For Advertisement call: 9858020711
DO you have news / article? Click here
Sunday, June 28, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    चिप उद्योगमा भारतको तीव्र विस्तार

    बजेटमा सूचना प्रविधिमा दिइएको जोडप्रति स्वागत

    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    देशमा आजः ८ बजे ८ खबर

    दश वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जना गरिनेछ : प्रधानमन्त्री दाहाल

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports
    चलचित्र ‘लालीबजार’ सबैभन्दा अघि

    चलचित्र ‘लालीबजार’ सबैभन्दा अघि

    पम्प ट्र्याकको विजेता निरभ

    पम्प ट्र्याकको विजेता निरभ

    प्रथम मेयर कप महिला तथा पुरुष 5S हक्की प्रतियोगिता–२०८३ सुरु

    प्रथम मेयर कप महिला तथा पुरुष 5S हक्की प्रतियोगिता–२०८३ सुरु

    तथ्यांकमा विश्वकपः को कति सफल ?

    इङ्ल्यान्डलाई क्रोएसियाको चुनौती, अर्को खेलमा घाना र पानमा भिड्दै

    मेयर कपमा तक्षशिला, हिमालय, ज्ञानज्योति र साइनिङस्टारको जित

    मेयर कपमा तक्षशिला, हिमालय, ज्ञानज्योति र साइनिङस्टारको जित

    तथ्यांकमा विश्वकपः को कति सफल ?

    समूह ‘जी’: बेल्जियमविरुद्ध हेड टु हेडमा इजिप्त अगाडि

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    ऋग्वेदका देवताहरू : जीवन, जगत् र प्रकृतिको वैदिक दर्शन

    ऋग्वेदका देवताहरू : जीवन, जगत् र प्रकृतिको वैदिक दर्शन

    स्वास्थ्य समस्यामा डरसँगको लडाइँ

    स्वास्थ्य समस्यामा डरसँगको लडाइँ

    क्रुर समयको लयहिन संवादः २

    क्रुर समयको लयहिन संवादः २

    यसकारण आवश्यता हुदैछ ‘रोमियो–जुलियट कानुन’को आवश्यकता

    यसकारण आवश्यता हुदैछ ‘रोमियो–जुलियट कानुन’को आवश्यकता

    “भर्जिन ल्याण्ड” गिडीदह !

    “भर्जिन ल्याण्ड” गिडीदह !

    संघर्ष, साहस र अभिव्यक्ति स्वतन्त्रताको यात्रा

    संघर्ष, साहस र अभिव्यक्ति स्वतन्त्रताको यात्रा

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result

होमपेज News

पर्यटकको बसाइ अवधि लम्ब्याउन नसकेकोप्रति चिन्ता व्यक्त

byDainik Nepalgunj
May 10, 2026
in News, मुख्य समाचार
0 0
0
पर्यटकको बसाइ अवधि लम्ब्याउन नसकेकोप्रति चिन्ता व्यक्त
Share on FacebookShare on Twitter

नेपाल पत्रकार महासंघ, रुपन्देहीको आयोजनामा शनिबार (हिजो) देखि बुटवलमा मिडिया मन्थन तथा राष्ट्रिय सञ्चार सम्मेलन सुरु भएको छ । सोही क्रममा आइतबार विभिन्न विषयमा छलफल गरिएको छ ।

लुम्बिनीको पर्यटन ः पर्यटक र पैसा कसरी भित्राउने विषयमा आयोजित छलफलमा सहभागीले लुम्बिनीमा पर्यटकको बसाइ अवधि लम्ब्याउन नसकेकोप्रति चिन्ता व्यक्त गरेका छन् ।

कार्यक्रममा लुम्बिनी साँस्कृतिक नगरपालिकाको कार्यबाहक नगरप्रमुख कल्पना हरिजनले लुम्बिनीको नाममा राज्यको लगानी अन्य ठाउँमा भइरहेको बताउनुभयो । उहाँले नगरपालिकाले पर्यटन र लगानी भित्र्याउने कुरालाई विशेष महत्व दिएको बताउनुभयो । ‘लुम्बिनीमा आउने पर्यटकलाई लुम्बिनी प्रदेशका प्रमुख महत्वपूर्ण पर्यटकीय गन्तव्यमा पुग्न अनुरोध गर्दै आएका छौं, ’उहाँले भन्नुभयो–‘यसले पर्यटकको बसाईको अवधि पनि लम्ब्याउन मद्दत पुग्छ ।’ कार्यबाहक नगरप्रमुख हरिजनले लगानी गर्नेबित्तिकै तुरुन्तै प्रतिफल आउन नसक्ने कुरा बुझ्न जरुरी रहेको बताउनुभयो ।

त्यस्तै पर्यटनविद् तथा लुम्बिनी विकास कोषका वरिष्ठ सूचना अधिकृत डा. हरिध्वज राईले पर्यटकीय गन्तव्यको सौन्दर्यीकरण आवश्यक रहेकोमा जोड दिनुभयो । ‘पर्यटकको बसाई अवधि बढ्नेबित्तिकै पर्यटन क्षेत्रको विकास हुन्छ । पुस्ता अनुसार गन्तव्य फरक हुन सक्छन् । सबै उमेर समूहका इन्टरेस्ट फरक हुन सक्छन्, ’उहाँले भन्नुभयो । गन्तव्यको छवि जति माथि उठ्छ त्यत्ति नै त्यसको ब्राण्डिङ हुने उहाँको भनाइ छ ।

पर्यटन व्यवसायी सागर अधिकारीले कस्तो पर्यटक भित्र्याउने भन्ने कुरामा स्पष्ट हुन जरुरी रहेको बताउनुभयो । ‘पर्यटकको बसाई अवधि बढाउन सकेनौं । लुम्बिनी विकास कोषले कार्यक्रमहरु गर्नुपर्यो । भैरहवा र बुटवलमा रात्रीकालीन बजार सञ्चालन गर्नुपर्छ । यसो गरे पर्यटकलाई कम्तीमा दुई रात यहाँ बसाल्न सकिन्छ, ’उहाँले भन्नुभयो । विभिन्न कानूनी झण्झटिला रहेको उहाँको भनाइ छ । गुणस्तरीय पर्यटक आवश्यक रहेकोमा उहाँले जोड दिनुभयो । हामीले आफ्नो प्रोडक्ट किन बेच्न नपाउने ? भन्दै उहाँले प्रश्न गर्नुभयो । नेपालमा राम्रा शाकाहारी भोजनालय छैनन् भन्ने कुरामा कुनै सत्यता नरहेको उहाँको भनाइ छ । नेपालको सन्दर्भमा पर्यटक भित्र्याउने र पैसा भित्र्याउने फरक विषय भएको अधिकारीले बताउनुभयो । सरकारले व्यवसायीमैत्री नीति बनाउनुपर्नेमा उहाँले जोड दिनुभयो ।

पर्यटन डिभिजन कार्यालय कोहलपुर, बाँकेका प्रमुख मुक्ति प्रसाद पाण्डेले पर्यटन क्षेत्रको विकासका लागि दृढ संकल्पका साथ अघि बढ्नुपर्नेमा जोड दिनुभयो । उहाँले पर्यटन क्षेत्रको विकासका लागि लुम्बिनी प्रदेश सरकारले विभिन्न कार्यक्रम सञ्चालन गरेको बताउनुभयो । ‘प्रदेश सरकारले पर्यटकलाई ल्याउन र बसाई अवधि लम्ब्याउन विभिन्न जिल्लामा होमस्टेसम्बन्धी तालिम सञ्चालन गरिरहेको छ, ’उहाँले भन्नुभयो । पर्यटकीय गतिविधि बढाउन पहिलो कुरा सडक पूर्वाधार नै भएको उहाँले बताउनुभयो । सडक पूर्वाधार विस्तारमा तीनै तहका सरकारले हातेमालो गर्दै अघि बढ्नुपर्नेमा उहाँले जोड दिनुभयो । पर्यटकीय गन्तव्यमा लगानी बढाउनुपर्ने उहाँको भनाइ छ ।

पत्रकार भरत के.सी.ले लुम्बिनी र बुटवलमा आउने पर्यटक फरक भएको बताउनुभयो । उहाँले लुम्बिनीमा आउने पर्यटकको बसाई अवधि किन लम्ब्याउन सकेनौं भन्दै प्रश्न गर्नुभयो । टुर प्याकेज बनाउँदा लुम्बिनीसहित अन्य गन्तव्यलाई समेटेर बनाउन आवश्यक रहेको उहाँले बताउनुभयो ।

पत्रकार सुदीप भण्डारीले व्यवसायी एकातिर र सरकार अर्कोतिर रहेकोले पर्यटन क्षेत्रमा अपेक्षित विकास हुन नसकेको बताउनुभयो । ‘लुम्बिनी विकास कोषले विद्युतीय बस चलाएन । पालिकाले बुद्ध परिपथमा बस चलाउन सक्थ्यौं, ’उहाँले भन्नुभयो । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान सञ्चालनका लागि सरकारले चासो दिनुपर्नेमा उहाँले जोड दिनुभयो ।

विद्यार्थी सुशील आचार्यले यति लामो समय किन लुम्बिनीमा विद्युतीय बस थन्काइयो भन्दै प्रश्न गर्नुभयो । कार्यक्रमको सहजीकरण पत्रकार प्रदीप आचार्यले गर्नुभएको थियो ।

Previous Post

नेपालगञ्जमा प्रथम पुम्से तेक्वान्दो प्रतियोगिता सम्पन्न

Next Post

बालअधिकारको लागि सबैको साझा दायित्व

Next Post
बालअधिकारको लागि सबैको साझा दायित्व

बालअधिकारको लागि सबैको साझा दायित्व

Stay Connected

ADVERTISEMENT
  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
प्रतियोगिता नजिकिंदै जाँदा स्वीमिङ्ग पुल सफाई

आजदेखि पौडी प्रशिक्षक प्रशिक्षण

October 29, 2025

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
अरसदको नेतृत्वमा उद्यमी मञ्च

अरसदको नेतृत्वमा उद्यमी मञ्च

June 28, 2026
‘सरकार नेपालगन्जप्रति पूर्वाग्राही’

‘सरकार नेपालगन्जप्रति पूर्वाग्राही’

June 28, 2026
वडाध्यक्ष बर्माले ल्याए करोड बढीको बजेट

वडाध्यक्ष बर्माले ल्याए करोड बढीको बजेट

June 28, 2026
कर्णाली नदीमा झुलुङ्गे पुल बनेपछि आन्तरिक पर्यटकको घुइँचो

कर्णाली नदीमा झुलुङ्गे पुल बनेपछि आन्तरिक पर्यटकको घुइँचो

June 28, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

-
00:00
00:00

Queue

Update Required Flash plugin
-
00:00
00:00
Go to mobile version