For Advertisement call: 9858020711
DO you have news / article? Click here
Tuesday, July 28, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    देशभरका युवा प्रतिभालाई लुम्बिनीमा जुटाउँदै ‘लुम्बिनीएक्स’ ह्याकाथन

    देशभरका युवा प्रतिभालाई लुम्बिनीमा जुटाउँदै ‘लुम्बिनीएक्स’ ह्याकाथन

    लुम्बिनी प्राविधिक विश्वविद्यालय र लखनऊ विश्वविद्यालयबीच शैक्षिक सहकार्यको सम्झौता हस्ताक्षर

    लुम्बिनी प्राविधिक विश्वविद्यालय र लखनऊ विश्वविद्यालयबीच शैक्षिक सहकार्यको सम्झौता हस्ताक्षर

    चिप उद्योगमा भारतको तीव्र विस्तार

    बजेटमा सूचना प्रविधिमा दिइएको जोडप्रति स्वागत

    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports
    निर्मलले पुरा गरे मलेसियाको स्कोर म्याराथन

    निर्मलले पुरा गरे मलेसियाको स्कोर म्याराथन

    नेपालगन्ज म्याराथनकाे तीन सदस्यीय टाेली मलेसियातर्फ

    नेपालगन्ज म्याराथनकाे तीन सदस्यीय टाेली मलेसियातर्फ

    अन्तरराष्ट्रिय सम्मानले उचाल्यो म्याराथनको साख

    अन्तरराष्ट्रिय सम्मानले उचाल्यो म्याराथनको साख

    खेलकुद र समाजको सम्बन्धबारे नेपालगन्जमा विमर्श

    खेलकुद र समाजको सम्बन्धबारे नेपालगन्जमा विमर्श

    नेपालगञ्जमा ‘गौथली’ टोली

    नेपालगञ्जमा ‘गौथली’ टोली

    एसपीएले दियो ‘सुदूरपश्चिम स्पोर्ट्स अवार्ड’लाई लगातार चौथो वर्ष साथ, बन्यो मुख्य प्रायोजक

    एसपीएले दियो ‘सुदूरपश्चिम स्पोर्ट्स अवार्ड’लाई लगातार चौथो वर्ष साथ, बन्यो मुख्य प्रायोजक

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    सम्माननीय अर्थमन्त्रीलाई खुला पत्र

    सम्माननीय अर्थमन्त्रीलाई खुला पत्र

    ‘बाँकेको सिंह : फत्तेसिंह’

    ‘बाँकेको सिंह : फत्तेसिंह’

    मानव अधिकार रक्षार्थ पञ्चशील

    मानव अधिकार रक्षार्थ पञ्चशील

    ‘हेल्थ इमरजेन्सी कल सेन्टर’ प्रस्ताव

    ‘हेल्थ इमरजेन्सी कल सेन्टर’ प्रस्ताव

    स्वास्थ्य संस्थामा प्रसूति गराउने महिलाको सङ्ख्यामा बढ्दै

    प्रसुति बिदा ६ महिना बनाउने प्रस्ताव

    वीपी कोइरालालाई अर्को कोणबाट

    वीपी कोइरालालाई अर्को कोणबाट

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result

होमपेज News

राप्ती नदीमा बाढीको कृत्रिम अभ्यास

byDainik Nepalgunj
May 29, 2026
in News
0 0
0
राप्ती नदीमा बाढीको कृत्रिम अभ्यास
Share on FacebookShare on Twitter

मनसुन सुरु हुनुअघि बाँकेमा बाढी तथा डुबानजन्य विपद्को पूर्वतयारी स्वरूप बिहीबार बिहान राप्ती नदीमा कृत्रिम घटना अभ्यास गरिएको छ । डुडुवा गाउँपालिका–५ स्थित सिधनियाघाट क्षेत्रमा गरिएको अभ्यासमा सुरक्षा निकाय, रेडक्रस, स्थानीय तह र समुदायका प्रतिनिधिसहित १५० भन्दा बढी जनशक्ति प्रत्यक्ष रूपमा परिचालन गरिएको थियो ।

जिल्ला विपद् व्यवस्थापन समिति बाँकेको आयोजनामा गरिएको अभ्यासमा नेपाली सेना, सशस्त्र प्रहरी बल, नेपाल प्रहरी, नेपाल रेडक्रस सोसाइटी तथा स्थानीय तहको संयुक्त सहभागिता रहेको थियो । सुपर परियोजनाले व्यवस्थापकीय सहयोग गरेको कार्यक्रमको उद्देश्य बाढीजन्य विपद्मा हुने खोज तथा उद्धार कार्यलाई थप प्रभावकारी बनाउनु रहेको जनाइएको छ ।

अभ्यासका क्रममा नदीमा डुबेका, बाढीले बगाएका, नदी किनारमा फसेका तथा बेपत्ता भएका नागरिकको उद्धार गरिएको दृश्य प्रस्तुत गरिएको थियो । नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीका टोलीले डुंगाको प्रयोग, डोरीमार्फत उद्धार, प्राथमिक उपचार तथा शव व्यवस्थापनसम्मका अभ्यास प्रदर्शन गरेका थिए ।

कार्यक्रममा नेपाली सेनाको मेडिकल टिमसहित ७३ जना, सशस्त्र प्रहरी बलका ३७ जना, नेपाल प्रहरीका ११ जना, रेडक्रसका ११ जना तथा स्थानीय समुदायका २० जना गरी १५० भन्दा बढी सहभागी भएका थिए ।

बाँकेका प्रमुख जिल्ला अधिकारी तथा जिल्ला विपद् व्यवस्थापन समितिका अध्यक्ष दिलकुमार तामाङले बाँके बाढी र डुबानको दृष्टिले संवेदनशील जिल्ला भएकाले सम्भावित क्षति न्यूनीकरणका लागि पूर्वतयारी अभ्यास गरिएको बताए । उनले विगतमा राप्ती नदीमा आएको बाढीले ठूलो जनधनको क्षति पु¥याएको र धेरै नागरिक विस्थापित भएको स्मरण गरे ।

तामाङले भने, ‘बर्सातको समयमा बाँकेमा आउने मुख्य प्रकोप नै बाढी हो । विशेषगरी डुडुवा, नरैनापुर र राप्तीसोनारी गाउँपालिकाका नागरिक हरेक वर्ष प्रभावित हुने गरेका छन् । त्यसैले समयमै तयारी गर्न र समन्वय बढाउन यस्तो अभ्यास आवश्यक छ ।’

उनका अनुसार, जिल्ला विपद् व्यवस्थापन समितिले मनसुन पूर्वतयारी तथा प्रतिकार्य योजना स्वीकृत गरिसकेको छ । सोही योजना कार्यान्वयनका लागि कृत्रिम घटना अभ्यास सञ्चालन गरिएको हो । उनले भने, ‘विपद्का बेला कुन निकायले कसरी काम गर्ने, उपलब्ध जनशक्ति र स्रोतसाधन कति प्रभावकारी छन् भन्ने मूल्यांकन गर्न पनि यस्तो अभ्यास उपयोगी हुन्छ ।’

नेपाली सेनाको श्री नम्बर ४ बाहिनी अड्डा इमामनगर राँझाका सहायक बाहिनीपति महासेनानी सुवास केसीले बाढी तथा डुबानबाट हुनसक्ने क्षति कम गर्न पूर्वअभ्यास प्रभावकारी हुने बताए । उनले भने, ‘विपद् प्रतिकार्यमा एक्लो निकायले काम गरेर सम्भव हुँदैन । सबै सरोकारवाला निकायबीच समन्वय, सहकार्य र क्षमता अभिवृद्धि भए मात्रै प्रभावकारी उद्धार सम्भव हुन्छ ।’

डुडुवा गाउँपालिका–५ का वडाध्यक्ष झंकबहादुर थापाले राप्ती नदीका कारण स्थानीय बासिन्दाले हरेक वर्ष डुबान, कटान र बाढीको समस्या झेल्दै आएको बताए । उनले पूर्वतयारी अभ्यासले क्षति न्यूनीकरणमा सहयोग पुग्ने विश्वास व्यक्त गरे । थापाले भने, ‘राप्ती नदी आसपासका बस्ती वर्षेनी जोखिममा पर्छन् । यस्तो अभ्यासले विपद्का बेला नागरिक र सुरक्षाकर्मी दुवैलाई काम गर्न सहज बनाउँछ ।’

जिल्ला विपद् व्यवस्थापन समितिका अनुसार बाँकेमा बाढी मुख्य प्राकृतिक प्रकोपका रूपमा रहेको छ । खोज तथा उद्धारका स्रोतसाधन सीमित भए पनि विभिन्न योजना, पूर्वसूचना प्रणाली र सुरक्षा संयन्त्रमार्फत विपद् व्यवस्थापनका गतिविधि सञ्चालन हुँदै आएका छन् ।

समितिले प्रदेश, जिल्ला र स्थानीय तहका निकायसँग समन्वय गरेर विपद् प्रभावित क्षेत्रमा पूर्वसूचना प्रणाली सञ्चालन गरिएको जनाएको छ । विपद् आइपरे तत्काल परिचालन हुने गरी सुरक्षा निकाय, रेडक्रस तथा अन्य संघसंस्थाका तालिमप्राप्त जनशक्ति तयारी अवस्थामा राखिएको पनि जानकारी दिइएको छ ।

कार्यक्रमको सञ्चालन सहायक प्रमुख जिल्ला अधिकारी महेश गुरुङले गरेका थिए । सहायक प्रमुख जिल्ला अधिकारी पूर्णबहादुर खत्री पनि कार्यक्रममा सक्रिय सहभागी थिए । जिल्ला आपतकालीन कार्य सञ्चालन केन्द्रका फोकल पर्सन, विपद विज्ञ रुपन ज्ञवालीले यसखालको नियमित अभ्यासले आवश्यक पर्दा निकै प्रभावकारी कार्यसञ्चालनमा सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

Previous Post

आदर्शमा प्लस टु अध्ययनका लागि दोब्बर विद्यार्थी

Next Post

अदालत क्षेत्र निषेधित बनाउन माग

Next Post
अदालत क्षेत्र निषेधित बनाउन माग

अदालत क्षेत्र निषेधित बनाउन माग

Stay Connected

ADVERTISEMENT
  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
प्रतियोगिता नजिकिंदै जाँदा स्वीमिङ्ग पुल सफाई

आजदेखि पौडी प्रशिक्षक प्रशिक्षण

October 29, 2025

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
भेरीमा ५० शैय्याको भवन बनाउने मन्त्री खत्रीको घोषणा

भेरीमा ५० शैय्याको भवन बनाउने मन्त्री खत्रीको घोषणा

July 28, 2026
सर्पदंशको बढ्दो सन्त्रास

सर्पदंशको बढ्दो सन्त्रास

July 28, 2026
बर्दिया राष्ट्रिय निकुञ्जमा पाटेबाघको सङ्ख्या एक सय २५ पुग्यो

बाघ हेर्न बाँके राष्ट्रिय निकुञ्ज

July 28, 2026
सम्माननीय अर्थमन्त्रीलाई खुला पत्र

सम्माननीय अर्थमन्त्रीलाई खुला पत्र

July 28, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

-
00:00
00:00

Queue

Update Required Flash plugin
-
00:00
00:00
Go to mobile version