For Advertisement call: 9858020711
DO you have news / article? Click here
Tuesday, June 2, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    देशमा आजः ८ बजे ८ खबर

    दश वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जना गरिनेछ : प्रधानमन्त्री दाहाल

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports
    बाँके जिल्ला स्तरीय मेयर कप फुटबल हुदैं

    बाँके जिल्ला स्तरीय मेयर कप फुटबल हुदैं

    क्रिकेटः लेगस्पिनर लामिछानेको नयाँ कीर्तिमान

    क्रिकेटः लेगस्पिनर लामिछानेको नयाँ कीर्तिमान

    नेपालगन्ज म्याराथनलाई एम्सको प्रतिष्ठित अवार्ड

    नेपालगन्ज म्याराथनलाई एम्सको प्रतिष्ठित अवार्ड

    राष्ट्रिय पौडी प्रतियोगिताको उपाधि शिखा एकेडेमीलाई

    राष्ट्रिय पौडी प्रतियोगिताको उपाधि शिखा एकेडेमीलाई

    किन बाहिरियो गोल्ड कपबाट नाइजेरियन टोली

    किन बाहिरियो गोल्ड कपबाट नाइजेरियन टोली

    जुम्ला–रारा अल्ट्रा म्याराथन : एकहजार जना सहभागी हुँदै

    जुम्ला–रारा अल्ट्रा म्याराथन : एकहजार जना सहभागी हुँदै

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    कार्य सम्पादनमा आधारित प्रोत्साहन के हो ?

    कार्य सम्पादनमा आधारित प्रोत्साहन के हो ?

    विश्वभर एक अर्ब ३० करोड मानिस सुर्तीजन्य पदार्थको प्रयोगमा

    विश्वभर एक अर्ब ३० करोड मानिस सुर्तीजन्य पदार्थको प्रयोगमा

    वैशाख कृष्ण औँसी : आज आमाको मुख हेर्ने पर्व मनाइँदै

    मातृमृत्युदरमा उल्लेखनीय सुधार

    गर्मीसँगै रगतको अभाव

    उच्च रक्तचापका बिरामी बढदै

    राष्ट्रिय मानव अधिकार आयोग : मानव मर्यादा, न्याय र लोकतान्त्रिक उत्तरदायित्वको संवैधानिक आधार

    राष्ट्रिय मानव अधिकार आयोग : मानव मर्यादा, न्याय र लोकतान्त्रिक उत्तरदायित्वको संवैधानिक आधार

    बजेट बहस

    बजेट बहस

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result

होमपेज Blog

कर्णाली विकास बैंकको रकम फिर्ता माग्दै बचतकर्ताको प्रदर्शन

byDainik Nepalgunj
June 2, 2026
in Blog
0 0
0
कर्णाली विकास बैंकको रकम फिर्ता माग्दै बचतकर्ताको प्रदर्शन
Share on FacebookShare on Twitter

आन्दोलन चर्काउने चेतावनी

साढे २ अर्ब रुपैयाँ बराबरको वित्तीय अनियमिततामा फसेको कर्णाली विकास बैंकबाट बचत रकम फिर्ता नपाएपछि प्रभावित बचतकर्ताहरू फेरि आन्दोलित भएका छन् ।

लामो समयदेखि रकम फिर्ता नहुँदा आर्थिक र मानसिक संकटमा परेको भन्दै उनीहरूले नेपालगन्जमा प्रदर्शन गर्दै तत्काल समाधानको माग गरेका हुन् । प्रदर्शनमा समस्या समाधानका लागि सरकार प्रति आशा राखेका उनीहरुले नियामक निकाय, नेपाल राष्ट्र बैंकका तत्कालिन विभिन्न अधिकारीहरुको यसमा संलग्नताको गम्भीर आशंका व्यक्त गरेका छन् ।

दिउँसो ¥यालीसहित बैंकको प्रधान कार्यालय पुगेका बचतकर्ताहरूले सुर्खेतरोडस्थित बिपीचोक नजिक प्रदर्शन गरेका थिए । बैंकको मूल गेटअगाडि भेला भएका उनीहरूले विभिन्न प्लेकार्ड बोकेर विरोध जनाए । ‘जनतालाई बाँच्न देउ’ र ‘बैंकिङ घोटाला बन्द गर, वित्तीय सुशासन कायम गर’ लगायतका नारा लेखिएका प्लेकार्डसहित उनीहरू सडकमा उत्रिएका थिए ।

बचतकर्ताहरूले आफ्ना मागबारे बैंक प्रशासनसँग कुरा गर्न खोजे पनि सुनुवाइ नभएको गुनासो गरेका छन् । त्यसपछि उनीहरू नेपाल राष्ट्र बैंकको नेपालगन्ज कार्यालय पुगेका थिए । त्यहाँ पनि उनीहरूले बचत रकम फिर्ताको सुनिश्चितता गर्न र दोषीमाथि कडा कारबाही गर्न माग गर्दै प्रदर्शन गरेका थिए । वक्तव्यका क्रममा उनीहरुले राष्ट्र बैंकका कतिपयको संलग्नताले अपराधी उम्कने आशंका गरे ।

प्रदर्शनमा सहभागीहरु बाँके, बर्दिया र दाङसमेतबाट आएका बताए । बर्दियाको बढैयातालकी ललिता थापाले आफ्नो परिवार र आफन्तको मात्रै करिब २२–२३ लाख रुपैयाँ डेढ वर्षदेखि बैंकमा रोकिएको बताइन् । उनले सहकारी र बैंक दुवै क्षेत्रमा सर्वसाधारणको रकम असुरक्षित बन्दै गएको भन्दै आक्रोश व्यक्त गरिन् । उनले भनिन्, ‘सहकारीमा पैसा राख्दा पनि समस्या, बैंकमा राख्दा पनि समस्या हुने अवस्था आयो । जनताले अब कसलाई विश्वास गर्ने ? मुद्दती खातामा राख्दा राम्रो ब्याज पाइन्छ भनेर राखिएको रकम अहिले निकाल्नै नपाउने अवस्था छ ।’

आन्दोलनमा आएका पीडितहरुका अनुसार सर्वसाधारणले जीवनभरको कमाइ बैंकमा राखेका भए पनि अहिले दैनिक खर्च धान्नै समस्या भइरहेको छ । राज्यका निकायले समस्या समाधानमा प्रभावकारी पहल नगरेको आरोप पनि उनीहरुको छ ।

प्रभावित बचतकर्ता नवराज रिजालले रकम फसेको दुई वर्ष बित्न लाग्दासमेत दोषीमाथि प्रभावकारी कारबाही हुन नसकेको बताए । उनका अनुसार, प्रकरणमा १ सय ८ जनाविरुद्ध मुद्दा दर्ता भए पनि दुई जनाबाहेक अरू पक्राउ परेका छैनन् । रिजालले समय–समयमा ५–५ हजार रुपैयाँका दरले रकम वितरण गरिए पनि त्यसले साना बचतकर्तालाई मात्रै सामान्य राहत पुगेको बताए । उनले ठूला बचतकर्ता, विभिन्न संघसंस्था र व्यवसायिक प्रयोजनका लागि बैंकमा रकम राख्नेहरू अझै गम्भीर समस्यामा रहेको बताए ।

उनले भने, ‘ठूला बचतकर्ताको अवस्था झन् पीडादायी छ । कतिपय संस्थाले नियमित कामसमेत सञ्चालन गर्न सकेका छैनन् । समस्या समाधान हुने निश्चित समयसीमा पनि छैन । त्यसैले आन्दोलन रोकिँदैन ।’

बर्दियास्थित उपकार बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष बमबहादुर सुवेदीले पनि संस्थाको रकम कर्णाली विकास बैंकमा अड्किँदा सेवा प्रवाह नै प्रभावित भएको बताए । उनले भने, ‘संस्थाको पैसा फसेपछि सेवा प्रवाह गर्न कठिन भएको छ । हाम्रोमा बचत गर्ने अधिकांश साना आयस्रोत भएका नागरिक हुन् । उनीहरूको रकम फिर्ता नहुँदा दैनिक जीवनयापनमै समस्या परेको छ ।’

प्रदर्शनकारीहरूले राज्य र नियामक निकाय दुवै समस्या समाधानप्रति गम्भीर नदेखिएको आरोप लगाएका छन् । बचत फिर्ताको स्पष्ट आधार नबन्दासम्म आन्दोलन जारी रहने चेतावनी उनीहरूले दिएका छन् ।

यसबीच, नेपाल राष्ट्र बैंक नेपालगन्ज कार्यालयका उपनिर्देशक मनोजकुमार केसीले नेपालगन्ज कार्यालय वा यहाँ कार्यरत कर्मचारीले उक्त विषयमा प्रत्यक्ष रूपमा निर्णय गर्न नसक्ने प्रतिक्रिया दिएका थिए ।

कर्णाली विकास बैंकमा भएको वित्तीय अनियमितताका कारण हजारौं बचतकर्ता प्रभावित बनेका छन् । लामो समयदेखि रकम फिर्ता नहुँदा उनीहरू न्याय र बचत सुरक्षित गरिदिन माग गर्दै निरन्तर आन्दोलनमा उत्रिरहेका छन् । नेपाल राष्ट्र बैंकले विसं २०८१ पुसमा कर्णाली डेभलपमेन्ट बैंकलाई संकटग्रस्त घोषणा गरेको थियो ।

Previous Post

बचत फिर्ता माग्दै प्रदर्शन

Next Post

विपद् पूर्वतयारीका लागि स्थानीय सरकारलाई विपद् जोखिम न्यूनीकरण सामग्री प्रदान

Next Post
विपद् पूर्वतयारीका लागि स्थानीय सरकारलाई विपद् जोखिम न्यूनीकरण सामग्री प्रदान

विपद् पूर्वतयारीका लागि स्थानीय सरकारलाई विपद् जोखिम न्यूनीकरण सामग्री प्रदान

Stay Connected

ADVERTISEMENT
  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
प्रतियोगिता नजिकिंदै जाँदा स्वीमिङ्ग पुल सफाई

आजदेखि पौडी प्रशिक्षक प्रशिक्षण

October 29, 2025

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
संगठन बिस्तार गर्दै रास्वपा

संगठन बिस्तार गर्दै रास्वपा

June 2, 2026
आइसीपी रुपईडीहामा हड्ताल

आइसीपी रुपईडीहामा हड्ताल

June 2, 2026
विपद् पूर्वतयारीका लागि स्थानीय सरकारलाई विपद् जोखिम न्यूनीकरण सामग्री प्रदान

विपद् पूर्वतयारीका लागि स्थानीय सरकारलाई विपद् जोखिम न्यूनीकरण सामग्री प्रदान

June 2, 2026
कर्णाली विकास बैंकको रकम फिर्ता माग्दै बचतकर्ताको प्रदर्शन

कर्णाली विकास बैंकको रकम फिर्ता माग्दै बचतकर्ताको प्रदर्शन

June 2, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

-
00:00
00:00

Queue

Update Required Flash plugin
-
00:00
00:00
Go to mobile version