For Advertisement call: 9858020711
DO you have news / article? Click here
Saturday, June 13, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    चिप उद्योगमा भारतको तीव्र विस्तार

    बजेटमा सूचना प्रविधिमा दिइएको जोडप्रति स्वागत

    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    देशमा आजः ८ बजे ८ खबर

    दश वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जना गरिनेछ : प्रधानमन्त्री दाहाल

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports
    युनाइटेड र सेन्ट जेभियर्सको शानदार जित

    युनाइटेड र सेन्ट जेभियर्सको शानदार जित

    विश्वकप फुटबलः चेक रिपब्लिकमाथि दक्षिण कोरियाको जित

    पूर्व खेलाडी समाज आजबाट विभिन्न खेल आयोजना गर्दै

    मेयर कप फुटबलमा कृष्ण, ज्ञानोदय, पशुपति र जयबागेश्वरीको विजयी यात्रा

    मेयर कप अन्तर विद्यालय फुटबल : कृष्ण मावि र ज्ञानाेदय विजयी

    टि–२० विश्वकपः वेष्टइन्डिजद्वारा युगान्डा पराजित

    नेपाली महिला क्रिकेट टोली एसिया कपमा छनोट हुन असफल

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार

    खजुरा–६ मा ७८ बालबालिका कुपोषित

    न्यायको पर्खाइमा आधा जीवन: बेपत्ताका श्रीमतीहरुको कानुनी सङ्घर्ष र सर्वोच्चको नवीन दृष्टिकोण

    मातृभाषाको संरक्षण: देशको भाषा, साहित्य र सम्पदाको प्रवर्द्धन

    अग्निस्पन्दन : प्रतिरोध, करुणा र चेतनाको काव्ययात्रा

    बाँकेमा क्षयरोग उपचार तथा प्रेषण केन्द्र सञ्चालन हुँदै

    ‘एआई एक्सरे’बाट क्षयरोग सङ्क्रमित खोज्दै ‘तुलसीपुर’

    अन्तर्राष्ट्रिय टेलिमेडिसिन सेवामा हेल्थ याद आयोको सहकार्य

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result

होमपेज News

एसियाली खेलकुद २०२६ का लागि तेक्वान्दो खेलाडी युवराज राना वाइल्ड कार्डबाट छनोट

byDainik Nepalgunj
June 13, 2026
in News
0 0
0
एसियाली खेलकुद २०२६ का लागि तेक्वान्दो खेलाडी युवराज राना वाइल्ड कार्डबाट छनोट
Share on FacebookShare on Twitter

जापानको आइची–नागोयामा सन् २०२६ मा आयोजना हुने २० औँ एसियाली खेलकुदका लागि व्यक्तिगत पुम्से पुरुष यू–३० तर्फ बाँकेका तेक्वान्दो खेलाडी युवराज राना वाइल्ड कार्डमार्फत छनोट भएका छन्।

कोहलपुर नगरपालिका–११ निवासी रानाले एसियाली खेलकुदमा नेपालको प्रतिनिधित्व गर्ने अवसर प्राप्त गरेसँगै बाँके जिल्ला तथा नेपाली तेक्वान्दो समुदायमा खुसीको वातावरण छाएको छ। लामो समयदेखि तेक्वान्दो खेलमा निरन्तर मेहनत, अनुशासन र समर्पणका साथ प्रशिक्षणरत रानाको यो उपलब्धिलाई नेपाली तेक्वान्दो क्षेत्रको महत्वपूर्ण सफलताका रूपमा हेरिएको छ।

जिल्ला तेक्वान्दो संघ बाँकेका अध्यक्ष प्रकाश लामिछानेले रानाको छनोटले जिल्लाको तेक्वान्दो विकासमा नयाँ ऊर्जा थपेको बताउनुभयो। उहाँले युवराजको सफलता व्यक्तिगत उपलब्धिमा मात्र सीमित नभई जिल्लाका सम्पूर्ण खेलाडीहरूका लागि प्रेरणाको स्रोत बनेको उल्लेख गर्नुभयो।

“युवराजको यो उपलब्धिले अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धा गर्ने सपना बोकेका युवा खेलाडीहरूलाई थप उत्साहित बनाएको छ,” अध्यक्ष लामिछानेले भन्नुभयो, “आगामी एसियाली खेलकुदमा उहाँले उत्कृष्ट प्रदर्शन गर्दै नेपाललाई गौरवान्वित बनाउनुहुने विश्वास लिएका छौं।”

उहाँले खेलाडी, प्रशिक्षक, अभिभावक तथा सम्पूर्ण तेक्वान्दो परिवारको संयुक्त प्रयास र योगदानबाट यस्ता उपलब्धि सम्भव भएको बताउँदै आगामी दिनमा अझ बढी खेलाडीलाई अन्तर्राष्ट्रिय स्तरमा पुर्‍याउने लक्ष्य रहेको जानकारी दिनुभयो।

Previous Post

समूह ‘डी’ : अस्ट्रेलिया र टर्कीमा को बलियो ?

Next Post

रास्वपा लुम्बिनीको नेतृत्वका लागि मैदानमा डा. राजकुमार सुवेदी

Stay Connected

ADVERTISEMENT
  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
प्रतियोगिता नजिकिंदै जाँदा स्वीमिङ्ग पुल सफाई

आजदेखि पौडी प्रशिक्षक प्रशिक्षण

October 29, 2025

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

‘बाल इजलास र बाल निगरानी कक्ष आवश्यक छ’

‘बाल इजलास र बाल निगरानी कक्ष आवश्यक छ’

June 13, 2026
युनाइटेड र सेन्ट जेभियर्सको शानदार जित

युनाइटेड र सेन्ट जेभियर्सको शानदार जित

June 13, 2026
बाँके पावरलिफ्टिङ संघको नेतृत्वमा डा. प्रतीक श्रेष्ठ

बाँके पावरलिफ्टिङ संघको नेतृत्वमा डा. प्रतीक श्रेष्ठ

June 13, 2026
रास्वपा लुम्बिनीको नेतृत्वका लागि मैदानमा डा. राजकुमार सुवेदी

रास्वपा लुम्बिनीको नेतृत्वका लागि मैदानमा डा. राजकुमार सुवेदी

June 13, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

-
00:00
00:00

Queue

Update Required Flash plugin
-
00:00
00:00
Go to mobile version