For Advertisement call: 9858020711
DO you have news / article? Click here
Monday, August 24, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    देशभरका युवा प्रतिभालाई लुम्बिनीमा जुटाउँदै ‘लुम्बिनीएक्स’ ह्याकाथन

    देशभरका युवा प्रतिभालाई लुम्बिनीमा जुटाउँदै ‘लुम्बिनीएक्स’ ह्याकाथन

    लुम्बिनी प्राविधिक विश्वविद्यालय र लखनऊ विश्वविद्यालयबीच शैक्षिक सहकार्यको सम्झौता हस्ताक्षर

    लुम्बिनी प्राविधिक विश्वविद्यालय र लखनऊ विश्वविद्यालयबीच शैक्षिक सहकार्यको सम्झौता हस्ताक्षर

    चिप उद्योगमा भारतको तीव्र विस्तार

    बजेटमा सूचना प्रविधिमा दिइएको जोडप्रति स्वागत

    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports
    विश्वकप छनोट : प्रारम्भिक चरणमा ३३ खेलाडी छानिए

    नेपालगन्जमा फुटबल छनोट खेल

    भदौ १९ देखि विश्वभर प्रदर्शनमा आउँदै ‘बा एक योद्धा’

    भदौ १९ देखि विश्वभर प्रदर्शनमा आउँदै ‘बा एक योद्धा’

    निर्मलले पुरा गरे मलेसियाको स्कोर म्याराथन

    निर्मलले पुरा गरे मलेसियाको स्कोर म्याराथन

    नेपालगन्ज म्याराथनकाे तीन सदस्यीय टाेली मलेसियातर्फ

    नेपालगन्ज म्याराथनकाे तीन सदस्यीय टाेली मलेसियातर्फ

    अन्तरराष्ट्रिय सम्मानले उचाल्यो म्याराथनको साख

    अन्तरराष्ट्रिय सम्मानले उचाल्यो म्याराथनको साख

    खेलकुद र समाजको सम्बन्धबारे नेपालगन्जमा विमर्श

    खेलकुद र समाजको सम्बन्धबारे नेपालगन्जमा विमर्श

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    साहित्य र पर्यटन विकास

    साहित्य र पर्यटन विकास

    प्रहरीमा दर्ता जाहेरी तथा निवेदनको प्रगति अब ‘फोन वा एसएमएस’बाटै

    ‘ध्वनि प्रदूषणले श्रवण क्षमता कमजोर हुन्छ’

    गाउँको स्वास्थ्य चौकीदेखि AI चिकित्सकसम्म

    गाउँको स्वास्थ्य चौकीदेखि AI चिकित्सकसम्म

    ‘कृषिमा बेवास्ता बिग्रेको व्यवस्था’

    ‘कृषिमा बेवास्ता बिग्रेको व्यवस्था’

    उपभोक्ता अदालत : अब ठगिँदा न्याय खोज्न कहाँ जाने ?

    उपभोक्ता अदालत : अब ठगिँदा न्याय खोज्न कहाँ जाने ?

    मन्दिर निर्माण आस्था र सामाजिक प्रतिष्ठा

    मन्दिर निर्माण आस्था र सामाजिक प्रतिष्ठा

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result

होमपेज News

हडियाबाबामा मेला तयारी

byDainik Nepalgunj
October 13, 2025
in News, मुख्य समाचार
0 0
0
हडियाबाबामा मेला तयारी
Share on FacebookShare on Twitter

नेपालगन्जमा धार्मिक आस्थाको केन्द्र हडियाबाबामा आगामी कार्तिक २१ गतेदेखि २५ गतेसम्म पाँच दिने धार्मिक मेला लाग्ने भएको छ । प्रत्येक बर्ष हडियाबाबा धार्मिक मेला लाग्ने गर्दछ ।

नेपालगन्ज–६ रामनगरमा करिब २० कठ्ठा क्षेत्रफलमा फैलिएको श्री १००८ हडियाबाबा आश्रममा बाबाको समाधिसहित विभिन्न मन्दिर सहित गौशाला रहेको छ । पर्खालले घेरिएको मन्दिर परिसरभित्र पार्क छ । शान्त वातावरणमा रहेको हिडियाबाबा आश्रम धार्मिक आस्थाको केन्द्र पनि हो । तर, विभिन्न मेला बाहेक दर्शनार्थी कम नै हुने गर्दछन् ।

मन्दिरको प्रचारप्रसार नहुँदा नियमित पुजाआजा गर्न जानेको श्रद्धालुहरू कम भएपनि विभिन्न पर्वका बेला भने घुइँचो लाग्ने गरेको छ ।

हडियाबाबा आश्रम सीमित चन्दादाता र मन्दिरको आन्तरिक आयबाट चलिरहेको आश्रम व्यवस्थापन समितिका अध्यक्ष नन्दलाल वैश्य बताउँछन् । ‘हडियाबाबा प्रति मेरो बुबा निकै आस्था थियो, उहाँको आशिर्वादले नै म सफल छु’, आश्रमको नेतृत्व लिएको बारे धारणा राख्दै अध्यक्ष वैश्यले भने ।

मन्दिर शान्त, सफा र सुन्दर छ, यहाँ गौशाला, हनुमान मन्दिर, त्रैम्बकेश्वर महादेव मन्दिर, लक्ष्मीनारायण ९रामजानकी० मन्दिर, सत्संग हल, पार्क रहेको छ ।

आश्रम परिसरमा रहेको मन्दिरमा टाढाबाट आउने दर्शनार्थीलाई निशुल्क भोजनको समेत व्यवस्था गर्दै आएको पुजारी बताउँछन् । ‘यो आस्थाको केन्द्र हो, धार्मिक पर्यटनको सम्भावना पनि रहेको छ, तर यसको अझै प्रवद्र्धन आवश्यक रहेको छ’, व्यवस्थापन समिति भन्छ ।

आश्रम व्यवस्थापन समितिका अध्यक्ष वैश्यले आगामी कार्तिक २१ ५ गते हुने धार्मिक मेलाका लागि जिम्मेवारी पनि बाँडफाँड गरिरहेको बताउँछन् । त्यसका लागि मन्दिर व्यवस्थापन समितिको आइतबार कार्यसमिति बैठक पनि भएको थियो । ‘विगत जस्तै भव्य रूपमा मेलाको आयोजना हुनेछ, हजारौं दर्शनार्थी, भक्तजन, बाबाहरू मेलामा आउनु हुनेछ’, आइतबार विहान मन्दिर परिसरमा भेटिएका अध्यक्ष वैश्यले मेला तयारीकै लागि नियमित आश्रम आउने गरेको जानकारी दिंदै भने ।

‘नगद सहयोग भन्दा पनि मेलाका बेला कसैले कुनै दिन खानाको, कसैले ध्वनिका लागि दाउराको, कसैले साधुसन्तलाई कम्बलको जिम्मेवारी लिने विश्वास रहेको छ’, अध्यक्ष वैश्यले भने ।

मन्दिर व्यवस्थापन समितिले मेलामा आवश्यक पर्ने दाउरा व्यवस्थापनका लागि नेपालगन्ज उपमहानगरपालिका र वन डिभिजन कार्यालय बाँकेले अनुरोध गर्ने निर्णय गरेको छ । शान्ति, सुरक्षा व्यवस्थापनका लागि जिल्ला प्रशासन कार्यालय बाँकेलाई अनुरोध गर्ने निर्णय पनि मन्दिर व्यवस्थापन समितिले गरेको छ ।
भण्डारा व्यवस्थापनका लागि भण्डारादातालाई तिथिमिति तय गर्ने जिम्मेवारी आश्रमका उपाध्यक्ष तेजराम बर्मालाई, रुख विरुवा रंगरोगन
गर्नका लागि आजीवन सदस्य सन्तोष कुमार सिंहलाई जिम्मेवारी दिइएको छ ।

Previous Post

पूर्वसभामुख महरा पक्राउ

Next Post

पाँच हजार ५४७ कैदीबन्दी अझै फरार

Next Post
बाँकेबाट नाबालक छोरासहित हराएकी महिला भुटानमा बन्दी

पाँच हजार ५४७ कैदीबन्दी अझै फरार

Stay Connected

ADVERTISEMENT
  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
प्रतियोगिता नजिकिंदै जाँदा स्वीमिङ्ग पुल सफाई

आजदेखि पौडी प्रशिक्षक प्रशिक्षण

October 29, 2025

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
राप्ती सोनारीमा विपद्मा खटिने आफ्नै उद्धार टोली

राप्ती सोनारीमा विपद्मा खटिने आफ्नै उद्धार टोली

August 24, 2026
जय बागेश्वरीमा नृत्यको रंग

जय बागेश्वरीमा नृत्यको रंग

August 24, 2026
नेपालगन्जलाई पर्यटन प्रवेशद्वार बनाएर धार्मिक सर्किट विस्तार गर्न जोड

नेपालगन्जलाई पर्यटन प्रवेशद्वार बनाएर धार्मिक सर्किट विस्तार गर्न जोड

August 24, 2026
अन्तर्राष्ट्रिय वीलभयू, नेपालगन्ज शाखाद्वारा ‘९२१ औँ विश्वव्यापी रक्तदान कार्यक्रम’ आयोजना

अन्तर्राष्ट्रिय वीलभयू, नेपालगन्ज शाखाद्वारा ‘९२१ औँ विश्वव्यापी रक्तदान कार्यक्रम’ आयोजना

August 23, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

-
00:00
00:00

Queue

Update Required Flash plugin
-
00:00
00:00
Go to mobile version