For Advertisement call: 9858020711
DO you have news / article? Click here
Tuesday, September 29, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    देशभरका युवा प्रतिभालाई लुम्बिनीमा जुटाउँदै ‘लुम्बिनीएक्स’ ह्याकाथन

    देशभरका युवा प्रतिभालाई लुम्बिनीमा जुटाउँदै ‘लुम्बिनीएक्स’ ह्याकाथन

    लुम्बिनी प्राविधिक विश्वविद्यालय र लखनऊ विश्वविद्यालयबीच शैक्षिक सहकार्यको सम्झौता हस्ताक्षर

    लुम्बिनी प्राविधिक विश्वविद्यालय र लखनऊ विश्वविद्यालयबीच शैक्षिक सहकार्यको सम्झौता हस्ताक्षर

    चिप उद्योगमा भारतको तीव्र विस्तार

    बजेटमा सूचना प्रविधिमा दिइएको जोडप्रति स्वागत

    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports
    वीपी मार्गमा काँग्रेस क्षेत्र नं.१ को पदयात्रा

    वडा अधिवेशन गर्दै इतर समूह

    आजदेखि मेयर कप ब्याडमिन्टन

    नेपालगन्जमा यु–१८ फुटबलको रोमाञ्चकता

    नेपालगन्जमा यु–१८ फुटबलको रोमाञ्चकता

    विश्वकप छनोट : प्रारम्भिक चरणमा ३३ खेलाडी छानिए

    नेपालगन्जमा फुटबल छनोट खेल

    भदौ १९ देखि विश्वभर प्रदर्शनमा आउँदै ‘बा एक योद्धा’

    भदौ १९ देखि विश्वभर प्रदर्शनमा आउँदै ‘बा एक योद्धा’

    निर्मलले पुरा गरे मलेसियाको स्कोर म्याराथन

    निर्मलले पुरा गरे मलेसियाको स्कोर म्याराथन

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    सर्वोच्च अदालतको आदेशः हत्कडी प्रयोगमा अंकुंश र फौजदारी न्याय प्रणालीमा मानवीय सुधारको आवश्यकता

    सर्वोच्च अदालतको आदेशः हत्कडी प्रयोगमा अंकुंश र फौजदारी न्याय प्रणालीमा मानवीय सुधारको आवश्यकता

    आफ्नै दृष्टिमा

    आफ्नै दृष्टिमा

    थप पाँच प्रदेशमा क्यान्सर उपचार सेवा विस्तार कार्यविधि स्वीकृत

    सुशील कोइराला क्यान्सर अस्पतालमा रेडियोथेरापी सेवा पुनः सञ्चालन

    घटस्थापनाको त्यो कालाे दिन

    घटस्थापनाको त्यो कालाे दिन

    त्यसपछि खुसी हुनेछन् हाम्रा ‘बा’ ! 

    त्यसपछि खुसी हुनेछन् हाम्रा ‘बा’ ! 

    हाम्रो समाजको दुर्दशाको कारण

    हाम्रो समाजको दुर्दशाको कारण

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result

होमपेज News

उपमहानगरपालिकाद्वारा शुल्क निर्धारण

byDainik Nepalgunj
April 30, 2025
in News
0 0
0
नेपालगञ्जमा तयार हुँदै अत्याधुनिक नगरभवन
Share on FacebookShare on Twitter

नेपालगन्ज उपमहानगरपालिकाले चालु शैक्षिक सत्रका लागि संस्थागत तथा निजी विद्यालयहरूले लिन पाउने शुल्क निर्धारण गरेको छ । उपमहानगरपालिकाले नयाँ भर्ना बाहेक कक्षा वृद्धि भएकाको भर्ना शुल्क लिन पाउने निर्णय गरेको हो । उपमहानगरपालिकाले विद्यालयको वर्ग अनुसार मासिक शुल्क र विद्यार्थीले प्राप्त गर्ने अन्य सुविधाको अधिकतम शुल्क निर्धारण गरेको हो ।

नेपालगन्ज उपमहानगरपालिका शिक्षा, युवा तथा खेलकुद महाशाखाले विद्यार्थीले सोही विद्यालयको माथिल्लो कक्षामा जाँदा भर्ना शुल्क लिन नपाउने, नयाँ विद्यार्थी भर्ना हुँदा मासिक १ महिना बराबरको नयाँ भर्ना शुल्क र बर्षमा एक पटक दुई महिना बराबरको मासिक शुल्क बार्षिक शुल्क रूपमा लिन पाउने निर्णय गरेको छ । बार्षिक शुल्कका रूपमा भर्ना शुल्क लिइने गरेको भन्दै अभिभावकहरूले आलोचना समेत गर्दै आएका छन् ।

संस्थागत क वर्गको विद्यालयले आधारभूत तहमा ४ हजार ५ सय र माध्यमिक तहमा ५ हजार ५ सय, ख वर्गको विद्यालयले आधारतभूत तहमा ३ हजार ७ सय ५० र माध्यमिक तहमा ४ हजार ६ सय, ग वर्गको विद्यालयले आधारभूत तहमा ३ हजार र माध्यमिक तहमा ३ हजार ७ सय मासिक शुल्क लिन पाउने नेपालगन्ज उपमहानगरपालिकाको शिक्षा महाशाखाले निर्णय गरेको हो ।

संस्थागत विद्यालयले टाइ, बेल्टको शुल्क लिन नपाउने र अन्य सेवाप्रदायकबाट व्यवस्था गर्नुपर्ने, परिचयपत्र वापत २ सय ५० रूपैयाँ लिन पाउने, खेलकुदमा अभिभावकको सल्लाहमा शुल्क लिन पाउने, एसी जडान भएकोमा ३ सय शुल्क लिन पाउने, विद्यार्थीले कम्युटर प्रयोग गरेको खण्डमा ८ सय लिन पाउने निर्णय महाशाखाले गरेको हो ।
त्यस्तै, संस्थागत विद्यालयले धरौटीको नाममा कुनै शुल्क लिन नपाउने र तोकिए भन्दा बढी शुल्क लिए ५० हजार जरिवाना गरिने महाशाखा प्रमुख , उपसचिव गोर्ख बहादुर थापाले बताएका छन् । महाशाखाले बैशाख मसान्त सम्म संस्थागत विद्यालयले विद्यार्थीलाई उपलब्ध गराएको छात्रवृत्ति विवरण वैशाख मसान्तसम्म माग गरेको छ ।

Previous Post

इत्तेहादको महाधिवेशन : युवा परिचालन गरिने

Next Post

मुस्ताङमा हिउँ चितुवाको आक्रमणबाट आठ च्याङ्ग्रा मरे

Next Post
मुस्ताङमा हिउँ चितुवाको आक्रमणबाट आठ च्याङ्ग्रा मरे

मुस्ताङमा हिउँ चितुवाको आक्रमणबाट आठ च्याङ्ग्रा मरे

Stay Connected

ADVERTISEMENT
  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
प्रतियोगिता नजिकिंदै जाँदा स्वीमिङ्ग पुल सफाई

आजदेखि पौडी प्रशिक्षक प्रशिक्षण

October 29, 2025

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
काँग्रेस महाधिवेशनमा क्षेत्रीय निर्वाचन : सबै नेता मैदानमा, आज आउँदै सबै नतिजा

काँग्रेस महाधिवेशनमा क्षेत्रीय निर्वाचन : सबै नेता मैदानमा, आज आउँदै सबै नतिजा

September 29, 2026
महिला उद्यमी संघले दियो ४१ हजार ५ सय ५ रुपैयाँ

महिला उद्यमी संघले दियो ४१ हजार ५ सय ५ रुपैयाँ

September 29, 2026
बाँके : बाढी र डुबानबाट ८ हजार ५ सय घरपरिवार प्रभावित हुनसक्ने

लुम्बिनीमा चार दिनमा ७८ विपद्का घटना, ६ जनाको मृत्यु, १,२८० विस्थापित

September 29, 2026
लिट्मस इन्डस्ट्रिजद्वारा नेपालको ऊर्जा क्षेत्रका सरोकारवालाबीच पहिलो ‘पावर पार्टनर्स मिट’ आयोजना

लिट्मस इन्डस्ट्रिजद्वारा नेपालको ऊर्जा क्षेत्रका सरोकारवालाबीच पहिलो ‘पावर पार्टनर्स मिट’ आयोजना

September 28, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

-
00:00
00:00

Queue

Update Required Flash plugin
-
00:00
00:00
Go to mobile version