For Advertisement call: 9858020711
DO you have news / article? Click here
Tuesday, October 21, 2025
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    देशमा आजः ८ बजे ८ खबर

    दश वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जना गरिनेछ : प्रधानमन्त्री दाहाल

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    समाधान भयो फेसबुकमा देखिएको समस्या       

    समाधान भयो फेसबुकमा देखिएको समस्या       

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    नेपाली चलचित्रको बलियो बजार बन्दै अष्ट्रेलिया

    यस्तो छ दसैँका अवसरमा प्रदर्शन भएका तीन चलचित्रको व्यापार

    आजदेखि तीन चलचित्र प्रदर्शनमा

    आजदेखि तीन चलचित्र प्रदर्शनमा

    ‘स्टारडम’ को छायाभन्दा बाहिर ‘लभर ब्वाई’

    ‘स्टारडम’ को छायाभन्दा बाहिर ‘लभर ब्वाई’

    ‘महाभोज’को मूख्य विषय सहकारीको रकम अपचलन

    ‘महाभोज’को मूख्य विषय सहकारीको रकम अपचलन

    नोरासँगै नाचे नेपाली

    नोरासँगै नाचे नेपाली

    वर्ष २०८१ : चार चलचित्रले गरे १० करोड बढीको व्यापार

    वर्ष २०८१ : चार चलचित्रले गरे १० करोड बढीको व्यापार

  • Lifestyle
    भजन शिरोमणिको जीवनीमा आधारित चलचित्रको ट्रेलर सार्वजनिक

    भजन शिरोमणिको जीवनीमा आधारित चलचित्रको ट्रेलर सार्वजनिक

    विचार

    विचार

    बहस

    बहस

    ‘कुटुम्ब’ अर्थात् ‘बुक क्याफे’

    ‘कुटुम्ब’ अर्थात् ‘बुक क्याफे’

    जाडोमा छालाको हेरचाह गर्ने घरेलु उपाय

    जाडोमा छालाको हेरचाह गर्ने घरेलु उपाय

    खान आयोग्य मासु बिक्रीमा राखेको फेला

    खान आयोग्य मासु बिक्रीमा राखेको फेला

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
E-Paper
No Result
View All Result

होमपेज News

बाँकेको छ लाख बढी जनसंख्यालाई एघार सय प्रहरी

byDainik Nepalgunj
October 18, 2025
in News, मुख्य समाचार
0 0
0
फेरियो बाँकेको प्रहरी कमाण्ड
0
SHARES
1
VIEWS
Share on FacebookShare on Twitter

२०६८ सालको जनगणना अनुसार बाँकेको कुल जनसंख्या ४ लाख ९१ हजार ३ सय १३ जना रहेको थियो । सोही तथ्यांक अनुसार बाँकेमा घरधुरी संख्या ९४ हजार ७ सय ७३ रहेको थियो । पश्चिमका तीन जिल्लाको केन्द्र तथा देशकै धेरै ठाउँबाट मानिसहरू विभिन्न कामका लागि बाँके आउने भएकाले यहाँको चाप जनगणनाको तथ्यांक भन्दा निकै धेरै छ । राष्ट्रिय जनगणना २०७८ का अनुसार बाँके जिल्लाको कुल जनसंख्या ६ लाख नाघिसकेको छ । जनसंख्या, सहरीकरण बढ्दै गएपछि पनि बाँकेमा प्रहरीको दरबन्दी भने आवश्यकता अनुसार बढेको पाइँदैन । प्रहरीको माग बढ्दो छ । प्रहरी बिट र गस्तीको माग बढिरहँदा त्यस अनुसार प्रहरीको जनशक्ति भने जिल्लामा नबढेको प्रहरी अधिकारीहरूले बताउँदै आएका छ ।

यद्यपि, बाँके प्रहरी प्रमुख, प्रहरी उपरीक्षक अंगुर जिसीले प्रहरीको संख्या बढाउने भन्दा प्रहरीलाई प्रविधि मैत्री बनाउनु पर्ने धारणा राख्छन् । ‘सुरक्षाका लागि प्रहरीको माग बढ्दै गएको छ, घरघरमा प्रहरी राख्न सकिंदैन, त्यसैले अब संख्या भन्दा प्रहरीलाई प्रविधि मैत्री बनाउने हो भने सुरक्षा व्यवस्था सीमित प्रहरीबाट पनि व्यवस्थापन गर्न सकिन्छ’, उनले भने । बाँकेमा प्रहरीको दरबन्दी ९ सयको हाराहारीमा रहेको प्रहरी अधिकारी बताउँछन् । तर कार्यरत प्रहरीको संख्या १ हजार १ सयको हाराहारीमा रहेको छ । प्रहरीले पर्वका बेला १ हजार १ सय प्रहरी परिचालन गर्दै आएको बताउने गरेको छ । तर, केही प्रहरी नियम अनुसार बिदामा बस्दा त्यो संख्यामा कमी आउने गरेको छ ।

‘शान्ति, सुव्यवस्थामा चुनौति बढ्दा कर्णाली प्रदेश प्रहरी पनि सुरक्षाका लागि खटाइने गरेको छ’, बाँके प्रहरी प्रमुख जिसी भन्छन् ।

जनसंख्या बढेपनि बाँकेमा सुरक्षामा खटिने प्रहरीको दरबन्दी नथपिंदा त्यसको चाप भएकै प्रहरीले थुग्नु पर्ने कतिपय प्रहरी अधिकारी बताउँछन् । प्रहरीले सामान्यतया अन्य क्षेत्रको कार्यसमय भन्दा बढी डियुटी गर्नुपर्दछ । दरबन्दीमै रहेका करिब १० प्रतिशतसम्म प्रहरी बिदामा बस्ने गरेको अनुमान गरिन्छ । केही काजमा पनि आउने गरेका छन् ।

प्रहरीमा कडा अनुशासनमा बस्नु पर्ने भएकाले आन्तरिक सेवा, सुविधा तथा व्यवस्थापनका कुरा बाहिर नआउने गरेको प्रहरी अधिकारीहरू नै बताउँछन् । ’सामान्यतया ८ घण्टा काम गर्ने हो तर १२ देखि १८ घण्टा सम्म पनि सोही सुविधामा डियुटी गर्नुपर्ने अवस्था समेत हुने गरेको छ’, प्रहरी अधिकारी भन्छन्, ’शान्ति सुरक्षा खल्बलिदा, कुनै दैविप्रकोप आइलागे खाना र पानी विना नै डियुटीमा खटिनु नै पर्दछ ।’ प्रहरी अधिकारी भन्छन्, ‘हामी २४ घण्टे हो, कुन बेला हामी फिल्डमा खटिनु पर्ने हो निश्चित हुँदैन, नागरिकको सुरक्षा गनुपर्ने भएकाले कुनै गुनासो पनि गरिंदैन ।’

कतै धर्ना, प्रदर्शन भयो तत्काल खटिन्छ प्रहरी । दुर्घटनामा प्रहरी । कतै, बाढी र पहिरो गयो उद्दारमा प्रहरी । निर्वाचन आयो प्रहरीकै खटनपटन बढी । जिल्लामा भिआइपी आए, प्रहरी । जिल्लाको बाटो भिआइपी कतै जाँदैछन्, खटिनु पर्छ प्रहरी । प्रहरीको शान्ति, सुरक्षा कायम गर्नु बाहेक पनि अन्य धेरै जिम्मेवारी छन् । नागरिक रमाउने बेला होस् वा अधिकारका लागि आन्दोलन गर्दा होस्, सुरक्षाका लागि प्रहरीको व्यस्तता झन् बढ्छ ।

दशैं र तिहारजस्ता पर्वमा सबै रमाइरहँदा नेपाल प्रहरी भने झन बढी सजगताका साथ काममा खटिनुपर्छ । सार्वजनिक बिदा होस् वा पर्व उनीहरूका लागि जुनसुकै बेला काममा जाने मनस्थितिमा तयारी रहनुपर्छ । सबैले घरघरमा पर्व मनाइरहँदा उनीहरू सडकमा जनता र देशका लागि सुरक्षा दिइरहेका हुन्छन् ।

Previous Post

धनतेरस पर्व मनाइँदै

Next Post

आयोजकको प्रयासले प्रेरित गर्यो : जोन केलाई

Next Post
आयोजकको प्रयासले प्रेरित गर्यो : जोन केलाई

आयोजकको प्रयासले प्रेरित गर्यो : जोन केलाई

Stay Connected

    • Trending
    • Comments
    • Latest
    कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

    कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

    January 16, 2024
    आमाबिनै नागरिकता

    आमाबिनै नागरिकता

    January 25, 2024
    मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

    मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

    May 13, 2024
    पर्यटनको नयाँ ढोकाः माउण्टेन फ्लाइटले जगाएका आशा

    पर्यटनको नयाँ ढोकाः माउण्टेन फ्लाइटले जगाएका आशा

    January 30, 2024

     सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

    0
    बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

    बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

    0
    How to make Shahi Paneer

    How to make Shahi Paneer

    0
    चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

    चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

    0
    आज लक्ष्मीपूजा मनाइँदै

    कार्तिक कृष्ण आमावास्या : धन धान्यकी देवी लक्ष्मी पूजा

    October 20, 2025
    रूपान्तरण

    रूपान्तरण

    October 20, 2025
    यस वर्ष न्हुँ दँया भिन्तुना ननिकाल्ने

    यस वर्ष न्हुँ दँया भिन्तुना ननिकाल्ने

    October 20, 2025
    कैलालीको घोडाघोडीमा युवकको विभत्स हत्या: टाउको बोकेर आत्मसमर्पण गर्न पुगे दुई जना

    कोहलपुरबाट एघार जुवाडे पक्राउ

    October 20, 2025
    • About
    • Advertise
    • Privacy & Policy
    • Contact
    Call us: +977 9858020711

    © 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In

    Add New Playlist

    No Result
    View All Result
    • Home
    • News
      • Politics
      • Business
      • Social
      • Education
      • Environment
      • World
      • Featured News
    • Technology
    • Entertainment
    • Lifestyle
    • मुख्य समाचार
    E-paper

    © 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

    Are you sure want to unlock this post?
    Unlock left : 0
    Are you sure want to cancel subscription?
    Go to mobile version