For Advertisement call: 9858020711
DO you have news / article? Click here
Wednesday, September 30, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    देशभरका युवा प्रतिभालाई लुम्बिनीमा जुटाउँदै ‘लुम्बिनीएक्स’ ह्याकाथन

    देशभरका युवा प्रतिभालाई लुम्बिनीमा जुटाउँदै ‘लुम्बिनीएक्स’ ह्याकाथन

    लुम्बिनी प्राविधिक विश्वविद्यालय र लखनऊ विश्वविद्यालयबीच शैक्षिक सहकार्यको सम्झौता हस्ताक्षर

    लुम्बिनी प्राविधिक विश्वविद्यालय र लखनऊ विश्वविद्यालयबीच शैक्षिक सहकार्यको सम्झौता हस्ताक्षर

    चिप उद्योगमा भारतको तीव्र विस्तार

    बजेटमा सूचना प्रविधिमा दिइएको जोडप्रति स्वागत

    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports
    वीपी मार्गमा काँग्रेस क्षेत्र नं.१ को पदयात्रा

    वडा अधिवेशन गर्दै इतर समूह

    आजदेखि मेयर कप ब्याडमिन्टन

    नेपालगन्जमा यु–१८ फुटबलको रोमाञ्चकता

    नेपालगन्जमा यु–१८ फुटबलको रोमाञ्चकता

    विश्वकप छनोट : प्रारम्भिक चरणमा ३३ खेलाडी छानिए

    नेपालगन्जमा फुटबल छनोट खेल

    भदौ १९ देखि विश्वभर प्रदर्शनमा आउँदै ‘बा एक योद्धा’

    भदौ १९ देखि विश्वभर प्रदर्शनमा आउँदै ‘बा एक योद्धा’

    निर्मलले पुरा गरे मलेसियाको स्कोर म्याराथन

    निर्मलले पुरा गरे मलेसियाको स्कोर म्याराथन

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    मलाई ठिक छ

    मलाई ठिक छ

    सर्वोच्च अदालतको आदेशः हत्कडी प्रयोगमा अंकुंश र फौजदारी न्याय प्रणालीमा मानवीय सुधारको आवश्यकता

    सर्वोच्च अदालतको आदेशः हत्कडी प्रयोगमा अंकुंश र फौजदारी न्याय प्रणालीमा मानवीय सुधारको आवश्यकता

    आफ्नै दृष्टिमा

    आफ्नै दृष्टिमा

    थप पाँच प्रदेशमा क्यान्सर उपचार सेवा विस्तार कार्यविधि स्वीकृत

    सुशील कोइराला क्यान्सर अस्पतालमा रेडियोथेरापी सेवा पुनः सञ्चालन

    घटस्थापनाको त्यो कालाे दिन

    घटस्थापनाको त्यो कालाे दिन

    त्यसपछि खुसी हुनेछन् हाम्रा ‘बा’ ! 

    त्यसपछि खुसी हुनेछन् हाम्रा ‘बा’ ! 

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result

होमपेज News

निगरानीकै बीच सीमावर्ती बाटोबाट तस्करी

byDainik Nepalgunj
September 30, 2026
in News, मुख्य समाचार
0 0
0
निगरानीकै बीच सीमावर्ती बाटोबाट तस्करी
Share on FacebookShare on Twitter

सुरेन्द्र मधेसिया

भारत–नेपाल सीमा क्षेत्रमा सुरक्षा निगरानी कडा रहेको दाबी भइरहे पनि सीमावर्ती गाउँका विभिन्न बाटो प्रयोग गरेर खसीबाख्रा, कुखुरा, हाँसको मासु ओसारपसार भइरहेको आरोप स्थानीयले लगाएका छन् । एसएसबीको नियमित तैनाथी र प्रहरीको मोटरसाइकल गस्ती भइरहँदा पनि प्रतिबन्धित वस्तुको आवागमन नरोकिएको भन्दै उनीहरूले सीमा निगरानीमाथि प्रश्न उठाएका हुन् ।

स्थानीयका अनुसार, रुपईडीहा नगर पंचायत क्षेत्रसँगै निबिया, मनवरिया र सीतापुरवा हुँदै पश्चिमतर्फका पचपकरी, रंजीतबोझा, शिवपुर मोहरनिया र बख्शी गाउँ आसपासका बाटा तस्करीका लागि प्रयोग भइरहेको आरोप छ । ती बाटाबाट नेपाल र भारततर्फ खसीबाख्रा, कुखुरा, हाँसको मासु लैजाने गरिएको स्थानीयको दाबी छ ।

प्रत्यक्षदर्शीका अनुसार, खसी बाख्रालाई पैदल हिँडाएर सीमा कटाउने गरिएको छ । कुखुरा र हाँस, चल्ला भने साइकल तथा मोटरसाइकलमा राखेर नेपालतर्फ पु¥याउने गरिएको उनीहरूको आरोप छ । कुखुराको मासुसमेत यस्तै माध्यमबाट सीमा वारपार भइरहेको स्थानीय बताउँछन् ।

सीमा क्षेत्रमा सुरक्षा संयन्त्रको बाक्लो उपस्थिति हुँदाहुँदै यस्ता गतिविधि भइरहेको आरोप लागेपछि स्थानीयले निगरानी प्रणालीको प्रभावकारितामाथि छानबिन गर्नुपर्ने बताएका छन् । उनीहरूका अनुसार, रुपईडीहाको पूर्व र पश्चिमतर्फ करिब एक–दुई किलोमिटरको दूरीमा एसएसबीको ४२औं वाहिनीका पोस्ट छन् । ती पोस्टमा दिनरात जवान परिचालन हुने गरेको उनीहरूको भनाइ छ ।

एसएसबीको नियमित उपस्थितिसँगै नेपाल–भारत सीमावर्ती क्षेत्रमा प्रहरीले पनि मोटरसाइकलबाट गस्ती गर्दै आएको छ । सुरक्षा निकायको गस्ती र पोस्टहरूबाट हुने निगरानीका बाबजुद गाउँका भित्री बाटोबाट लगातार तस्करी भइरहेको गुनासो आउनुले सीमा सुरक्षाको व्यवस्थापनमाथि प्रश्न उठाएको स्थानीय जानकारको भनाइ छ ।

‘सीमामा सुरक्षा निकायको उपस्थिति र गस्ती भइरहेकै अवस्थामा यस्ता गतिविधि भइरहेको हो भने कुन बाटो प्रयोग भइरहेको छ भन्ने विषयमा गम्भीर छानबिन हुनुपर्छ,’ स्थानीय जानकारले भने, ‘निगरानीका बीच सामान कसरी सीमा पार भइरहेको छ भन्ने पनि स्पष्ट हुन आवश्यक छ ।’

नेपालमा पक्षीमा बर्ड फ्लूको विषयलाई लिएर प्रतिबन्ध लगाइएको अवस्थामा कुखुरा तथा त्यसका चल्ला सीमापार भइरहेको आरोपलाई स्थानीयले थप संवेदनशील विषयका रूपमा लिएका छन् । उनीहरूका अनुसार नेपालतर्फ प्रतिबन्धित रूपमा ल्याइएका कुखुरा र त्यसका चल्ला फेला पर्ने गरेका छन् ।

‘नेपालमा बर्ड फ्लूका कारण प्रतिबन्ध रहेको अवस्थामा पनि कुखुरा र चल्ला आउने गरेको कुरा पटक–पटक उठ्ने गरेको छ,’ स्थानीयले भने, ‘सुरक्षा निकायले समातेर पशु क्वारेन्टाइन कार्यालयको सहयोगमा नष्ट गर्ने गरेको पनि जानकारीमा आएको छ ।’

स्थानीयवासीले सीमा क्षेत्रमा प्रतिबन्धित वस्तुको आवागमनबारे प्रभावकारी अनुसन्धान आवश्यक रहेको बताएका छन् । उनीहरूले केवल सामान बरामद गर्नेभन्दा पनि सीमा पार गर्न प्रयोग भइरहेका बाटो पहिचान गर्नुपर्ने बताएका छन् ।

उनीहरूका अनुसार, रुपईडीहा नगर पंचायत क्षेत्रदेखि सीमावर्ती गाउँसम्मका विभिन्न बाटाको निगरानी बढाउन आवश्यक छ । सुरक्षा पोस्ट र गस्तीको व्यवस्था हुँदाहुँदै पनि यस्ता गतिविधि भइरहेको हो भने निगरानीमा कहाँ कमजोरी भइरहेको छ भन्ने विषयमा पनि अनुसन्धान हुनुपर्ने उनीहरूको माग छ ।

‘तस्करीका लागि कुन–कुन बाटो प्रयोग भइरहेका छन् र सुरक्षा निगरानी हुँदाहुँदै त्यस्ता गतिविधि कसरी सञ्चालन भइरहेका छन् भन्ने पत्ता लगाउनुपर्छ,’ एक स्थानीयले भने ।

क्षेत्रवासीले घटनाको निष्पक्ष छानबिन गर्न माग गरेका छन्। छानबिनका क्रममा कुनै प्रहरी कर्मचारी वा सुरक्षा संयन्त्रसँग जोडिएको व्यक्तिको संलग्नता पुष्टि भएमा कानुनअनुसार कारबाही गर्नुपर्ने उनीहरूको भनाइ छ ।

स्थानीयका अनुसार, सीमा क्षेत्रमा हुने अवैध गतिविधि नियन्त्रण गर्न सुरक्षा निकायबीच समन्वय थप प्रभावकारी बनाउनुपर्ने आवश्यकता छ । सीमा निगरानीमा देखिएका कमजोरी पहिचान गरेर सुधार गर्न सके मात्रै भारत–नेपाल सीमामा सुरक्षा व्यवस्थाप्रति सर्वसाधारणको विश्वास कायम रहने उनीहरूको भनाइ छ ।

Previous Post

चिन्ताजनक ‘मुटु रोग’

Next Post

भेरीमा साढे आठ सयले लिए क्याथ ल्याब सेवा

Next Post
आज भेरी अस्पतालको बार्षिकोत्सव, थेगिनसक्नु बिरामीको चाप

भेरीमा साढे आठ सयले लिए क्याथ ल्याब सेवा

Stay Connected

ADVERTISEMENT
  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
प्रतियोगिता नजिकिंदै जाँदा स्वीमिङ्ग पुल सफाई

आजदेखि पौडी प्रशिक्षक प्रशिक्षण

October 29, 2025

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
आज भेरी अस्पतालको बार्षिकोत्सव, थेगिनसक्नु बिरामीको चाप

भेरीमा साढे आठ सयले लिए क्याथ ल्याब सेवा

September 30, 2026
निगरानीकै बीच सीमावर्ती बाटोबाट तस्करी

निगरानीकै बीच सीमावर्ती बाटोबाट तस्करी

September 30, 2026
काखीमुनि प्वाल पारेर मुटुको भल्ब परिवर्तन

चिन्ताजनक ‘मुटु रोग’

September 30, 2026
मलाई ठिक छ

मलाई ठिक छ

September 29, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

-
00:00
00:00

Queue

Update Required Flash plugin
-
00:00
00:00
Go to mobile version