For Advertisement call: 9858020711
DO you have news / article? Click here
Monday, September 21, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    देशभरका युवा प्रतिभालाई लुम्बिनीमा जुटाउँदै ‘लुम्बिनीएक्स’ ह्याकाथन

    देशभरका युवा प्रतिभालाई लुम्बिनीमा जुटाउँदै ‘लुम्बिनीएक्स’ ह्याकाथन

    लुम्बिनी प्राविधिक विश्वविद्यालय र लखनऊ विश्वविद्यालयबीच शैक्षिक सहकार्यको सम्झौता हस्ताक्षर

    लुम्बिनी प्राविधिक विश्वविद्यालय र लखनऊ विश्वविद्यालयबीच शैक्षिक सहकार्यको सम्झौता हस्ताक्षर

    चिप उद्योगमा भारतको तीव्र विस्तार

    बजेटमा सूचना प्रविधिमा दिइएको जोडप्रति स्वागत

    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports

    आजदेखि मेयर कप ब्याडमिन्टन

    नेपालगन्जमा यु–१८ फुटबलको रोमाञ्चकता

    नेपालगन्जमा यु–१८ फुटबलको रोमाञ्चकता

    विश्वकप छनोट : प्रारम्भिक चरणमा ३३ खेलाडी छानिए

    नेपालगन्जमा फुटबल छनोट खेल

    भदौ १९ देखि विश्वभर प्रदर्शनमा आउँदै ‘बा एक योद्धा’

    भदौ १९ देखि विश्वभर प्रदर्शनमा आउँदै ‘बा एक योद्धा’

    निर्मलले पुरा गरे मलेसियाको स्कोर म्याराथन

    निर्मलले पुरा गरे मलेसियाको स्कोर म्याराथन

    नेपालगन्ज म्याराथनकाे तीन सदस्यीय टाेली मलेसियातर्फ

    नेपालगन्ज म्याराथनकाे तीन सदस्यीय टाेली मलेसियातर्फ

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    थप पाँच प्रदेशमा क्यान्सर उपचार सेवा विस्तार कार्यविधि स्वीकृत

    सुशील कोइराला क्यान्सर अस्पतालमा रेडियोथेरापी सेवा पुनः सञ्चालन

    घटस्थापनाको त्यो कालाे दिन

    घटस्थापनाको त्यो कालाे दिन

    त्यसपछि खुसी हुनेछन् हाम्रा ‘बा’ ! 

    त्यसपछि खुसी हुनेछन् हाम्रा ‘बा’ ! 

    हाम्रो समाजको दुर्दशाको कारण

    हाम्रो समाजको दुर्दशाको कारण

    सन्दर्भ : जेनजी सम्मान शहिद दिवसको

    सन्दर्भ : जेनजी सम्मान शहिद दिवसको

    प्रेसलाई कमजोर पार्ने सरकारी नीति कि नियन्त्रणको नयाँ रणनीति ?

    प्रेसलाई कमजोर पार्ने सरकारी नीति कि नियन्त्रणको नयाँ रणनीति ?

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result

होमपेज News

लुम्बिनी कृषि मन्त्रालयको बजेट खर्च ५७ प्रतिशत

byDainik Nepalgunj
September 21, 2026
in News, मुख्य समाचार
0 0
0
बाँकेमा २ सय १७ सडकलाई बजेट
Share on FacebookShare on Twitter

लुम्बिनी प्रदेशको कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयले आर्थिक वर्ष २०८२÷०८३ मा विनियोजित बजेटमध्ये ५७.०९ प्रतिशत मात्रै खर्च गरेको जनाएको छ । मन्त्रालयका अनुसार चालु र पुँजीगततर्फ गरी कुल रु. १ अर्ब ५० करोड ४७ लाख ५० हजार बजेट विनियोजन भएकोमा रु. ८५ करोड ९० लाख २७ हजार खर्च भएको हो ।
मन्त्रालयले गत आर्थिक वर्षमा कृषि उत्पादन तथा उत्पादकत्व वृद्धि, सिँचाइ विस्तार, पशु स्वास्थ्य, बीउबिजन, सहकारी तथा कृषक क्षमता अभिवृद्धिलगायतका क्षेत्रमा विभिन्न
कार्यक्रम सञ्चालन गरेको विवरण सार्वजनिक गरेको छ ।

मन्त्रालयका अनुसार सिँचाइसहित कृषि विकास कार्यक्रम अन्तर्गत ९ सय ७२ वटा साना सिँचाइ आयोजना सम्पन्न भएका छन् । यसबाट थप ८ सय ३८.१४ हेक्टर क्षेत्रफलमा सिँचाइ सुविधा विस्तार भएको मन्त्रालयले जनाएको छ ।

त्यस्तै, सिँचाइ आयोजनाको कमाण्ड क्षेत्रमा बाली सघनता वृद्धि कार्यक्रमअन्तर्गत २ सय २१.६५ हेक्टर क्षेत्रफलमा कार्यक्रम सञ्चालन गरिएको छ । यसअन्तर्गत बसन्ते मकै, मुँग, मास र चैते धानका लागि बीउ वितरण गरी बाली सघनता बढाउन सहयोग पुगेको मन्त्रालयको प्रतिवेदनमा उल्लेख छ ।

बाली वस्तु विशेष सघन व्यवसायिक उत्पादन क्षेत्र विकास कार्यक्रमअन्तर्गत कृषितर्फ ९ वटा तथा पशुतर्फ १५ वटा व्यवसायिक उत्पादन क्षेत्र विकास गरिएको मन्त्रालयको विवरणमा उल्लेख छ । यसबाट उत्पादकत्वमा करिब १० प्रतिशत वृद्धि भएको जनाइएको छ ।

बीउबिजन उत्पादनका लागि खेत निरीक्षण तथा प्रयोगशाला परीक्षण, नियमनलगायतका कामसमेत गरिएको छ । बीउ उत्पादक कृषक तथा व्यवसायीलाई बीउ उत्पादनसम्बन्धी प्राविधिक सहयोग उपलब्ध गराइएको मन्त्रालयले जनाएको छ ।

सुलभ कर्जा सहजीकरण तथा ब्याजमा अनुदान कार्यक्रममार्फत कृषकलाई कृषि ऋणमा ब्याज अनुदान उपलब्ध गराइएको छ । मन्त्रालयका अनुसार यसबाट कृषि उद्यम स्थापना तथा सञ्चालनका लागि कृषकलाई सहयोग पुगेको छ ।

प्रतिफलमा आधारित प्रोत्साहन अनुदान कार्यक्रममार्फत कृषकलाई रु. ३८ लाख १३ हजार ६ सय १३ रूपैयाँ अनुदान उपलब्ध गराइएको विवरणमा उल्लेख छ ।
कृत्रिम गर्भाधान सेवा कार्यक्रमअन्तर्गत गत वर्ष ८८ हजार ४ सय ११ पशुमा कृत्रिम गर्भाधान सेवा उपलब्ध गराइएको मन्त्रालयले जनाएको छ ।

त्यस्तै, पशुमा लाग्ने संक्रामक रोगको रोकथाम तथा नियन्त्रणका लागि खोप सेवा सञ्चालन गरिएको छ । एफएमडी, रेबीज, स्वाइन फिभर, पिपिआर, रानीखेत, लम्पी स्किन डिजिज लगायतका रोगविरुद्ध खोप अभियान सञ्चालन गरिएको र रु. २६ लाख १६ हजार ८० खोप लगाइएको मन्त्रालयको विवरणमा उल्लेख छ ।

पशुपन्छी उपचार सेवाअन्तर्गत ४ लाख ९१ हजार १ सय १२ पशुपन्छीलाई उपचार सेवा उपलब्ध गराइएको छ । यसमा मेडिकल तथा सर्जिकल उपचारसहित अन्य पशु स्वास्थ्य सेवा समावेश छन् ।

सामुदायिक तथा घरपालुवा कुकुर बन्ध्याकरण तथा रेबिज नियन्त्रण कार्यक्रममार्फत २ हजार ६ सय ८९ वटा कुकुरको बन्ध्याकरण गरिएको मन्त्रालयले जनाएको छ । यससँगै पशुमा हुने बन्ध्याकरण तथा रेबिज नियन्त्रणसम्बन्धी अभियान सञ्चालन गरिएको थियो ।

पशुमा हुने बाँझोपन निवारणका लागि डोर–टु–डोर सेवा पनि सञ्चालन गरिएको छ । मन्त्रालयका अनुसार १ हजार ७ सय ५८ वटा पशुमा बाँझोपन निवारण सेवा प्रदान गरिएको छ ।

मत्स्य विकास केन्द्र, बाँकेबाट २ करोड ७२ लाख ३७ हजार ५ सय २४ वटा गुणस्तरीय माछाका भुरा उत्पादन गरी बिक्री तथा वितरण गरिएको मन्त्रालयले जनाएको छ । यसबाट जम्मा रु. ३३ लाख १४ हजार ४ सय राजस्व संकलन भएको विवरणमा उल्लेख छ । कार्यक्रमबाट ७ सय १९ कृषक लाभान्वित भएको मन्त्रालयको दाबी छ ।

Previous Post

सुशील कोइराला क्यान्सर अस्पतालमा रेडियोथेरापी सेवा पुनः सञ्चालन

Next Post

कांग्रेसमा क्षेत्रीय प्रतिनिधि बन्ने होड

Next Post
वीपी मार्गमा काँग्रेस क्षेत्र नं.१ को पदयात्रा

कांग्रेसमा क्षेत्रीय प्रतिनिधि बन्ने होड

Stay Connected

ADVERTISEMENT
  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
प्रतियोगिता नजिकिंदै जाँदा स्वीमिङ्ग पुल सफाई

आजदेखि पौडी प्रशिक्षक प्रशिक्षण

October 29, 2025

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
नरैनापुर शिक्षा : तीन वर्ष देखि घरमै तलब !

नरैनापुर शिक्षा : तीन वर्ष देखि घरमै तलब !

September 21, 2026
विज्ञापनको बिल नबुझ्न हुलाकलाई पत्रकार महासंघको आग्रह, अटेर गरे तालाबन्दी गर्ने चेतावनी

विज्ञापनको बिल नबुझ्न हुलाकलाई पत्रकार महासंघको आग्रह, अटेर गरे तालाबन्दी गर्ने चेतावनी

September 21, 2026
लागुऔषध सहित दम्पत्ति पक्राउ

लागुऔषध सहित दम्पत्ति पक्राउ

September 21, 2026
नेपालगन्जमै आमाको मृत्यु बढी

भोटेकोशी बाढी अपडेट : १ हजार ४ सय ५१ जनाको शव फेला

September 21, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

-
00:00
00:00

Queue

Update Required Flash plugin
-
00:00
00:00
Go to mobile version