For Advertisement call: 9858020711
DO you have news / article? Click here
Sunday, August 17, 2025
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    देशमा आजः ८ बजे ८ खबर

    दश वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जना गरिनेछ : प्रधानमन्त्री दाहाल

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    समाधान भयो फेसबुकमा देखिएको समस्या       

    समाधान भयो फेसबुकमा देखिएको समस्या       

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    ‘स्टारडम’ को छायाभन्दा बाहिर ‘लभर ब्वाई’

    ‘स्टारडम’ को छायाभन्दा बाहिर ‘लभर ब्वाई’

    ‘महाभोज’को मूख्य विषय सहकारीको रकम अपचलन

    ‘महाभोज’को मूख्य विषय सहकारीको रकम अपचलन

    नोरासँगै नाचे नेपाली

    नोरासँगै नाचे नेपाली

    वर्ष २०८१ : चार चलचित्रले गरे १० करोड बढीको व्यापार

    वर्ष २०८१ : चार चलचित्रले गरे १० करोड बढीको व्यापार

    अभिनेत्री नोरा फतेही नेपाल आउँदै

    अभिनेत्री नोरा फतेही नेपाल आउँदै

    वर्ष २०८१–नेपाली चलचित्रका लागि कस्तो रह्यो ?

    वर्ष २०८१–नेपाली चलचित्रका लागि कस्तो रह्यो ?

  • Lifestyle
    भजन शिरोमणिको जीवनीमा आधारित चलचित्रको ट्रेलर सार्वजनिक

    भजन शिरोमणिको जीवनीमा आधारित चलचित्रको ट्रेलर सार्वजनिक

    विचार

    विचार

    बहस

    बहस

    ‘कुटुम्ब’ अर्थात् ‘बुक क्याफे’

    ‘कुटुम्ब’ अर्थात् ‘बुक क्याफे’

    जाडोमा छालाको हेरचाह गर्ने घरेलु उपाय

    जाडोमा छालाको हेरचाह गर्ने घरेलु उपाय

    खान आयोग्य मासु बिक्रीमा राखेको फेला

    खान आयोग्य मासु बिक्रीमा राखेको फेला

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
E-Paper
No Result
View All Result

होमपेज News

‘सहकारीको समस्या समाधान हुन समय लाग्छ’

byDainik Nepalgunj
June 18, 2024
in News, मुख्य समाचार
0 0
0
‘सहकारीको समस्या समाधान हुन समय लाग्छ’
0
SHARES
2
VIEWS
Share on FacebookShare on Twitter

भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्री बलराम अधिकारीले सहकारीका समस्या समाधान गर्न समय लाग्ने बताएका छन् । सोमबार नेपालगन्जमा पत्रकारहरूसँग कुरा गर्दै मन्त्री अधिकारीले सहकारी समस्या आउनुको विभिन्न कारण रहेको बताउँदै लामो समयदेखि समस्यामा रहेका सहकारीहरूको समस्या समाधान गर्न समय लाग्ने स्पष्ट पारे ।

‘ऋणिले ऋण तिर्नुस्, बचतकर्ताले धैर्य गर्नुस्’, मन्त्री अधिकारीहरूले सहकारीका समस्या समाधानमा सरकारले चासो लिएको उल्लेख गर्दै बजेट र नीतिमा पनि त्यसको उल्लेख गरिएको बताए । ‘समस्याग्रस्त सहकारी पहिचान र समाधानको लागि विभिन्न विकल्पहरूमा काम भैरहेको छ’, मन्त्री अधिकारीले भने, ‘समाधानका विषयहरू औंल्याएर योजना बनाएर कार्यान्वयन अघि बढाइरहेका छौं ।’

मन्त्री अधिकारीले सहकारीहरूमा देखिएको समस्यालाई समाधान गर्न सरकार लागि परेको बताउदै अहिलेसम्म २० वटा सहकारीलाई समस्याग्रस्त घोषणा गरेको बताए । उनले त्यसमध्ये तीन वटा सहकारीको समस्या समेत समाधान गरेको जानकारी दिए ।

भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्री अधिकारीले सहकारीमा समस्या देखिंदा तत्कालीन आर्थिक सहायताका लागि बचत तथा ऋण कोष बनाउने योजना समेत रहेको सुनाए । उनले भने, ‘सहकारीमा समस्या आउँदा फुकाउन त्यसखालको कोष सञ्चालन गर्ने तयारीमा छौं ।’

मन्त्री अधिकारीले समस्यामा रहेको सहकारीको सम्पत्ती धितो राखेर वाणिज्य बैंक मार्फत पीडितलाई ५ लाखसम्म उपलब्ध गराउने कार्यविधि पनि बनाउन लागेको जानकारी दिए ।

मन्त्री अधिकारीले सहकारीहरूले बैंक जसरी ठूलो कारोबार गर्दा बिस्तारै समस्या बढ्दै गई अहिले जटिल देखिएको बताए । यद्यपि, उनले समस्याग्रस्त सहकारीको संख्या थोरै रहेकाले सबै सहकारी गलत भन्न नमिल्ने बताएका थिए ।

मन्त्री अधिकारीले नेपाली जनता र राजनीतिक दलहरूले लडेर ल्याएको व्यवस्था जनताका लागि भएपछि कतिपय पुराना ऐन, कानुन संघीयताको भावना सम्बोधन गर्न सक्ने खालको नभएको भन्दै त्यसलाई परिवर्तन गर्न आवश्यक रहेको बताए । ‘जनतालाई लागि ल्याएको संघीयता जनताका लागि व्यवहारिक हुनुपर्छ’, उनले भूमि सम्बन्धी कतिपय व्यवस्था पुरानै हुँदा समस्या समाधान गर्न असहज भएको उल्लेख गर्दै भने ।

मन्त्री अधिकारीले भूमि सम्बन्धी समस्या समाधान गर्न मन्त्रालयहरू बीच समन्वय आवश्यक रहेको बताए । उनले अन्तर मन्त्रालय समन्वयका लागि एकीकृत ऐनको आवश्यकता औंल्याउँदै त्यसका लागि पहल भैरहेको जानकारी दिए ।

नेपालगन्जमा पार्टीका कार्यकर्तासँग कुरा गर्दै मन्त्री अधिकारीले ४९ वटा जिल्लामा गरीवको तथ्यांक निकालिसकेको जानकारी दिए । उनले अरू जिल्लामा काम भइरहेको बताए । सबै जिल्लाबाट गरीवको तथ्यांक आइसकेपछि योजना बनाएर अघि बढ्ने मन्त्री अधिकारीको भनाइ थियो ।

मन्त्री अधिकारीले सार्वजनिक खोजी र संरक्षणका लागि सरकार सक्रिय रहेको जानकारी दिंदै बर्षौदेखि बसोबास गरिरहेका भूमिहीनका सन्दर्भमा ऐन बमोजिम नै सरकार अघि बढ्ने बताए । उनले भूमि आयोग गठन गर्ने तयारीमा सरकार रहेको जानकारी दिंदै भूमिहीनका समस्या समाधान गर्ने आवश्वासन दिए ।

मन्त्री अधिकारीले भूमि आयोगलाई जीवित बनाएर ५ लाखलाई लालपूर्जा बाँड्ने जानकारी दिए ।
सचिव बलराम भट्टराईले सञ्चालन गरेको कार्यक्रममा नेकपा एमाले बाँके अध्यक्ष निरक गुरुङ्ग, एमाले बाँकेका स्थानीय तथा जिल्ला नेता, सञ्चारकर्मीहरू लगायतको उपस्थिति रहेको थियो ।

Previous Post

मनसुन सुस्त गतिमा, देशभर फैलन अझै साता दिन लाग्ने

Next Post

घरका मठमा तुलसीको दल राखिँदै

Next Post
घरका मठमा तुलसीको दल राखिँदै

घरका मठमा तुलसीको दल राखिँदै

Stay Connected

    • Trending
    • Comments
    • Latest
    कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

    कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

    January 16, 2024
    आमाबिनै नागरिकता

    आमाबिनै नागरिकता

    January 25, 2024
    मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

    मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

    May 13, 2024
    पर्यटनको नयाँ ढोकाः माउण्टेन फ्लाइटले जगाएका आशा

    पर्यटनको नयाँ ढोकाः माउण्टेन फ्लाइटले जगाएका आशा

    January 30, 2024

     सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

    0
    बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

    बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

    0
    How to make Shahi Paneer

    How to make Shahi Paneer

    0
    चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

    चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

    0
    वीपी मार्गमा काँग्रेस क्षेत्र नं.१ को पदयात्रा

    काँग्रेस बाँकेद्वारा प्रशिक्षण कार्यक्रम

    August 16, 2025
    शिक्षा विधेयकविरुद्ध प्रदेश सरकार गुहार्दै निजी विद्यालय

    शिक्षा विधेयकविरुद्ध प्रदेश सरकार गुहार्दै निजी विद्यालय

    August 16, 2025
    ‘गुल्जार–ए–अदब’को मासिक मुशायरा

    ‘गुल्जार–ए–अदब’को मासिक मुशायरा

    August 16, 2025
    व्यवहारिक शिक्षा दिंदै स्प्रिङडेल

    व्यवहारिक शिक्षा दिंदै स्प्रिङडेल

    August 16, 2025
    • About
    • Advertise
    • Privacy & Policy
    • Contact
    Call us: +977 9858020711

    © 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In

    Add New Playlist

    No Result
    View All Result
    • Home
    • News
      • Politics
      • Business
      • Social
      • Education
      • Environment
      • World
      • Featured News
    • Technology
    • Entertainment
    • Lifestyle
    • मुख्य समाचार
    E-paper

    © 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

    Are you sure want to unlock this post?
    Unlock left : 0
    Are you sure want to cancel subscription?
    Go to mobile version