For Advertisement call: 9858020711
DO you have news / article? Click here
Friday, October 9, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    दशैंको शुभकामना आदान–प्रदान सहित एनसेल हिरो रिटेलर मिट सम्पन्न

    दशैंको शुभकामना आदान–प्रदान सहित एनसेल हिरो रिटेलर मिट सम्पन्न

    देशभरका युवा प्रतिभालाई लुम्बिनीमा जुटाउँदै ‘लुम्बिनीएक्स’ ह्याकाथन

    देशभरका युवा प्रतिभालाई लुम्बिनीमा जुटाउँदै ‘लुम्बिनीएक्स’ ह्याकाथन

    लुम्बिनी प्राविधिक विश्वविद्यालय र लखनऊ विश्वविद्यालयबीच शैक्षिक सहकार्यको सम्झौता हस्ताक्षर

    लुम्बिनी प्राविधिक विश्वविद्यालय र लखनऊ विश्वविद्यालयबीच शैक्षिक सहकार्यको सम्झौता हस्ताक्षर

    चिप उद्योगमा भारतको तीव्र विस्तार

    बजेटमा सूचना प्रविधिमा दिइएको जोडप्रति स्वागत

    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports
    नेपालगन्जमा राष्ट्रिय पौडी प्रतियोगिता तयारी शुरु

    नेपालगन्जमा राष्ट्रिय पौडी प्रतियोगिता तयारी शुरु

    वीपी मार्गमा काँग्रेस क्षेत्र नं.१ को पदयात्रा

    वडा अधिवेशन गर्दै इतर समूह

    आजदेखि मेयर कप ब्याडमिन्टन

    नेपालगन्जमा यु–१८ फुटबलको रोमाञ्चकता

    नेपालगन्जमा यु–१८ फुटबलको रोमाञ्चकता

    विश्वकप छनोट : प्रारम्भिक चरणमा ३३ खेलाडी छानिए

    नेपालगन्जमा फुटबल छनोट खेल

    भदौ १९ देखि विश्वभर प्रदर्शनमा आउँदै ‘बा एक योद्धा’

    भदौ १९ देखि विश्वभर प्रदर्शनमा आउँदै ‘बा एक योद्धा’

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    संशोधन विधेयकको विश्लेषण

    संशोधन विधेयकको विश्लेषण

    समृद्ध नेपालगन्जः संकल्प र नेतृत्वको आवश्यकता

    समृद्ध नेपालगन्जः संकल्प र नेतृत्वको आवश्यकता

    से फोक्सुण्डो यात्रा–२

    से फोक्सुण्डो यात्रा–२

    अन्तर्वार्ता

    अन्तर्वार्ता

    ‘अस्वस्थ जीवनशैली समस्या’

    ‘अस्वस्थ जीवनशैली समस्या’

    चाडपर्वको मुखमा बजारको मनपरी उपभोक्ताको पीडा र राज्यको जवाफदेहिता

    चाडपर्वको मुखमा बजारको मनपरी उपभोक्ताको पीडा र राज्यको जवाफदेहिता

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result

होमपेज News

बाँके : समानुपातिकमा कसले कति पाए ?

byDainik Nepalgunj
March 10, 2026
in News, मुख्य समाचार
0 0
0
बाँके : समानुपातिकमा कसले कति पाए ?
Share on FacebookShare on Twitter

प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ अन्तर्गत बाँकेका तीन वटै निर्वाचन क्षेत्रको प्रत्यक्ष र समानुपातिकको मत परिणाम सार्वजनिक भएको छ ।

बाँकेको निर्वाचन क्षेत्र नं. १ र ३ जितेको रास्वपाले समानुपातिकमा पनि बाँकेमा सबैभन्दा बढी मत प्राप्त गरेको छ । क्षेत्र नं. २ मा प्रत्यक्षमा विजयी नभएपनि समानुपातिकमा भने सबैभन्दा बढी मत रास्वपाले नै प्राप्त गरेको छ ।

२०७९ मा प्रत्यक्ष तर्फ बाँके क्षेत्र नं. १ एमाले, २ मा राप्रपा र क्षेत्र नं. ३ मा काँग्रेस विजयी भएको थियो । यसपटक काँग्रेसले बाँकेमा एउटा क्षेत्रमा पनि जित निकाल्न सकेन भने एमालेले एउटा क्षेत्र जित्यो । २०७९ मा एउटा क्षेत्र नजितेको रास्वपा यसपटक बाँकेका २ वटा निर्वाचन क्षेत्रमा फराकिलो मतान्तरले विजयी भएको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टीले वि.सं. २०७९ को प्रतिनिधिसभा निर्वाचनमा समानुपातिक तर्फ बाँके क्षेत्र नं. १ मा ८ हजार ९ सय ९२, क्षेत्र नं. २ मा ४ हजार १ सय ३, र क्षेत्र नं. ३ मा ६ हजार ४ सय ७३ मत प्राप्त गरेको थियो । हालै सम्पन्न २०८२ को निर्वाचनमा रास्वपाले समानुपातिक तर्फ बाँके क्षेत्र नं. १ मा ३४ हजार ३ सय ८२, क्षेत्र नं. २ मा २४ हजार ३ सय ४१, क्षेत्र नं. ३ मा ३१ हजार ३ सय ६ मत प्राप्त गरेको छ ।

त्यस्तै, नेपाली काँग्रेसले समानुपातिक तर्फ २०८२ को प्रतिनिधिसभा निर्वाचनमा क्षेत्र नं. १ मा १४ हजार २ सय २४, क्षेत्र नं. २ मा १२ हजार ५ सय ८४ र क्षेत्र नं. ३ मा १३ हजार २ सय ७८ मत प्राप्त गरेको छ । वि.सं. २०७९ मा काँग्रेसले समानुपातिक तर्फ क्षेत्र नं. १ मा १४ हजार २ सय १८, क्षेत्र नं. २ मा १० हजार १ सय ९८, क्षेत्र नं. ३ मा १९ हजार ६ सय ६७ मत प्राप्त गरेको थियो ।

नेकपा एमालेले हालै सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको समानुपातिक तर्फ बाँके क्षेत्र नं. १ मा १० हजार ३ सय २०, क्षे त्रनं. २ मा २० हजार ५ सय ५२ र क्षेत्र नं. ३ मा १६ हजार २ सय ३० मत प्राप्त गरेको छ । वि.सं. २०७९ को निर्वाचनमा समानुपातिक तर्फ एमालेले बाँके क्षेत्र नं. १ मा १६ हजार ८ सय ७६, क्षेत्र नं. २ मा ९ हजार ३ सय ४६ र क्षे त्रनं. ३ मा १८ हजार ३ सय ४९ मत प्राप्त गरेको थियो ।
वि.सं. २०८२ को प्रतिनिधिसभा समानुपातिक तर्फ राप्रपाले क्षेत्र नं. १ मा ४ हजार २ सय ८४, क्षेत्र नं. २ मा ३ हजार ३ सय ६५ र क्षेत्र नं. ३ मा २ हजार ९ सय ६५ मत प्राप्त गरेको छ । यसअघि २०७९ को समानुपातिकमा राप्रपाले क्षेत्र नं. १ मा ५ हजार १ सय ४४, क्षेत्र नं. २ मा ११ हजार ३ सय ८० र क्षेत्र नं. ३ मा २ हजार ७ सय ८६ मत प्राप्त गरेको छ ।

जसपाले हालै सम्पन्न निर्वाचनमा समानुपातिक तर्फ क्षेत्र नं. १ मा १ सय १०, क्षेत्र नं. २ मा १ हजार ७ सय ९९ र क्षेत्र नं. ३ मा १ सय ९३ मत प्राप्त गर्यो । उक्तपार्टीले २०७९ को निर्वाचनमा क्षेत्र नं. १ मा २ हजार ४ सय ८२, क्षेत्र नं. २ मा २० हजार २ सय ५१ र क्षेत्र नं. ३ मा ४ हजार ४ सय ४६ मत प्राप्त गरेको थियो ।

Previous Post

निर्वाचन आचारसंहिता निष्क्रिय हुने

Next Post

प्रदेश सभा सदस्य छाडेर पुगिएन संसद

Next Post
प्रदेश सभा सदस्य छाडेर पुगिएन संसद

प्रदेश सभा सदस्य छाडेर पुगिएन संसद

Stay Connected

ADVERTISEMENT
  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
प्रतियोगिता नजिकिंदै जाँदा स्वीमिङ्ग पुल सफाई

आजदेखि पौडी प्रशिक्षक प्रशिक्षण

October 29, 2025

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
सगरमाथाको रोमाञ्चक जित

सगरमाथाको रोमाञ्चक जित

October 9, 2026
स्वास्थ्य स्वयंसेविकालाई प्रशिक्षण

स्वास्थ्य स्वयंसेविकालाई प्रशिक्षण

October 9, 2026
क्यान्सर अस्पतालको विकासमा नयाँ समितिको जोड

क्यान्सर अस्पतालको विकासमा नयाँ समितिको जोड

October 9, 2026
सरकारले तोक्यो चैते धानको मूल्य

वर्षाले बाँकेमा धानबालीमा ठूलो क्षति

October 8, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

-
00:00
00:00

Queue

Update Required Flash plugin
-
00:00
00:00
Go to mobile version