For Advertisement call: 9858020711
DO you have news / article? Click here
Monday, June 22, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    चिप उद्योगमा भारतको तीव्र विस्तार

    बजेटमा सूचना प्रविधिमा दिइएको जोडप्रति स्वागत

    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    देशमा आजः ८ बजे ८ खबर

    दश वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जना गरिनेछ : प्रधानमन्त्री दाहाल

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports
    पम्प ट्र्याकको विजेता निरभ

    पम्प ट्र्याकको विजेता निरभ

    प्रथम मेयर कप महिला तथा पुरुष 5S हक्की प्रतियोगिता–२०८३ सुरु

    प्रथम मेयर कप महिला तथा पुरुष 5S हक्की प्रतियोगिता–२०८३ सुरु

    तथ्यांकमा विश्वकपः को कति सफल ?

    इङ्ल्यान्डलाई क्रोएसियाको चुनौती, अर्को खेलमा घाना र पानमा भिड्दै

    मेयर कपमा तक्षशिला, हिमालय, ज्ञानज्योति र साइनिङस्टारको जित

    मेयर कपमा तक्षशिला, हिमालय, ज्ञानज्योति र साइनिङस्टारको जित

    तथ्यांकमा विश्वकपः को कति सफल ?

    समूह ‘जी’: बेल्जियमविरुद्ध हेड टु हेडमा इजिप्त अगाडि

    विश्वकप फुटबल आजदेखि, मेक्सिकोमा उद्घाटन खेल हुने

    सानदार सुरुआतको लक्ष्यमा उपाधि दाबेदार स्पेन, केप भेर्डेका लागि ऐतिहासिक खेल

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    संघर्ष, साहस र अभिव्यक्ति स्वतन्त्रताको यात्रा

    संघर्ष, साहस र अभिव्यक्ति स्वतन्त्रताको यात्रा

    अद्वैत वेदान्तको आलोकमा ‘तत् त्वम् असि’ महावाक्यको दार्शनिक विवेचना

    अद्वैत वेदान्तको आलोकमा ‘तत् त्वम् असि’ महावाक्यको दार्शनिक विवेचना

    चुनौति बन्दै नसर्ने रोग

    चुनौति बन्दै नसर्ने रोग

    कर्णालीको विकास र प्रदेश बजेटको दिशा

    कर्णालीको विकास र प्रदेश बजेटको दिशा

    विश्वव्यापी स्वास्थ्य सङ्कटकाल घोषणा

    जनगणतन्त्र कङ्गोमा ८०८ जनामा इबोला

    डिजिटल युगमा बालबालिका र युवा: अवसरसँगै बढ्दो जोखिम

    डिजिटल युगमा बालबालिका र युवा: अवसरसँगै बढ्दो जोखिम

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result

होमपेज News

रुपैडिहामा चोरीका १५ मोटरसाइकल फेला

byDainik Nepalgunj
April 27, 2025
in News, मुख्य समाचार
0 0
0
रुपैडिहामा चोरीका १५ मोटरसाइकल फेला
Share on FacebookShare on Twitter

मोटरसाइकल चोरीको श्रृंखलाबद्ध घटनामा संलग्न भएको भन्दै सीमावर्ती भारतीय सहर रूपैडिहाबाट दुई नेपालीलाई भारतीय प्रहरीले पक्राउ गरेको छ । बहराइच जिल्ला रूपैडिहा थाना प्रहरीले ‘मोटरसाइकल चोरीको अन्तर्राष्ट्रिय गिरोहका दुई सदस्यलाई पक्राउ गरेको’ पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो ।

भारतीय पत्रकार सन्तोष कुमार शुक्लका अनुसार, पत्रकार सम्मेलनमा सार्वजनिक गरिएका उनीहरूसँगै १५ वटा भारतीय र नेपाली नम्बर प्लेटका मोटरसाइकल पनि बरामद गरिएको जनाइएको छ । प्रहरी अधिक्षक दुर्गा प्रसाद तिवारीले मोटरसाइकल चोरीका घटना बढेपछि त्यसको खोजी र अनुसन्धानमा तिव्रता दिने क्रममा पचपकडी तिरहा बर्डर रोड रूपैडिहा थाना क्षेत्रमा मोटरसाइकल चढेर आएका दुई जनाको सोधखोज गर्दा उक्त कुराको खुलासा भएको बताए ।

‘मोटरसाइकलमा आएका दुई जनाको सोधखोज गर्दा दुवै मोटरसाइकलका कागजपत्र भेटिएनन्’, पक्राउ तथा अनुसन्धानबारे पत्रकारलाई जानकारी दिंदै प्रहरी अधिक्षक तिवारीले भने, ‘केरकार गर्दै जाँदा मोटरसाइकल चोरी गर्ने र जंगलमा लुकाउने गरेको फेला पर्यो ।’ त्यसलगत्तै पक्राउ उनीहरूले नेपाल–भारत सीमानाको शिवपुरा जंगलका झाडीमा लुकाइराखेको अवस्थामा नेपाली र भारतीय नम्बरका १३ वटा मोटरसाइकल बरामद गरिएको प्रहरीले जनाएको छ ।

भे १३ प ३२९०, भे ७ प ९६२५, भे ६ प ५९८९ को नेपाली नम्बर प्लेट लगायतका १५ वटा चोरीका मोटरसाइकल बरामद गरिएकोमा फेला परेका मध्ये ६ मोटरसाइकल चोरीका उजुरी यसअघि नै बहराइच प्रहरीमा रहेको प्रहरी अधिक्षक तिवारीले जानकारी दिए । पक्राउ परेका यी दुवै जना मोटरसाइकल चोरी गर्ने अन्तर्राष्ट्रिय गिरोहका सदस्य हुन् भन्ने अनुसन्धानबाट खुलेको जानकारी दिंदै प्रहरी अधिक्षक तिवारीले भने, ‘यसबीच सुरक्षा व्यवस्था कडा भएकाले नेपाल लगेर बेच्न नसकेर लुकाइएको हुनसक्छ ।’ प्रहरीका अनुमान छ, नेपालबाट चोरी गरेको मोटरसाइकल भारतमा बेच्ने र भारतबाट चोरी गरेर नेपालमा कारोबार गर्ने कार्यमा यिनीहरूको संलग्नता छ ।

भारतीय प्रहरीका अनुसार, पक्राउ पर्नेमा जानकी गाउँपालिका १ बढैयाका गुल्जार खाँ र वसिम उर्फ छोटकउ पक्राउ परेका हुन् । क्रमशः ३० र ३२ बर्षका ती युवालाई प्रहरीले आवश्यक कानुनी कारवाहीका लागि अगाडि बढाएको जनाएको छ । ‘सुनसान वा भीडभाडका ठाउँमा माष्टर चाबीको प्रयोग गरेर उनीहरू मोटरसाइकल चोरी गर्ने गरेको पाइयोÞ, प्रहरीले अनुसन्धानपछि पक्राउ परेकाहरूको बयानका आधारमा भनेको छ, ‘चोरी गरिएका मोटरसाइकललाई केही समय लुकाएर नेपालबाट चोरी गरेका मोटरसाइकललाई भारतका विभिन्न ठाउँमा लगेर बेच्ने, भारतमा चोरी गरेका मोटरसाइकल नेपालका विभिन्न ठाउँ लगेर बेचेपछि प्राप्त पैसा आपसमा बाँढेर लेनदेन गर्ने गरेको पाइयो ।’

यसखालको गिरोहमा अन्य संलग्न सदस्यहरूको खोजी कार्यका लागि भारतीय प्रहरीले लागि परेको जनाएको छ । बहराइच प्रहरीको मिडिया सेलका अनुसार, प्रहरी निरीक्षक ददन सिंह सहित १० जना रूपैडिहा जनपद थानाका प्रहरीले मोटरसाइकल चोरीको घटनामा संलग्न गिरोहको खोजी तथा अनुसन्धानका लागि अपरेशन चलाएको हुन् ।

Previous Post

वैशाख कृष्ण औँसी : आज आमाको मुख हेर्ने पर्व मनाइँदै

Next Post

नेपाल स्टोरको कोहलपुर शाखा

Next Post
नेपाल स्टोरको कोहलपुर शाखा

नेपाल स्टोरको कोहलपुर शाखा

Stay Connected

ADVERTISEMENT
  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
प्रतियोगिता नजिकिंदै जाँदा स्वीमिङ्ग पुल सफाई

आजदेखि पौडी प्रशिक्षक प्रशिक्षण

October 29, 2025

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
सभापति लामछिाने र वरिष्ठ नेता शाहद्वारा महाधिवेशन उद्घाटन

सभापति लामछिाने र वरिष्ठ नेता शाहद्वारा महाधिवेशन उद्घाटन

June 21, 2026
जुम्लामा तीन हजार ६७१ मेट्रिकटन सिमी उत्पादन

जुम्लामा तीन हजार ६७१ मेट्रिकटन सिमी उत्पादन

June 21, 2026
अन्नपूर्ण आधार शिविरमा पर्यटक खचाखच

अन्नपूर्ण आधार शिविरमा पर्यटक खचाखच

June 21, 2026
संघर्ष, साहस र अभिव्यक्ति स्वतन्त्रताको यात्रा

संघर्ष, साहस र अभिव्यक्ति स्वतन्त्रताको यात्रा

June 21, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

-
00:00
00:00

Queue

Update Required Flash plugin
-
00:00
00:00
Go to mobile version