For Advertisement call: 9858020711
DO you have news / article? Click here
Wednesday, September 23, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    देशभरका युवा प्रतिभालाई लुम्बिनीमा जुटाउँदै ‘लुम्बिनीएक्स’ ह्याकाथन

    देशभरका युवा प्रतिभालाई लुम्बिनीमा जुटाउँदै ‘लुम्बिनीएक्स’ ह्याकाथन

    लुम्बिनी प्राविधिक विश्वविद्यालय र लखनऊ विश्वविद्यालयबीच शैक्षिक सहकार्यको सम्झौता हस्ताक्षर

    लुम्बिनी प्राविधिक विश्वविद्यालय र लखनऊ विश्वविद्यालयबीच शैक्षिक सहकार्यको सम्झौता हस्ताक्षर

    चिप उद्योगमा भारतको तीव्र विस्तार

    बजेटमा सूचना प्रविधिमा दिइएको जोडप्रति स्वागत

    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports

    आजदेखि मेयर कप ब्याडमिन्टन

    नेपालगन्जमा यु–१८ फुटबलको रोमाञ्चकता

    नेपालगन्जमा यु–१८ फुटबलको रोमाञ्चकता

    विश्वकप छनोट : प्रारम्भिक चरणमा ३३ खेलाडी छानिए

    नेपालगन्जमा फुटबल छनोट खेल

    भदौ १९ देखि विश्वभर प्रदर्शनमा आउँदै ‘बा एक योद्धा’

    भदौ १९ देखि विश्वभर प्रदर्शनमा आउँदै ‘बा एक योद्धा’

    निर्मलले पुरा गरे मलेसियाको स्कोर म्याराथन

    निर्मलले पुरा गरे मलेसियाको स्कोर म्याराथन

    नेपालगन्ज म्याराथनकाे तीन सदस्यीय टाेली मलेसियातर्फ

    नेपालगन्ज म्याराथनकाे तीन सदस्यीय टाेली मलेसियातर्फ

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    सर्वोच्च अदालतको आदेशः हत्कडी प्रयोगमा अंकुंश र फौजदारी न्याय प्रणालीमा मानवीय सुधारको आवश्यकता

    सर्वोच्च अदालतको आदेशः हत्कडी प्रयोगमा अंकुंश र फौजदारी न्याय प्रणालीमा मानवीय सुधारको आवश्यकता

    आफ्नै दृष्टिमा

    आफ्नै दृष्टिमा

    थप पाँच प्रदेशमा क्यान्सर उपचार सेवा विस्तार कार्यविधि स्वीकृत

    सुशील कोइराला क्यान्सर अस्पतालमा रेडियोथेरापी सेवा पुनः सञ्चालन

    घटस्थापनाको त्यो कालाे दिन

    घटस्थापनाको त्यो कालाे दिन

    त्यसपछि खुसी हुनेछन् हाम्रा ‘बा’ ! 

    त्यसपछि खुसी हुनेछन् हाम्रा ‘बा’ ! 

    हाम्रो समाजको दुर्दशाको कारण

    हाम्रो समाजको दुर्दशाको कारण

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result

होमपेज मुख्य समाचार

नेपालगञ्जमा प्रथम पुम्से तेक्वान्दो प्रतियोगिता सम्पन्न

byDainik Nepalgunj
May 10, 2026
in मुख्य समाचार
0 0
0
नेपालगञ्जमा प्रथम पुम्से तेक्वान्दो प्रतियोगिता सम्पन्न
Share on FacebookShare on Twitter

नेपालगञ्जमा सम्पन्न प्रथम जिल्लास्तरीय पुम्से तेक्वान्दो प्रतियोगिताले खेलाडीहरूको क्षमता, अनुशासन र आत्मविश्वास उजागर गर्दै बाँकेमा तेक्वान्दोको उज्ज्वल भविष्यतर्फ महत्वपूर्ण सन्देश दिएको छ।

नेपालगञ्जमा सम्पन्न प्रथम जिल्लास्तरीय तेक्वान्दो पुम्से प्रतियोगिता २०८३ ले खेलाडीहरूको क्षमता, अनुशासन र आत्मविश्वास प्रदर्शन गर्ने महत्वपूर्ण मञ्च बनेको छ। प्रतियोगितामा बालबालिका तथा युवाहरूले उत्कृष्ट प्रदर्शन गर्दै तेक्वान्दो खेलप्रति बढ्दो आकर्षण र सम्भावना स्पष्ट पारेका छन्।

चार वर्षदेखि पुम्से तेक्वान्दो अभ्यास गर्दै आएका होली ल्याण्ड तेक्वान्दो दोजाङ्गका खेलाडी पर्वनका अनुसार तेक्वान्दो अन्य खेलभन्दा भविष्य उज्ज्वल रहेको छ। उनले तेक्वान्दो ओलम्पिकमा समेत समावेश खेल भएकाले अन्तर्राष्ट्रिय स्तरमा अवसर धेरै हुने बताए। साथै राष्ट्रपति कप लगायत विभिन्न राष्ट्रिय प्रतियोगितामा पनि सहभागिता रहने जानकारी दिए।

भृकुटी तेक्वान्दो दोजाङ्गकी खेलाडी अनुराधा बिष्टले तेक्वान्दो सुरु गर्नुअघि शारीरिक रूपमा फिट नभएको तर खेल सुरु गरेपछि शरीर मेन्टेन हुनुका साथै आत्मविश्वास निकै बढेको अनुभव सुनाइन्। उनले महिला भएकै कारण कतै पनि आफूलाई कमजोर महसुस हुन नदिएको र आत्मरक्षामा सक्षम भएको बताइन्।

त्यसैगरी खेलाडी ऋतिकका महतोले सुरुमा डर लागे पनि निरन्तर अभ्यासपछि सफलता प्राप्त गरेको बताइन्। उनले देहरादूनमा सहभागी प्रतियोगितामा गोल्ड मेडल जित्न सफल भएको जानकारी दिइन्।

अभिभावकहरूले तेक्वान्दोले बालबालिकामा अनुशासन, आत्मनिर्भरता र आत्मविश्वास विकास गरेको प्रतिक्रिया दिएका छन्। उनीहरूका अनुसार पहिले मोबाइल धेरै चलाउने बालबालिका अहिले अभ्यास र खेलमा बढी केन्द्रित भएका छन्।

बाँके जिल्ला तेक्वान्दो सङ्घको अध्यक्ष तथा अन्तर्राष्ट्रिय निर्णायक पनि रहेका प्रकाश लामिछानेले भने साना खेलाडीहरूलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरसम्म पुर्‍याउने लक्ष्य रहेको बताए। उनले बाँकेबाट यसअघि पनि १३ जना खेलाडीलाई पोखरामा भएको राष्ट्रिय प्रतियोगितामा सहभागी गराइएको उल्लेख गर्दै आगामी दिनमा अझै ठूलो सहभागिता गराउने प्रतिबद्धता व्यक्त गरे। उनले राज्यले तेक्वान्दो तथा अन्य मार्सल आर्ट खेललाई पर्याप्त प्राथमिकता नदिएको गुनासो पनि गरे। उनका अनुसार व्यक्तिगत मेहनत र स्थानीय स्तरको प्रयासले मात्र खेललाई अघि बढाइरहेको अवस्था छ।

भृकुटी तेक्वान्दो दोजाङ्ग नेपालगञ्जकी प्रमुख उमादेवी थापा ले तेक्वान्दोले बालबालिकामा आत्मनिर्भरता र आत्मविश्वासको विकास गर्ने बताइन्। उनले पढेका र नपढेका बालबालिकाबीच जस्तै तेक्वान्दो खेल्ने र नखेल्नेबीच आत्मविश्वास र आत्मरक्षामा स्पष्ट फरक देखिने उल्लेख गरिन्। अहिलेको समयमा आत्मरक्षा र आत्मविश्वास नै मुख्य आधार भएको उनको भनाइ थियो।

भृकुटी तेक्वान्दो दोजाङ्गका सल्लाहकार चन्द्रप्रकाश श्रेष्ठले प्रतियोगिताले स्थानीय खेलाडीहरूको क्षमता उजागर गरेको बताए। उनले यस्तो प्रतियोगिताले खेलाडीहरूलाई राष्ट्रियदेखि अन्तर्राष्ट्रिय स्तरमा पुग्न प्रेरणा दिने भन्दै थप सहयोग आवश्यक रहेको बताए।

कार्यक्रमका प्रमुख अतिथि नेपाल तेक्वान्डो सङ्घ केन्द्रीय सदस्य मान थापा मगरले नेपालगञ्जमा ऐतिहासिक रूपमा पहिलो पटक पुम्से प्रतियोगिता सम्पन्न हुनु महत्वपूर्ण उपलब्धि भएको बताए। उनले आफ्नै प्रयास र सामर्थ्यमा प्रतियोगिता आयोजना गरिएको भन्दै आयोजकको प्रशंसा गरे। साथै उनले नेपालगञ्जमै प्रशिक्षण लिएर खेलाडीहरू अन्तर्राष्ट्रिय स्तरसम्म पुगेको उदाहरण दिँदै यो क्षेत्र तेक्वान्दोको विकासमा महत्वपूर्ण रहेको बताए।

प्रतियोगितामा कोहलपुर–२ स्थित सुपर स्टार तेक्वान्दो दोजाङ्ग पाँच स्वर्ण पदकसहित प्रथम भएको छ। दोस्रो स्थान नेपालगञ्जको धम्बोजी तेक्वान्दो दोजाङ्गले प्राप्त गर्‍यो भने तेस्रो स्थान कोहलपुरको शिवशक्ति तेक्वान्दो दोजाङ्गले हासिल गर्‍यो।

प्रतियोगितामा पुरुषतर्फ धम्बोजी तेक्वान्दो दोजाङ्ग नेपालगञ्जका दीपशिखर रावल र महिलातर्फ सुपर स्टार तेक्वान्दो दोजाङ्ग मल्लिका शाही उत्कृष्ट खेलाडी घोषित भएका छन्।

समग्रमा प्रतियोगिताले बाँकेमा तेक्वान्दो खेलको विकास, खेलाडीको क्षमता अभिवृद्धि र भविष्यमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सफलता हासिल गर्ने सम्भावना अझ मजबुत बनाएको सहभागीहरूले बताएका छन्।

Previous Post

वैशाखभित्रै एसइई नतिजा सार्वजनिक हुने

Next Post

पर्यटकको बसाइ अवधि लम्ब्याउन नसकेकोप्रति चिन्ता व्यक्त

Next Post
पर्यटकको बसाइ अवधि लम्ब्याउन नसकेकोप्रति चिन्ता व्यक्त

पर्यटकको बसाइ अवधि लम्ब्याउन नसकेकोप्रति चिन्ता व्यक्त

Stay Connected

ADVERTISEMENT
  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
प्रतियोगिता नजिकिंदै जाँदा स्वीमिङ्ग पुल सफाई

आजदेखि पौडी प्रशिक्षक प्रशिक्षण

October 29, 2025

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
अवैध लागूऔषधसहित ११ जना पक्राउ

चार राउण्ड फायर गरी लागुऔषध सहित एक पक्राउ

September 23, 2026
सर्वोच्च अदालतको आदेशः हत्कडी प्रयोगमा अंकुंश र फौजदारी न्याय प्रणालीमा मानवीय सुधारको आवश्यकता

सर्वोच्च अदालतको आदेशः हत्कडी प्रयोगमा अंकुंश र फौजदारी न्याय प्रणालीमा मानवीय सुधारको आवश्यकता

September 23, 2026
चार थान भरूवा बन्दुक बरामद

तीन सयभन्दा बढी अवैध हतियार बरामद

September 23, 2026
अवैध लागूऔषधसहित ११ जना पक्राउ

होटलमा अनलाइन सट्टेबाजी, ४८ नियन्त्रणमा

September 23, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

-
00:00
00:00

Queue

Update Required Flash plugin
-
00:00
00:00
Go to mobile version