For Advertisement call: 9858020711
DO you have news / article? Click here
Tuesday, September 22, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    देशभरका युवा प्रतिभालाई लुम्बिनीमा जुटाउँदै ‘लुम्बिनीएक्स’ ह्याकाथन

    देशभरका युवा प्रतिभालाई लुम्बिनीमा जुटाउँदै ‘लुम्बिनीएक्स’ ह्याकाथन

    लुम्बिनी प्राविधिक विश्वविद्यालय र लखनऊ विश्वविद्यालयबीच शैक्षिक सहकार्यको सम्झौता हस्ताक्षर

    लुम्बिनी प्राविधिक विश्वविद्यालय र लखनऊ विश्वविद्यालयबीच शैक्षिक सहकार्यको सम्झौता हस्ताक्षर

    चिप उद्योगमा भारतको तीव्र विस्तार

    बजेटमा सूचना प्रविधिमा दिइएको जोडप्रति स्वागत

    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports

    आजदेखि मेयर कप ब्याडमिन्टन

    नेपालगन्जमा यु–१८ फुटबलको रोमाञ्चकता

    नेपालगन्जमा यु–१८ फुटबलको रोमाञ्चकता

    विश्वकप छनोट : प्रारम्भिक चरणमा ३३ खेलाडी छानिए

    नेपालगन्जमा फुटबल छनोट खेल

    भदौ १९ देखि विश्वभर प्रदर्शनमा आउँदै ‘बा एक योद्धा’

    भदौ १९ देखि विश्वभर प्रदर्शनमा आउँदै ‘बा एक योद्धा’

    निर्मलले पुरा गरे मलेसियाको स्कोर म्याराथन

    निर्मलले पुरा गरे मलेसियाको स्कोर म्याराथन

    नेपालगन्ज म्याराथनकाे तीन सदस्यीय टाेली मलेसियातर्फ

    नेपालगन्ज म्याराथनकाे तीन सदस्यीय टाेली मलेसियातर्फ

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    आफ्नै दृष्टिमा

    आफ्नै दृष्टिमा

    थप पाँच प्रदेशमा क्यान्सर उपचार सेवा विस्तार कार्यविधि स्वीकृत

    सुशील कोइराला क्यान्सर अस्पतालमा रेडियोथेरापी सेवा पुनः सञ्चालन

    घटस्थापनाको त्यो कालाे दिन

    घटस्थापनाको त्यो कालाे दिन

    त्यसपछि खुसी हुनेछन् हाम्रा ‘बा’ ! 

    त्यसपछि खुसी हुनेछन् हाम्रा ‘बा’ ! 

    हाम्रो समाजको दुर्दशाको कारण

    हाम्रो समाजको दुर्दशाको कारण

    सन्दर्भ : जेनजी सम्मान शहिद दिवसको

    सन्दर्भ : जेनजी सम्मान शहिद दिवसको

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result

होमपेज Lifestyle Health

गत आ.व.मा लैंगिक हिंसा पीडित चार सयले लिए ओसीएमसीबाट सेवा

byDainik Nepalgunj
December 10, 2025
in Health
0 0
0
गत आ.व.मा लैंगिक हिंसा पीडित चार सयले लिए ओसीएमसीबाट सेवा
Share on FacebookShare on Twitter

लैङ्गिक हिंसाबाट विशेषगरी महिला तथा बालबालिकाहरू पीडित÷प्रभावित हुने गरेका र यसबाट उनीहरूमा शारीरिक, यौनजन्य, मानसिक तथा मनोवैज्ञानिक, आर्थिक तथा सामाजिक असर पर्ने गरेको छ । यस्ता समस्याहरूको एकीकृत र प्रभावकारी रूपमा सम्बोधन गर्न नेपाल सरकारबाट लैङ्गिक हिंसालाई प्रभावकारी एवम् कुशलतापूर्वक सम्बोधन गर्नका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालय मुख्य कार्यान्वयन निकायको रूपमा रहने गरी अस्पतालहरूमा एकद्वार संकट व्यवस्थापन केन्द्र (ओसीएमसी) स्थापना गरी सञ्चालनमा ल्याइएको छ ।

भेरी अस्पताल नेपालगन्जमा पनि २०७४ सालदेखि ओसिएमसी सेवा सञ्चालनमा रहेको छ । अस्पतालले चालु आर्थिक बर्ष २०८२÷०८३ को भाद्र मसान्तसम्म ओसिएमसी प्रमुख डा. अरविन शाक्यले जानकारी दिएका छन् । अस्पतालमा लैंगिक हिंसा विरुद्धको १६ दिने अभियानका क्रममा विभिन्न संस्थाको संयुक्त आयोजनामा भएको लैंगिक हिंसा पीडितको न्यायमा एकद्वार संकट व्यवस्थापन केन्द्रको भूमिका विषयक कार्यक्रममा ओसिएमसीबारे प्रस्तुति राख्दै डा. शाक्यले ओसिएमसीबाट लैंगिक हिंसा पीडित ३ सय ५२ जनाले आर्थिक बर्ष २०७९÷०८० मा, आ.व. २०८०÷०८१ मा ३ सय ६२ जना र आ.व. ०८१÷०८२ मा ३ सय ९९ जनाले सेवा लिएको बताए ।

‘ओसिएमसीबाट सेवा प्रवाह गर्दा कानुनी जटिलता र चुनौति पनि रहेको छ’, डा. शाक्यले भने । उनले व्यक्तिको पहिचान, मुद्दा, कानुन बमोजिम समय नाघेका गर्भपतन लगायतमा कानुनी प्रावधानले कहिलेकाही सेवा प्रवाह गर्न कानुनी जटिलता हुने गरेको बताए ।

भेरी अस्पताल नेपालगन्जका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. निराजन सुवेदीको अध्यक्षतामा भएको कार्यक्रमको सहजीकरण गर्दै एड्भोकेसी फोरमका बसन्त गौतमले लैंगिक हिंसाका घटना चिन्ताजनक रहेको अवस्थामा उनीहरूको न्याय, उपचार लगायतमा ओसिएमसीको भूमिका महत्वपूर्ण रहेको बताएका थिए ।

कार्यक्रम भेरी अस्पताल नेपालगन्ज, एड्भोकेसी फोरम, होप टे«निङ्ग एण्ड रिसर्च सेन्टर नेपाल तथा होप इन्टरनेशनल एकेडेमीको आयोजनामा भएको थियो ।

Previous Post

समानुपातिक निर्वाचन प्रणालीका लागि १०० दल दर्ता

Next Post

सेमिफाइनलमा नेपालगन्ज

Next Post
सेमिफाइनलमा नेपालगन्ज

सेमिफाइनलमा नेपालगन्ज

Stay Connected

ADVERTISEMENT
  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
प्रतियोगिता नजिकिंदै जाँदा स्वीमिङ्ग पुल सफाई

आजदेखि पौडी प्रशिक्षक प्रशिक्षण

October 29, 2025

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
बाँकेमा सहकारी ठगी सम्बन्धमा उजुरी सङ्कलन

बाँके : प्रहरीमा १५२ मुद्दा दर्ता, १३७ प्रतिवादी पक्राउ

September 22, 2026
वीपी मार्गमा काँग्रेस क्षेत्र नं.१ को पदयात्रा

बाँकेका ७९ वडामा कांग्रेस अधिवेशन सकियो

September 22, 2026
आफ्नै दृष्टिमा

आफ्नै दृष्टिमा

September 22, 2026
असीको कसीमा सनत रेग्मी, शब्दले गरिंदै सम्मान

असीको कसीमा सनत रेग्मी, शब्दले गरिंदै सम्मान

September 22, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

-
00:00
00:00

Queue

Update Required Flash plugin
-
00:00
00:00
Go to mobile version