For Advertisement call: 9858020711
DO you have news / article? Click here
Tuesday, June 17, 2025
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    देशमा आजः ८ बजे ८ खबर

    दश वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जना गरिनेछ : प्रधानमन्त्री दाहाल

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    समाधान भयो फेसबुकमा देखिएको समस्या       

    समाधान भयो फेसबुकमा देखिएको समस्या       

    किन आफैँ लगआउट भएको थियो सामाजिक सञ्जाल फेसबुक र इन्स्टाग्राम ?

    किन आफैँ लगआउट भएको थियो सामाजिक सञ्जाल फेसबुक र इन्स्टाग्राम ?

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    ‘स्टारडम’ को छायाभन्दा बाहिर ‘लभर ब्वाई’

    ‘स्टारडम’ को छायाभन्दा बाहिर ‘लभर ब्वाई’

    ‘महाभोज’को मूख्य विषय सहकारीको रकम अपचलन

    ‘महाभोज’को मूख्य विषय सहकारीको रकम अपचलन

    नोरासँगै नाचे नेपाली

    नोरासँगै नाचे नेपाली

    वर्ष २०८१ : चार चलचित्रले गरे १० करोड बढीको व्यापार

    वर्ष २०८१ : चार चलचित्रले गरे १० करोड बढीको व्यापार

    अभिनेत्री नोरा फतेही नेपाल आउँदै

    अभिनेत्री नोरा फतेही नेपाल आउँदै

    वर्ष २०८१–नेपाली चलचित्रका लागि कस्तो रह्यो ?

    वर्ष २०८१–नेपाली चलचित्रका लागि कस्तो रह्यो ?

  • Lifestyle
    भजन शिरोमणिको जीवनीमा आधारित चलचित्रको ट्रेलर सार्वजनिक

    भजन शिरोमणिको जीवनीमा आधारित चलचित्रको ट्रेलर सार्वजनिक

    विचार

    विचार

    बहस

    बहस

    ‘कुटुम्ब’ अर्थात् ‘बुक क्याफे’

    ‘कुटुम्ब’ अर्थात् ‘बुक क्याफे’

    जाडोमा छालाको हेरचाह गर्ने घरेलु उपाय

    जाडोमा छालाको हेरचाह गर्ने घरेलु उपाय

    खान आयोग्य मासु बिक्रीमा राखेको फेला

    खान आयोग्य मासु बिक्रीमा राखेको फेला

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
E-Paper
No Result
View All Result

होमपेज News

बाँके : लागुऔषध मुद्दामा २ सय ३९ पक्राउ

byDainik Nepalgunj
April 5, 2025
in News, मुख्य समाचार
0 0
0
२४ बर्ष मूनिका ५२ प्रतिशत लागुऔषध दुर्व्यसनी

drug case prisoner with narcotic and syringe

0
SHARES
3
VIEWS
Share on FacebookShare on Twitter

जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी निरीक्षक यम मल्लले बाँकेमा लागुऔषध बरामद र मुद्दाको तथ्यांक घट्ने भन्दा बढ्ने क्रममा रहेको बताएका छन् । नेपाल पत्रकार महासंघ बाँकेको आयोजनामा शनिबार भएको ‘लागूऔषध नियन्त्रण र पत्रकारको भूमिका’ विषयक अभिमूखिकरण कार्यक्रममा प्रहरी निरीक्षक मल्लले जिल्ला प्रहरी कार्यालय बाँकेले लागुऔषध नियन्त्रण, अनुसन्धानका क्रममा आ.व. २०८०÷०८१ मा कारोबारी तथा ओसारपोसर गर्ने २ सय ६४ जनालाई मुद्दा चलाएको जानकारी दिंदै जसमा नेपाली पुरुष २ सय ४५, भारतीय १२ जना र महिला ७ जना रहेको बताएका थिए ।

चालु आर्थिक बर्ष २०८१÷०८२ मा २ सय ३९ जनालाई पक्राउ गरिसकेको जानकारी दिंदै प्रहरी निरीक्षक मल्लले जसमा २ सय १४ नेपाली, भारतीय ८ जना, महिला १७ जनामाथि मुद्दा चलाइएको बताए ।

नेपालगन्जमा मुख्य बिक्रीवितरण, उपयोग हुने हुने लागुऔषध ब्राउन सुगर रहेको जानकारी दिंदै प्रहरी निरीक्षक मल्लले गत आ.व.मा ९ सय ९५ ग्राम ब्राउनसुगर बरामद भएकोमा चालु आ.व.मा यसको ग्राम बढेर २ केजी ४ ग्राम ८ सय ४३ मिलिग्राम बरामद भैसकेको बताए ।

जिल्ला प्रहरी कार्यालयले गत आ.व.मा १६ केजी चरेश बरामद गरेकोमा चालु आ.व.को हालसम्म चार केजी बरामद गरेको तथ्यांक रहेको छ भने अफिम गत आ.व.मा १५ केजी बरामद भएकोमा यो आ.व.मा बरामद भएको छैन ।

प्रहरी निरीक्षक मल्लका अनुसार गाँजा गत आ.व.मा ५ केजी ८ सय ६८ ग्राम बरामद भएको थियो भने यो आ.व.मा २ सय २ केजी २ सय ५० ग्राम बरामद भएको छ । त्यस्तै, कोरेक्स गत आ.व.मा ३ लिटर ३ सय मिलिटर यो आ.व.मा बरामद भएको छैन ।

नाइट्रोजेपाम गत आ.व.मा ८ सय १२ ट्बलेट प्रहरीले बरामद गरेकोमा यो आ.व.मा ३ हजार ४ सय ६५ ट्याबलेट बरामद भैसकेको छ भने गत आ.व.मा फेला नपरेको लागुऔषध ट्रामाडोल चालु आ.व.मा ५ हजार ट्याबलेट बरामद भैसकेको छ ।

‘गैर कानुनी काम भैरहेको सूचनाको आधारमा लागुऔषध नियन्त्रण ब्यूरो, प्रहरी टोलीले लागुऔषध विरुद्ध काम गर्दै आएको छ’, उनले भने ।

Previous Post

अभिनेत्री नोरा फतेही नेपाल आउँदै

Next Post

लागुऔषध : छुट्टै संयन्त्र आवश्यक

Next Post
लागुऔषध : छुट्टै संयन्त्र आवश्यक

लागुऔषध : छुट्टै संयन्त्र आवश्यक

Stay Connected

    • Trending
    • Comments
    • Latest
    कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

    कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

    January 16, 2024
    आमाबिनै नागरिकता

    आमाबिनै नागरिकता

    January 25, 2024
    मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

    मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

    May 13, 2024
    पर्यटनको नयाँ ढोकाः माउण्टेन फ्लाइटले जगाएका आशा

    पर्यटनको नयाँ ढोकाः माउण्टेन फ्लाइटले जगाएका आशा

    January 30, 2024

     सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

    0
    बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

    बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

    0
    How to make Shahi Paneer

    How to make Shahi Paneer

    0
    चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

    चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

    0
    नेपालगन्ज फुडलेन: स्वाद, संस्कृति र सम्भावनाको संगम

    नेपालगन्ज फुडलेन: स्वाद, संस्कृति र सम्भावनाको संगम

    June 17, 2025
    दाङमा जीप पल्टिँदा एकको मृत्यु

    जुम्लामा ट्रयाक्टर दुर्घटनाः एक जनाको मृत्यु, चार घाइते

    June 17, 2025
    लुम्बिनीमा खाद्यान्न उत्पादनमा वृद्धि

    लुम्बिनीमा खाद्यान्न उत्पादनमा वृद्धि

    June 17, 2025
    सरकारी गलत नीतिको चपेटामा नेपालगन्जका उद्योग

    सरकारी गलत नीतिको चपेटामा नेपालगन्जका उद्योग

    June 15, 2025
    • About
    • Advertise
    • Privacy & Policy
    • Contact
    Call us: +977 9858020711

    © 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In

    Add New Playlist

    No Result
    View All Result
    • Home
    • News
      • Politics
      • Business
      • Social
      • Education
      • Environment
      • World
      • Featured News
    • Technology
    • Entertainment
    • Lifestyle
    • मुख्य समाचार
    E-paper

    © 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

    Are you sure want to unlock this post?
    Unlock left : 0
    Are you sure want to cancel subscription?
    Go to mobile version