For Advertisement call: 9858020711
DO you have news / article? Click here
Monday, June 29, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    चिप उद्योगमा भारतको तीव्र विस्तार

    बजेटमा सूचना प्रविधिमा दिइएको जोडप्रति स्वागत

    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    देशमा आजः ८ बजे ८ खबर

    दश वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जना गरिनेछ : प्रधानमन्त्री दाहाल

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports
    एसपीएले दियो ‘सुदूरपश्चिम स्पोर्ट्स अवार्ड’लाई लगातार चौथो वर्ष साथ, बन्यो मुख्य प्रायोजक

    एसपीएले दियो ‘सुदूरपश्चिम स्पोर्ट्स अवार्ड’लाई लगातार चौथो वर्ष साथ, बन्यो मुख्य प्रायोजक

    चलचित्र ‘लालीबजार’ सबैभन्दा अघि

    चलचित्र ‘लालीबजार’ सबैभन्दा अघि

    पम्प ट्र्याकको विजेता निरभ

    पम्प ट्र्याकको विजेता निरभ

    प्रथम मेयर कप महिला तथा पुरुष 5S हक्की प्रतियोगिता–२०८३ सुरु

    प्रथम मेयर कप महिला तथा पुरुष 5S हक्की प्रतियोगिता–२०८३ सुरु

    तथ्यांकमा विश्वकपः को कति सफल ?

    इङ्ल्यान्डलाई क्रोएसियाको चुनौती, अर्को खेलमा घाना र पानमा भिड्दै

    मेयर कपमा तक्षशिला, हिमालय, ज्ञानज्योति र साइनिङस्टारको जित

    मेयर कपमा तक्षशिला, हिमालय, ज्ञानज्योति र साइनिङस्टारको जित

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    ऋग्वेदका देवताहरू : जीवन, जगत् र प्रकृतिको वैदिक दर्शन

    ऋग्वेदका देवताहरू : जीवन, जगत् र प्रकृतिको वैदिक दर्शन

    स्वास्थ्य समस्यामा डरसँगको लडाइँ

    स्वास्थ्य समस्यामा डरसँगको लडाइँ

    क्रुर समयको लयहिन संवादः २

    क्रुर समयको लयहिन संवादः २

    यसकारण आवश्यता हुदैछ ‘रोमियो–जुलियट कानुन’को आवश्यकता

    यसकारण आवश्यता हुदैछ ‘रोमियो–जुलियट कानुन’को आवश्यकता

    “भर्जिन ल्याण्ड” गिडीदह !

    “भर्जिन ल्याण्ड” गिडीदह !

    संघर्ष, साहस र अभिव्यक्ति स्वतन्त्रताको यात्रा

    संघर्ष, साहस र अभिव्यक्ति स्वतन्त्रताको यात्रा

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result

होमपेज Blog

नेपाल–भारत चिकित्सक कार्यशाला

byDainik Nepalgunj
September 6, 2024
in Blog
0 0
0
Share on FacebookShare on Twitter

भारतीय प्रतिष्ठित म्याक्स अस्पतालले बिहीबार नेपालगन्जमा नेपाली चिकित्सकहरू बीच मेडिकल शिक्षाबारे भव्य कार्यशालाको आयोजना गरेको छ ।

म्याक्स अस्पतालबाट आएका विशेषज्ञ चिकित्सकहरूले विभिन्न अध्ययन, अनुभव र विशेषज्ञता प्रस्तुति सहितको कार्यशाला नेपाल मेडिकल एशोसिएसन नेपालगन्ज च्याप्टरका अध्यक्ष डा. विनोद कुमार थापाले समुद्घाटन गरे । ‘यसले विज्ञ चिकित्सक बीच अनुभव र ज्ञान सातासाटको अभूतपूर्व अवसर प्रदान गरेको छ’, वेष्टर्न अस्पतालका प्रमुख समेत रहेका अध्यक्ष थापाले भने ।

कार्यक्रमको नेतृत्व गरेर आएका भारत उत्तरप्रदेशको राजधानी लखनउ स्थित म्याक्स सुपर विशेषज्ञ अस्पतालका एभिपि तथा युनिट हेड प्रमित मिश्राले विश्वस्तरमा भैरहेको चिकित्सा क्षेत्रका ज्ञान, नवप्रवर्तन र सहकार्यको महत्वको बारेमा प्रकाश पारे । ‘हामीले नेपालको छिमेकमै ठूलो लगानीमा विश्वस्तरीय अस्पताल सञ्चालनमा ल्याएका छौं, जहाँ सहुलियतमा सुपर स्पेशियालिष्ट सर्भिस उपलब्ध हुनेछ’, मिश्राले दैनिक नेपालगन्जको जिज्ञासामा भने, ‘त्यसका लागि छुट्टै नेपाल हेर्ने डेस्कको व्यवस्था गरेका छौं, जहाँ नेपाली भाषा मात्रै होइन रूपैयाँ र भावना पनि चल्नेछ ।’

कार्यशालामा नेपाल मेडिकल एशोसिएसन (एनएमए) का महासचिव डा. दिनेश कुमार चौधरीले नेपालको स्वास्थ्य सेवा क्षेत्रमा भैरहेको परिवर्तनबारे खुलेर चर्चा गरे । ‘यस्तो सहकार्यपूर्ण कार्यक्रमहरूले ज्ञानको खाडललाई कम गर्न र क्षेत्रीय स्तरका सेवाको गुणस्तरलाई सुधार गर्न ठूलो मद्दत पुर्याउँछ’, डा. चौधरीले कार्यक्रममा भने ।

कार्यशालामा म्याक्स सुपरस्पेशियालिटी अस्पताल लखनउका बहुविशेषज्ञताका वरिष्ठ चिकित्सकहरूले आफ्ना विभिन्न अनुभव, ज्ञान र अभ्यासहरूबारे आफ्ना प्रस्तुतिहरू गरेका थिए । म्याक्सका वरिष्ठ निर्देशक तथा प्रमुख मडिकल अन्कोलोजिष्ट डा. आलोक गुप्ता, युरोलोजी, एन्ड्रोलोजी, मृर्गौला प्रत्यारोपण तथा रोबोटिक यूरो अन्कोलोजिका निर्देशक डा. आदित्य के शर्मा, न्यूरो सर्जरीका निर्देशक डा. मनु रस्तोगी र डा. सम्शेरीले आफ्ना प्रस्तुति गरेका थिए । अस्पतालका वरिष्ठ निर्देशक तथा प्रमुख मेडिकल अनकोलोजिस्ट डा. आलोक गुप्ताले क्यान्सर हेरचाहमा भएका पछिल्ला प्रगतिबारे विस्तृत जानकारी दिए ।

त्यस्तै, म्याक्सका युरोलोजी, एन्ड्रोलोजी, मिर्गौला प्रत्यारोपण तथा रोबोटिक युरो–अनकोलोजीका निर्देशक डा. आदित्य के. शर्माले रोबोटिक सर्जरीले बिरामीको हेरचाहमा कसरी रूपान्तरणकारी प्रभाव पारिरहेको छ भन्ने कुरा प्रस्तुत गरेका थिए ।

बाँकेका सरकारी अधिकारी सहित ठूलो संख्यामा सहभागी चिकित्सकहरू बीच भएको कार्यशालामा म्याक्सका न्युरोसर्जरीका निर्देशक डा. मनु रस्तोगीले मिनिमली इन्भेसिभ प्रविधिहरूमा आधारित नयाँ प्रविधिहरूबारे चर्चा गर्दै स्पाइन सर्जरीमा आएको नयाँ परिवर्तनबारे प्रकाश पारेका थिए ।

‘यस कार्यलाई हामी आउँदा दिनमा पनि सक्दो निरन्तरता दिने र नेपाली चिकित्सकहरूको ज्ञान वृद्धिका साथै चिकित्सा अभ्यासका पछिल्ला अनुभवलाई साटासाट गर्न ध्यान दिने छौं’, म्याक्सका युनिट हेड मिश्राले भने । कार्यशालाका विभिन्न सत्रहरूको अध्यक्षता प्राध्यापक डाक्टर अनुप शर्मा र डा. विनोद कुमार थापाले गरेका थिए । कार्यक्रममा नेपालगन्ज उपमहानगरपालिकाका नगर प्रमुख प्रशान्त विष्ट, बाँकेका प्रमुख जिल्ला अधिकारी खगेन्द्र रिजाल लगायत पनि सहभागी थिए ।

Previous Post

क्लिनिकमा डा. कमर

Next Post

देशमा आजः ८ बजे ८ खबर

Next Post
देशमा आजः ८ बजे ८ खबर

देशमा आजः ८ बजे ८ खबर

Stay Connected

ADVERTISEMENT
  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
प्रतियोगिता नजिकिंदै जाँदा स्वीमिङ्ग पुल सफाई

आजदेखि पौडी प्रशिक्षक प्रशिक्षण

October 29, 2025

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
अवैध लागूऔषधसहित ११ जना पक्राउ

कोहलपुरमा भाइद्वारा दाजुको हत्या

June 29, 2026
किसानलाई मल, बीउ र सिँचाइको सुनिश्चितता गर्न मानव अधिकारकर्मीहरूको माग

किसानलाई मल, बीउ र सिँचाइको सुनिश्चितता गर्न मानव अधिकारकर्मीहरूको माग

June 29, 2026
एसपीएले दियो ‘सुदूरपश्चिम स्पोर्ट्स अवार्ड’लाई लगातार चौथो वर्ष साथ, बन्यो मुख्य प्रायोजक

एसपीएले दियो ‘सुदूरपश्चिम स्पोर्ट्स अवार्ड’लाई लगातार चौथो वर्ष साथ, बन्यो मुख्य प्रायोजक

June 29, 2026
लुम्बिनीमा २५ लाख बिरुवा रोप्ने लक्ष्य

लुम्बिनीमा २५ लाख बिरुवा रोप्ने लक्ष्य

June 29, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

-
00:00
00:00

Queue

Update Required Flash plugin
-
00:00
00:00
Go to mobile version