For Advertisement call: 9858020711
DO you have news / article? Click here
Friday, May 29, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    देशमा आजः ८ बजे ८ खबर

    दश वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जना गरिनेछ : प्रधानमन्त्री दाहाल

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports
    बाँके जिल्ला स्तरीय मेयर कप फुटबल हुदैं

    बाँके जिल्ला स्तरीय मेयर कप फुटबल हुदैं

    क्रिकेटः लेगस्पिनर लामिछानेको नयाँ कीर्तिमान

    क्रिकेटः लेगस्पिनर लामिछानेको नयाँ कीर्तिमान

    नेपालगन्ज म्याराथनलाई एम्सको प्रतिष्ठित अवार्ड

    नेपालगन्ज म्याराथनलाई एम्सको प्रतिष्ठित अवार्ड

    राष्ट्रिय पौडी प्रतियोगिताको उपाधि शिखा एकेडेमीलाई

    राष्ट्रिय पौडी प्रतियोगिताको उपाधि शिखा एकेडेमीलाई

    किन बाहिरियो गोल्ड कपबाट नाइजेरियन टोली

    किन बाहिरियो गोल्ड कपबाट नाइजेरियन टोली

    जुम्ला–रारा अल्ट्रा म्याराथन : एकहजार जना सहभागी हुँदै

    जुम्ला–रारा अल्ट्रा म्याराथन : एकहजार जना सहभागी हुँदै

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    वैशाख कृष्ण औँसी : आज आमाको मुख हेर्ने पर्व मनाइँदै

    मातृमृत्युदरमा उल्लेखनीय सुधार

    गर्मीसँगै रगतको अभाव

    उच्च रक्तचापका बिरामी बढदै

    राष्ट्रिय मानव अधिकार आयोग : मानव मर्यादा, न्याय र लोकतान्त्रिक उत्तरदायित्वको संवैधानिक आधार

    राष्ट्रिय मानव अधिकार आयोग : मानव मर्यादा, न्याय र लोकतान्त्रिक उत्तरदायित्वको संवैधानिक आधार

    बजेट बहस

    बजेट बहस

    रक्तनलीको सुजन (भास्कुलाइटिस) रोग स्थिति र चुनौती

    रक्तनलीको सुजन (भास्कुलाइटिस) रोग स्थिति र चुनौती

    नेपालगन्ज शिरोमणिको आँगनमा

    नेपालगन्ज शिरोमणिको आँगनमा

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result

होमपेज News

आदर्शमा प्लस टु अध्ययनका लागि दोब्बर विद्यार्थी

byDainik Nepalgunj
May 29, 2026
in News
0 0
0
आदर्शमा प्लस टु अध्ययनका लागि दोब्बर विद्यार्थी
Share on FacebookShare on Twitter

नेपालगन्जस्थित आदर्श माध्यमिक विद्यालयमा कक्षा ११ अध्ययन गर्न चाहने विद्यार्थीको संख्या उल्लेख्य रूपमा बढेको तथ्यांकले दखाएको छ । विद्यालयले बिहीबार प्लस टु अन्तर्गत नयाँ शैक्षिक सत्रका लागि लिएको प्रवेश परीक्षामा १ हजारभन्दा बढी विद्यार्थी सहभागी भएपछि विद्यालयप्रतिको आकर्षण थप स्पष्ट भएको हो ।

विद्यालयका अनुसार, विज्ञान र व्यवस्थापन संकायमा भर्नाका लागि सञ्चालन गरिएको प्रवेश परीक्षामा लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका विभिन्न जिल्लाबाट विद्यार्थी सहभागी भएका थिए । यस वर्ष करिब ६ सय ३० जनालाई मात्रै अध्ययन गराउने क्षमता रहे पनि त्यसको झण्डै दोब्बर संख्यामा विद्यार्थी प्रवेश परीक्षामा सहभागी भएका हुन् । परीक्षा सञ्चालन भएको दिन विहीवारनै नतिजा सार्वजनिक गरिएको विद्यालयले जनाएको छ ।

विद्यालयका प्राचार्य महेश्वर जोशीले पछिल्लो समय नेपालगन्जमै गुणस्तरीय शिक्षा लिन चाहने विद्यार्थीको संख्या बढ्दै गएको बताए । उनले उच्च जिपिए ल्याएका विद्यार्थीसमेत काठमाडौं नगई आफ्नो विद्यालय रोज्न थालेको उल्लेख गरे ।

प्राचार्य जोशीले दैनिक नेपालगन्जसँग भने, ‘आदर्श माध्यमिक विद्यालय यो क्षेत्रमै धेरै विद्यार्थीको पहिलो रोजाइ बनेको छ । करिब ९ जना ४ जिपिए ल्याएका विद्यार्थीले पनि यही विद्यालय रोजेका छन् । काठमाडौं जानुभन्दा नेपालगन्जमै राम्रो शिक्षा लिन सकिन्छ भन्ने विश्वास विद्यार्थी र अभिभावकमा बढेको छ ।’

प्राचार्य जोशीका अनुसार, अहिलेको प्रतिस्पर्धात्मक शैक्षिक वातावरणलाई ध्यानमा राखेर विद्यालयले प्रवेश परीक्षा सञ्चालन गरेको हो । उनका अनुसार, गुणस्तरीय शिक्षा, अनुशासन, सीप र संस्कारलाई सँगसँगै अघि बढाउने उद्देश्य विद्यालयको छ ।

विद्यालयले विज्ञान र व्यवस्थापन संकायअन्तर्गत विभिन्न विषयमा अध्यापन गर्दै आएको छ । तीमध्ये आइटीतर्फ विद्यार्थीको आकर्षण सबैभन्दा बढी देखिएको विद्यालयले जनाएको छ । फाइनान्स र होटल म्यानेजमेन्टतर्फ पनि विद्यार्थीको रुचि उल्लेख्य रहेको विद्यालय प्रशासनको भनाइ छ ।

विद्यालयका चिफ डाइरेक्टर ईश्वर पोखरेलले प्रवेश परीक्षा विद्यार्थी र विद्यालय दुवैका लागि मूल्यांकनको माध्यम भएको बताए । उनका अनुसार, यसले विद्यार्थीको तयारीको स्तर देखाउने मात्रै होइन, विद्यालयले पनि कुन स्तरका विद्यार्थी भर्ना गरिरहेको छ भन्ने स्पष्ट पार्छ ।

पोखरेलले भने, ‘प्रवेश परीक्षाले विद्यार्थीलाई म कुन लेभलमा छु भन्ने कुरा बुझाउँछ । विद्यालय र अभिभावकलाई पनि हाम्रो शैक्षिक स्तर कस्तो रहेछ भन्ने जानकारी दिन्छ ।’

प्रवेश परीक्षा उत्तीर्ण गरेका विद्यार्थीको भर्ना प्रक्रिया बिहीबारदेखि सुरु भएको विद्यालयले जनाएको छ । भर्ना जेठ २० गतेसम्म चल्नेछ । नयाँ शैक्षिक सत्रको नियमित पठनपाठन भने असार १ गतेदेखि सुरु गरिने तयारी गरिएको छ ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सञ्जय थापाले विद्यालयले लामो समयदेखि शैक्षिक गुणस्तरमा सम्झौता नगरेकाले विद्यार्थीको विश्वास बढेको बताए । उनले विद्यालयमा राम्रो शैक्षिक वातावरण निर्माण गरिएको दाबी गरे ।

अध्यक्ष थापाले दैनिक नेपालगन्जसंगको कुराकानीमा भने, ‘यो शिक्षाविद्हरूले सञ्चालन गरेको विद्यालय हो । यहाँ शिक्षकको वर्गीकरण गरिएको छ । शैक्षिक वातावरण राम्रो भएकैले विद्यार्थीको आकर्षण निरन्तर बढिरहेको छ ।’

आदर्श माध्यमिक विद्यालयले नेपालगन्जमा विगत २६ वर्षदेखि निरन्तर पठनपाठन सञ्चालन गर्दै आएको छ । विद्यालयमा हाल नर्सरीदेखि कक्षा १० सम्म ९ सय ९७ जना विद्यार्थी अध्ययनरत छन् । कक्षा ११ र १२ मा यसअघि १ हजार २ सय ४४ जना विद्यार्थी भर्ना रहेका थिए ।

Previous Post

खाली भो गोठ, हरायो नौ वटा भैसी

Next Post

राप्ती नदीमा बाढीको कृत्रिम अभ्यास

Next Post
राप्ती नदीमा बाढीको कृत्रिम अभ्यास

राप्ती नदीमा बाढीको कृत्रिम अभ्यास

Stay Connected

ADVERTISEMENT
  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
प्रतियोगिता नजिकिंदै जाँदा स्वीमिङ्ग पुल सफाई

आजदेखि पौडी प्रशिक्षक प्रशिक्षण

October 29, 2025

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
अदालत क्षेत्र निषेधित बनाउन माग

अदालत क्षेत्र निषेधित बनाउन माग

May 29, 2026
राप्ती नदीमा बाढीको कृत्रिम अभ्यास

राप्ती नदीमा बाढीको कृत्रिम अभ्यास

May 29, 2026
आदर्शमा प्लस टु अध्ययनका लागि दोब्बर विद्यार्थी

आदर्शमा प्लस टु अध्ययनका लागि दोब्बर विद्यार्थी

May 29, 2026
खाली भो गोठ, हरायो नौ वटा भैसी

खाली भो गोठ, हरायो नौ वटा भैसी

May 29, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

-
00:00
00:00

Queue

Update Required Flash plugin
-
00:00
00:00
Go to mobile version