For Advertisement call: 9858020711
DO you have news / article? Click here
Wednesday, May 6, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    देशमा आजः ८ बजे ८ खबर

    दश वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जना गरिनेछ : प्रधानमन्त्री दाहाल

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports
    राष्ट्रिय पौडी प्रतियोगिता गर्दै शिखा

    राष्ट्रिय पौडी प्रतियोगिता गर्दै शिखा

    नेपालगन्जमा ‘पुम्से तेक्वान्दो प्रतियोगिता’ आयोजना गरिंदै

    नेपालगन्ज : ‘पुम्से तेक्वान्दो प्रतियोगिता’ आयोजना गरिंदै

    नेपालगन्जमा ‘पुम्से तेक्वान्दो प्रतियोगिता’ आयोजना गरिंदै

    नेपालगन्जमा ‘पुम्से तेक्वान्दो प्रतियोगिता’ आयोजना गरिंदै

    रतन र श्रवणलाई सम्मान

    रतन र श्रवणलाई सम्मान

    कोहलपुर गोल्डकप सुरु, रेसिङ साहाराको विजयी सुरुवात

    शनिवार देखि ‘कोहलपुर गोल्डकप’ फुटबल

    शनिवार देखि ‘कोहलपुर गोल्डकप’ फुटबल

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    ‘सजाय भन्दा सुधार : बालन्यायको सार’

    ‘सजाय भन्दा सुधार : बालन्यायको सार’

    नेपालमा करिब आठ प्रतिशत मानिस दमबाट प्रभावित

    नेपालमा करिब आठ प्रतिशत मानिस दमबाट प्रभावित

    एकताको वास्तुकलाः भारत र नेपालमा संघीयताको विकास

    एकताको वास्तुकलाः भारत र नेपालमा संघीयताको विकास

    भेरी घटनापछि डा. बद्री चापागाईंको प्रस्ताव

    भेरी घटनापछि डा. बद्री चापागाईंको प्रस्ताव

    ….अनी भन्न सक्छौ : ‘हामीले शान्ति मात्र ल्याएनौँ, न्याय पनि स्थापित ग¥यौँ’

    ….अनी भन्न सक्छौ : ‘हामीले शान्ति मात्र ल्याएनौँ, न्याय पनि स्थापित ग¥यौँ’

    मुटुको धड्कनले झस्काएको त्यो रात

    मुटुको धड्कनले झस्काएको त्यो रात

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result

होमपेज Entertainment Sports

बैजनाथमा पालिका स्तरिय प्रथम भलिवल प्रतियोगिता सुरु

byDainik Nepalgunj
March 7, 2025
in Sports
0 0
0
बैजनाथमा पालिका स्तरिय प्रथम भलिवल प्रतियोगिता सुरु
Share on FacebookShare on Twitter

नेपाल खेलकूद माहासंघ बैजनाथ पालिका कमिटीको आयोजनामा प्रथम बैजनाथपालिका स्तरिय पुरुष खुल्ला भलिवल प्रतियोगीता सुरु भएको छ । फागुन २१ गते देखी २३ गते सम्म संचालन हुने प्रतियोगीता नेपाल खेलकूद माहासघ बाँके संगको सहकार्यमा संचालन भएको हो ।

बैजनाथ गाउँपालिका वडा नम्वर ३ स्थित बैरहवा खेलमैदानमा बिहिवार नेकपा एमाले लुम्विनी प्रदेश कमिटी सदस्य तथा नेपाल खेलकूद माहासंघकी स्थाई कमिटी सदस्य कृष्ण पाठकद्धारा उद्घाटन गरेकी थिईन् । उद्रघाटन सत्रको पहिलो खेलमा युनाईटेड क्लव सुतैया बिजय भएको थियो भने दोस्रो खेलमा च्याम्प क्लव जि गाउँले जित हात पारेको थियो ।

खेलकूद बिकासका लागि स्थानिय तहदेखि केन्द्रसम्म भौतिक पूवाधार ,व्यवसायिक र प्रतिस्पर्धी खेलकूद गतिबिधिमा हाम्रो आधार भन्ने नारालाई युवाहरुका माझ खेलका माध्यामबाट पु¥याउनु पर्ने प्रमुख अथिती पाठकले बताईन् । मिसन ८४ लाई सफल पार्न युवाहरुलाई खेलका माध्यामवाट यसैगरि नै जोडनु पर्ने बिशिष्ठ अतिथि नेकपा एमाले केन्द्रिय सल्लाहाकार परिषद सदस्य तथा पूर्ब सिंचाई राज्यमत्री दल बहादुर सुनारले बताए । अहिलेका युवाहरुलाई गलत बाटोमा नलाग्न आग्रह गर्दै राष्ट्रको पहिचान र आफ्नो पहिचानका साथै भबिष्यलाई नै उज्जल बनाउन खेलक्षेत्रमा लाग्न नेकपा एमालेका बाँके जिल्ला कमिटीका सचिव बलराम भट्टराईले आग्रह गरेका थिए ।

नेपाल खेलकूद माहासंघ बैजनाथ पालिका कमिटीका अध्यक्ष सुरेन्द्र बि.क.को अध्यक्षतामा भएको कार्यक्रममा नेपाल भलिबल संघ केन्द्रिय अध्यक्ष तथा नेकपा एमाले लुम्बिनी प्रदेश कमिटी सदस्य भिम वली बिशेष अथितिको रुपमा उपस्थित भएका थिए भने एमाले लुम्बिनी प्रदेश कमिटी सदस्य मान बहादुर रुचाल,नन्द बिश्वकर्मा,एमाले बाँके जिल्ला कमिटी उप सचिव निर्मला सुनार ,एमाले जिल्ला कमिटी सदस्य यवं नेपाल खेलकूद माहासंघ बाँके जिल्ला ईन्चार्ज यज्ञ पुन ,जिल्ला कमिटी सदस्यहरु राजु रुचाल ,कल्पना थापा,कुश्माखर बस्याल, केशव शाही नेपाल खेलकूद माहासंघ बाँके जिल्ला अक्ष्यक्ष होम सुनार र उपाध्यक्ष शिबेन्द्र भण्डारी लगाएतको उपस्थिती रहेको थियो । प्रथम पुरष्कार १५ हजार र द्धितिय पुरष्कार १२ हजार राशीको प्रतियोगीतामा नौ वटा टिमको सहभागीता रहेको र खेल निकैनै कडा प्रतिस्पर्धा हुने नेकपा एमाले बाँके जिल्ला कमिटी सदस्य तथा नेपाल खेलकूद माहासंघ बाँकेका ईन्चार्ज यज्ञ पुन बताउछन् ।

Previous Post

अवैध प्रयोग बढेपछि ‘वाकिटकी’को नियमन गर्दै सरकार

Next Post

नेता छान्दै विद्यार्थी

Next Post
नेता छान्दै विद्यार्थी

नेता छान्दै विद्यार्थी

Stay Connected

ADVERTISEMENT
  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
प्रतियोगिता नजिकिंदै जाँदा स्वीमिङ्ग पुल सफाई

आजदेखि पौडी प्रशिक्षक प्रशिक्षण

October 29, 2025

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
नेपालगन्जमै आमाको मृत्यु बढी

ठकुरी हत्या प्रकरणमा छ पक्राउ

May 6, 2026
भारतीय केरा आयात रोकिँदा नेपाली केराले मूल्य पाउन थाले

भारतीय केरा आयात रोकिँदा नेपाली केराले मूल्य पाउन थाले

May 6, 2026
प्रदेश सरकारसँग जवाफ माग्ने विकास समितिको निर्णय

कर्णाली प्रदेश समन्वय परिषद्को बैठक : आगामी आवको नीति तथा कार्यक्रममा छलफल

May 6, 2026
हालसम्मकै उच्च सुनको मूल्य

सुनचाँदीको मूल्यवृद्धि

May 6, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

-
00:00
00:00

Queue

Update Required Flash plugin
-
00:00
00:00
Go to mobile version