For Advertisement call: 9858020711
DO you have news / article? Click here
Tuesday, September 22, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    देशभरका युवा प्रतिभालाई लुम्बिनीमा जुटाउँदै ‘लुम्बिनीएक्स’ ह्याकाथन

    देशभरका युवा प्रतिभालाई लुम्बिनीमा जुटाउँदै ‘लुम्बिनीएक्स’ ह्याकाथन

    लुम्बिनी प्राविधिक विश्वविद्यालय र लखनऊ विश्वविद्यालयबीच शैक्षिक सहकार्यको सम्झौता हस्ताक्षर

    लुम्बिनी प्राविधिक विश्वविद्यालय र लखनऊ विश्वविद्यालयबीच शैक्षिक सहकार्यको सम्झौता हस्ताक्षर

    चिप उद्योगमा भारतको तीव्र विस्तार

    बजेटमा सूचना प्रविधिमा दिइएको जोडप्रति स्वागत

    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports

    आजदेखि मेयर कप ब्याडमिन्टन

    नेपालगन्जमा यु–१८ फुटबलको रोमाञ्चकता

    नेपालगन्जमा यु–१८ फुटबलको रोमाञ्चकता

    विश्वकप छनोट : प्रारम्भिक चरणमा ३३ खेलाडी छानिए

    नेपालगन्जमा फुटबल छनोट खेल

    भदौ १९ देखि विश्वभर प्रदर्शनमा आउँदै ‘बा एक योद्धा’

    भदौ १९ देखि विश्वभर प्रदर्शनमा आउँदै ‘बा एक योद्धा’

    निर्मलले पुरा गरे मलेसियाको स्कोर म्याराथन

    निर्मलले पुरा गरे मलेसियाको स्कोर म्याराथन

    नेपालगन्ज म्याराथनकाे तीन सदस्यीय टाेली मलेसियातर्फ

    नेपालगन्ज म्याराथनकाे तीन सदस्यीय टाेली मलेसियातर्फ

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    आफ्नै दृष्टिमा

    आफ्नै दृष्टिमा

    थप पाँच प्रदेशमा क्यान्सर उपचार सेवा विस्तार कार्यविधि स्वीकृत

    सुशील कोइराला क्यान्सर अस्पतालमा रेडियोथेरापी सेवा पुनः सञ्चालन

    घटस्थापनाको त्यो कालाे दिन

    घटस्थापनाको त्यो कालाे दिन

    त्यसपछि खुसी हुनेछन् हाम्रा ‘बा’ ! 

    त्यसपछि खुसी हुनेछन् हाम्रा ‘बा’ ! 

    हाम्रो समाजको दुर्दशाको कारण

    हाम्रो समाजको दुर्दशाको कारण

    सन्दर्भ : जेनजी सम्मान शहिद दिवसको

    सन्दर्भ : जेनजी सम्मान शहिद दिवसको

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result

होमपेज News

विश्वलाई नेपाली आँखाबाट नियाल्ने ‘एउटा अल्बाट्रस’

byDainik Nepalgunj
June 18, 2026
in News, मुख्य समाचार
0 0
0
विश्वलाई नेपाली आँखाबाट नियाल्ने ‘एउटा अल्बाट्रस’
Share on FacebookShare on Twitter

विभिन्न देशका समाज, संस्कृति, इतिहास र मानवीय अनुभूतिलाई नेपाली भाषामा नियात्राको स्वरूपमा अभिलेखीकरण गर्ने बाँकेको कोहलपुरका लेखक सागर गैरेको चौथो कृति ‘एउटा अल्बाट्रस: प्रशान्त महासागरदेखि काला सागरसम्म’ गृह जिल्लामा लोकार्पण गरिने भएको छ ।

यसै साता राजधानी काठमाडौंमा लोकार्पण गरिएको लेखक गैरेको यो कृति साहित्य, यात्रा र संस्कृतिको अन्तरसम्बन्धलाई केन्द्रमा राखेर तयार पारिएको सो कार्यक्रमका वक्ताहरूले नेपाली नियात्रा साहित्यमा महत्वपूर्ण योगदानका रूपमा मूल्यांकन गरेका थिए ।

सामान्य यात्रा संस्मरणभन्दा फरक र विश्वका विविध समाज तथा सभ्यतालाई नेपाली दृष्टिबाट बुझ्ने प्रयासका रूपमा व्याख्या गरिएको यो कृतिलाई छिट्टै गृह जिल्ला बाँकेमा लोकार्पण गरिने लेखक गैरेले दैनिक नेपालगन्जसँग भने ।

कृतिका लेखक गैरेले विभिन्न देशको भ्रमणका क्रममा प्राप्त अनुभव, अनुभूति र अवलोकनलाई पुस्तकमा समेटिएको बताएका छन । उनका अनुसार, यात्रा केवल एक स्थानबाट अर्को स्थानमा पुग्ने प्रक्रिया मात्र होइन, संसारलाई बुझ्ने र आफूलाई चिन्ने अवसर पनि हो ।

‘यात्रा भनेको भौगोलिक दूरी पार गर्नु मात्रै नभई आत्मअन्वेषण, संस्कृतिको अध्ययन र विश्वलाई बुझ्ने माध्यम पनि रहेछ,’ गैरेले भने, ‘यिनै कुराहरूलाई अनुभूति गरेर नै मैले यो पुस्तक लेख्न सकेको हुँ ।’ उनले कोहलपुरमै दर्जनौ पुस्तक बिक्री भइरहेको जानकारी दिंदै बुधवार गृह जिल्लामा लोकार्पणको योजना सुनाएका हुन् ।

कोहलपुरमा बसेर लामो समयदेखि साहित्य साधनामा सक्रिय गैरेको यो कृतिमा मलेसिया, भियतनाम, भारतको गोवा, फिलिपिन्स र जर्जिया भ्रमणका अनुभव समेटिएका छन् । प्रशान्त महासागरको तटीय क्षेत्रदेखि युरोप–एसियाको संगमस्थल मानिने काला सागर आसपासका भूभागसम्मको यात्रालाई पुस्तकमा कलात्मक र संवेदनशील ढंगले प्रस्तुत गरिएको छ ।

राजधानीमा गरिएको लोकार्पणमा नियात्राकार युवराज नयाँघरेले पुस्तकले नेपाली नियात्रा साहित्यलाई नयाँ ऊर्जा दिएको बताए । उनका अनुसार लेखकले भ्रमण गरेका स्थानहरूको भौगोलिक विवरणमा मात्र आफूलाई सीमित नराखी त्यहाँका मानिस, संस्कार, जीवनपद्धति र सभ्यताको अन्तरध्वनिलाई समेत समेटेका छन् ।

‘नियात्राको मूल शक्ति लेखकको अवलोकन क्षमता र संवेदनशीलता हो,’ नयाँघरेले भने, ‘जुन सागर गैरेको पुस्तकभरि प्रष्ट देखिन्छ ।’ उनले यात्राका क्रममा भेटिएका दृश्य र घटनालाई सामाजिक तथा सांस्कृतिक चेतनासँग जोडेर व्याख्या गरिएको उल्लेख गरे ।

नियात्राकार तथा लेखक प्रतीक ढकालले पुस्तकलाई विश्वलाई नेपाली दृष्टिकोणबाट हेर्ने र बुझ्ने प्रयासका रूपमा चित्रण गरे । उनका अनुसार लेखकले विदेशी भूगोल र समाजको वर्णन गर्दा आफ्नै समाज र संस्कृतिसँग तुलना गर्ने शैली अपनाएका छन् । ‘यो पुस्तकले युवा पुस्तामा अध्ययन, अनुसन्धान र यात्राप्रतिको रुचि बढाउने विश्वास लिन सकिन्छ,’ ढकालले भने ।

उनले नियात्रामा तथ्य, अनुभूति र साहित्यिक सौन्दर्यबीच सन्तुलन आवश्यक रहने उल्लेख गर्दै गैरेको कृतिमा ती तीनै पक्ष सशक्त रूपमा उपस्थित रहेको धारणा राखे ।

साहित्यकार तथा नियात्राकार दामोदर पुडासैनी किशोरले पुस्तकलाई विभिन्न देशका भूगोलभित्र मानव सभ्यताको विकासक्रम खोज्ने कृतिका रूपमा व्याख्या गरे । उनका अनुसार लेखकले भ्रमण गरेका स्थानलाई केवल मनोरञ्जनको विषय नबनाई इतिहास, राजनीतिक परिवेश, सामाजिक संरचना र सांस्कृतिक विविधतालाई समेत समेटेका छन् ।

‘नियात्रा साहित्यले पाठकलाई घरमै बसेर संसार चिन्न सक्ने अवसर प्रदान गर्छ,’ पुडासैनीले भने, ‘यस कृतिले त्यो भूमिकालाई प्रभावकारी रूपमा निर्वाह गरेको छ ।’

नियात्राकार जय छाङ्छाले पुस्तकको भाषाशैली, प्रस्तुतीकरण र दृश्यात्मक वर्णनको विशेष प्रशंसा गरे । लेखकले देखेका दृश्यहरूलाई शब्दमार्फत जीवन्त बनाएको उनको भनाइ थियो ।

‘पुस्तक पढ्दा पाठक आफैँ मलेसियाका सडक, भियतनामका ऐतिहासिक स्थल, गोवाका समुद्री तट, फिलिपिन्सका टापुहरू र जर्जियाका सांस्कृतिक सहरहरूमा पुगेको अनुभूति गर्न पाउँछ,’ छाङ्छाले भने, ‘नियात्रामा साहित्यिक सौन्दर्य र तथ्यात्मक विश्वसनीयता दुवै पक्ष बलियो देखिन्छ ।’

साहित्यकार तथा नियात्राकार भवानी खतिवडाले कृतिले विश्व नागरिकताको चेतना विस्तार गर्ने क्षमता बोकेको बताइन् । उनका अनुसार पुस्तकले सीमित भूगोलमा केन्द्रित सोचलाई फराकिलो बनाउँदै विभिन्न भाषा, संस्कृति र जीवनशैलीप्रति सम्मानको भावना विकास गर्न सहयोग पु¥याउँछ ।

‘यात्रा साहित्यले मानव र समाजबीचको दूरी घटाउने काम गर्छ,’ खतिवडाले भनिन्, ‘सागर गैरेको कृतिले पनि यही उद्देश्यलाई सार्थक रूपमा प्रस्तुत गरेको छ ।’

पुस्तकमा समेटिएका पाँच देशका अनुभवले पाठकलाई फरक–फरक सभ्यता र जीवनशैलीसँग परिचित गराउँछन् । मलेसियासम्बन्धी अध्यायहरूमा बहुसांस्कृतिक समाज, आधुनिक शहरी विकास र दक्षिणपूर्वी एसियाली जीवनशैलीको चित्रण गरिएको छ । भियतनामका प्रसंगमा युद्धको इतिहास, राष्ट्रिय आत्मसम्मान र तीव्र विकास यात्रालाई नियात्रात्मक शैलीमा प्रस्तुत गरिएको छ ।

त्यसैगरी गोवाका अध्यायहरूमा समुद्री संस्कृति, पर्यटन उद्योग, उपनिवेशकालीन इतिहास र बहुसांस्कृतिक जीवनका विविध पक्ष समेटिएका छन् । फिलिपिन्सका टापु, समुद्री जीवन, स्थानीय समुदाय र प्राकृतिक सौन्दर्यलाई विशेष स्थान दिइएको छ । जर्जियाका प्रसंगमा युरोप र एसियाको संगमस्थलका रूपमा चिनिने उक्त देशको इतिहास, धार्मिक सम्पदा, संस्कृति, काला सागर क्षेत्रको भूगोल तथा स्थानीय जनजीवनलाई रोचक ढंगले प्रस्तुत गरिएको छ ।

कार्यक्रममा वक्ताहरूले राजधानीकेन्द्रित साहित्यिक अभ्यासको परम्पराका बीच मोफसलबाट सिर्जना भएको यस्तो कृतिले नेपाली साहित्यको भौगोलिक दायरा विस्तार गरेको धारणा राखे । उनीहरूले कोहलपुरमा बसेर निरन्तर साहित्य साधनामा सक्रिय सागर गैरेले नेपाली नियात्रा साहित्यमा महत्वपूर्ण योगदान पु¥याउँदै गएको उल्लेख गरे ।

कार्यक्रमको अध्यक्षता माया पब्लिकेसन्सका प्रबन्ध निर्देशक विनय दत्तले गरेका थिए । कार्यक्रम सञ्चालन कवि तथा पत्रकार नवीन अभिलाषीले गरेका थिए ।

Previous Post

मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरणका लागि ४१ करोड ११ लाख विनियोजन

Next Post

सेमिफाइनलतिर मेयर कप फुटबल

Next Post
सेमिफाइनलतिर मेयर कप फुटबल

सेमिफाइनलतिर मेयर कप फुटबल

Stay Connected

ADVERTISEMENT
  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
प्रतियोगिता नजिकिंदै जाँदा स्वीमिङ्ग पुल सफाई

आजदेखि पौडी प्रशिक्षक प्रशिक्षण

October 29, 2025

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
वीपी मार्गमा काँग्रेस क्षेत्र नं.१ को पदयात्रा

बाँकेका ७९ वडामा कांग्रेस अधिवेशन सकियो

September 22, 2026
आफ्नै दृष्टिमा

आफ्नै दृष्टिमा

September 22, 2026
असीको कसीमा सनत रेग्मी, शब्दले गरिंदै सम्मान

असीको कसीमा सनत रेग्मी, शब्दले गरिंदै सम्मान

September 22, 2026
लागुऔषधसहित १० कारोबारी पक्राउ

भदौमा बाँकेमा २५ वटा लागूऔषध मुद्दा दर्ता, ६१ जना पक्राउ

September 21, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

-
00:00
00:00

Queue

Update Required Flash plugin
-
00:00
00:00
Go to mobile version