For Advertisement call: 9858020711
DO you have news / article? Click here
Wednesday, September 30, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    देशभरका युवा प्रतिभालाई लुम्बिनीमा जुटाउँदै ‘लुम्बिनीएक्स’ ह्याकाथन

    देशभरका युवा प्रतिभालाई लुम्बिनीमा जुटाउँदै ‘लुम्बिनीएक्स’ ह्याकाथन

    लुम्बिनी प्राविधिक विश्वविद्यालय र लखनऊ विश्वविद्यालयबीच शैक्षिक सहकार्यको सम्झौता हस्ताक्षर

    लुम्बिनी प्राविधिक विश्वविद्यालय र लखनऊ विश्वविद्यालयबीच शैक्षिक सहकार्यको सम्झौता हस्ताक्षर

    चिप उद्योगमा भारतको तीव्र विस्तार

    बजेटमा सूचना प्रविधिमा दिइएको जोडप्रति स्वागत

    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports
    वीपी मार्गमा काँग्रेस क्षेत्र नं.१ को पदयात्रा

    वडा अधिवेशन गर्दै इतर समूह

    आजदेखि मेयर कप ब्याडमिन्टन

    नेपालगन्जमा यु–१८ फुटबलको रोमाञ्चकता

    नेपालगन्जमा यु–१८ फुटबलको रोमाञ्चकता

    विश्वकप छनोट : प्रारम्भिक चरणमा ३३ खेलाडी छानिए

    नेपालगन्जमा फुटबल छनोट खेल

    भदौ १९ देखि विश्वभर प्रदर्शनमा आउँदै ‘बा एक योद्धा’

    भदौ १९ देखि विश्वभर प्रदर्शनमा आउँदै ‘बा एक योद्धा’

    निर्मलले पुरा गरे मलेसियाको स्कोर म्याराथन

    निर्मलले पुरा गरे मलेसियाको स्कोर म्याराथन

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    मलाई ठिक छ

    मलाई ठिक छ

    सर्वोच्च अदालतको आदेशः हत्कडी प्रयोगमा अंकुंश र फौजदारी न्याय प्रणालीमा मानवीय सुधारको आवश्यकता

    सर्वोच्च अदालतको आदेशः हत्कडी प्रयोगमा अंकुंश र फौजदारी न्याय प्रणालीमा मानवीय सुधारको आवश्यकता

    आफ्नै दृष्टिमा

    आफ्नै दृष्टिमा

    थप पाँच प्रदेशमा क्यान्सर उपचार सेवा विस्तार कार्यविधि स्वीकृत

    सुशील कोइराला क्यान्सर अस्पतालमा रेडियोथेरापी सेवा पुनः सञ्चालन

    घटस्थापनाको त्यो कालाे दिन

    घटस्थापनाको त्यो कालाे दिन

    त्यसपछि खुसी हुनेछन् हाम्रा ‘बा’ ! 

    त्यसपछि खुसी हुनेछन् हाम्रा ‘बा’ ! 

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result

होमपेज News

लागुऔषध विरुद्ध विद्यार्थी माझ पुग्दै बाँके प्रशासन

byDainik Nepalgunj
June 5, 2025
in News
0 0
0
लागुऔषध विरुद्ध विद्यार्थी माझ पुग्दै बाँके प्रशासन
Share on FacebookShare on Twitter

लागुऔषधी विरुद्ध विद्यार्थी जागृत गर्न जिल्ला प्रशासन कार्यालय बाँकेले ‘स्कुल अभियान’ चलाउने भएको छ । त्यसका लागि आवश्यक तयारी गरिरहेको प्रशासनले गृह मन्त्रालयको योजना अनुसार विद्यालय स्तरमा दक्ष जनशक्ति परिचालन गर्ने भएको हो ।

‘प्रहरीले यसअघि नै आफ्नो निरन्तर अभियान चलाइरहेको छ’, बाँकेका प्रमुख जिल्ला अधिकारी धर्मराज जोशीले दैनिक नेपालगन्ज भने, ‘सचेतनासँगै प्रहरी कारवाहीले पनि तिव्रता पाएको छ ।’

प्रजिअ जोशीले बालबालिकालाई लागुऔषधको दुव्र्यसनबाट जोगाउन आवश्यक भएको भन्दै त्यसका लागि बाँके प्रशासन विद्यालयमै पुगेर सचेतना अभियान चलाउने बताए ।

ब्राउनसुगरसहित चार पक्राउ

लागु औषधविरुद्ध बाँके र बर्दियाका दुई फरक कारबाहीमा चार जना पक्राउ परेका छन् । नेपालगन्जमा ब्राउनसुगरसहित दुई जना र छिमेकी जिल्ला बर्दियाको बढैयातालमा दुई जना पक्राउ परेका हुन् ।

प्रहरीका अनुसार, नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १४ उदयपुरुवाका ५८ बर्षीय सुरत खटिक र सोही ठाउँका १८ बर्षीय सुनिल खटिक १०३ ग्राम ९०० मिलिग्राम खैरो हेरोइनसहित बुधवार पक्राउ परेका हुन् ।

प्रहरीका अनुसार, दुबै जनालाई विशेष सुराकीको आधारमा फेला पारी कानुन बमोजिम खानतलासी गर्दा सुनिलले लगाएको कालो जिन्स पाइन्टको दाहिने खल्तीभित्र लुकाई राखेको अवस्थामा उक्त लागुऔषध भेटिएको हो । उनीहरूबाट एक थान मोबाइल समेत बरामद गरिएको छ ।

लागुऔषध नियन्त्रण ब्यूरो नेपालगञ्जको टोलीले दुई जनालाई नियन्त्रणमा लिएको हो । प्रहरी सहायक निरीक्षक नविन कुमार शाहीको कामाण्डमा टोली खटिएको थियो । उनीहलाई आवश्यक कारवाहीको लागि जिल्ला प्रहरी कार्यालय बाँकेमा बुझाइएको छ ।

त्यस्तै, बर्दिया, बढैयाताल गाउँपालिका–८ कण्ठपुरबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ सय ६० मिलिग्राम सहित २ जनालाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको जनाएको छ । पक्राउ पर्नेहरूमा बाँसगढी नगरपालिका–८ बस्ने २५ वर्षीय श्रीकृष्ण श्रेष्ठ र २२ वर्षीय राजितराम चौधरी रहेका छन् । प्रहरी चौकी कालिकाबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको बा.५० प ७७३३ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको प्रहरीले दिएको जानकारीमा उल्लेख छ ।

Previous Post

वडाले अझै पाएनन् बजेटको सिलिङ्ग

Next Post

बिश्व वातावरण दिवस २०२५ को अवसरमा नेपालगन्जमा साइकल र्‍याली सम्पन्न

Next Post
बिश्व वातावरण दिवस २०२५ को अवसरमा नेपालगन्जमा साइकल र्‍याली सम्पन्न

बिश्व वातावरण दिवस २०२५ को अवसरमा नेपालगन्जमा साइकल र्‍याली सम्पन्न

Stay Connected

ADVERTISEMENT
  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
प्रतियोगिता नजिकिंदै जाँदा स्वीमिङ्ग पुल सफाई

आजदेखि पौडी प्रशिक्षक प्रशिक्षण

October 29, 2025

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
आज भेरी अस्पतालको बार्षिकोत्सव, थेगिनसक्नु बिरामीको चाप

भेरीमा साढे आठ सयले लिए क्याथ ल्याब सेवा

September 30, 2026
निगरानीकै बीच सीमावर्ती बाटोबाट तस्करी

निगरानीकै बीच सीमावर्ती बाटोबाट तस्करी

September 30, 2026
काखीमुनि प्वाल पारेर मुटुको भल्ब परिवर्तन

चिन्ताजनक ‘मुटु रोग’

September 30, 2026
मलाई ठिक छ

मलाई ठिक छ

September 29, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

-
00:00
00:00

Queue

Update Required Flash plugin
-
00:00
00:00
Go to mobile version