For Advertisement call: 9858020711
DO you have news / article? Click here
Sunday, June 21, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    चिप उद्योगमा भारतको तीव्र विस्तार

    बजेटमा सूचना प्रविधिमा दिइएको जोडप्रति स्वागत

    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    देशमा आजः ८ बजे ८ खबर

    दश वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जना गरिनेछ : प्रधानमन्त्री दाहाल

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports
    पम्प ट्र्याकको विजेता निरभ

    पम्प ट्र्याकको विजेता निरभ

    प्रथम मेयर कप महिला तथा पुरुष 5S हक्की प्रतियोगिता–२०८३ सुरु

    प्रथम मेयर कप महिला तथा पुरुष 5S हक्की प्रतियोगिता–२०८३ सुरु

    तथ्यांकमा विश्वकपः को कति सफल ?

    इङ्ल्यान्डलाई क्रोएसियाको चुनौती, अर्को खेलमा घाना र पानमा भिड्दै

    मेयर कपमा तक्षशिला, हिमालय, ज्ञानज्योति र साइनिङस्टारको जित

    मेयर कपमा तक्षशिला, हिमालय, ज्ञानज्योति र साइनिङस्टारको जित

    तथ्यांकमा विश्वकपः को कति सफल ?

    समूह ‘जी’: बेल्जियमविरुद्ध हेड टु हेडमा इजिप्त अगाडि

    विश्वकप फुटबल आजदेखि, मेक्सिकोमा उद्घाटन खेल हुने

    सानदार सुरुआतको लक्ष्यमा उपाधि दाबेदार स्पेन, केप भेर्डेका लागि ऐतिहासिक खेल

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    संघर्ष, साहस र अभिव्यक्ति स्वतन्त्रताको यात्रा

    संघर्ष, साहस र अभिव्यक्ति स्वतन्त्रताको यात्रा

    अद्वैत वेदान्तको आलोकमा ‘तत् त्वम् असि’ महावाक्यको दार्शनिक विवेचना

    अद्वैत वेदान्तको आलोकमा ‘तत् त्वम् असि’ महावाक्यको दार्शनिक विवेचना

    चुनौति बन्दै नसर्ने रोग

    चुनौति बन्दै नसर्ने रोग

    कर्णालीको विकास र प्रदेश बजेटको दिशा

    कर्णालीको विकास र प्रदेश बजेटको दिशा

    विश्वव्यापी स्वास्थ्य सङ्कटकाल घोषणा

    जनगणतन्त्र कङ्गोमा ८०८ जनामा इबोला

    डिजिटल युगमा बालबालिका र युवा: अवसरसँगै बढ्दो जोखिम

    डिजिटल युगमा बालबालिका र युवा: अवसरसँगै बढ्दो जोखिम

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result

होमपेज News

स्थानीय तहमा योजना कार्यान्वयन कमजोर

byDainik Nepalgunj
August 13, 2025
in News, मुख्य समाचार
0 0
0
स्थानीय तहमा योजना कार्यान्वयन कमजोर
Share on FacebookShare on Twitter

आर्थिक बर्ष सुरु हुनु अगावै स्थानीय तहले बजेट तथा कार्यक्रम बनाउने गरेपनि त्यसको कार्यान्वयन भने पूर्ण रूपमा एक आर्थिक बर्षभित्र हुने गरेको छैन । बाँकेका स्थानीय तह आफैले बनाएका योजनाहरूको कार्यान्वयन निकै कमजोर देखिएको छ । आर्थिक बर्ष २०८०÷८१ को लेखापरीक्षणपछि महालेखाले जारी गरेको ६२ औं प्रतिवेदनमा योजना कार्यान्वयनको अवस्था औंल्याइएको छ । बाँकेका स्थानीय तहले बनाएका एकै आर्थिक बर्षमा कार्यान्वयनमै नआउने, आएका पनि अधुरो रहने गरेको महालेखाले औंल्याएको हो ।

महालेखाका अनुसार, आर्थिक कार्यविधि तथा वित्तीय उतरदायित्व नियमावली, २०७७ को नियम ३५ बमोजिम स्वीकृत भएको कार्यक्रममा त्रैमासिक प्रगति विवरण बनाई पेश गर्नुपर्ने र त्रैमासिक कार्य लक्ष्य तथा कर्यक्रम बमोजिम कार्य सम्पादन गरी कार्यक्रम कार्यान्वयन गर्नुपर्ने व्यवस्था छ । ‘कार्यालयले त्रैमासिक तथा वार्षिक प्रगति विवरण बनाई पेश गर्नुपर्नेमा कार्यालयले सञ्चालन गरेका स्थानीय स्तर, जिल्ला तथा केन्द्रीय स्तरका योजनाको नियम बमोजिमको ढाँचामा त्रैमासिक प्रगति विवरण तयार गरेको देखिएन’, महालेखाले बाँकेका स्थानीय तहको प्रतिवेदनमा उल्लेख गरेको छ ।

राप्तीसोनारी पालिकाले विवरण अनुसार आर्थिक बर्ष २०८०÷०८१ मा २५ योजनाको प्रगती शुन्य रहेको छ भने १० योजनाको प्रगती २५ प्रतिशत भन्दा कम रहेको छ । राप्तीसोनारी गाउँपालिकाको कुल २ सय २५ योजना मध्ये ५० प्रतिशत उपलब्धी भएका योजनाको संख्या ७ प्रतिशत, ७५ प्रतिशत प्रगति भएका योजनाको संख्या ५ र ७५ प्रतिशत भन्दा बढी प्रगति भएको योजनाको संख्या १ सय ७८ वटा रहेको महालेखाको प्रतिवेदनमा उल्लेख छ ।

‘स्रोत अभाव, वर्षा, जग्गा विवाद लगायतका कारणले आयोजनाहरू कार्यान्वयन हुन नसकेको पालिकाले जनाएको छ । तसर्थ कार्यान्वयन योग्य योजनाहरू छनौट गरी प्रभावकारी कार्यान्वयन गर्नुपर्दछ’, महालेखाले भनेको छ, ‘योजना तथा कार्यक्रम तर्जुमा तथा छनौट गर्दा कार्यान्वयन योग्य योजना छनौट गर्नुपर्दछ ।’

त्यस्तै, बैजनाथ गाउँपालिकाले आर्थिक बर्ष २०८१÷०८२ मा बनाएका २ सय ७ योजना मध्ये उक्त आ.व.मा ३१ वटा योजना कार्यान्वयन नै गर्न सकेन । महालेखाको प्रतिवेदन अनुसार, उक्त ३१ वटा योजनाको प्रगति शुन्य रहेको छ । ‘२ वटा योजनाको प्रगति २५ प्रतिशत, ७५ प्रतिशतसम्म कार्यान्वयन भएका योजनाको संख्या ४ वटा र सो भन्दा माथि प्रगति भएका योजनाको संख्या १ सय ६२ रहेका छन्’, महालेखाले प्रतिवेदनमा उल्लेख गरेको छ । महालेखाले बैजनाथ गाउँपालिकाले शुन्य प्रगति भएका र प्रगति कम भएका योजनाहरूको स्पष्ट कारण नदेखाएको उल्लेख समेत गरेको छ । यद्यपि, बैजनाथ गाउँपालिकाले समयमै बजेट उपलब्ध नहुनु, जग्गा विवाद तथा बर्षाद लगायतका कारणले कार्यक्रमहरूको प्रगति शुन्य भएको बताएको छ ।

कोहलपुर नगरपालिकाको आ.व. २०८१÷०८२ का लागि बनाइएका २ सय ३१ वटा योजना मध्ये ११ वटा योजनाको प्रगति शुन्य रहेको छ । महालेखाका अनुसार, २५ प्रतिशत सम्म प्रगति भएका योजनाको संख्या ५, ५० प्रतिशतसम्म प्रगति भएको योजनाको संख्या २०, ७५ प्रतिशतसम्म प्रगति भएका योजनाको संख्या १७ र ७५ प्रतिशत भन्दा माथि कार्यान्वयन भएका योजनाको संख्या १ सय ७८ वटा रहेका छन् ।

कोहलपुर नगरपालिकाले पनि जग्गा विवाद, अनुदानमा कटौती, स्रोतको अभाव जस्ता कारणले योजनाको कार्यान्वयन हुन नसकेको बताएको छ । महालेखाले लक्ष्य बमोजिम स्रोतको प्रबन्ध गरी निर्धारित कार्यक्रम तथा योजनाहरू तोकिएको समयमा कार्यान्वयन गर्नेतर्फ ध्यान दिनुपर्ने सुझाव दिएको छ ।

खजुरा गाउँपालिकाको समग्रमा योजनाहरूको प्रगति प्रतिशत ६९.२८ रहेको र केही योजनाहरू प्रगति शुन्य रहेको महालेखाको प्रतिवेदनमा उल्लेख छ । खजुरा गाउँपालिकाले बजेट अभावको कारण योजना कार्यान्वयन हुन नसकेको बताएको छ । महालेखाले खजुरालाई कार्यान्वयन पक्षलाई प्रभावकारी बनाई सन्तोषजनक प्रगति हासिल गर्न सुझाव दिएको छ ।

आर्थिक २०८०÷०८१ मा जानकी गाउँपालिकाले १ सय ९९ वटा योजनाहरू कार्यान्वयनमा ल्याएको थियो । तर, १९ वटा योजनाको प्रगति शुन्य, १२ वटा योजनाको प्रगति २५ प्रतिशतसम्म मात्रै, १३ वटा योजनाको कार्यान्वयन ५० प्रतिशतसम्म मात्रै र ७५ प्रतिशतसम्म कार्यान्वयन भएका योजनाको संख्या १ सय ५५ वटा रहेको महालेखाको प्रतिवेदनमा उल्लेख छ ।

नरैनापुर गाउँपालिकाले बनाएका ४६ योजनामा कुल ७४.१२ प्रतिशत कार्यान्वयन भएको महालेखाको प्रतिवेदनमा उल्लेख छ ।
त्यस्तै, बाँकेको डुडुवा गाउँपालिकाले ६९ वटा योजना बनाएकोमा ९ वटाको प्रगति शुन्य, ५० प्रतिशतसम्म कार्यान्वयन भएका योजना संख्या १०, ७५ प्रतिशतसम्म कार्यान्वयन भएका योजनाको संख्या ९, ७५ प्रतिशत माथि कार्यान्वयन भएका योजनाको संख्या ४१ वटा रहेका छन् ।
नेपालगन्ज उपमहानगरपालिकाले आर्थिक बर्ष २०८०÷०८१ मा पालिका स्तरीय १ सय ६६ वटा योजना बनाएकोमा १० वटा योजनाको प्रगति शुन्य, २५ प्रतिशतसम्म कार्यान्वयन भएका योजनाको संख्या ११, ५० प्रतिशतसम्म कार्यान्वयन भएका योजनाको संख्या १७ वटा रहेका थिए ।

Previous Post

देशभर मनसुन सक्रिय

Next Post

सानो ठाउँ छ अम्बा लगाउनुहोस

Next Post
सानो ठाउँ छ अम्बा लगाउनुहोस

सानो ठाउँ छ अम्बा लगाउनुहोस

Stay Connected

ADVERTISEMENT
  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
प्रतियोगिता नजिकिंदै जाँदा स्वीमिङ्ग पुल सफाई

आजदेखि पौडी प्रशिक्षक प्रशिक्षण

October 29, 2025

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
सभापति लामछिाने र वरिष्ठ नेता शाहद्वारा महाधिवेशन उद्घाटन

सभापति लामछिाने र वरिष्ठ नेता शाहद्वारा महाधिवेशन उद्घाटन

June 21, 2026
जुम्लामा तीन हजार ६७१ मेट्रिकटन सिमी उत्पादन

जुम्लामा तीन हजार ६७१ मेट्रिकटन सिमी उत्पादन

June 21, 2026
अन्नपूर्ण आधार शिविरमा पर्यटक खचाखच

अन्नपूर्ण आधार शिविरमा पर्यटक खचाखच

June 21, 2026
संघर्ष, साहस र अभिव्यक्ति स्वतन्त्रताको यात्रा

संघर्ष, साहस र अभिव्यक्ति स्वतन्त्रताको यात्रा

June 21, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

-
00:00
00:00

Queue

Update Required Flash plugin
-
00:00
00:00
Go to mobile version