For Advertisement call: 9858020711
DO you have news / article? Click here
Sunday, September 20, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    देशभरका युवा प्रतिभालाई लुम्बिनीमा जुटाउँदै ‘लुम्बिनीएक्स’ ह्याकाथन

    देशभरका युवा प्रतिभालाई लुम्बिनीमा जुटाउँदै ‘लुम्बिनीएक्स’ ह्याकाथन

    लुम्बिनी प्राविधिक विश्वविद्यालय र लखनऊ विश्वविद्यालयबीच शैक्षिक सहकार्यको सम्झौता हस्ताक्षर

    लुम्बिनी प्राविधिक विश्वविद्यालय र लखनऊ विश्वविद्यालयबीच शैक्षिक सहकार्यको सम्झौता हस्ताक्षर

    चिप उद्योगमा भारतको तीव्र विस्तार

    बजेटमा सूचना प्रविधिमा दिइएको जोडप्रति स्वागत

    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports

    आजदेखि मेयर कप ब्याडमिन्टन

    नेपालगन्जमा यु–१८ फुटबलको रोमाञ्चकता

    नेपालगन्जमा यु–१८ फुटबलको रोमाञ्चकता

    विश्वकप छनोट : प्रारम्भिक चरणमा ३३ खेलाडी छानिए

    नेपालगन्जमा फुटबल छनोट खेल

    भदौ १९ देखि विश्वभर प्रदर्शनमा आउँदै ‘बा एक योद्धा’

    भदौ १९ देखि विश्वभर प्रदर्शनमा आउँदै ‘बा एक योद्धा’

    निर्मलले पुरा गरे मलेसियाको स्कोर म्याराथन

    निर्मलले पुरा गरे मलेसियाको स्कोर म्याराथन

    नेपालगन्ज म्याराथनकाे तीन सदस्यीय टाेली मलेसियातर्फ

    नेपालगन्ज म्याराथनकाे तीन सदस्यीय टाेली मलेसियातर्फ

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    घटस्थापनाको त्यो कालाे दिन

    घटस्थापनाको त्यो कालाे दिन

    त्यसपछि खुसी हुनेछन् हाम्रा ‘बा’ ! 

    त्यसपछि खुसी हुनेछन् हाम्रा ‘बा’ ! 

    हाम्रो समाजको दुर्दशाको कारण

    हाम्रो समाजको दुर्दशाको कारण

    सन्दर्भ : जेनजी सम्मान शहिद दिवसको

    सन्दर्भ : जेनजी सम्मान शहिद दिवसको

    प्रेसलाई कमजोर पार्ने सरकारी नीति कि नियन्त्रणको नयाँ रणनीति ?

    प्रेसलाई कमजोर पार्ने सरकारी नीति कि नियन्त्रणको नयाँ रणनीति ?

    हराउँदै गएको समानुभूति

    हराउँदै गएको समानुभूति

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result

होमपेज News

बाँकेको छ लाख बढी जनसंख्यालाई एघार सय प्रहरी

byDainik Nepalgunj
October 18, 2025
in News, मुख्य समाचार
0 0
0
फेरियो बाँकेको प्रहरी कमाण्ड
Share on FacebookShare on Twitter

२०६८ सालको जनगणना अनुसार बाँकेको कुल जनसंख्या ४ लाख ९१ हजार ३ सय १३ जना रहेको थियो । सोही तथ्यांक अनुसार बाँकेमा घरधुरी संख्या ९४ हजार ७ सय ७३ रहेको थियो । पश्चिमका तीन जिल्लाको केन्द्र तथा देशकै धेरै ठाउँबाट मानिसहरू विभिन्न कामका लागि बाँके आउने भएकाले यहाँको चाप जनगणनाको तथ्यांक भन्दा निकै धेरै छ । राष्ट्रिय जनगणना २०७८ का अनुसार बाँके जिल्लाको कुल जनसंख्या ६ लाख नाघिसकेको छ । जनसंख्या, सहरीकरण बढ्दै गएपछि पनि बाँकेमा प्रहरीको दरबन्दी भने आवश्यकता अनुसार बढेको पाइँदैन । प्रहरीको माग बढ्दो छ । प्रहरी बिट र गस्तीको माग बढिरहँदा त्यस अनुसार प्रहरीको जनशक्ति भने जिल्लामा नबढेको प्रहरी अधिकारीहरूले बताउँदै आएका छ ।

यद्यपि, बाँके प्रहरी प्रमुख, प्रहरी उपरीक्षक अंगुर जिसीले प्रहरीको संख्या बढाउने भन्दा प्रहरीलाई प्रविधि मैत्री बनाउनु पर्ने धारणा राख्छन् । ‘सुरक्षाका लागि प्रहरीको माग बढ्दै गएको छ, घरघरमा प्रहरी राख्न सकिंदैन, त्यसैले अब संख्या भन्दा प्रहरीलाई प्रविधि मैत्री बनाउने हो भने सुरक्षा व्यवस्था सीमित प्रहरीबाट पनि व्यवस्थापन गर्न सकिन्छ’, उनले भने । बाँकेमा प्रहरीको दरबन्दी ९ सयको हाराहारीमा रहेको प्रहरी अधिकारी बताउँछन् । तर कार्यरत प्रहरीको संख्या १ हजार १ सयको हाराहारीमा रहेको छ । प्रहरीले पर्वका बेला १ हजार १ सय प्रहरी परिचालन गर्दै आएको बताउने गरेको छ । तर, केही प्रहरी नियम अनुसार बिदामा बस्दा त्यो संख्यामा कमी आउने गरेको छ ।

‘शान्ति, सुव्यवस्थामा चुनौति बढ्दा कर्णाली प्रदेश प्रहरी पनि सुरक्षाका लागि खटाइने गरेको छ’, बाँके प्रहरी प्रमुख जिसी भन्छन् ।

जनसंख्या बढेपनि बाँकेमा सुरक्षामा खटिने प्रहरीको दरबन्दी नथपिंदा त्यसको चाप भएकै प्रहरीले थुग्नु पर्ने कतिपय प्रहरी अधिकारी बताउँछन् । प्रहरीले सामान्यतया अन्य क्षेत्रको कार्यसमय भन्दा बढी डियुटी गर्नुपर्दछ । दरबन्दीमै रहेका करिब १० प्रतिशतसम्म प्रहरी बिदामा बस्ने गरेको अनुमान गरिन्छ । केही काजमा पनि आउने गरेका छन् ।

प्रहरीमा कडा अनुशासनमा बस्नु पर्ने भएकाले आन्तरिक सेवा, सुविधा तथा व्यवस्थापनका कुरा बाहिर नआउने गरेको प्रहरी अधिकारीहरू नै बताउँछन् । ’सामान्यतया ८ घण्टा काम गर्ने हो तर १२ देखि १८ घण्टा सम्म पनि सोही सुविधामा डियुटी गर्नुपर्ने अवस्था समेत हुने गरेको छ’, प्रहरी अधिकारी भन्छन्, ’शान्ति सुरक्षा खल्बलिदा, कुनै दैविप्रकोप आइलागे खाना र पानी विना नै डियुटीमा खटिनु नै पर्दछ ।’ प्रहरी अधिकारी भन्छन्, ‘हामी २४ घण्टे हो, कुन बेला हामी फिल्डमा खटिनु पर्ने हो निश्चित हुँदैन, नागरिकको सुरक्षा गनुपर्ने भएकाले कुनै गुनासो पनि गरिंदैन ।’

कतै धर्ना, प्रदर्शन भयो तत्काल खटिन्छ प्रहरी । दुर्घटनामा प्रहरी । कतै, बाढी र पहिरो गयो उद्दारमा प्रहरी । निर्वाचन आयो प्रहरीकै खटनपटन बढी । जिल्लामा भिआइपी आए, प्रहरी । जिल्लाको बाटो भिआइपी कतै जाँदैछन्, खटिनु पर्छ प्रहरी । प्रहरीको शान्ति, सुरक्षा कायम गर्नु बाहेक पनि अन्य धेरै जिम्मेवारी छन् । नागरिक रमाउने बेला होस् वा अधिकारका लागि आन्दोलन गर्दा होस्, सुरक्षाका लागि प्रहरीको व्यस्तता झन् बढ्छ ।

दशैं र तिहारजस्ता पर्वमा सबै रमाइरहँदा नेपाल प्रहरी भने झन बढी सजगताका साथ काममा खटिनुपर्छ । सार्वजनिक बिदा होस् वा पर्व उनीहरूका लागि जुनसुकै बेला काममा जाने मनस्थितिमा तयारी रहनुपर्छ । सबैले घरघरमा पर्व मनाइरहँदा उनीहरू सडकमा जनता र देशका लागि सुरक्षा दिइरहेका हुन्छन् ।

Previous Post

धनतेरस पर्व मनाइँदै

Next Post

आयोजकको प्रयासले प्रेरित गर्यो : जोन केलाई

Next Post
आयोजकको प्रयासले प्रेरित गर्यो : जोन केलाई

आयोजकको प्रयासले प्रेरित गर्यो : जोन केलाई

Stay Connected

ADVERTISEMENT
  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
प्रतियोगिता नजिकिंदै जाँदा स्वीमिङ्ग पुल सफाई

आजदेखि पौडी प्रशिक्षक प्रशिक्षण

October 29, 2025

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
एकलैनीबाट ३५.९ ग्राम ब्राउन सुगरसहित दुई जना पक्राउ

एकलैनीबाट ३५.९ ग्राम ब्राउन सुगरसहित दुई जना पक्राउ

September 20, 2026
मैत्रीपूर्ण सम्बन्धमा सीमा सुरक्षा

मैत्रीपूर्ण सम्बन्धमा सीमा सुरक्षा

September 20, 2026
रक्त अभियन्तालाई सम्मान, ६३ जनाले गरे रक्तदान

रक्त अभियन्तालाई सम्मान, ६३ जनाले गरे रक्तदान

September 19, 2026
ब्रह्माकुमारीजद्वारा उद्योग वाणिज्य संघको नयाँ नेतृत्वलाई सम्मान

ब्रह्माकुमारीजद्वारा उद्योग वाणिज्य संघको नयाँ नेतृत्वलाई सम्मान

September 19, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

-
00:00
00:00

Queue

Update Required Flash plugin
-
00:00
00:00
Go to mobile version