For Advertisement call: 9858020711
DO you have news / article? Click here
Thursday, November 5, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    लुम्बिनी प्राविधिकमा बढ्दो आकर्षण

    लुम्बिनी प्राविधिकमा बढ्दो आकर्षण

    स्क्रिनमा समस्या देखिएपछि एप्पलले साट्ने भयो फोल्डेबल आईफोन

    स्क्रिनमा समस्या देखिएपछि एप्पलले साट्ने भयो फोल्डेबल आईफोन

    दशैंको शुभकामना आदान–प्रदान सहित एनसेल हिरो रिटेलर मिट सम्पन्न

    दशैंको शुभकामना आदान–प्रदान सहित एनसेल हिरो रिटेलर मिट सम्पन्न

    देशभरका युवा प्रतिभालाई लुम्बिनीमा जुटाउँदै ‘लुम्बिनीएक्स’ ह्याकाथन

    देशभरका युवा प्रतिभालाई लुम्बिनीमा जुटाउँदै ‘लुम्बिनीएक्स’ ह्याकाथन

    लुम्बिनी प्राविधिक विश्वविद्यालय र लखनऊ विश्वविद्यालयबीच शैक्षिक सहकार्यको सम्झौता हस्ताक्षर

    लुम्बिनी प्राविधिक विश्वविद्यालय र लखनऊ विश्वविद्यालयबीच शैक्षिक सहकार्यको सम्झौता हस्ताक्षर

    चिप उद्योगमा भारतको तीव्र विस्तार

    बजेटमा सूचना प्रविधिमा दिइएको जोडप्रति स्वागत

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports
    संस्थापक ठकुरी फिक्ट्स विश्व महासंघको कमिसनमा नियुक्त

    संस्थापक ठकुरी फिक्ट्स विश्व महासंघको कमिसनमा नियुक्त

    पौडी पोखरीमा फक्रिएको सपना : कौतिकको सफलतासँग जोडिएको हजुरबुवाको चाहना

    पौडी पोखरीमा फक्रिएको सपना : कौतिकको सफलतासँग जोडिएको हजुरबुवाको चाहना

    सगरमाथा क्लबलाई अन्तर्राष्ट्रिय स्वीमिङ च्याम्पियनसिपको उपाधि

    सगरमाथा क्लबलाई अन्तर्राष्ट्रिय स्वीमिङ च्याम्पियनसिपको उपाधि

    एनपीएलमा आज काठमाडौं र कर्णाली तथा सुदूरपश्चिम र चितवन भिड्ने

    एनपीएलमा आज काठमाडौं र कर्णाली तथा सुदूरपश्चिम र चितवन भिड्ने

    अन्तर्राष्ट्रिय स्वीमिङ च्याम्पियनसीपको उपाधि सगरमाथा क्लबको पोल्टामा

    अन्तर्राष्ट्रिय स्वीमिङ च्याम्पियनसीपको उपाधि सगरमाथा क्लबको पोल्टामा

    अन्तर्राष्ट्रिय स्वीमिङ च्याम्पियनसीप : ५४ पदक जितेर सगरमाथा क्लबको दबदबा कायमै

    अन्तर्राष्ट्रिय स्वीमिङ च्याम्पियनसीप : ५४ पदक जितेर सगरमाथा क्लबको दबदबा कायमै

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    एआइ आज, अबको समय

    एआइ आज, अबको समय

    लाफाको लेन्स

    लाफाको लेन्स

    नेपालमा जलजन्य विपद्, बाढी र चक्रवात अर्नबको प्रभाव

    नेपालमा जलजन्य विपद्, बाढी र चक्रवात अर्नबको प्रभाव

    से फोक्सुण्डो यात्रा–५

    से फोक्सुण्डो यात्रा–५

    आजदेखि एनपीएल तेस्रो संस्करण

    आजदेखि एनपीएल तेस्रो संस्करण

    विपद्पीडितको पुनर्स्थापना : राहत होइन, सम्मानजनक जीवन पुनःनिर्माणको सुनिश्चितता आवश्यक

    विपद्पीडितको पुनर्स्थापना : राहत होइन, सम्मानजनक जीवन पुनःनिर्माणको सुनिश्चितता आवश्यक

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result

होमपेज Lifestyle Health

सुशील कोइराला क्यान्सर अस्पतालमा रेडियोथेरापी सेवा पुनः सञ्चालन

byDainik Nepalgunj
September 21, 2026
in Health, News
0 0
0
थप पाँच प्रदेशमा क्यान्सर उपचार सेवा विस्तार कार्यविधि स्वीकृत
Share on FacebookShare on Twitter

बाँकेको खजुरा–७ स्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालमा प्राविधिक समस्याका कारण बन्द रहेका अत्याधुनिक लिनियर एक्सीलरेटर र ब्रेकीथेरापी मेसिन पुनः सञ्चालनमा आएका छन् ।

मेसिन सञ्चालनमा आएसँगै अस्पतालले आज सोमबारदेखि नियमित रूपमा रेडियोथेरापी सेवा पुनः सुरु गरेको जनाएको छ ।

लिन्याक र ब्रेकीथेरापी मेसिनमा प्राविधिक समस्या आएपछि गत वैशाख १५–१६ गतेदेखि रेडियोथेरापी सेवा प्रभावित भएको थियो ।

सेवा बन्द हुँदा उपचारका लागि अस्पताल आउने बिरामीलाई असहजता हुनुका साथै कतिपय बिरामी अन्यत्र उपचारका लागि जानुपर्ने अवस्था आएको थियो ।

अस्पतालका सूचना अधिकारी डा. प्रवीणकुमार गुप्ताका अनुसार प्राविधिक समस्या समाधान भएसँगै दुवै उपकरण सञ्चालनमा ल्याइएको हो । अब रेडियोथेरापी सेवा लिनुपर्ने बिरामीले अस्पतालबाटै नियमित उपचार सेवा लिन सक्ने उनले बताए ।

क्यान्सर उपचारमा रेडियोथेरापी महत्वपूर्ण उपचार विधि मानिन्छ । लिनियर एक्सीलरेटरमार्फत क्यान्सर प्रभावित शरीरको भागमा आवश्यक मात्रामा विकिरण पु¥याएर उपचार गरिन्छ ।
त्यस्तै, ब्रेकीथेरापीमा उपचार आवश्यक पर्ने स्थानको नजिकै विकिरणको स्रोत राखेर उपचार गरिन्छ ।

यी दुवै अत्याधुनिक प्रविधि पुनः सञ्चालनमा आएपछि पश्चिम नेपाल तथा आसपासका क्षेत्रका क्यान्सर बिरामीलाई उपचारका लागि अन्यत्र जानुपर्ने बाध्यता कम हुने अस्पतालको अपेक्षा छ । अस्पतालले बिरामीलाई आफ्नै पायक पर्ने स्थानमा गुणस्तरीय क्यान्सर उपचार सेवा उपलब्ध गराउने उद्देश्यअनुसार सेवा सञ्चालन गर्दै आएको जनाएको छ ।

अस्पतालमा रेडियोथेरापीसँगै किमोथेरापी, क्यान्सर शल्यक्रिया, ब्रेकीथेरापी, सिटी स्क्यान, म्यामोग्राफी र भिडियो एक्स–रेलगायत सेवा उपलब्ध छन् ।

गम्भीर अवस्थाका बिरामीका लागि अत्याधुनिक सघन उपचार कक्ष (आईसीयू), निरन्तर निगरानी र भेन्टिलेटरको सुविधा पनि रहेको अस्पतालले जनाएको छ ।

त्यसैगरी अस्पतालमा २४ घण्टा आकस्मिक सेवा, शल्यक्रिया, डे केयर, रक्तसञ्चार, इसिजी तथा इको सेवा सञ्चालनमा छन् । २४ घण्टा फार्मेसी, प्रयोगशाला, एक्स–रे र एम्बुलेन्स सेवासमेत उपलब्ध रहेको अस्पतालले जनाएको छ ।

सुशील कोइराला प्रखर क्यान्सर अस्पतालको स्थापना प्रखर परोपकार मिशन नेपाल गठन भएपछि अघि बढेको हो ।

२०६२ मङ्सिर २७ गते प्रखर परोपकार मिशन नेपालको स्थापना भएको थियो भने २०६४ वैशाख १७ गते महामण्डलेश्वर प्रखर महाराजबाट अस्पताल भवनको शिलान्यास गरिएको थियो ।
सुरुमा नेपाल क्यान्सर अस्पतालका रूपमा अघि बढाइएको अस्पताललाई २०७३ फागुन १५ गते गठन आदेशमार्फत नाम परिवर्तन गरी सुशील कोइराला प्रखर क्यान्सर अस्पताल नामकरण गरिएको हो ।

अस्पतालले २०७७ मङ्सिर ५ गतेदेखि आफ्नै अपरेसन थिएटरमार्फत शल्यक्रिया सेवा पनि सुरु गरेको थियो ।

लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका क्यान्सर बिरामीलाई लक्षित गरी सञ्चालनमा रहेको अस्पताल पश्चिम नेपालमा सरकारी क्षेत्रबाट सञ्चालित प्रमुख क्यान्सर उपचार केन्द्रका रूपमा विकास हुँदै गएको छ ।

रेडियोथेरापीका अत्याधुनिक उपकरण पुनः सञ्चालनमा आएसँगै क्यान्सर उपचारका लागि आउने बिरामीलाई थप सहज हुने अस्पतालका सूचना अधिकारी डा. गुप्ताले
बताए ।

Previous Post

युनिकद्वारा सदस्यलाई बिरुवा

Next Post

लुम्बिनी कृषि मन्त्रालयको बजेट खर्च ५७ प्रतिशत

Next Post
बाँकेमा २ सय १७ सडकलाई बजेट

लुम्बिनी कृषि मन्त्रालयको बजेट खर्च ५७ प्रतिशत

Stay Connected

ADVERTISEMENT
  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
प्रतियोगिता नजिकिंदै जाँदा स्वीमिङ्ग पुल सफाई

आजदेखि पौडी प्रशिक्षक प्रशिक्षण

October 29, 2025

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
दुर्गम नरैनापुरमा फेरिँदै सेवा प्रवाहको अवस्था, अब गाउँबाटै जग्गा पास

दुर्गम नरैनापुरमा फेरिँदै सेवा प्रवाहको अवस्था, अब गाउँबाटै जग्गा पास

November 5, 2026
खोइको जुवाको खाल ?

खोइको जुवाको खाल ?

November 5, 2026
बाँके र बर्दियाका तीन अलपत्र आयोजना

बाँके र बर्दियाका तीन अलपत्र आयोजना

November 5, 2026
सडक तथा फुटपाथ अतिक्रमण गर्नेलाई कारबाही गर्दै खजुरा

सडक तथा फुटपाथ अतिक्रमण गर्नेलाई कारबाही गर्दै खजुरा

November 5, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

-
00:00
00:00

Queue

Update Required Flash plugin
-
00:00
00:00
Go to mobile version