For Advertisement call: 9858020711
DO you have news / article? Click here
Thursday, June 18, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    चिप उद्योगमा भारतको तीव्र विस्तार

    बजेटमा सूचना प्रविधिमा दिइएको जोडप्रति स्वागत

    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    देशमा आजः ८ बजे ८ खबर

    दश वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जना गरिनेछ : प्रधानमन्त्री दाहाल

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports
    तथ्यांकमा विश्वकपः को कति सफल ?

    इङ्ल्यान्डलाई क्रोएसियाको चुनौती, अर्को खेलमा घाना र पानमा भिड्दै

    मेयर कपमा तक्षशिला, हिमालय, ज्ञानज्योति र साइनिङस्टारको जित

    मेयर कपमा तक्षशिला, हिमालय, ज्ञानज्योति र साइनिङस्टारको जित

    तथ्यांकमा विश्वकपः को कति सफल ?

    समूह ‘जी’: बेल्जियमविरुद्ध हेड टु हेडमा इजिप्त अगाडि

    विश्वकप फुटबल आजदेखि, मेक्सिकोमा उद्घाटन खेल हुने

    सानदार सुरुआतको लक्ष्यमा उपाधि दाबेदार स्पेन, केप भेर्डेका लागि ऐतिहासिक खेल

    तथ्यांकमा विश्वकपः को कति सफल ?

    फिफा विश्वकप २०२६ः गोल्डेन बुटका १० दाबेदार

    युनाइटेड र सेन्ट जेभियर्सको शानदार जित

    युनाइटेड र सेन्ट जेभियर्सको शानदार जित

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    डिजिटल युगमा बालबालिका र युवा: अवसरसँगै बढ्दो जोखिम

    डिजिटल युगमा बालबालिका र युवा: अवसरसँगै बढ्दो जोखिम

    लुम्बिनी : छ महिनामा एक हजार दुई सय बढी मानवअधिकार उल्लंघनका घटना

    लुम्बिनीको बजेटमा स्वास्थ्य क्षेत्रका प्राथमिकता

    भेरी अस्पतालको एनआईसीयू शय्या विस्तार गरिँदै

    भेरी अस्पतालको एनआईसीयू शय्या विस्तार गरिँदै

    बाँकेका सबै स्थानीय तहमा कुपोषणका बालबालिका

    अठार हजार बालबालिकामा शीघ्र कडा कुपोषण

    खजुरा–६ मा ७८ बालबालिका कुपोषित

    न्यायको पर्खाइमा आधा जीवन: बेपत्ताका श्रीमतीहरुको कानुनी सङ्घर्ष र सर्वोच्चको नवीन दृष्टिकोण

    न्यायको पर्खाइमा आधा जीवन: बेपत्ताका श्रीमतीहरुको कानुनी सङ्घर्ष र सर्वोच्चको नवीन दृष्टिकोण

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result

होमपेज News

सेमिफाइनलतिर मेयर कप फुटबल

byDainik Nepalgunj
June 18, 2026
in News, मुख्य समाचार
0 0
0
सेमिफाइनलतिर मेयर कप फुटबल
Share on FacebookShare on Twitter

जयबागेश्वरी, मंगल र साइनिङस्टार अन्तिम चारमा, सेमिफाइनलको अन्तिम स्थानका लागि मोडेल र सेन्ट जेभियर्स भिड्ने

बाँके जिल्ला स्तरीय मेयर कप अन्तर विद्यालय छात्र (यु–१८) फुटबल प्रतियोगिताको सेमिफाइनल समीकरण लगभग पूरा भएको छ । बुधबार भएका क्वाटरफाइनल खेलमा जयबागेश्वरी, मंगलप्रसाद मावि र साइनिङस्टार विजयी हुँदै अन्तिम चारमा पुगेका छन् । सेमिफाइनलको बाँकी एक स्थानका लागि अब नेपालगन्ज मोडेल एकेडेमी र नेपालगन्ज सेन्ट जेभियर्सबीच प्रतिस्पर्धा हुनेछ ।

बाँके जिल्ला फुटबल संघको आयोजनामा भइरहेको प्रतियोगिताअन्तर्गत बुधबार भएका खेलहरूमा जयबागेश्वरीले ज्ञानोदय माविलाई, मंगलप्रसाद माविले होलिल्याण्डलाई तथा साइनिङस्टारले ज्ञानज्योतिलाई पराजित गर्दै सेमिफाइनल यात्रा तय गरेका हुन् ।

दिनको पहिलो खेल निकै प्रतिस्पर्धात्मक रह्यो। जयबागेश्वरी र ज्ञानोदयबीच निर्धारित समयसम्म दुवै टोलीले गोल गर्न नसकेपछि खेलको निर्णय टाइब्रेकरबाट गरिएको थियो । टाइब्रेकरमा जयबागेश्वरीले ७–६ को कठिन जित निकाल्यो ।

टाइब्रेकरमा निर्णायक भूमिका खेलेका जयबागेश्वरीका विशेष थारु खेलको उत्कृष्ट खेलाडी घोषित भए । उनलाई जिल्ला खेलकुद विकास समितिका पूर्वअध्यक्ष सन्दिप शाहले पुरस्कार प्रदान गरे ।

दोस्रो खेलमा मंगलप्रसाद माविले होलिल्याण्डमाथि एकतर्फी दबाब बनाउँदै ३–० को जित दर्ता ग¥यो । मंगलका दिलेन्द्र रोकाय उत्कृष्ट खेलाडी चुनिए । उनलाई जिल्ला खेलकुद विकास समितिका पूर्वअध्यक्ष मोहित शाह तथा महेन्द्र बहुमुखी क्याम्पस नेपालगन्जका स्ववियु सभापति केशरजंग शाहीले पुरस्कृत गरे ।

यद्यपि यो खेलपछि होलिल्याण्डले मंगलका एक खेलाडीविरुद्ध प्रोटेस्ट दर्ता गरेको छ । उक्त विषयमा छानबिन प्रक्रिया जारी रहेको जनाइएको छ । होलिल्याण्डले आफ्नो दाबी पुष्टि हुने प्रमाण पेश गर्न सके मंगल प्रतियोगिताबाट बाहिरिन सक्ने अवस्था रहेको आयोजक स्रोतले जनाएको छ ।

तेस्रो खेलमा साइनिङस्टारले ज्ञानज्योतिलाई २–० ले हराउँदै सहज रूपमा सेमिफाइनलमा स्थान सुरक्षित ग¥यो । साइनिङस्टारका स्वयम् विकले दुवै गोल गरे । उत्कृष्ट प्रदर्शन गरेका स्वयम् विक नै खेलको प्लेयर अफ द म्याच घोषित भए । उनलाई नेपालगन्ज न्यूरो अस्पतालका फार्मासिष्ट सुमन चौधरीले पुरस्कार प्रदान गरे ।

दिनको चौथो खेलमा नेपालगन्ज मोडेल एकेडेमीले सम्झना एलिट एकेडेमीलाई २–० ले पराजित गर्दै क्वाटरफाइनलमा प्रवेश ग¥यो । मोडेलका विकास कटुवाल खेलको उत्कृष्ट खेलाडी चुनिए । उनलाई ह्यान्डबल प्रशिक्षक जयन्त शर्माले पुरस्कृत गरे ।

यस जितसँगै मोडेल क्वाटरफाइनलमा पुगेको छ । अब मोडेलले नेपालगन्ज सेन्ट जेभियर्ससँग प्रतिस्पर्धा गर्नेछ । उक्त खेलको विजेता टोलीले सेमिफाइनलमा स्थान बनाउनेछ ।

नेपालगन्ज उपमहानगरपालिकाको सहयोगमा सञ्चालन भइरहेको प्रतियोगितामा जिल्लाका ३७ विद्यालय सहभागी छन् । प्रतियोगिताका विजेताले ३१ हजार रुपैयाँ प्राप्त गर्नेछन् भने उपविजेताले १६ हजार रुपैयाँ पुरस्कार पाउनेछन् । यसैगरी सर्वोत्कृष्ट खेलाडीलाई दुई हजार पाँच सय रुपैयाँ प्रदान गरिने एन्फाका केन्द्रीय सदस्य तथा बाँके जिल्ला फुटबल संघका अध्यक्ष भोजराज शाहीले जानकारी दिए ।

शाहीले ‘प्रतियोगिताले विद्यालयस्तरका खेलाडीलाई आफ्नो प्रतिभा प्रदर्शन गर्ने महत्वपूर्ण अवसर प्रदान गरेको छ’ भन्दै बाँकेमा विद्यालय फुटबलको स्तर उकास्न यस्ता प्रतियोगिता निरन्तर आवश्यक रहेको बताए ।

Previous Post

विश्वलाई नेपाली आँखाबाट नियाल्ने ‘एउटा अल्बाट्रस’

Stay Connected

ADVERTISEMENT
  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
प्रतियोगिता नजिकिंदै जाँदा स्वीमिङ्ग पुल सफाई

आजदेखि पौडी प्रशिक्षक प्रशिक्षण

October 29, 2025

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
सेमिफाइनलतिर मेयर कप फुटबल

सेमिफाइनलतिर मेयर कप फुटबल

June 18, 2026
विश्वलाई नेपाली आँखाबाट नियाल्ने ‘एउटा अल्बाट्रस’

विश्वलाई नेपाली आँखाबाट नियाल्ने ‘एउटा अल्बाट्रस’

June 18, 2026
वन्यजन्तुले लियो किशोरीको ज्यान

मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरणका लागि ४१ करोड ११ लाख विनियोजन

June 17, 2026
बाँके रेडक्रसको ५९औं स्थापना दिवस मनाइयो

बाँके रेडक्रसको ५९औं स्थापना दिवस मनाइयो

June 17, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

-
00:00
00:00

Queue

Update Required Flash plugin
-
00:00
00:00
Go to mobile version