For Advertisement call: 9858020711
DO you have news / article? Click here
Wednesday, June 25, 2025
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    देशमा आजः ८ बजे ८ खबर

    दश वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जना गरिनेछ : प्रधानमन्त्री दाहाल

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    समाधान भयो फेसबुकमा देखिएको समस्या       

    समाधान भयो फेसबुकमा देखिएको समस्या       

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    ‘स्टारडम’ को छायाभन्दा बाहिर ‘लभर ब्वाई’

    ‘स्टारडम’ को छायाभन्दा बाहिर ‘लभर ब्वाई’

    ‘महाभोज’को मूख्य विषय सहकारीको रकम अपचलन

    ‘महाभोज’को मूख्य विषय सहकारीको रकम अपचलन

    नोरासँगै नाचे नेपाली

    नोरासँगै नाचे नेपाली

    वर्ष २०८१ : चार चलचित्रले गरे १० करोड बढीको व्यापार

    वर्ष २०८१ : चार चलचित्रले गरे १० करोड बढीको व्यापार

    अभिनेत्री नोरा फतेही नेपाल आउँदै

    अभिनेत्री नोरा फतेही नेपाल आउँदै

    वर्ष २०८१–नेपाली चलचित्रका लागि कस्तो रह्यो ?

    वर्ष २०८१–नेपाली चलचित्रका लागि कस्तो रह्यो ?

  • Lifestyle
    भजन शिरोमणिको जीवनीमा आधारित चलचित्रको ट्रेलर सार्वजनिक

    भजन शिरोमणिको जीवनीमा आधारित चलचित्रको ट्रेलर सार्वजनिक

    विचार

    विचार

    बहस

    बहस

    ‘कुटुम्ब’ अर्थात् ‘बुक क्याफे’

    ‘कुटुम्ब’ अर्थात् ‘बुक क्याफे’

    जाडोमा छालाको हेरचाह गर्ने घरेलु उपाय

    जाडोमा छालाको हेरचाह गर्ने घरेलु उपाय

    खान आयोग्य मासु बिक्रीमा राखेको फेला

    खान आयोग्य मासु बिक्रीमा राखेको फेला

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
E-Paper
No Result
View All Result

होमपेज News

नेता छान्दै विद्यार्थी

byDainik Nepalgunj
March 8, 2025
in News, मुख्य समाचार
0 0
0
नेता छान्दै विद्यार्थी
0
SHARES
3
VIEWS
Share on FacebookShare on Twitter

बाँकेका चार क्याम्पसमा स्ववियु निर्वाचनको चहलपहल सुरु भएको छ । विद्यार्थी, विद्यार्थी नेतादेखि राजनीतिक दलका जिल्ला स्थित नेतृत्वले समेत चासो दिइरहेको स्ववियु निर्वाचनमा कसरी अगाडि बढ्ने भन्ने विषयमा आन्तरिक छलफलमा विद्यार्थी नेताहरू रहेको पाइन्छ ।

नेपालगन्जको महेन्द्र बहुमुखी क्याम्पस, नर्सिङ्ग क्याम्पस, खजुराको ज्ञानोदय र राप्तीसोनारीको सिद्धेश्वरीमा स्ववियु निर्वाचन हुन लागेको हो ।

त्रिभुवन विश्वविद्यालय ९त्रिवि०ले आगामी चैत ५ गते हुने स्वतन्त्र विद्यार्थी युनियन ९स्ववियु० निर्वाचनको प्रक्रिया सुरु गरेपछि जिल्लाका क्याम्पसमा त्यसको चहलपहल बढेको हो ।

फागुन २७ गते बिहान ११ देखि २ बजेसम्म प्रत्यक्ष तथा समानुपातिक उम्मेदवारको मनोनयन दर्ता गरिने छ । त्रिविले मतदान आगामी चैत ५ गते बिहान ८ देखि दिउँसो ४ बजेसम्मका लागि तोकेको छ ।

अनेरास्ववियु बाँकेका अध्यक्ष प्रकाश विश्वकर्माले विद्यार्थी संगठन निर्वाचनका लागि सक्रिय रहेको बताएका छन् । ‘स्ववियु निर्वाचनको चहलपहल क्याम्पसमा देखिएको छ’, महेन्द्र बहुमुखी क्याम्पसका विद्यार्थी मो। मुबसीर कैयुम हलवाईले भने ।

महेन्द्र बहुमुखी क्याम्पसका निर्वाचन संयोजक किरण राज रेग्मीका अनुसार, क्याम्पसमा निर्वाचनमा भाग लिनका लागि १५ वटा विद्यार्थी संगठन दर्ता भएका छन् ।

यस पटक चैत ५ गते हुने स्वतन्त्र विद्यार्थी युनियन ९स्ववियु० निर्वाचनको अनुगमन राष्ट्रिय मानव अधिकार आयोग, नेपाल बार काउन्सिल र नेपाल पत्रकार महासङ्घबाट हुने भएको छ ।

निर्वाचनलाई स्वतन्त्र, स्वच्छ तथा भयरहित वातावरणमा सम्पन्न गराउन स्वतन्त्र निकायलाई पर्यवेक्षण गराउन लागिएको त्रिविले जनाएको छ । त्रिभुवन विश्वविद्यालय ९त्रिवि० ले निर्वाचनसम्बन्धी निर्देशिका–२०८१ बनाएर तीन वटा निकायका एक एक जना सदस्य रहने गरी तीन सदस्यीय निर्वाचन पर्यवेक्षण समिति बनाउने उल्लेख गरेको छ । हरेक जिल्लामा पर्यवेक्षण समिति रहने त्रिविले जनाएको छ ।

त्यसबाहेक त्रिविमा शिक्षाध्यक्षको संयोजकत्वमा १४ सदस्यीय स्ववियु निर्वाचन केन्द्रीय अनुगमन तथा समन्वय समिति रहने छ ।

सरकारी तथा सरकारी स्वामित्वमा रहेका कार्यालयमा रोजगारीमा रहेका व्यक्तिलाई स्ववियु निर्वाचनमा उम्मेदवार हुन नपाउने व्यवस्था पनि निर्देशिकाले गरेको छ ।

स्ववियु निर्वाचन–२०८१ निर्देशिकाले विद्यार्थी संख्याका आधारमा क्याम्पसमा निर्वाचन समिति पनि फरक फरक हुने उल्लेख गरेको छ । जस अनुसार दुई सय जनासम्म विद्यार्थी भएको क्याम्पसमा पाँच सदस्यीय निर्वाचन समिति, २०१ देखि एक हजार जनासम्म विद्यार्थी भएमा सात सदस्यीय, १,००१ देखि तीन हजार जनासम्म विद्यार्थी भएमा नौ सदस्यीय, ३,००१ देखि पाँच हजार जनासम्म विद्यार्थी भएमा ११ सदस्यीय र ५,०००१ देखि माथि विद्यार्थी भएको क्याम्पसमा १३ सदस्यीय निर्वाचन समिति हुने निर्देशिकामा उल्लेख छ ।

निर्वाचन प्रत्यक्ष र समानुपातिक प्रणालीबाट हुने छ । स्ववियु निर्वाचन कार्यसमितिको कार्यकाल दुई वर्षको हुने छ । यसअघि २०७९ चैत ५ गते स्ववियु निर्वाचन भएको थियो । आगामी चैत ५ गते ठिक दुई वर्ष पुग्छ । कानुनी जलिटता नआओस् भनेर अघिल्लो पटक निर्वाचन भएको मितिमै निर्वाचन गर्ने निर्णय त्रिविले गरेको हो ।

प्रत्येक दुई दुई वर्षमा हुनुपर्ने स्ववियु निर्वाचन २०६५ सालपछि एकै पटक २०७३ चैत १५ गते भएको थियो । त्यसपछि २०७९ चैत ५ गते देशभरि नै केही क्याम्पसबाहेक सम्पन्न भएको थियो । त्यतिबेला १२ वटा आङ्गिक र केही सम्बन्धन प्राप्त क्याम्पसमा स्ववियु निर्वाचन हुन सकेको थिएन । त्रिवि अन्तर्गत ६२ वटा आङ्गिक र १,०६० वटा सम्बन्धन प्राप्त क्याम्पस छन् ।

Previous Post

बैजनाथमा पालिका स्तरिय प्रथम भलिवल प्रतियोगिता सुरु

Next Post

‘स्थिरताका लागि गठबन्धन’

Next Post
‘स्थिरताका लागि गठबन्धन’

‘स्थिरताका लागि गठबन्धन’

Stay Connected

    • Trending
    • Comments
    • Latest
    कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

    कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

    January 16, 2024
    आमाबिनै नागरिकता

    आमाबिनै नागरिकता

    January 25, 2024
    मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

    मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

    May 13, 2024
    पर्यटनको नयाँ ढोकाः माउण्टेन फ्लाइटले जगाएका आशा

    पर्यटनको नयाँ ढोकाः माउण्टेन फ्लाइटले जगाएका आशा

    January 30, 2024

     सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

    0
    बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

    बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

    0
    How to make Shahi Paneer

    How to make Shahi Paneer

    0
    चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

    चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

    0
    बाँके : तीस हजार बढीले लिए आयुर्वेद सेवा

    बाँके : तीस हजार बढीले लिए आयुर्वेद सेवा

    June 24, 2025
    नेपालगञ्जको बजेट १ अर्ब६४ करोड

    नेपालगञ्जको बजेट १ अर्ब६४ करोड

    June 24, 2025
    बीसवर्षे ‘सगरमाथा वृक्षरोपण महाअभियान’ घोषणा

    बीसवर्षे ‘सगरमाथा वृक्षरोपण महाअभियान’ घोषणा

    June 24, 2025
    नेपालगन्जमा पहिलोपटक ‘एक्वापलुजा वाटर फेस्ट कार्निभल’ हुने

    कार्यान्वयनमा वडाको मजदूर स्वास्थ वीमा

    June 24, 2025
    • About
    • Advertise
    • Privacy & Policy
    • Contact
    Call us: +977 9858020711

    © 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In

    Add New Playlist

    No Result
    View All Result
    • Home
    • News
      • Politics
      • Business
      • Social
      • Education
      • Environment
      • World
      • Featured News
    • Technology
    • Entertainment
    • Lifestyle
    • मुख्य समाचार
    E-paper

    © 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

    Are you sure want to unlock this post?
    Unlock left : 0
    Are you sure want to cancel subscription?
    Go to mobile version