For Advertisement call: 9858020711
DO you have news / article? Click here
Thursday, October 8, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    दशैंको शुभकामना आदान–प्रदान सहित एनसेल हिरो रिटेलर मिट सम्पन्न

    दशैंको शुभकामना आदान–प्रदान सहित एनसेल हिरो रिटेलर मिट सम्पन्न

    देशभरका युवा प्रतिभालाई लुम्बिनीमा जुटाउँदै ‘लुम्बिनीएक्स’ ह्याकाथन

    देशभरका युवा प्रतिभालाई लुम्बिनीमा जुटाउँदै ‘लुम्बिनीएक्स’ ह्याकाथन

    लुम्बिनी प्राविधिक विश्वविद्यालय र लखनऊ विश्वविद्यालयबीच शैक्षिक सहकार्यको सम्झौता हस्ताक्षर

    लुम्बिनी प्राविधिक विश्वविद्यालय र लखनऊ विश्वविद्यालयबीच शैक्षिक सहकार्यको सम्झौता हस्ताक्षर

    चिप उद्योगमा भारतको तीव्र विस्तार

    बजेटमा सूचना प्रविधिमा दिइएको जोडप्रति स्वागत

    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports
    नेपालगन्जमा राष्ट्रिय पौडी प्रतियोगिता तयारी शुरु

    नेपालगन्जमा राष्ट्रिय पौडी प्रतियोगिता तयारी शुरु

    वीपी मार्गमा काँग्रेस क्षेत्र नं.१ को पदयात्रा

    वडा अधिवेशन गर्दै इतर समूह

    आजदेखि मेयर कप ब्याडमिन्टन

    नेपालगन्जमा यु–१८ फुटबलको रोमाञ्चकता

    नेपालगन्जमा यु–१८ फुटबलको रोमाञ्चकता

    विश्वकप छनोट : प्रारम्भिक चरणमा ३३ खेलाडी छानिए

    नेपालगन्जमा फुटबल छनोट खेल

    भदौ १९ देखि विश्वभर प्रदर्शनमा आउँदै ‘बा एक योद्धा’

    भदौ १९ देखि विश्वभर प्रदर्शनमा आउँदै ‘बा एक योद्धा’

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    संशोधन विधेयकको विश्लेषण

    संशोधन विधेयकको विश्लेषण

    समृद्ध नेपालगन्जः संकल्प र नेतृत्वको आवश्यकता

    समृद्ध नेपालगन्जः संकल्प र नेतृत्वको आवश्यकता

    से फोक्सुण्डो यात्रा–२

    से फोक्सुण्डो यात्रा–२

    अन्तर्वार्ता

    अन्तर्वार्ता

    ‘अस्वस्थ जीवनशैली समस्या’

    ‘अस्वस्थ जीवनशैली समस्या’

    चाडपर्वको मुखमा बजारको मनपरी उपभोक्ताको पीडा र राज्यको जवाफदेहिता

    चाडपर्वको मुखमा बजारको मनपरी उपभोक्ताको पीडा र राज्यको जवाफदेहिता

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result

होमपेज News

बाँकेमै अब ‘विजयसाल वन’

byDainik Nepalgunj
June 29, 2025
in News, मुख्य समाचार
0 0
0
बाँकेमै अब ‘विजयसाल वन’
Share on FacebookShare on Twitter

विजयसाल प्लटको स्थापना गरि वृक्षारोपण शुरु गरिएको हो

संरक्षित तथा लोपोन्मुख वनस्पति प्रजातीको संरक्षणका लागि पश्चिम नेपालमा पहिलो योजनाबद्ध पहलका रूपमा बाँकेको गेदवामा विजयसाल वृक्षारोपण प्लटको स्थापना गरिएको छ ।

वृक्षारोपण कार्यक्रमका संयोजकसमेत रहेका वन वीउ प्रयोगशाला तथा भण्डारण केन्द्र बाँकेका रेञ्जर अशोक खत्रीले यो प्लट कञ्चनपुरपछि पश्चिम नेपालको दोस्रो तथा विजयसालका लागि पहिलो योजनाबद्ध संरक्षणस्थल भएको बताए । ‘लुम्बिनीको बाँके अब विजयसाल पाइने जिल्लाका रुपमा चिनिनेछ,’ खत्रीले भने ।

राप्ती सोनारी गाउँपालिका वडा नं ७ गेदवा स्थित रामजानकी सामुदायिक वन क्षेत्रभित्र वन तथा वातावरण मन्त्रालय, लुम्बिनी प्रदेश अन्तर्गतको वन बीउ प्रयोगशाला तथा भण्डारण केन्द्र बाँकेको नेतृत्वमा सुरु गरिएको यस वृक्षारोपण कार्यक्रममा विजयसालका १ हजार १६० र सतिसालका ६५० विरुवा रोपिने रेञ्जर खत्रीले बताए ।

विजयसाल नेपालमा पाइने उच्च गुणस्तरीय काठमध्ये एक हो, जुन संरक्षित सूचीमा राखिएको छ । यसको उच्च बजार मूल्य, ढिलो वृद्धि हुने स्वभाव र अत्यधिक दोहनका कारण यो प्रजाती संकटग्रस्त बन्दै गएको छ । कञ्चनपुरमा २०५७ सालमा गरिएको विजयसालको बीउ सङ्कलन तथा रोपण प्रयास सफल भएपनि त्यसपछि यस्ता योजनाबद्ध संरक्षण परियोजना खासै देखिएका थिएनन् ।

‘बाँकेको यो प्रयास केवल वृक्षारोपण कार्यक्रम मात्र नभई दीर्घकालीन संरक्षण रणनीतिको एक महत्वपूर्ण थलो बन्ने सम्भावना बोकेको छ,’ कार्यक्रम संयोजक खत्रीले दैनिक नेपालगन्जसँग भने । उनका अनुसार, १.१३ हेक्टर क्षेत्रफलमा फैलिएको यो प्लटले विजयसालको वंशाणुगत श्रोतको संरक्षण, बीउ उत्पादन र वितरण तथा वनस्पतिक विविधता कायम गर्न दीर्घकालीन योगदान पु¥याउनेछ ।

कार्यक्रम संयोजक खत्रीका अनुसार, यो कार्यक्रम संघीय, प्रदेश र स्थानीय सरकारबीचको सहकार्यमा सञ्चालन भएको हो ।

शनिवार वृक्षारोपण शुभारम्भ गर्दै प्रमुख अतिथि, नेपाल सरकारका राज्यमन्त्री रुपा विश्वकर्माले तीन तहका सरकारबीच समन्वय गरी वनमा आधारित आर्थिक सुधार र संरक्षणलाई अघि बढाउनु आवश्यक रहेको बताइन् ।

कार्यक्रमका अध्यक्ष, प्रदेश वन मन्त्रालयका सचिव प्रमोद भट्टराईले लुम्बिनी प्रदेशको नीति र कार्यक्रममा विजयसाल तथा सतिसाल संरक्षण समेटिएको र यो प्लट त्यसको व्यवहारिक उदाहरण भएको उल्लेख गरे । यद्धपि, प्रदेश सरकार आफैले भने आफ्नो कार्यक्रमलाई कार्यान्वयनमा ल्याउन सकेको छैन । ‘सानैस्केलमा भएपनि हामीले यो अगाडी बढाउन सफल भएका छौं,’ कार्यक्रममा वक्ताहरुले भने ।

रेड कार्यान्वयन केन्द्र, बबरमहल काठमाडौंका प्रमुख नवराज पुडासैनीका अनुसार, वनमा आधारित आयआर्जनका उपायहरू विकास गर्न समुदायलाई बजेट र प्राविधिक सहयोग उपलब्ध गराइनेछ । यसले थारु, मुस्लिम लगायत जातीय विविधता बोकेको समुदायमा सामाजिक समावेशीकरण र आय सृजनालाई पनि सघाउनेछ ।

रामजानकी सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष राजा अलि खाँका अनुसार, समुहले प्लटमा रोपिएका विरुवाहरूलाई संरक्षण गर्दै भविष्यमा बीउ उत्पादन केन्द्रको रूपमा विकास गर्ने लक्ष्य राखेको छ । यसले समुदायमा वन–आधारित रोजगारी, वातावरणीय सचेतना र जैविक विविधता संरक्षणको अभ्यासलाई संस्थागत बनाउनेछ ।

वन विभागका उपमहानिर्देशक अजित कुमार कर्णले अघिल्ला वृक्षारोपण प्रयासहरू सफल भएको स्मरण गराउँदै यो परियोजनाबाट दीर्घकालीन लाभ सुनिश्चित हुने विश्वास व्यक्त गरे ।

वर्दिया र बाँकेका डिभिजनल वन अधिकृतहरूले पनि संरक्षित प्रजातीको सन्दर्भमा यस परियोजनाको राष्ट्रिय महत्व औंल्याएका छन् । वर्दियाका डिभिजनल वन अधिकृत विजय राज सुवेदीले विजयसाल र सतिसालजस्ता संरक्षित प्रजातीको संरक्षण नेपालमै पहिलो पटक औपचारिक प्लटमार्फत भएको बताए ।

वन वीउ प्रयोगशाला तथा भण्डारण केन्द्र बाँकेका प्रमुख भुवनेश्वर चौधरीले संचालन गरेको वृक्षारोपण कार्यक्रममा ुहभागीहरुलाई बाँकेका डिभिजिनल वन अधिकृत शंकर प्रसाद गुप्ताले स्वागत गरेका थिए ।

‘वृक्षारोपण कार्यक्रम क्रमशः केही दिन सम्म समूहको सक्रियतामा गरिनेछ,’ वन वीउ प्रयोगशाला तथा भण्डारण केन्द्रका प्रमुख चौधरीले भने ।

Previous Post

नेपालगन्ज रोड–गोन्डा रेलमार्गको निर्माण तीव्र

Next Post

फलफूल बिरुवा रोपियो

Next Post
फलफूल बिरुवा रोपियो

फलफूल बिरुवा रोपियो

Stay Connected

ADVERTISEMENT
  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
प्रतियोगिता नजिकिंदै जाँदा स्वीमिङ्ग पुल सफाई

आजदेखि पौडी प्रशिक्षक प्रशिक्षण

October 29, 2025

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
बाँकेबाट ९ जना केन्द्रीय सदस्यको दौडमा

बाँकेबाट ९ जना केन्द्रीय सदस्यको दौडमा

October 8, 2026
अफीम भरिया बन्दै महिला

अफीम भरिया बन्दै महिला

October 8, 2026
कोहलपुरमा ‘एनसेल हिरो रिटेलर मिट’

कोहलपुरमा ‘एनसेल हिरो रिटेलर मिट’

October 8, 2026
‘बुबाआमाको विरासतको सम्मान हुने गरी काम गर्छु’

‘बुबाआमाको विरासतको सम्मान हुने गरी काम गर्छु’

October 8, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

-
00:00
00:00

Queue

Update Required Flash plugin
-
00:00
00:00
Go to mobile version