For Advertisement call: 9858020711
DO you have news / article? Click here
Wednesday, June 17, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    चिप उद्योगमा भारतको तीव्र विस्तार

    बजेटमा सूचना प्रविधिमा दिइएको जोडप्रति स्वागत

    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    देशमा आजः ८ बजे ८ खबर

    दश वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जना गरिनेछ : प्रधानमन्त्री दाहाल

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports
    मेयर कपमा तक्षशिला, हिमालय, ज्ञानज्योति र साइनिङस्टारको जित

    मेयर कपमा तक्षशिला, हिमालय, ज्ञानज्योति र साइनिङस्टारको जित

    तथ्यांकमा विश्वकपः को कति सफल ?

    समूह ‘जी’: बेल्जियमविरुद्ध हेड टु हेडमा इजिप्त अगाडि

    विश्वकप फुटबल आजदेखि, मेक्सिकोमा उद्घाटन खेल हुने

    सानदार सुरुआतको लक्ष्यमा उपाधि दाबेदार स्पेन, केप भेर्डेका लागि ऐतिहासिक खेल

    तथ्यांकमा विश्वकपः को कति सफल ?

    फिफा विश्वकप २०२६ः गोल्डेन बुटका १० दाबेदार

    युनाइटेड र सेन्ट जेभियर्सको शानदार जित

    युनाइटेड र सेन्ट जेभियर्सको शानदार जित

    विश्वकप फुटबलः चेक रिपब्लिकमाथि दक्षिण कोरियाको जित

    विश्वकप फुटबलः चेक रिपब्लिकमाथि दक्षिण कोरियाको जित

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    लुम्बिनी : छ महिनामा एक हजार दुई सय बढी मानवअधिकार उल्लंघनका घटना

    लुम्बिनीको बजेटमा स्वास्थ्य क्षेत्रका प्राथमिकता

    भेरी अस्पतालको एनआईसीयू शय्या विस्तार गरिँदै

    भेरी अस्पतालको एनआईसीयू शय्या विस्तार गरिँदै

    बाँकेका सबै स्थानीय तहमा कुपोषणका बालबालिका

    अठार हजार बालबालिकामा शीघ्र कडा कुपोषण

    खजुरा–६ मा ७८ बालबालिका कुपोषित

    न्यायको पर्खाइमा आधा जीवन: बेपत्ताका श्रीमतीहरुको कानुनी सङ्घर्ष र सर्वोच्चको नवीन दृष्टिकोण

    न्यायको पर्खाइमा आधा जीवन: बेपत्ताका श्रीमतीहरुको कानुनी सङ्घर्ष र सर्वोच्चको नवीन दृष्टिकोण

    मातृभाषाको संरक्षण: देशको भाषा, साहित्य र सम्पदाको प्रवर्द्धन

    मातृभाषाको संरक्षण: देशको भाषा, साहित्य र सम्पदाको प्रवर्द्धन

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result

होमपेज Lifestyle विचार

सनातनको सद्भाव माथि प्रहार

byDainik Nepalgunj
August 16, 2024
in विचार
0 0
0
सनातनको सद्भाव माथि प्रहार
Share on FacebookShare on Twitter

उदार चरितानाम तु बसुधैव कुटुम्बकम्को आर्दशमा हुर्केको सनातन समाज आज सर्वजन हिताय सर्वजन सुखाय भन्दाभन्दै प्रताडित हुँदै गएको छ । सनातनले कहिल्यै अरु कुनै पन्थप्रति घृणा गर्न, अतिक्रमण गर्न र आफ्नो पद्धति मात्रै ठिक भन्न सिकाएन । सनातन धर्म भित्रको सबैभन्दा ठूलो गुण हो यो । अन्य पन्थ सम्प्रदायले सनातन हिन्दुहरुको यो सहनशीलता र उदारतालाई कमजोरी सम्झेर भरपूर दूरुपयोग गरे, गरिहरेका छन् । सनातनभित्रको जस्तो स्वतन्त्रता आजसम्म अन्य कुनै पन्थ र सम्प्रदायमा देखिएको छैन । सनातनमा न कुनै अतिवाद हावी भयो न कुनै अतिक्रमणको सोच नै आयो । मानव जीवनको अपरिहार्यतासँगको सम्यकतासँग जोडिएको पद्धतिमा सनातनको यात्रा जारी रह्यो । मानव अस्तित्वलाई आवश्यक पर्ने जल, जमीन, जंगल, हावा, उजा (सूर्य), आकाश प्रकाश, प्रकृतिसँग सनातनको पद्धति जोडेर यसैलाई धर्म कर्म काम र मोक्ष सँग जोडेर मानवता बचायो । सनातनको पद्धतिले जन्माएका आर्दशहरुमा कुनैपनि अतिवाद, घृणावादको स्थान कहिँ देखिँदैन । तर पनि सनातन माथिको प्रहार सदियौं देखि निरन्तर जारी छ ।

सबैले बाँच्न पाउनुपर्छ, सबैले आफ्ना सन्ततिको रक्षा गर्न पाउनुपर्छ, मानवको अस्तित्वको लागि मानवको पाइला राख्ने यो धर्ती, यहाँको प्रकृति, यहाँको हावा शुद्ध हुनुपर्छ भनेर यसलाई आफ्नो दिनचर्यासँग जोडेको सनातनले धर्तीलाई माता भनेर सम्झायो । नदिनाला, पानीका श्रोत मुललाई जोगाउन त्यसलाई तीर्थ बनायो । मानव जीवन रक्षाका लागि आवश्यक वनस्पतिलाई ईश्वरको रुप भनेर संरक्षण गर्न सिकायो । आफ्ना पूर्खाको ज्ञानलाई अक्षर चिन्ने नचिन्ने जोसुकैले पनि आफ्नो मन मस्तिष्कमा राखुन भनेर श्रुति परम्पराबाट पुस्ता हस्तान्तरण गर्दै गराउँदै गयो । समाजमा सबैलाई काम र एक अर्काको काममा अतिक्रमण नहोस् भनेर कामको आधारमा वर्ग बनायो । मानव जीवनका हरेक उमेरलाई काम कर्मको आधारमा वर्गीकृत गरेर आर्दश जीवन बाँच्ने नैतिकताको परिपाटी बसायो । शस्त्र भन्दा शास्त्रलाई महत्व दिएको सनातन समाज आज किन अन्य पन्थ सम्प्रदायको आक्रमण र अतिक्रमणमा परेको छ ? यसबारे समाजशास्त्रीहरुले अनुसन्धान गर्न जरुरी छ ।

आजसम्म हिन्दुहरुले अरु सम्प्रदायलाई आक्रमण गरेको, अरुको धर्मान्तरण गराउँदै अतिक्रमण गर्दै हिँडेका छैनन् । हिन्दू र यिनका आरध्य देवहरु मात्रै ठूला हुन, हिन्दूहरुका धर्मगूरुहरु, धर्मरक्षकहरु बाहेक संसारमा अरु कोहि ठूला छैनन् र यिनलाई नमान्नेहरु सबै पापी हुन यी मासिनु पर्छ नासिनुपर्छ यो दुनियाँमा त्यस्तालाई बस्ने अधिकार छैन भन्दै र हाको हाल्दै हिँडेका र आफ्ना सन्ततीलाई त्यस्तै शिक्षा दिँदै हिँडेका पनि छैनन् । यसलाई हिन्दूहरुको सदभाव भन्ने कि अतिवाद भन्ने ?

आफ्नो जन्मभूमिमा आफ्ना पूर्खाले सिकाएको सद्भावपूर्ण परम्परालाई मानेर बस्न पनि बिभिन्न देशहरुमा हिन्दूहरुको लागि आज असम्भव जस्तो हुँदै गएको छ । आफ्नो कुल धर्म सँस्कृतिलाई मान्न, यसको संरक्षण गर्न सम्म पनि नपाउने अवस्था हुनु भनेको आजको यो कथित मानवअधिकारवादी दुनियाँको नजरमा गैरकानूनी, गैर मानवीय भएको जस्तो देखिँदै छ । यदि त्यसो नहुँदो हो त आज हिन्दुहरु राज्यवीहिन हुने थिएनन् । हिन्दुहरु ठाउँ ठाउँबाट आफ्नो थातथलो छोडेर भाग्न विवस हुने थिएनन् ।

इतिहास साक्षी छ हिन्दु समाज जुनसुकै सदिमा पनि प्रताण्डित मात्रै भएको छ । यो धर्तीमा सनातन हिन्दु समाजले आफ्नो स्थान गुमाउँदै गएको छ । आफ्नो मुल बिर्सेर, आफ्नो कुल धर्म बिर्सेर प्राण रक्षाको भीख माग्न बाध्य बनाइएको कुनै पन्थको कोहि छ भने त्यो सनातन हिन्दु समाज मात्रै हो ।
हालै बंङ्लादेशमा भएको सनातनहिन्दु माथिको बर्बरता हिन्दुहरु माथि भैरहेको ज्यादतीको निरन्तरता मात्रै हो । इतिहासमा भएका यस्ता थुप्रै घटनाहरु मध्येको एउटा घटना बङ्लादेशमा भैरहेको छ । यो धर्तीलाई बाँडेर दुई सय बढि देश बनाउँदा र हरेक धर्म सम्प्रदायलाई हिस्सा लगाउँदै गर्दा सनातन हिन्दुहरुको लागि यो धर्तीमा एकटुक्रा राज्य मिलेको छैन । जुन सम्प्रदायको आदीकालको खोज गर्न कसैले सकेको छैन उसलाई आफ्नो मूल भूमिबाट बेदखल गर्ने राज्य, यस्ता राज्यहरुको संघ नै आज कथित मानवअधिकारको रक्षा गर्ने राज्य र संघ भएका छन् ।

बंङलादेश भन्ने देश बन्नु भन्दा पहिला देखि नै त्यहाँ रहेका हिन्दुहरुले आज त्यहाँ आफ्नो बास पाएनन् । त्यो देश बन्दाका बखत रहेका तीस प्रतिशत हिन्दुहरु आज तथ्याङ्कका आधारमा मात्रै ७.९५ रहन पुगे । ती पनि आज दुनियाँसँग यो कथित मानवअधिकारवादी संसारसँग गुहार माग्दा पनि गुहार नपाएको अवस्थामा छन् । हरेक राजनीतिको चपेटामा पर्ने पहिलो सम्प्रदाय हिन्दु नै बन्ने गरेको छ । चाहे त्यो बङ्लादेश होस् या नेपाल ।

बङ्लादेशमा आन्दोलन कुन उद्देश्यका लागि भयो भन्ने हाम्रो सरोकारको बिषय होइन तर त्यहाँ हामी हिन्दुहरु लक्षित आक्रमण भए र भैरहेका छन् त्यो पक्कैपनि हाम्रो हिन्दु समाजको सरोकारको बिषय हो । त्यहाँ हिन्दुहरुका तीनसय बढि घर जलाइएका छन् । त्यहाँ दर्जनौं हिन्दु पूजास्थल मन्दिरहरु जलाउने र भत्काउने गरिएको छ । हिन्दुहरुले गरिखाने पसल व्यवसायहरुमा आक्रमण भएको छ । हिन्दुहरुका छोरीबुहारीका इज्जत लुटिएको छ । चेलीहरु बलात्कृत भएका छन् । थाततलोबाट लखेटिएका छन् । विश्व हिन्दु परिषद बङ्लादेश च्याप्टरले विज्ञप्ति नै निकालेर संसारसँग त्यहाँ हिन्दुहरु माथि भएको अत्याचारको बारेमा जानकारी दिएको छ, गुहार मागेको छ । तर यो दुनियाँ, यो मानवअधिकारववाद, यो लोकतन्त्र, यो राष्ट्रसंघ आदि इत्यादि कोहिपनि हिन्दुहरुलाई मान्छे सम्झिन तयार देखिएको छैन । उनीहरुले आफ्नो थातथलोमा ढुक्कसँग बाँच्न पाउनुपर्छ भन्ने यिनीहरुको सरोकारको बिषय बन्न सकेको छैन ।
आज संसारमा राज्यबिहीन बनेको हिन्दु समाज भित्र धेरै लोभी पापी र आफ्नै समाजलाई धर्तीबिहीन बनाउन हुर्केका दोगलाहरु छन् । यिनीहरुको बुइ चढेर हिन्दु समाज, सनातन सँस्कृतिलाई मास्न योजनाबद्ध कामहरु भैरहेका छन् ।

आज कुनै सनातनी हिन्दुले आफ्नो मुल कुल धर्म सँस्कृति रक्षा हुनुपर्छ भन्ना साथ एक शोरमा अतिवादी, प्रतिक्रियावादी, पुरातनवादी, सम्प्रदायिक आदि तत्वहरु भन्दै गाली गलौज र अनेक कानूनी फण्डा लगाउने राज्य जहाँतहाँ छन् । बङ्लादेशमा हिन्दुहरुमाथी भएको ज्यादतीमा संसारको कुनैपनि देश, सरकार, संस्था समुदाय बौद्धिक भनिने र अधिकार र लोकतन्त्रवादी कोहि बोलेन । त्यो ज्यादतीको बिरुद्ध संसारभर हामीहरु जस्तै निर्धक्क बोल्नेहरुको दवाव बढेपछि भने झारा टार्नका लागि राष्ट्रसंघ भन्ने संस्थाले झिनो स्वरमा बोलेजस्तो गरेको देखियो । यदि कसैले पहल लिएको छ या कुनै राज्य बोलेको चासो र चिन्ता गरेको छ भने भारतको सरकार, त्यहाँका हिन्दु गुरुहरु, संस्थाहरु बोलेका छन् । नेपालमा मुख्य र ठूला भनिएका समाचार संस्थामा त समाचार समेत बन्न गाह्रो पर्यो । सनातनको मूल भूमि नेपालमा केही हिन्दु संस्था र सन्तहरुले बाहेक कसैले सार्वजनिक रूपमा बङ्गलादेशमा भएको त्यो ज्यादतीमा चिन्ता र चासो व्यक्त गरेनन् । अन्य समुदाय सम्प्रदाय माथी हुने सानो भन्दा सानो घटनामा प्लेकार्ड बोकेर माइतीघर कुद्ने र पत्रपत्रिकामा ब्यानर न्यूज बनाउने, सञ्जालमा ह्यासट्याग चलाउने, लेख लेख्ने, मिडियाबाजि गर्ने, विज्ञप्ति र अन्तरवार्ताको लर्को लगाउनेहरु आज कुन दुलोभित्र छन् थाहै छैन । उनीहरु त्यहि दोगलाहरु हुन जो सनातन हिन्दुहरुलाई राज्यबिहीन बनाउन कस्सिएका थिए । उनिहरुका लागि हिन्दुहरु माथी हुने यस्ता घटनाले कहिल्यै कुनै सम्वेदना जगाउँदैन ।

अफ्mगानिस्तान, पाकिस्तान र बङ्ग्लादेश कै गतिमा नेपाल भारतमा समेत अन्य धर्म सम्प्रदायको अतिवाद तीव्र रूपमा बढ्दो मात्रै छैन यहाँका केही व्यक्ती संस्था र तुच्छ राजनिती गर्नेहरु नै रेडिकलाइजेसन गर्ने काममा सहयोग गर्दै नतमस्तक छन । हिन्दुहरु माथी हुने ज्यादतीलाई अरुको अधिकार भन्ने र हिन्दुले आफ्नो कुल धर्म संस्कृति र परम्पराको रक्षाका लागि बोल्दा लेख्दा आफ्नो कुरा मान्दा वा प्रतिक्रियात्मक कार्य गर्दा सधैं प्रतिगामी, पश्चगामी, परिवर्तन विरोधी, पाखण्डी, असभ्य याावत गाली गलौच मात्रै होइन आलोचना, विभेद र प्रतिबन्ध समेतको सामना गर्नु परिरहेको छ ।

कस्तो बिडम्बना, कुनैपनि देशमा सद्भाव सनातन हिन्दुहरुले मात्रै राख्नुपर्छ । जस्तोसुकै ज्यादती सहन खप्न हिन्दुहरुले पर्छ । थातथलो देखि आफ्नो मुल कुल धर्म सँस्कृतिबाट च्युत भएर पनि मौन हिन्दुहरुले नै बस्नुपर्छ । अतिक्रमणमा परे मर्न र थातथलोबाट बिस्थापित हुन हिन्दुहरुले नै पर्छ । राज्य कानून भन्ने कुरा हिन्दु सापेक्ष हुनुहुँदैन । यस्तो भाष्य संसारमा बनाइएको छ । नेपालमा यसलाई संविधानबाटै संस्थागत गरिएको छ ।

सनातन हिन्दुहरु भनेका मानव होइनन् । यिनीहरुलाई मानवअधिकारको कुनै खाँचो हुँदैन । यिनीहरुको कुनै थातथलो हुँदैन । हिन्दुहरु बोल्न लेख्न आफ्नो रक्षाको गुहार माग्नु भनेको समाजिक सद्भाव बिथोल्ने काम हो । गैर कानूनी काम हो । यस्ताले यो राज्यबाट दण्डित हुनुपर्छ ।

के हिन्दुहरुले मात्रै सधैं मारिनु मर्नु र लखेटिनु पर्ने हो ? के हिन्दुहरुले मात्र आफ्नो अस्मिता आफ्ना चेलीबेटी आफ्नो श्रीसम्पत्ती त्यागेर पलायन हुने र अन्तमा राज्यविहिन हुनुपर्ने हो ? के हिन्दुहरु मात्रै सदभावी बनिरहनुपर्ने हो ? के अरुले जे जस्तो आक्रमण गरेपनि मौन बस्नुपर्ने हो ? अरुको बारेमा बोल्दा लेख्दा मात्रै मानवअधिकार हुने हिन्दुहरुको बारेमा लेख्दा बोल्दा सम्प्रदायिक सद्भाव बिगार्ने काम हुने हो ? कहिलेसम्म यसरी सनातन हिन्दूहरुको सदभाव माथि प्रहार भैरहने हो ? विषय सोचनिय छ ।

Previous Post

सुनको मूल्य तोलामा नौ सयले घट्यो

Next Post

भेरी करिडोर–राप्ती लोकमार्ग अवरुद्ध

Next Post
भेरी करिडोर–राप्ती लोकमार्ग अवरुद्ध

भेरी करिडोर–राप्ती लोकमार्ग अवरुद्ध

Stay Connected

ADVERTISEMENT
  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
प्रतियोगिता नजिकिंदै जाँदा स्वीमिङ्ग पुल सफाई

आजदेखि पौडी प्रशिक्षक प्रशिक्षण

October 29, 2025

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
सन्तान पढाउने आमालाई सम्मान

सन्तान पढाउने आमालाई सम्मान

June 17, 2026
बाँकेमा सहकारी ठगी सम्बन्धमा उजुरी सङ्कलन

अवैध उत्खनन्मा प्रहरी निगरानी

June 17, 2026
स्वस्थकर बन्न पहिले भान्सा सुधारमा जोड

स्वस्थकर बन्न पहिले भान्सा सुधारमा जोड

June 16, 2026
क्वाटरफाइनलमा पुगे ज्ञानोदय, सम्झना, होलिल्याण्ड र ज्ञानज्योति

क्वाटरफाइनलमा पुगे ज्ञानोदय, सम्झना, होलिल्याण्ड र ज्ञानज्योति

June 16, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

-
00:00
00:00

Queue

Update Required Flash plugin
-
00:00
00:00
Go to mobile version