For Advertisement call: 9858020711
DO you have news / article? Click here
Tuesday, June 16, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    चिप उद्योगमा भारतको तीव्र विस्तार

    बजेटमा सूचना प्रविधिमा दिइएको जोडप्रति स्वागत

    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    देशमा आजः ८ बजे ८ खबर

    दश वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जना गरिनेछ : प्रधानमन्त्री दाहाल

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports
    मेयर कपमा तक्षशिला, हिमालय, ज्ञानज्योति र साइनिङस्टारको जित

    मेयर कपमा तक्षशिला, हिमालय, ज्ञानज्योति र साइनिङस्टारको जित

    तथ्यांकमा विश्वकपः को कति सफल ?

    समूह ‘जी’: बेल्जियमविरुद्ध हेड टु हेडमा इजिप्त अगाडि

    विश्वकप फुटबल आजदेखि, मेक्सिकोमा उद्घाटन खेल हुने

    सानदार सुरुआतको लक्ष्यमा उपाधि दाबेदार स्पेन, केप भेर्डेका लागि ऐतिहासिक खेल

    तथ्यांकमा विश्वकपः को कति सफल ?

    फिफा विश्वकप २०२६ः गोल्डेन बुटका १० दाबेदार

    युनाइटेड र सेन्ट जेभियर्सको शानदार जित

    युनाइटेड र सेन्ट जेभियर्सको शानदार जित

    विश्वकप फुटबलः चेक रिपब्लिकमाथि दक्षिण कोरियाको जित

    विश्वकप फुटबलः चेक रिपब्लिकमाथि दक्षिण कोरियाको जित

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    भेरी अस्पतालको एनआईसीयू शय्या विस्तार गरिँदै

    भेरी अस्पतालको एनआईसीयू शय्या विस्तार गरिँदै

    बाँकेका सबै स्थानीय तहमा कुपोषणका बालबालिका

    अठार हजार बालबालिकामा शीघ्र कडा कुपोषण

    खजुरा–६ मा ७८ बालबालिका कुपोषित

    न्यायको पर्खाइमा आधा जीवन: बेपत्ताका श्रीमतीहरुको कानुनी सङ्घर्ष र सर्वोच्चको नवीन दृष्टिकोण

    न्यायको पर्खाइमा आधा जीवन: बेपत्ताका श्रीमतीहरुको कानुनी सङ्घर्ष र सर्वोच्चको नवीन दृष्टिकोण

    मातृभाषाको संरक्षण: देशको भाषा, साहित्य र सम्पदाको प्रवर्द्धन

    मातृभाषाको संरक्षण: देशको भाषा, साहित्य र सम्पदाको प्रवर्द्धन

    अग्निस्पन्दन : प्रतिरोध, करुणा र चेतनाको काव्ययात्रा

    अग्निस्पन्दन : प्रतिरोध, करुणा र चेतनाको काव्ययात्रा

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result

होमपेज News

आन्दोलनमा नेपालगन्जका दुई युवाको निधन, शोकमा नेपालगन्ज

byDainik Nepalgunj
September 9, 2025
in News, मुख्य समाचार
0 0
0
आन्दोलनमा नेपालगन्जका दुई युवाको निधन, शोकमा नेपालगन्ज
Share on FacebookShare on Twitter

आशा परियार

नेपालगन्ज–१ धम्बोझीस्थित सुलभराज श्रेष्ठको घर अहिले गहिरो शोकमा डुबेको छ । एक्लो छोरा गुमाएकी आमा बिना खड्का श्रेष्ठ पीडासँग सामना गर्न नसकी अचेत छिन् । घर वरिपरि रुवाबासी, आफन्त र छिमेकीहरूको भीड छ ।

काठमाडौंमा सोमबार भएको जेनजी आन्दोलनमा २३ वर्षीय सुलभराज श्रेष्ठको मृत्यु भएको छ । उनी नेपालगन्ज–१ का स्थायी बासिन्दा र काठमाडौंको एक इञ्जिनियरिङ कलेजमा सिभिल इञ्जिनियरिङ अध्ययनरत विद्यार्थी थिए ।

सुलभ भेरी स्कूल सञ्चालक नरेन्द्र श्रेष्ठ र बिना खड्का श्रेष्ठका एक्ला छोरा हुन् । छोरा गुमाएको खबर सुन्नासाथ नरेन्द्र श्रेष्ठ सोमबार बेलुकी ६ बजे हवाइमार्ग हुँदै काठमाडौं गएका छन् ।

यही आन्दोलनमा नेपालगन्ज–१ धम्बोझीका अर्का युवा आयुष थापा मगरको पनि ज्यान गएको छ । फ्रान्स जाने तयारीमा काठमाडौं पुगेका १९ वर्षीय आयुष आन्दोलनमा परेर ज्यान गुमाएका हुन् । उनका बुबा सुशील थापा मगर र आमा पुनम थापा मंगलबार बिहान ७ ः४० बजे हवाई मार्ग हुँदै काठमाडौं गएका छन् ।

पीडित परिवारले सरकारप्रति कडा रोष प्रकट गर्दै भनेका छन्, ‘हाम्रा सन्तानलाई अपराधीझैँ ताकी–ताकी गोली हानियो । उनीहरू दोषी थिएनन्, आफ्ना माग सडकमा राखिरहेका थिए । तर निर्दोष युवाको रगत बगाएर सरकारले हाम्रो घरै रित्याइदियो ।’
दुई युवाको मृत्युले नेपालगञ्जको वडा नम्बर १ शोकमा डुबेको छ । आफन्त मात्रै होइन, स्थानीय समुदायसमेत पीडामा छ । नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर–१ का वडाअध्यक्ष प्रमोद रिजालले आन्दोलनमाथि भएको दमनलाई “अकल्पनीय र अमानवीय” बताएका छन् । उनले भने, “शान्तिपूर्ण ढंगले माग राख्न सडकमा उत्रिएका युवामाथि यसरी गोली प्रहार हुनु राष्ट्रकै लागि लज्जास्पद हो । सत्यतथ्य छानबिन बिना वास्तविकता बाहिर आउँदैन । दोषी जो भए पनि कारबाही हुनैपर्छ । राज्यकै संयन्त्र दोषी ठहरियो भने त्यसलाई पनि कानूनको कठघरामा उभ्याउनुपर्छ ।”

उनले दुःख प्रकट गर्दै थपे, “फुल्दै गरेका होनहार युवाहरू गुमाउनु देशकै ठूलो क्षति हो । राज्यले देखाउनुपर्ने संवेदनशीलता र जिम्मेवारी देखाउन सकेको छैन । यसको जिम्मेवारी लिनैपर्छ ।”

रिजालका अनुसार पीडित परिवारप्रति ऐक्यबद्धता जनाउन मङ्गलबार वडा कार्यालयले विज्ञप्ति जारी गरी वडाभरिका विद्यालय तथा कार्यालय बन्द गर्ने निर्णय गरिएको छ ।

Previous Post

प्रदर्शनमा गयो सुलभको ज्यान

Next Post

नरैनापुर गाँउपालिकामा शोक बिदा

Next Post
नरैनापुरमा सामाजिक सुरक्षा भत्ता वितरण अवरुद्ध

नरैनापुर गाँउपालिकामा शोक बिदा

Stay Connected

ADVERTISEMENT
  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
प्रतियोगिता नजिकिंदै जाँदा स्वीमिङ्ग पुल सफाई

आजदेखि पौडी प्रशिक्षक प्रशिक्षण

October 29, 2025

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
संघ र प्रदेशको अनुदानको भरमा स्थानीय तहको बजेट

बाँकेका आठै स्थानीय तहमा विपद् नीति र कोष

June 16, 2026
राप्तीसोनारीमा लगानीकर्ता भित्र्याउन पहल

राप्तीसोनारीमा लगानीकर्ता भित्र्याउन पहल

June 16, 2026
ओम फिटनेसलाई प्रथम वडा कप शारीरिक सुगठनको उपाधि

ओम फिटनेसलाई प्रथम वडा कप शारीरिक सुगठनको उपाधि

June 16, 2026
कर्णालीमा सातवर्षे स्वास्थ्य सेवा रणनीतिक कार्ययोजना तयार

कर्णाली प्रदेशसभा: ३५ अर्ब ३९ करोड बजेट प्रस्तुत

June 16, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

-
00:00
00:00

Queue

Update Required Flash plugin
-
00:00
00:00
Go to mobile version