For Advertisement call: 9858020711
DO you have news / article? Click here
Tuesday, June 2, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    देशमा आजः ८ बजे ८ खबर

    दश वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जना गरिनेछ : प्रधानमन्त्री दाहाल

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports
    बाँके जिल्ला स्तरीय मेयर कप फुटबल हुदैं

    बाँके जिल्ला स्तरीय मेयर कप फुटबल हुदैं

    क्रिकेटः लेगस्पिनर लामिछानेको नयाँ कीर्तिमान

    क्रिकेटः लेगस्पिनर लामिछानेको नयाँ कीर्तिमान

    नेपालगन्ज म्याराथनलाई एम्सको प्रतिष्ठित अवार्ड

    नेपालगन्ज म्याराथनलाई एम्सको प्रतिष्ठित अवार्ड

    राष्ट्रिय पौडी प्रतियोगिताको उपाधि शिखा एकेडेमीलाई

    राष्ट्रिय पौडी प्रतियोगिताको उपाधि शिखा एकेडेमीलाई

    किन बाहिरियो गोल्ड कपबाट नाइजेरियन टोली

    किन बाहिरियो गोल्ड कपबाट नाइजेरियन टोली

    जुम्ला–रारा अल्ट्रा म्याराथन : एकहजार जना सहभागी हुँदै

    जुम्ला–रारा अल्ट्रा म्याराथन : एकहजार जना सहभागी हुँदै

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    कार्य सम्पादनमा आधारित प्रोत्साहन के हो ?

    कार्य सम्पादनमा आधारित प्रोत्साहन के हो ?

    विश्वभर एक अर्ब ३० करोड मानिस सुर्तीजन्य पदार्थको प्रयोगमा

    विश्वभर एक अर्ब ३० करोड मानिस सुर्तीजन्य पदार्थको प्रयोगमा

    वैशाख कृष्ण औँसी : आज आमाको मुख हेर्ने पर्व मनाइँदै

    मातृमृत्युदरमा उल्लेखनीय सुधार

    गर्मीसँगै रगतको अभाव

    उच्च रक्तचापका बिरामी बढदै

    राष्ट्रिय मानव अधिकार आयोग : मानव मर्यादा, न्याय र लोकतान्त्रिक उत्तरदायित्वको संवैधानिक आधार

    राष्ट्रिय मानव अधिकार आयोग : मानव मर्यादा, न्याय र लोकतान्त्रिक उत्तरदायित्वको संवैधानिक आधार

    बजेट बहस

    बजेट बहस

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result

होमपेज News

विपद् पूर्वतयारीका लागि स्थानीय सरकारलाई विपद् जोखिम न्यूनीकरण सामग्री प्रदान

byDainik Nepalgunj
June 2, 2026
in News
0 0
0
विपद् पूर्वतयारीका लागि स्थानीय सरकारलाई विपद् जोखिम न्यूनीकरण सामग्री प्रदान
Share on FacebookShare on Twitter

बाँके युनेस्को क्लबले बर्दियाका तीन स्थानीय तहलाई विपद् जोखिम न्यूनीकरण तथा पूर्वतयारीका सामग्री हस्तान्तरण गरेको छ । क्लबले मधुवन नगरपालिका, गुलरिया नगरपालिका र बढैयाताल गाउँपालिकालाई २ लाख ३५ हजार ८ सय रुपैयाँ बराबरका सहयोग सामग्री उपलब्ध गराएको हो ।

प्लान इन्टरनेशनल नेपालको साझेदारीमा सञ्चालन भइरहेको बालिका सशक्त परियोजना अन्तर्गत ती सामग्री हस्तान्तरण गरिएको क्लबले जनाएको छ । स्थानीय तहको विपद् प्रतिकार्य क्षमता बलियो बनाउने, समुदायको उत्थानशीलता बढाउने र सम्भावित विपद्का बेला प्रभावकारी तयारी गर्न सहयोग पुग्ने उद्देश्यले सामग्री वितरण गरिएको बाँके युनेस्को क्लबका अध्यक्ष प्रवेज अलि सिद्दिकीले बताए ।

त्यसबारे उनले दैनिक नेपालगन्जसँग भने, ‘स्थानीय सरकार र समुदायलाई विपद्का बेला छिटो र प्रभावकारी रूपमा काम गर्न सक्ने बनाउने लक्ष्यसहित सामग्री सहयोग गरिएको हो ।’ उनका अनुसार, परियोजनाले सामग्री वितरणमा मात्रै सीमित नभई समुदायस्तरमा सचेतना र क्षमता विकासका कार्यक्रमसमेत सञ्चालन गर्दै आएको छ ।

परियोजना अन्तर्गत युवाहरूलाई विभिन्न तालिम र क्षमता विकास कार्यक्रममार्फत सक्रिय बनाइएको क्लबले जनाएको छ । प्रशिक्षित युवा स्वयंसेवकहरूले समुदायमा विपद् पूर्वतयारी, जोखिम न्यूनीकरण र जनचेतनामूलक अभियान सञ्चालन गर्दै आएका छन् । उनीहरूले स्थानीय स्तरमा विपद् सम्बन्धी सचेतना विस्तारमा भूमिका खेलिरहेको क्लबको भनाइ छ ।

विपद् जोखिम न्यूनीकरणका विषयलाई स्थानीय तहको नियमित छलफलको एजेन्डा बनाइएको पनि जनाइएको छ । मासिक समन्वय बैठकमार्फत पूर्वतयारी योजना, जोखिम व्यवस्थापन, सरोकारवालाबीचको सहकार्य र सञ्चालन भइरहेका गतिविधिको समीक्षा हुँदै आएको क्लबले जनाएको छ ।

बाँके युनेस्को क्लब र प्लान इन्टरनेशनल नेपालले स्थानीय सरकारसँग निरन्तर सहकार्य गर्दै विपद् जोखिम न्यूनीकरणका कार्यक्रमलाई स्थानीय नीति, योजना र विकास कार्यक्रमसँग जोड्ने प्रयास गरिरहेको जनाइएको छ । समुदायस्तरमा दिगो र उत्थानशील संरचना निर्माणका लागि समन्वयलाई अझ प्रभावकारी बनाइएको क्लबले उल्लेख गरेको छ ।

मधुवन नगरपालिकामा आयोजित सामग्री हस्तान्तरण कार्यक्रममा नगरप्रमुख तेजबहादुर भाट, प्रमुख प्रशासकीय अधिकृत धर्मराज न्यौपाने, बाँके युनेस्को क्लबका उपकार्यकारी निर्देशक गोविन्दप्रसाद लामिछाने र कार्यक्रम अधिकृत विजय शर्माको सहभागिता रहेको थियो ।

त्यसैगरी गुलरिया नगरपालिकामा आयोजित कार्यक्रममा उपप्रमुख सबित्रा गौतम, वरिष्ठ सामाजिक विकास अधिकृत तथा डिआरआर फोकल पर्सन मुकुन्द अर्यालसहित सरोकारवालाको उपस्थिति रहेको थियो ।

बढैयाताल गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृत अर्जुन थारु, डिआरआर फोकल पर्सन तथा बाँके युनेस्को क्लबका प्रतिनिधिहरू सहभागी भएका थिए ।

सामग्री हस्तान्तरण कार्यक्रममा सहभागी जनप्रतिनिधि र सरोकारवालाहरूले विपद् जोखिम न्यूनीकरण प्रणालीलाई अझ प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गरेका छन् । उनीहरूले दिगो र उत्थानशील समुदाय निर्माणका लागि सहकार्यलाई निरन्तरता दिने बताएका छन् ।

कार्यक्रममा सहभागीहरूले ‘आज गरिएको पूर्वतयारीले भोलिको सुरक्षित समाज निर्माणमा महत्वपूर्ण योगदान पु¥याउँछ’ भन्ने धारणा राखेका थिए । विपद् जोखिम न्यूनीकरण र समुदायको उत्थानशीलता अभिवृद्धिका लागि आगामी दिनमा पनि निरन्तर सहकार्य गर्ने प्रतिबद्धता उनीहरूले जनाएका छन् ।

Previous Post

कर्णाली विकास बैंकको रकम फिर्ता माग्दै बचतकर्ताको प्रदर्शन

Next Post

आइसीपी रुपईडीहामा हड्ताल

Next Post
आइसीपी रुपईडीहामा हड्ताल

आइसीपी रुपईडीहामा हड्ताल

Stay Connected

ADVERTISEMENT
  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
प्रतियोगिता नजिकिंदै जाँदा स्वीमिङ्ग पुल सफाई

आजदेखि पौडी प्रशिक्षक प्रशिक्षण

October 29, 2025

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
आइसीपी रुपईडीहामा हड्ताल

आइसीपी रुपईडीहामा हड्ताल

June 2, 2026
विपद् पूर्वतयारीका लागि स्थानीय सरकारलाई विपद् जोखिम न्यूनीकरण सामग्री प्रदान

विपद् पूर्वतयारीका लागि स्थानीय सरकारलाई विपद् जोखिम न्यूनीकरण सामग्री प्रदान

June 2, 2026
कर्णाली विकास बैंकको रकम फिर्ता माग्दै बचतकर्ताको प्रदर्शन

कर्णाली विकास बैंकको रकम फिर्ता माग्दै बचतकर्ताको प्रदर्शन

June 2, 2026
बचत फिर्ता माग्दै प्रदर्शन

बचत फिर्ता माग्दै प्रदर्शन

June 1, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

-
00:00
00:00

Queue

Update Required Flash plugin
-
00:00
00:00
Go to mobile version