For Advertisement call: 9858020711
DO you have news / article? Click here
Monday, September 21, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    देशभरका युवा प्रतिभालाई लुम्बिनीमा जुटाउँदै ‘लुम्बिनीएक्स’ ह्याकाथन

    देशभरका युवा प्रतिभालाई लुम्बिनीमा जुटाउँदै ‘लुम्बिनीएक्स’ ह्याकाथन

    लुम्बिनी प्राविधिक विश्वविद्यालय र लखनऊ विश्वविद्यालयबीच शैक्षिक सहकार्यको सम्झौता हस्ताक्षर

    लुम्बिनी प्राविधिक विश्वविद्यालय र लखनऊ विश्वविद्यालयबीच शैक्षिक सहकार्यको सम्झौता हस्ताक्षर

    चिप उद्योगमा भारतको तीव्र विस्तार

    बजेटमा सूचना प्रविधिमा दिइएको जोडप्रति स्वागत

    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports

    आजदेखि मेयर कप ब्याडमिन्टन

    नेपालगन्जमा यु–१८ फुटबलको रोमाञ्चकता

    नेपालगन्जमा यु–१८ फुटबलको रोमाञ्चकता

    विश्वकप छनोट : प्रारम्भिक चरणमा ३३ खेलाडी छानिए

    नेपालगन्जमा फुटबल छनोट खेल

    भदौ १९ देखि विश्वभर प्रदर्शनमा आउँदै ‘बा एक योद्धा’

    भदौ १९ देखि विश्वभर प्रदर्शनमा आउँदै ‘बा एक योद्धा’

    निर्मलले पुरा गरे मलेसियाको स्कोर म्याराथन

    निर्मलले पुरा गरे मलेसियाको स्कोर म्याराथन

    नेपालगन्ज म्याराथनकाे तीन सदस्यीय टाेली मलेसियातर्फ

    नेपालगन्ज म्याराथनकाे तीन सदस्यीय टाेली मलेसियातर्फ

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    थप पाँच प्रदेशमा क्यान्सर उपचार सेवा विस्तार कार्यविधि स्वीकृत

    सुशील कोइराला क्यान्सर अस्पतालमा रेडियोथेरापी सेवा पुनः सञ्चालन

    घटस्थापनाको त्यो कालाे दिन

    घटस्थापनाको त्यो कालाे दिन

    त्यसपछि खुसी हुनेछन् हाम्रा ‘बा’ ! 

    त्यसपछि खुसी हुनेछन् हाम्रा ‘बा’ ! 

    हाम्रो समाजको दुर्दशाको कारण

    हाम्रो समाजको दुर्दशाको कारण

    सन्दर्भ : जेनजी सम्मान शहिद दिवसको

    सन्दर्भ : जेनजी सम्मान शहिद दिवसको

    प्रेसलाई कमजोर पार्ने सरकारी नीति कि नियन्त्रणको नयाँ रणनीति ?

    प्रेसलाई कमजोर पार्ने सरकारी नीति कि नियन्त्रणको नयाँ रणनीति ?

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result

होमपेज News Politics

कांग्रेसमा क्षेत्रीय प्रतिनिधि बन्ने होड

byDainik Nepalgunj
September 21, 2026
in Politics
0 0
0
वीपी मार्गमा काँग्रेस क्षेत्र नं.१ को पदयात्रा
Share on FacebookShare on Twitter

बाँकेका ५७ वडामा अधिवेशन, क्षेत्र न. ३ मा अनिश्चित

नेपाली कांग्रेसको पालिकादेखि केन्द्रीय कमिटीसम्मको नेतृत्वमा पुग्न क्षेत्रीय प्रतिनिधि बन्नुपर्ने व्यवस्था भएपछि बाँकेमा वडा अधिवेशनमा प्रतिनिधि चयनलाई लिएर नेता तथा कार्यकर्ताबीच प्रतिस्पर्धा बढेको छ ।

शनिवार देखि बाँके जिल्लाका ८१ वडामध्ये ५७ वडामा अधिवेशन सम्पन्न भइसकेको कांग्रेस बाँकेका उपसभापति गोपाल प्रसाद अधिकारीले बताए ।

अधिकारीका अनुसार, तीमध्ये नेपालगन्ज उपमहानगरपालिका–६ मा मात्रै मतदान भएको छ। बाँकी सबै वडामा सर्वसम्मत रूपमा वडा नेतृत्व र क्षेत्रीय प्रतिनिधि चयन गरिएको उनले बताए । कांग्रेसको १५ औं महाधिवेशनअन्तर्गत शनिबारदेखि देशैभरि वडा अधिवेशन सुरु भएको हो ।

वडा अधिवेशनबाटै क्षेत्रीय प्रतिनिधि चयन हुने भएकाले पार्टीको माथिल्लो तहको नेतृत्वमा पुग्न चाहने नेता तथा कार्यकर्ताहरू वडा अधिवेशनमा केन्द्रित भएका छन् । क्षेत्रीय प्रतिनिधि बन्न इच्छुक क्रियाशील सदस्यको संख्या धेरै भएपछि कतिपय वडामा सहमति जुटाउन सकस देखिएको छ ।

बाँके क्षेत्र नम्बर १ का ३० र क्षेत्र नम्बर २ का २७ वडामा अधिवेशन सम्पन्न भएको अधिकारीले जानकारी दिए । शनिबार नै ती वडाको अधिवेशन सकिएको र पदाधिकारी तथा क्षेत्रीय प्रतिनिधि चयन भइसकेको उनले बताए ।

क्षेत्रीय प्रतिनिधि चयनको विषयमा कतिपय वडामा विवाद देखिए पनि जिल्लासम्म औपचारिक गुनासो नआएको अधिकारीको भनाइ छ । उनले सर्वसम्मत रूपमा वडा नेतृत्व र क्षेत्रीय प्रतिनिधि चयन गर्ने प्रयास भइरहेको बताए ।

‘क्षेत्रीय प्रतिनिधि बन्न चाहने क्रियाशील सदस्यहरूको संख्या अधिक भएकाले कतिपय वडामा विवाद भए पनि जिल्लासम्म त्यस्तो कुनै गुनासो आएको छैन,’ अधिकारीले भने ।

तर नेपालगन्ज उपमहानगरपालिका–१ मा भने क्षेत्रीय प्रतिनिधिका आकांक्षीले उम्मेदवारी दर्ताकै क्रममा हस्तक्षेप भएको गुनासो गरेका छन् । सर्वसम्मत गर्ने नाममा निर्वाचन समितिलाई मनोनयन पत्र नदिन उर्दी गरिएको आरोप एक क्षेत्रीय प्रतिनिधिका आकांक्षीले लगाएका छन् । ‘निर्लज्ज हस्तक्षेप गरिएको छ,’ ती आकांक्षीले दैनिक नेपालगन्जसँग भने ।

कांग्रेसको विधानले पालिकादेखि केन्द्रीय कमिटीसम्मका विभिन्न तहमा नेतृत्व चयनका लागि क्षेत्रीय प्रतिनिधिको भूमिका महत्वपूर्ण हुने व्यवस्था गरेको छ । यही कारण वडा अधिवेशनमै क्षेत्रीय प्रतिनिधि बन्न नेता तथा कार्यकर्ताबीच प्रतिस्पर्धा बढेको हो ।

बाँके निर्वाचन क्षेत्र नम्बर ३ मा भने क्रियाशील सदस्यता अद्यावधिकको समस्या देखिएपछि वडा अधिवेशन हुन सकेको छैन । आवश्यक तयारी पूरा गरेर पूर्वसहमतिका आधारमा साथीहरू बसेको र सदस्यता अद्यावधिकको समस्या समाधान भएलगत्तै अधिवेशन हुने अधिकारीले बताए ।

‘त्यो पनि सोमवारसम्म भइसक्ला भन्ने विश्वासका साथ सबै तयारी पूरा गरेर साथीहरू पूर्वसहमतिका साथ बसेका छन्,’ उनले भने, ‘अद्यावधिकको समस्या समाधान भएको केहीबेरमै वडाको पदाधिकारी र क्षेत्रीय प्रतिनिधि छनौट भइसक्छ।’

बाँकेमा कांग्रेसका देउवा र शेखर पक्षका केही नेता तथा कार्यकर्ता ‘कुलिङ पिरियड’ भन्दै वडा अधिवेशनमा सहभागी नभएको चर्चा पनि छ । औपचारिक रूपमा भने बाँकेका उपसभापति कुष्णबहादुर कार्कीले त्यसको नेतृत्व गरिरहेको देखिएको छ । यद्यपि, वडा तहका कार्यकर्ताले शतप्रतिशत सहभागिता जनाएको अधिकारीको दाबी छ ।

अधिकांश नेता तथा कार्यकर्ता भने अधिवेशनमा सक्रिय रूपमा सहभागी भइरहेका छन्। विधानअनुसार वडा अधिवेशनबाट क्षेत्रीय प्रतिनिधि छनोट हुने भएकाले कांग्रेसको माथिल्लो तहको नेतृत्वमा पुग्न चाहनेहरूका लागि वडा अधिवेशन महत्वपूर्ण बनेको छ ।

विधानले १५० जनासम्म क्रियाशील सदस्य रहेको वडाबाट २३ जना क्षेत्रीय प्रतिनिधि चयन हुने व्यवस्था गरेको छ । त्यसमा ३ जना महिला, ५ जना खुला, १ जना पेसागत तथा विषयगत क्षेत्रबाट, १ जना महिला युवा, २ जना खुला युवा, ६ जना समानुपातिक, १ जना अपाङ्गता भएका व्यक्ति र १ जना दलित क्षेत्रीय प्रतिनिधि रहने व्यवस्था छ ।

त्यस्तै २ जना जनजाति, आदिवासी, पिछडिएको क्षेत्र तथा अन्य समूहबाट र १ जना श्रमिक प्रतिनिधि चयन हुने विधानमा उल्लेख छ ।

१५० भन्दा बढी क्रियाशील सदस्य रहेको वडामा भने प्रत्येक १०० क्रियाशील सदस्य थपिँदा क्षेत्रीय प्रतिनिधिको संख्या बढ्दै जाने व्यवस्था छ । २५० क्रियाशील सदस्य रहेका वडामा ३२ जना, ३५० सदस्य रहेको वडामा ४१ जना, ४५० सदस्यसम्म रहेको वडामा ५० जना, ५५० सदस्यसम्म रहेको वडामा ५९ जना, ६५० सदस्यसम्म रहेको वडामा ६८ जना र ७५० सदस्यसम्म रहेको वडामा ७५ जना क्षेत्रीय प्रतिनिधि चयन हुनेछन् ।

यसरी वडा अधिवेशनबाट चयन भएका क्षेत्रीय प्रतिनिधिले पालिका र जिल्ला कार्यसमिति चयन गर्नेछन् । क्षेत्रीय प्रतिनिधिबाटै प्रदेश क्षेत्रीय समिति, प्रतिनिधिसभा क्षेत्रीय समिति, प्रदेश अधिवेशन प्रतिनिधि र महाधिवेशन प्रतिनिधिसमेत छनोट हुने कांग्रेसको विधानमा व्यवस्था छ ।

Previous Post

लुम्बिनी कृषि मन्त्रालयको बजेट खर्च ५७ प्रतिशत

Next Post

भोटेकोशी बाढी अपडेट : १ हजार ४ सय ५१ जनाको शव फेला

Next Post
नेपालगन्जमै आमाको मृत्यु बढी

भोटेकोशी बाढी अपडेट : १ हजार ४ सय ५१ जनाको शव फेला

Stay Connected

ADVERTISEMENT
  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
प्रतियोगिता नजिकिंदै जाँदा स्वीमिङ्ग पुल सफाई

आजदेखि पौडी प्रशिक्षक प्रशिक्षण

October 29, 2025

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
नरैनापुर शिक्षा : तीन वर्ष देखि घरमै तलब !

नरैनापुर शिक्षा : तीन वर्ष देखि घरमै तलब !

September 21, 2026
विज्ञापनको बिल नबुझ्न हुलाकलाई पत्रकार महासंघको आग्रह, अटेर गरे तालाबन्दी गर्ने चेतावनी

विज्ञापनको बिल नबुझ्न हुलाकलाई पत्रकार महासंघको आग्रह, अटेर गरे तालाबन्दी गर्ने चेतावनी

September 21, 2026
लागुऔषध सहित दम्पत्ति पक्राउ

लागुऔषध सहित दम्पत्ति पक्राउ

September 21, 2026
नेपालगन्जमै आमाको मृत्यु बढी

भोटेकोशी बाढी अपडेट : १ हजार ४ सय ५१ जनाको शव फेला

September 21, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

-
00:00
00:00

Queue

Update Required Flash plugin
-
00:00
00:00
Go to mobile version