For Advertisement call: 9858020711
DO you have news / article? Click here
Monday, September 28, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    देशभरका युवा प्रतिभालाई लुम्बिनीमा जुटाउँदै ‘लुम्बिनीएक्स’ ह्याकाथन

    देशभरका युवा प्रतिभालाई लुम्बिनीमा जुटाउँदै ‘लुम्बिनीएक्स’ ह्याकाथन

    लुम्बिनी प्राविधिक विश्वविद्यालय र लखनऊ विश्वविद्यालयबीच शैक्षिक सहकार्यको सम्झौता हस्ताक्षर

    लुम्बिनी प्राविधिक विश्वविद्यालय र लखनऊ विश्वविद्यालयबीच शैक्षिक सहकार्यको सम्झौता हस्ताक्षर

    चिप उद्योगमा भारतको तीव्र विस्तार

    बजेटमा सूचना प्रविधिमा दिइएको जोडप्रति स्वागत

    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports
    वीपी मार्गमा काँग्रेस क्षेत्र नं.१ को पदयात्रा

    वडा अधिवेशन गर्दै इतर समूह

    आजदेखि मेयर कप ब्याडमिन्टन

    नेपालगन्जमा यु–१८ फुटबलको रोमाञ्चकता

    नेपालगन्जमा यु–१८ फुटबलको रोमाञ्चकता

    विश्वकप छनोट : प्रारम्भिक चरणमा ३३ खेलाडी छानिए

    नेपालगन्जमा फुटबल छनोट खेल

    भदौ १९ देखि विश्वभर प्रदर्शनमा आउँदै ‘बा एक योद्धा’

    भदौ १९ देखि विश्वभर प्रदर्शनमा आउँदै ‘बा एक योद्धा’

    निर्मलले पुरा गरे मलेसियाको स्कोर म्याराथन

    निर्मलले पुरा गरे मलेसियाको स्कोर म्याराथन

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    सर्वोच्च अदालतको आदेशः हत्कडी प्रयोगमा अंकुंश र फौजदारी न्याय प्रणालीमा मानवीय सुधारको आवश्यकता

    सर्वोच्च अदालतको आदेशः हत्कडी प्रयोगमा अंकुंश र फौजदारी न्याय प्रणालीमा मानवीय सुधारको आवश्यकता

    आफ्नै दृष्टिमा

    आफ्नै दृष्टिमा

    थप पाँच प्रदेशमा क्यान्सर उपचार सेवा विस्तार कार्यविधि स्वीकृत

    सुशील कोइराला क्यान्सर अस्पतालमा रेडियोथेरापी सेवा पुनः सञ्चालन

    घटस्थापनाको त्यो कालाे दिन

    घटस्थापनाको त्यो कालाे दिन

    त्यसपछि खुसी हुनेछन् हाम्रा ‘बा’ ! 

    त्यसपछि खुसी हुनेछन् हाम्रा ‘बा’ ! 

    हाम्रो समाजको दुर्दशाको कारण

    हाम्रो समाजको दुर्दशाको कारण

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result

होमपेज News

लक्ष्य अगाडी खजुरा कुखुरा बिकास फार्म

byDainik Nepalgunj
September 4, 2024
in News, मुख्य समाचार
0 0
0
लक्ष्य अगाडी खजुरा कुखुरा बिकास फार्म
Share on FacebookShare on Twitter

बाँकेको खजुरामा रहेको कुखुरा बिकास फार्मले बार्षिक लक्ष्यभन्दा बढी लोकल कुखुराका चल्ला उत्पादन गर्दै आएको तथ्य सार्वजनिक गरेको छ ।

उक्त फार्मले गत आर्थिक बर्ष २०८०÷८१ मा बार्षिक लक्ष्यको २१ प्रतिशत बढी चल्ला उत्पादन तथा बिक्री गरेपछि यो र्षपनि अघिल्लो लक्ष्यलाईनै कायम गरिएको छ । गत आर्थिक बर्षमा एक लाख ८२ हजार चल्ला उत्पादन गरेको थियो । कार्यालय प्रमुख डा. सुमन खनालका अनुसार, गतबर्ष फार्मलाई एक लाख ५० हजार चल्ला उत्पादन गर्ने लक्ष्य तोकिएको यो वर्षपनि त्यतिनै कायम छ ।

गत आर्थिक बर्षमा १० हजार चल्ला फार्ममै राखेर एक लाख ७२ हजार चल्ला विक्री बितरण गरेको जानकारी दिंदै कार्यालय प्रमुख डा. खनालले दैनिक नेपालगन्जसँग भने, ‘गत बर्ष लक्ष्य भन्दा हामीले ३२ हजार बढी चल्ला उत्पादन गरी बिक्री गरेका छौै ।’ उनका अनुसार, चालु आर्थिक बर्ष २०८१÷८२ मा पनि एक लाख ५० हजार कुखुराको चल्ला उत्पादन गर्ने लक्ष्य राखिएको छ ।

सोही अनुपातमा राजस्व पनि संकलन भएको छ । गतआर्थिक बर्षमा फार्मले चल्ला, कुखुरा र अण्डा बिक्री गरेर एक करोड ७ लाख २ हजार एक सय९ रुपैया राजस्व संकलन गरेको थियो ।

फार्मका अनुसार, अण्डाबाट ७६ लाख १०हजार ७ सय २५, कुखुराबाट २४ लाख७१ हजार ७ सय ६७ र अण्डाबाट ६ लाख १९ हजार ६ सय १७ रुपैया संकलन भएको हो । कार्यालय प्रमुख डा. खनालले चालु आर्थिक बर्ष २०८१÷८२ को साउन र आधा भदौसम्ममा करिब ६ लाख रुपैया राजस्व संकलन गरिसकेको बताए । ‘अहिले ब्रेक पोइन्ट अर्थात् ह्याचरी खाली राख्ने समय भएकाले असोजको अन्तिम साताबाट मात्रै चल्ला उत्पादन र बिक्री गर्ने’ कार्यालयले जनाएको छ ।

२०३४ सालमा स्थापना भएको कुखुरा बिकास फार्मले स्थापनाकाल देखि नै लोकल कुखुराको चल्ला उत्पादन तथा बिक्री गर्दै आएको छ । फार्मले लोकल कुखुराको जात अन्र्तगत सकिनी, घाँटी खुइले, प्वाँख उल्टे, खजुरा सकिनीक्रस, न्यु हेम्पसायर, ब्लक अस्ट्रलोक र भारती लोकल जात कडक नाथको उत्पादन तथा बिक्री गर्दै आएको जाएको छ ।

फार्मले स्थानीय लोकल जातका कुखुरा संरक्षण गर्नु र किसानमार्पmत प्रबद्र्धन गर्नु रहेको छ । अहिले लोकल कुखुराको एक दिने चल्ला ४५ रुपैयामा बिक्रीगर्दै आएको छ, भने बढी भएको भाले कुखुरा पनि ३ सय रुपैया प्रतिकिलोका दरले बिक्री गर्दै आएको छ । साथै चल्ला उत्पादन गर्न नसकिने अण्डा पनि प्रति अण्डा ९ रुपैयाको दरले बिक्री गर्ने गरेको कार्यालयले जनाएको छ ।

Previous Post

देशमा आजः ८ बजे ८ खबर

Next Post

ऊन बिक्री नहुँदा भेडापालक किसान चिन्तामा

Next Post
ऊन बिक्री नहुँदा भेडापालक किसान चिन्तामा

ऊन बिक्री नहुँदा भेडापालक किसान चिन्तामा

Stay Connected

ADVERTISEMENT
  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
प्रतियोगिता नजिकिंदै जाँदा स्वीमिङ्ग पुल सफाई

आजदेखि पौडी प्रशिक्षक प्रशिक्षण

October 29, 2025

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
अवैध लागूऔषधसहित ११ जना पक्राउ

‘हनी ट्रयाप’मार्फत ब्ल्याकमेलिङ गरेको आरोपमा महिला पक्राउ

September 28, 2026
सैनिक कल्याणकारी कोषमा ८२ अर्बभन्दा बढी रकम

बाढी–पहिरोमा नेपाली सेनाको सक्रियता

September 28, 2026
पर्यटक स्वागत गर्दै प्रवेशद्वार सरसफाई

पर्यटक स्वागत गर्दै प्रवेशद्वार सरसफाई

September 28, 2026
पर्यटन विकासमा राज्यको सहयोग खोज्दै व्यवसायी

पर्यटन विकासमा राज्यको सहयोग खोज्दै व्यवसायी

September 28, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

-
00:00
00:00

Queue

Update Required Flash plugin
-
00:00
00:00
Go to mobile version