For Advertisement call: 9858020711
DO you have news / article? Click here
Tuesday, June 16, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    चिप उद्योगमा भारतको तीव्र विस्तार

    बजेटमा सूचना प्रविधिमा दिइएको जोडप्रति स्वागत

    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    देशमा आजः ८ बजे ८ खबर

    दश वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जना गरिनेछ : प्रधानमन्त्री दाहाल

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports
    मेयर कपमा तक्षशिला, हिमालय, ज्ञानज्योति र साइनिङस्टारको जित

    मेयर कपमा तक्षशिला, हिमालय, ज्ञानज्योति र साइनिङस्टारको जित

    तथ्यांकमा विश्वकपः को कति सफल ?

    समूह ‘जी’: बेल्जियमविरुद्ध हेड टु हेडमा इजिप्त अगाडि

    विश्वकप फुटबल आजदेखि, मेक्सिकोमा उद्घाटन खेल हुने

    सानदार सुरुआतको लक्ष्यमा उपाधि दाबेदार स्पेन, केप भेर्डेका लागि ऐतिहासिक खेल

    तथ्यांकमा विश्वकपः को कति सफल ?

    फिफा विश्वकप २०२६ः गोल्डेन बुटका १० दाबेदार

    युनाइटेड र सेन्ट जेभियर्सको शानदार जित

    युनाइटेड र सेन्ट जेभियर्सको शानदार जित

    विश्वकप फुटबलः चेक रिपब्लिकमाथि दक्षिण कोरियाको जित

    विश्वकप फुटबलः चेक रिपब्लिकमाथि दक्षिण कोरियाको जित

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    भेरी अस्पतालको एनआईसीयू शय्या विस्तार गरिँदै

    भेरी अस्पतालको एनआईसीयू शय्या विस्तार गरिँदै

    बाँकेका सबै स्थानीय तहमा कुपोषणका बालबालिका

    अठार हजार बालबालिकामा शीघ्र कडा कुपोषण

    खजुरा–६ मा ७८ बालबालिका कुपोषित

    न्यायको पर्खाइमा आधा जीवन: बेपत्ताका श्रीमतीहरुको कानुनी सङ्घर्ष र सर्वोच्चको नवीन दृष्टिकोण

    न्यायको पर्खाइमा आधा जीवन: बेपत्ताका श्रीमतीहरुको कानुनी सङ्घर्ष र सर्वोच्चको नवीन दृष्टिकोण

    मातृभाषाको संरक्षण: देशको भाषा, साहित्य र सम्पदाको प्रवर्द्धन

    मातृभाषाको संरक्षण: देशको भाषा, साहित्य र सम्पदाको प्रवर्द्धन

    अग्निस्पन्दन : प्रतिरोध, करुणा र चेतनाको काव्ययात्रा

    अग्निस्पन्दन : प्रतिरोध, करुणा र चेतनाको काव्ययात्रा

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result

होमपेज News

‘टुर डे ठाकुरद्वारा’ तयारीमा तिब्रता

byDainik Nepalgunj
January 17, 2024
in News
0 0
0
‘टुर डे ठाकुरद्वारा’ तयारीमा तिब्रता
Share on FacebookShare on Twitter

नेपालगन्ज साइकल उत्सव ‘टुर डे ठाकुरद्वारा’ को तयारीलाई तिब्रता दिंदै आयोजक स्रोत जुटाउन कस्सिएको छ । ‘यसलाई नेपालगन्जको सबैभन्दा आकर्षक कार्यक्रमका रूपमा विकास गर्न हामी लागिपरेका छौं,’ आयोजक नेपालगन्ज साइक्लिङ क्लबका अध्यक्ष प्रदीप सापकोटा भन्छन् ।
कार्यक्रमका इभेन्ट डाइरेक्टर सतिश निरौलाले बाँके र बर्दियालाई जोडेर साइकल पर्यटन प्रवद्र्धन गर्ने गरि २०७५ सालबाट आयोजना गरिंदै आएको साइकलेहरूको उत्सव, ‘टुर डे ठाकुरद्वारा’को यो संस्करण विशेष गर्नेगरि स्रोत जुटाउन दौडधुप भइरहेको बताए ।
‘२५ लाख खर्च अनुमान छ, स्रोतको सुनिश्चितता एक रुपिया पनि गरिसकिएको छैन,’ इभेन्ट डाइरेक्टर निरौलाले दैनिक मंगलवारमात्रै लुम्बिनी प्रदेश शहरी विकास मन्त्री कृष्णा केसी (नमूना)लाई सहयोगको प्रस्ताव दिइएको जानकारी दिंदै भने, ‘हामीलाई विश्वास छ प्रदेश सरकार र स्थानीय तहबाट यस इभेन्टमा सहयोग प्राप्त हुनेछ ।’
‘यो नेपालकै एकमात्र निरन्तर रूपमा छैटौं संस्करणको रूपमा आयोजना हुन लागेको पर्यटकीय उत्सव भएकाले लुम्बिनी प्रदेशमै साइकल मार्फत पर्यटन प्रवद्र्धन गरिने अवसर हो,’ क्लबका निवर्तमान अध्यक्षसमेत रहेका निरौलाले भने, ‘हामीलाई विश्वास छ, यसको अभिभावकत्व लुम्बिनी प्रदेश सरकारले गर्नेछ ।’ उनले त्यसका मन्त्री नमुनाले प्रतिबद्धता पनि व्यक्त गरेको बताए । ‘मुख्यमन्त्री समक्ष त्यो प्रस्ताव लिएर जाने आयोजकको प्रस्तावलाई मन्त्रीज्यूले सहयोगको वचन दिनुभयो,’ निरौलाले भने ।
इभेन्ट डाइरेक्टर निरौलाका अनुसार, नेपालगन्ज साइकल उत्सव अन्तर्गत माघ २५ गते नेपालगन्ज किड्स रेस गरिनेछ । जहाँ १० बर्ष मुनिका बालबालिकाका लागी साइकल दौड आयोजना गरिदैछ । माघ २६ र २७ गते टुर डे ठाकुरद्वारा हुनेछ ।
‘त्यसअघि नेपालगन्ज आउने पाहुनालाई स्वादको शहरका रूपमा नेपालगन्ज चिनाउन बिरयानी, सेकुवा, राबडी, हलुवा–पराठा, फायर पान, घमन्जा, पानी पुरी, चाट आदिको स्वाद चखाइदैछ,’ निरौलाले साइकल उत्सवभित्रको ‘फुड ट्राभल’ बारे जानकारी दिदै भने ।
त्यसबीच नेपालगन्ज आसपास रहेको बाँके निकुञ्ज, गाभर भ्याली, राप्ती पुल, लायन्स पार्क, पम्प ट्रयाक, धार्मिक स्थलहरू आदिको भ्रमणका साथै नेपालगन्जमा टाँगा सफारीको समेत ब्यबस्था मिलाइने आयोजकले जनाएको छ ।
उत्सवकै क्रममा रक्तदान कार्यक्रम, कन्जरभेसन टक, बिश्व साइकल यात्री पुष्कर शाह सङ्ग बिद्यार्थी भेटघाट लगायतका कार्यक्रम आयोजनाको तयारीका लागि क्लबका बरिष्ठ उपाध्यक्ष तथा संघ सस्था समन्वय समितिको संयोजक सुरेन्द्रद्वीप कार्की जुटेका छन् । ‘यो हप्ता भित्र सबै सरोकारवालाहरू सङ्गको बैठक गरि कार्यक्रमलाई आम बाँके – बर्दियाबासीको चासो बढाउँदै सहभागिताका लागि अपील गरिनेछ,’ कार्कीले दैनिक नेपालगन्जसँग भने ।
नेपालगन्ज साइकल फेस्टिबल अन्तर्गत आयोजना गरिन लागेको टुर डे ठाकुरद्वारालाई ब्यबस्थित रूपमा आयोजना गर्न बिभिन्न उपसमिति सक्रिय रहेको क्लब अध्यक्ष प्रदीप सापकोटाको भनाइ छ । ‘ढुक्क हुनुस्, स्रोत जुटाएरै टुर डे ठाकुरद्वारालाई विशेष बनाउनेछौं,’ अध्यक्ष सापकोटाले भने । आयोजनाका लागि बाँके–बर्दियाका पर्यटन व्यवसायीले हातेमालो गर्ने विश्वास आयोजकको छ ।

Previous Post

चिसोका कारण नेपालगन्जका विद्यालय बन्द

Next Post

उद्यमी महिला बस्नेतको शोकमा श्रद्धान्जली सभा

Next Post
उद्यमी महिला बस्नेतको शोकमा श्रद्धान्जली सभा

उद्यमी महिला बस्नेतको शोकमा श्रद्धान्जली सभा

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Stay Connected

ADVERTISEMENT
  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
प्रतियोगिता नजिकिंदै जाँदा स्वीमिङ्ग पुल सफाई

आजदेखि पौडी प्रशिक्षक प्रशिक्षण

October 29, 2025

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
ओम फिटनेसलाई प्रथम वडा कप शारीरिक सुगठनको उपाधि

ओम फिटनेसलाई प्रथम वडा कप शारीरिक सुगठनको उपाधि

June 16, 2026
कर्णालीमा सातवर्षे स्वास्थ्य सेवा रणनीतिक कार्ययोजना तयार

कर्णाली प्रदेशसभा: ३५ अर्ब ३९ करोड बजेट प्रस्तुत

June 16, 2026
विस्थापित ७५१ परिवारको व्यवस्थापन माग्दै कोहलपुरमा आन्दोलन

विस्थापित ७५१ परिवारको व्यवस्थापन माग्दै कोहलपुरमा आन्दोलन

June 16, 2026
२४ बर्ष मूनिका ५२ प्रतिशत लागुऔषध दुर्व्यसनी

लागूऔषधसहित ४३ जना पक्राउ

June 15, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

-
00:00
00:00

Queue

Update Required Flash plugin
-
00:00
00:00
Go to mobile version