलचित्र ‘लालीबजार’ सबैभन्दा अघि

    चलचित्र ‘लालीबजार’ सबैभन्दा अघि

    पम्प ट्र्याकको विजेता निरभ

    पम्प ट्र्याकको विजेता निरभ

    प्रथम मेयर कप महिला तथा पुरुष 5S हक्की प्रतियोगिता–२०८३ सुरु

    प्रथम मेयर कप महिला तथा पुरुष 5S हक्की प्रतियोगिता–२०८३ सुरु

    तथ्यांकमा विश्वकपः को कति सफल ?

    इङ्ल्यान्डलाई क्रोएसियाको चुनौती, अर्को खेलमा घाना र पानमा भिड्दै

    मेयर कपमा तक्षशिला, हिमालय, ज्ञानज्योति र साइनिङस्टारको जित

    मेयर कपमा तक्षशिला, हिमालय, ज्ञानज्योति र साइनिङस्टारको जित

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    ऋग्वेदका देवताहरू : जीवन, जगत् र प्रकृतिको वैदिक दर्शन

    ऋग्वेदका देवताहरू : जीवन, जगत् र प्रकृतिको वैदिक दर्शन

    स्वास्थ्य समस्यामा डरसँगको लडाइँ

    स्वास्थ्य समस्यामा डरसँगको लडाइँ

    क्रुर समयको लयहिन संवादः २

    क्रुर समयको लयहिन संवादः २

    यसकारण आवश्यता हुदैछ ‘रोमियो–जुलियट कानुन’को आवश्यकता

    यसकारण आवश्यता हुदैछ ‘रोमियो–जुलियट कानुन’को आवश्यकता

    “भर्जिन ल्याण्ड” गिडीदह !

    “भर्जिन ल्याण्ड” गिडीदह !

    संघर्ष, साहस र अभिव्यक्ति स्वतन्त्रताको यात्रा

    संघर्ष, साहस र अभिव्यक्ति स्वतन्त्रताको यात्रा

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result

होमपेज News

‘सहकारीको समस्या समाधान हुन समय लाग्छ’

byDainik Nepalgunj
June 18, 2024
in News, मुख्य समाचार
0 0
0
‘सहकारीको समस्या समाधान हुन समय लाग्छ’
Share on FacebookShare on Twitter

भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्री बलराम अधिकारीले सहकारीका समस्या समाधान गर्न समय लाग्ने बताएका छन् । सोमबार नेपालगन्जमा पत्रकारहरूसँग कुरा गर्दै मन्त्री अधिकारीले सहकारी समस्या आउनुको विभिन्न कारण रहेको बताउँदै लामो समयदेखि समस्यामा रहेका सहकारीहरूको समस्या समाधान गर्न समय लाग्ने स्पष्ट पारे ।

‘ऋणिले ऋण तिर्नुस्, बचतकर्ताले धैर्य गर्नुस्’, मन्त्री अधिकारीहरूले सहकारीका समस्या समाधानमा सरकारले चासो लिएको उल्लेख गर्दै बजेट र नीतिमा पनि त्यसको उल्लेख गरिएको बताए । ‘समस्याग्रस्त सहकारी पहिचान र समाधानको लागि विभिन्न विकल्पहरूमा काम भैरहेको छ’, मन्त्री अधिकारीले भने, ‘समाधानका विषयहरू औंल्याएर योजना बनाएर कार्यान्वयन अघि बढाइरहेका छौं ।’

मन्त्री अधिकारीले सहकारीहरूमा देखिएको समस्यालाई समाधान गर्न सरकार लागि परेको बताउदै अहिलेसम्म २० वटा सहकारीलाई समस्याग्रस्त घोषणा गरेको बताए । उनले त्यसमध्ये तीन वटा सहकारीको समस्या समेत समाधान गरेको जानकारी दिए ।

भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्री अधिकारीले सहकारीमा समस्या देखिंदा तत्कालीन आर्थिक सहायताका लागि बचत तथा ऋण कोष बनाउने योजना समेत रहेको सुनाए । उनले भने, ‘सहकारीमा समस्या आउँदा फुकाउन त्यसखालको कोष सञ्चालन गर्ने तयारीमा छौं ।’

मन्त्री अधिकारीले समस्यामा रहेको सहकारीको सम्पत्ती धितो राखेर वाणिज्य बैंक मार्फत पीडितलाई ५ लाखसम्म उपलब्ध गराउने कार्यविधि पनि बनाउन लागेको जानकारी दिए ।

मन्त्री अधिकारीले सहकारीहरूले बैंक जसरी ठूलो कारोबार गर्दा बिस्तारै समस्या बढ्दै गई अहिले जटिल देखिएको बताए । यद्यपि, उनले समस्याग्रस्त सहकारीको संख्या थोरै रहेकाले सबै सहकारी गलत भन्न नमिल्ने बताएका थिए ।

मन्त्री अधिकारीले नेपाली जनता र राजनीतिक दलहरूले लडेर ल्याएको व्यवस्था जनताका लागि भएपछि कतिपय पुराना ऐन, कानुन संघीयताको भावना सम्बोधन गर्न सक्ने खालको नभएको भन्दै त्यसलाई परिवर्तन गर्न आवश्यक रहेको बताए । ‘जनतालाई लागि ल्याएको संघीयता जनताका लागि व्यवहारिक हुनुपर्छ’, उनले भूमि सम्बन्धी कतिपय व्यवस्था पुरानै हुँदा समस्या समाधान गर्न असहज भएको उल्लेख गर्दै भने ।

मन्त्री अधिकारीले भूमि सम्बन्धी समस्या समाधान गर्न मन्त्रालयहरू बीच समन्वय आवश्यक रहेको बताए । उनले अन्तर मन्त्रालय समन्वयका लागि एकीकृत ऐनको आवश्यकता औंल्याउँदै त्यसका लागि पहल भैरहेको जानकारी दिए ।

नेपालगन्जमा पार्टीका कार्यकर्तासँग कुरा गर्दै मन्त्री अधिकारीले ४९ वटा जिल्लामा गरीवको तथ्यांक निकालिसकेको जानकारी दिए । उनले अरू जिल्लामा काम भइरहेको बताए । सबै जिल्लाबाट गरीवको तथ्यांक आइसकेपछि योजना बनाएर अघि बढ्ने मन्त्री अधिकारीको भनाइ थियो ।

मन्त्री अधिकारीले सार्वजनिक खोजी र संरक्षणका लागि सरकार सक्रिय रहेको जानकारी दिंदै बर्षौदेखि बसोबास गरिरहेका भूमिहीनका सन्दर्भमा ऐन बमोजिम नै सरकार अघि बढ्ने बताए । उनले भूमि आयोग गठन गर्ने तयारीमा सरकार रहेको जानकारी दिंदै भूमिहीनका समस्या समाधान गर्ने आवश्वासन दिए ।

मन्त्री अधिकारीले भूमि आयोगलाई जीवित बनाएर ५ लाखलाई लालपूर्जा बाँड्ने जानकारी दिए ।
सचिव बलराम भट्टराईले सञ्चालन गरेको कार्यक्रममा नेकपा एमाले बाँके अध्यक्ष निरक गुरुङ्ग, एमाले बाँकेका स्थानीय तथा जिल्ला नेता, सञ्चारकर्मीहरू लगायतको उपस्थिति रहेको थियो ।

Previous Post

मनसुन सुस्त गतिमा, देशभर फैलन अझै साता दिन लाग्ने

Next Post

घरका मठमा तुलसीको दल राखिँदै

Next Post
घरका मठमा तुलसीको दल राखिँदै

घरका मठमा तुलसीको दल राखिँदै

Stay Connected

ADVERTISEMENT
  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
प्रतियोगिता नजिकिंदै जाँदा स्वीमिङ्ग पुल सफाई

आजदेखि पौडी प्रशिक्षक प्रशिक्षण

October 29, 2025

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
अवैध लागूऔषधसहित ११ जना पक्राउ

कोहलपुरमा भाइद्वारा दाजुको हत्या

June 29, 2026
किसानलाई मल, बीउ र सिँचाइको सुनिश्चितता गर्न मानव अधिकारकर्मीहरूको माग

किसानलाई मल, बीउ र सिँचाइको सुनिश्चितता गर्न मानव अधिकारकर्मीहरूको माग

June 29, 2026
एसपीएले दियो ‘सुदूरपश्चिम स्पोर्ट्स अवार्ड’लाई लगातार चौथो वर्ष साथ, बन्यो मुख्य प्रायोजक

एसपीएले दियो ‘सुदूरपश्चिम स्पोर्ट्स अवार्ड’लाई लगातार चौथो वर्ष साथ, बन्यो मुख्य प्रायोजक

June 29, 2026
लुम्बिनीमा २५ लाख बिरुवा रोप्ने लक्ष्य

लुम्बिनीमा २५ लाख बिरुवा रोप्ने लक्ष्य

June 29, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

-
00:00
00:00

Queue

Update Required Flash plugin
-
00:00
00:00
Go to mobile version