For Advertisement call: 9858020711
DO you have news / article? Click here
Friday, August 15, 2025
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    देशमा आजः ८ बजे ८ खबर

    दश वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जना गरिनेछ : प्रधानमन्त्री दाहाल

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    समाधान भयो फेसबुकमा देखिएको समस्या       

    समाधान भयो फेसबुकमा देखिएको समस्या       

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    ‘स्टारडम’ को छायाभन्दा बाहिर ‘लभर ब्वाई’

    ‘स्टारडम’ को छायाभन्दा बाहिर ‘लभर ब्वाई’

    ‘महाभोज’को मूख्य विषय सहकारीको रकम अपचलन

    ‘महाभोज’को मूख्य विषय सहकारीको रकम अपचलन

    नोरासँगै नाचे नेपाली

    नोरासँगै नाचे नेपाली

    वर्ष २०८१ : चार चलचित्रले गरे १० करोड बढीको व्यापार

    वर्ष २०८१ : चार चलचित्रले गरे १० करोड बढीको व्यापार

    अभिनेत्री नोरा फतेही नेपाल आउँदै

    अभिनेत्री नोरा फतेही नेपाल आउँदै

    वर्ष २०८१–नेपाली चलचित्रका लागि कस्तो रह्यो ?

    वर्ष २०८१–नेपाली चलचित्रका लागि कस्तो रह्यो ?

  • Lifestyle
    भजन शिरोमणिको जीवनीमा आधारित चलचित्रको ट्रेलर सार्वजनिक

    भजन शिरोमणिको जीवनीमा आधारित चलचित्रको ट्रेलर सार्वजनिक

    विचार

    विचार

    बहस

    बहस

    ‘कुटुम्ब’ अर्थात् ‘बुक क्याफे’

    ‘कुटुम्ब’ अर्थात् ‘बुक क्याफे’

    जाडोमा छालाको हेरचाह गर्ने घरेलु उपाय

    जाडोमा छालाको हेरचाह गर्ने घरेलु उपाय

    खान आयोग्य मासु बिक्रीमा राखेको फेला

    खान आयोग्य मासु बिक्रीमा राखेको फेला

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
E-Paper
No Result
View All Result

होमपेज News World

बङ्गलादेशले फेब्रुअरी चुनावका लागि ४० हजार बडी क्याम किन्ने

byDainik Nepalgunj
August 10, 2025
in World
0 0
0
बङ्गलादेशले फेब्रुअरी चुनावका लागि ४० हजार बडी क्याम किन्ने
0
SHARES
2
VIEWS
Share on FacebookShare on Twitter

बङ्गलादेशको अन्तरिम सरकारले फेब्रुअरीमा हुने आगामी आम निर्वाचनको समयमा मतदान केन्द्रहरूमा सुरक्षा बढाउनका लागि प्रहरीका लागि कम्तीमा ४० हजार शरीरमा लगाउने क्यामेरा खरिद गर्ने योजना बनाएको छ ।

मुख्य सल्लाहकार मुहम्मद युनुसको अध्यक्षतामा शनिबार ढाकाको स्टेट गेस्ट हाउस जमुनामा भएको उच्चस्तरीय बैठकमा यस कदममाथि छलफल भएको थियो ।

बैठकमा गृहमन्त्रीका सल्लाहकार लेफ्टिनेन्ट जनरल (सेवानिवृत्त) जहाँगीर आलम चौधरी, मुख्य सल्लाहकारका विशेष सहायक खुदा बख्श चौधरी र फैज तैयब अहमद उपस्थित हुनुहुन्थ्यो ।

सामान्यतया बडी क्याम भनेर चिनिने ४० हजार बडी क्यामेराको खरिद प्रक्रिया अन्तिम चरणमा रहेको फैज तैयब अहमदले बताउनुभयो । उपकरणहरूले हजारौँ असुरक्षित मतदान केन्द्रहरूमा सुरक्षा बलियो बनाउने कुरामा उहाँले जोड दिनुभयो ।

“हामीले अक्टोबरसम्ममा बडी क्यामहरू खरिद गर्ने लक्ष्य राखेका छौंँ ताकि प्रहरी अधिकारीहरूले एआई क्षमताहरू लगायत उनीहरूको प्रमुख सुविधाहरूमा पर्याप्त प्रशिक्षण प्राप्त गर्न सकून्”, उहाँले भन्नुभयो ।

बङ्गलादेशका अधिकारीहरूले क्यामेराहरू आपूर्ति गर्न जर्मनी, चीन र थाइल्यान्डका तीनवटा कम्पनीसँग सम्पर्क गरेका छन् । प्रहरी अधिकारी र कन्स्टेबलहरूले चुनावी ड्युटीमा हुँदा आफ्नो छातीमा उपकरणहरू लगाउनेछन् ।

प्रमुख सल्लाहकार युनुसले अधिकारीहरूलाई खरिद प्रक्रियालाई तीव्रता दिन र हजारौँ प्रहरी कर्मचारीको उचित प्रशिक्षण सुनिश्चित गर्न निर्देशन दिनुभयो ।

“हामीले सबै मतदान केन्द्रमा पूर्ण सुरक्षाको ग्यारेन्टी गर्नुपर्छ, चाहे कुनै पनि खर्च होस् । हाम्रो लक्ष्य फेब्रुअरीको चुनावलाई देशको इतिहासमा सबैभन्दा स्वतन्त्र, निष्पक्ष र शान्तिपूर्ण बनाउनु हो”, उहाँले भन्नुभयो ।

बैठकमा मुख्य सल्लाहकारको दूरसञ्चार तथा आइसिटी मामिलासम्बन्धी विशेष सहायकले आगामी मतदानका लागि निर्वाचन एप सार्वजनिक गर्ने योजना पनि सार्वजनिक गरेका थिए ।

यो एपले उम्मेदवारको विवरण, मतदान बुथहरूमा अद्यावधिकहरू र उजुरी पेश गर्नका लागि अन्तरक्रियात्मक सुविधाहरू सहित फेब्रुअरी चुनावका बारेमा विस्तृत जानकारी प्रदान गर्नेछ ।

मुख्य सल्लाहकारले अधिकारीहरूलाई एपको सुरुाातलाई तीव्रता दिन र देशका १० करोडभन्दा बढी मतदाताका लागि यसलाई प्रयोगकर्ता–मैत्री बनाउन आग्रह गर्नुभयो ।

यसै क्रममा अगस्ट ६ मा मुख्य सल्लाहकारको कार्यालयले निर्वाचन आयोगलाई पत्र लेख्दै सन् २०२६ फेब्रुअरीमा रमजान सुरु हुनुअघि राष्ट्रिय संसद्को निर्वाचन सम्पन्न गर्न सबै तयारी पूरा गर्न निर्देशन दिएको मुख्य सल्लाहकारको प्रेस शाखाले एक विज्ञप्तिमा जनाएको छ ।

यस पत्रमार्फत निर्वाचन आयोगलाई निर्वाचन आयोजना गर्न सरकारको अनुरोधको औपचारिकता पूरा भएको विज्ञप्तिमा उल्लेख छ ।

बुधबार मुख्य निर्वाचन आयुक्तलाई पठाइएको पत्रमा मुख्य सल्लाहकारका प्रधान सचिव एम सिराज उद्दीन मियाले निर्धारित समयमा अपेक्षित गुणस्तरको स्वतन्त्र, निष्पक्ष, शान्तिपूर्ण र उत्सवमय राष्ट्रिय निर्वाचन आयोजना गर्न आवश्यक कदम चाल्न अनुरोध गर्नुभएको विज्ञप्तिमा उल्लेख छ ।

अगस्ट ५ मा जुलाई विद्रोह दिवसको अवसरमा राष्ट्रको नाममा आफ्नो सम्बोधनमा मुख्य सल्लाहकार युनुसले अर्को वर्ष फेब्रुअरीमा रमजान सुरु हुनुअघि निर्वाचन आयोजना गर्न निर्वाचन आयोगलाई पत्र लेख्ने बताउनुभएको थियो । त्यसैको निरन्तरतामा मुख्य सल्लाहकारको कार्यालयले बुधबार यो पत्र पठाएको थियो ।

राष्ट्रका नाममा गरिएको सम्बोधनको सन्दर्भमा मुख्य सल्लाहकारले आफ्नो सम्बोधनमा यस सम्बन्धमा सबै तयारी र संस्थागत व्यवस्था तत्काल सुरु गर्न आह्वान गर्नुभएको पत्रमा उल्लेख छ । विगत १५ वर्षदेखि जनताले मतदान गर्न नसकेका सन्दर्भमा आगामी निर्वाचनलाई महान हर्षोल्लासपूर्ण मतदान पर्वका रूपमा सम्झन सकिने गरी आयोजना गर्न मुख्य सल्लाहकारले जोड दिनुभएको पनि उल्लेख छ ।

आफ्नो सम्बोधनमा मुख्य सल्लाहकारले खुसी र उत्सव, शान्ति र व्यवस्था, मतदाताको उपस्थिति, सौहार्द र निष्कपटताको हिसाबले चुनाव अविस्मरणीय हुने अपेक्षा व्यक्त गर्नुभयो । निर्वाचन आयोजना गर्न उपयुक्त प्रविधि प्रयोग गर्नुपर्ने कुरामा जोड दिँदै निर्वाचन आयोगलाई अपेक्षित निष्पक्ष, स्वतन्त्र, शान्तिपूर्ण र उत्सवको निर्वाचन आयोजना गर्न सरकारको पूर्ण सहयोगका बारेमा पनि जानकारी गराइएको थियो ।
Previous Post

चार महिनामा विपदका दुई हजार ६ सय ७५ घटना

Next Post

आर्थिक अनुशासनका लागि बेरुजु फर्छ्योट प्राथमिकतामा : मुख्यमन्त्री आचार्य

Next Post
आर्थिक अनुशासनका लागि बेरुजु फर्छ्योट प्राथमिकतामा : मुख्यमन्त्री आचार्य

आर्थिक अनुशासनका लागि बेरुजु फर्छ्योट प्राथमिकतामा : मुख्यमन्त्री आचार्य

Stay Connected

    • Trending
    • Comments
    • Latest
    कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

    कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

    January 16, 2024
    आमाबिनै नागरिकता

    आमाबिनै नागरिकता

    January 25, 2024
    मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

    मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

    May 13, 2024
    पर्यटनको नयाँ ढोकाः माउण्टेन फ्लाइटले जगाएका आशा

    पर्यटनको नयाँ ढोकाः माउण्टेन फ्लाइटले जगाएका आशा

    January 30, 2024

     सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

    0
    बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

    बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

    0
    How to make Shahi Paneer

    How to make Shahi Paneer

    0
    चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

    चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

    0
    देशमा आजः ८ बजे ८ खबर

    सामाजिक सञ्जाल कानुनी दायरामा आउनुपर्छ: प्रधानमन्त्री

    August 15, 2025
    Auto Draft

    शिक्षालाई अस्तव्यस्तताबाट जोगाउन

    August 15, 2025
    नौबस्ता : अझै सम्पर्कविहीन १२ बालबन्दी

    १३ वटा कारागारमा झण्डै ५ हजार कैदीबन्दी

    August 15, 2025
    अधिकारकर्मी ठकुरीले मनाए मानव सेवा आश्रममा आफ्नो जन्म दिन

    अधिकारकर्मी ठकुरीले मनाए मानव सेवा आश्रममा आफ्नो जन्म दिन

    August 15, 2025
    • About
    • Advertise
    • Privacy & Policy
    • Contact
    Call us: +977 9858020711

    © 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In

    Add New Playlist

    No Result
    View All Result
    • Home
    • News
      • Politics
      • Business
      • Social
      • Education
      • Environment
      • World
      • Featured News
    • Technology
    • Entertainment
    • Lifestyle
    • मुख्य समाचार
    E-paper

    © 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

    Are you sure want to unlock this post?
    Unlock left : 0
    Are you sure want to cancel subscription?
    Go to mobile version