For Advertisement call: 9858020711
DO you have news / article? Click here
Thursday, October 8, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    दशैंको शुभकामना आदान–प्रदान सहित एनसेल हिरो रिटेलर मिट सम्पन्न

    दशैंको शुभकामना आदान–प्रदान सहित एनसेल हिरो रिटेलर मिट सम्पन्न

    देशभरका युवा प्रतिभालाई लुम्बिनीमा जुटाउँदै ‘लुम्बिनीएक्स’ ह्याकाथन

    देशभरका युवा प्रतिभालाई लुम्बिनीमा जुटाउँदै ‘लुम्बिनीएक्स’ ह्याकाथन

    लुम्बिनी प्राविधिक विश्वविद्यालय र लखनऊ विश्वविद्यालयबीच शैक्षिक सहकार्यको सम्झौता हस्ताक्षर

    लुम्बिनी प्राविधिक विश्वविद्यालय र लखनऊ विश्वविद्यालयबीच शैक्षिक सहकार्यको सम्झौता हस्ताक्षर

    चिप उद्योगमा भारतको तीव्र विस्तार

    बजेटमा सूचना प्रविधिमा दिइएको जोडप्रति स्वागत

    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports
    नेपालगन्जमा राष्ट्रिय पौडी प्रतियोगिता तयारी शुरु

    नेपालगन्जमा राष्ट्रिय पौडी प्रतियोगिता तयारी शुरु

    वीपी मार्गमा काँग्रेस क्षेत्र नं.१ को पदयात्रा

    वडा अधिवेशन गर्दै इतर समूह

    आजदेखि मेयर कप ब्याडमिन्टन

    नेपालगन्जमा यु–१८ फुटबलको रोमाञ्चकता

    नेपालगन्जमा यु–१८ फुटबलको रोमाञ्चकता

    विश्वकप छनोट : प्रारम्भिक चरणमा ३३ खेलाडी छानिए

    नेपालगन्जमा फुटबल छनोट खेल

    भदौ १९ देखि विश्वभर प्रदर्शनमा आउँदै ‘बा एक योद्धा’

    भदौ १९ देखि विश्वभर प्रदर्शनमा आउँदै ‘बा एक योद्धा’

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    संशोधन विधेयकको विश्लेषण

    संशोधन विधेयकको विश्लेषण

    समृद्ध नेपालगन्जः संकल्प र नेतृत्वको आवश्यकता

    समृद्ध नेपालगन्जः संकल्प र नेतृत्वको आवश्यकता

    से फोक्सुण्डो यात्रा–२

    से फोक्सुण्डो यात्रा–२

    अन्तर्वार्ता

    अन्तर्वार्ता

    ‘अस्वस्थ जीवनशैली समस्या’

    ‘अस्वस्थ जीवनशैली समस्या’

    चाडपर्वको मुखमा बजारको मनपरी उपभोक्ताको पीडा र राज्यको जवाफदेहिता

    चाडपर्वको मुखमा बजारको मनपरी उपभोक्ताको पीडा र राज्यको जवाफदेहिता

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result

होमपेज News

असार १५ मा ‘इन्द्रेणी रोपाइँ जात्रा २०२६’ आयोजना हुने

byDainik Nepalgunj
June 26, 2026
in News
0 0
0
असार १५ मा ‘इन्द्रेणी रोपाइँ जात्रा २०२६’ आयोजना हुने
Share on FacebookShare on Twitter

लैङ्गिक तथा यौनिक अल्पसंख्यक समुदायको हकअधिकारका क्षेत्रमा क्रियाशील संस्थाहरूले ‘समावेशिता, विविधता र सद्भावका बीउ रोपौँ’ भन्ने मूल नारासहित असार १५ गते ‘इन्द्रेणी रोपाइँ जात्रा २०२६’ आयोजना गर्ने भएका छन्।

नेपालमा असार १५ को रोपाइँ पर्व कृषि, संस्कृति र सामुदायिक एकताको महत्त्वपूर्ण प्रतीकका रूपमा मनाइँदै आएको छ। विशेषगरी उपत्यकाका विभिन्न स्थानमा रोपाइँ जात्राका अवसरमा युवाहरूले महिलाको भेष धारण गर्ने तथा युवतीहरूले पुरुषको भेष धारण गर्ने परम्पराले सामाजिक सद्भाव, हास्यव्यङ्ग्य, सांस्कृतिक अभिव्यक्ति र सामुदायिक सहभागितालाई जीवन्त राख्दै आएको मानिन्छ।

आयोजकका अनुसार यही सांस्कृतिक परम्परालाई सम्मानपूर्वक निरन्तरता दिँदै स्थानीय संस्कृति, परम्परा र सामाजिक मूल्यहरूको पूर्ण सम्मानका साथ लैङ्गिक तथा यौनिक अल्पसंख्यक समुदायलाई पनि नेपालको मौलिक सांस्कृतिक अभ्याससँग जोड्ने उद्देश्यले कार्यक्रम आयोजना गर्न लागिएको हो। कार्यक्रममार्फत विविध समुदायबीच सहअस्तित्व, समावेशिता, सामाजिक सद्भाव तथा पारस्परिक सम्मानको सन्देश प्रवाह गर्ने लक्ष्य राखिएको आयोजकले जनाएको छ।

उक्त कार्यक्रममा लैङ्गिक तथा यौनिक अल्पसंख्यक समुदायका सदस्यहरू, स्थानीय बासिन्दा, जनप्रतिनिधिहरू, कूटनीतिक नियोगका प्रतिनिधिहरू, विकास साझेदार संस्थाहरू, सञ्चारकर्मी तथा अन्य सरोकारवालासहित करिब ८० देखि १०० जनाको सहभागिता रहने अपेक्षा गरिएको छ।

आयोजकका अनुसार कार्यक्रमले नेपालको कृषि परम्परा तथा सांस्कृतिक सम्पदाको प्रवर्द्धन गर्नुका साथै भविष्यमा आन्तरिक तथा अन्तर्राष्ट्रिय पर्यटकलाई आकर्षित गर्न सक्ने सांस्कृतिक कार्यक्रमका रूपमा विकास हुने विश्वास गरिएको छ।

ललितपुर महानगरपालिकाको अनुमति र सहयोगमा आयोजना हुन लागेको ‘इन्द्रेणी रोपाइँ जात्रा २०२६’ मा सम्पूर्ण समुदाय, मित्रहरू, साझेदार संस्थाहरू तथा शुभेच्छुकहरूलाई सहभागी हुन आयोजकले निमन्त्रणा दिएको छ। स्थानीय सरकारसँगको सहकार्यलाई थप सुदृढ बनाउने उद्देश्यले कार्यक्रमका विशिष्ट अतिथि तथा सरोकारवालाहरूलाई उद्घाटन तथा शुभकामना मन्तव्यका लागि पनि आमन्त्रण गरिएको जनाएको छ।

कार्यक्रम असार १५ गते (२९ जुन २०२६) दिउँसो २ बजेदेखि साँझ ६ बजेसम्म ललितपुर महानगरपालिका–१२ स्थित पाटन दरबार क्षेत्रको भीमसेन मन्दिर अगाडि आयोजना हुनेछ।

नेपालको कृषि परम्परा, सांस्कृतिक विविधता, लैङ्गिक तथा यौनिक विविधताको सम्मान तथा सामुदायिक सद्भावलाई उत्सवका रूपमा मनाउने यस कार्यक्रममा परम्परागत रोपाइँ जात्रा, सांस्कृतिक प्रस्तुति, दही–चिउरा तथा सामूहिक उत्सवका कार्यक्रम रहने आयोजकले जनाएको छ।

कार्यक्रमको आयोजना मायाको पहिचान नेपाल, लिड नेपाल र इन्क्लुसिभ फोरम नेपालले संयुक्त रूपमा गरेका छन्। कार्यक्रममा एक्सनएड नेपाल र डाकिनी हस्पिटालिटीले सहयोग गर्ने जनाइएको छ। ‘इन्द्रेणी रोपाइँ जात्रा’ औपचारिक रूपमा आयोजना गर्न लागिएको यो तेस्रो वर्ष हो। यसअघि बौद्ध क्षेत्रमा मनाउँदै आएको यो रोपाइँ जात्रा यस वर्ष पहिलो पटक पाटन क्षेत्रमा आयोजना गर्न लागिएको आयोजकले जनाएको छ।

आयोजकका अनुसार स्थानीय सरकार, समुदाय र विभिन्न सरोकारवालाबीचको सहकार्यलाई सुदृढ बनाउँदै समावेशी समाज निर्माणप्रतिको साझा प्रतिबद्धतालाई व्यवहारमा उतार्ने उद्देश्यले आयोजना गरिएको यस कार्यक्रममा सहभागी सबैको गरिमामय उपस्थितिले यसको महत्त्वलाई अझ अभिवृद्धि गर्ने विश्वास लिइएको छ।

Previous Post

बसाइँसराइले रित्तिँदै गाउँ, गोरुको ठाउँमा किसानलाई कृषि औजार

Next Post

पिँडालुखेतीबाट सन्तुष्ट बाँकेका किसान

Next Post
पिँडालुखेतीबाट सन्तुष्ट बाँकेका किसान

पिँडालुखेतीबाट सन्तुष्ट बाँकेका किसान

Stay Connected

ADVERTISEMENT
  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
प्रतियोगिता नजिकिंदै जाँदा स्वीमिङ्ग पुल सफाई

आजदेखि पौडी प्रशिक्षक प्रशिक्षण

October 29, 2025

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
‘बुबाआमाको विरासतको सम्मान हुने गरी काम गर्छु’

‘बुबाआमाको विरासतको सम्मान हुने गरी काम गर्छु’

October 8, 2026
न्यायमा सुलभ पहुँच र छिटोछरितो सम्पादन नै हाम्रो मुख्य प्राथमिकता : जिल्ला न्यायाधीश विष्णुप्रसाद गौतम

न्यायमा सुलभ पहुँच र छिटोछरितो सम्पादन नै हाम्रो मुख्य प्राथमिकता : जिल्ला न्यायाधीश विष्णुप्रसाद गौतम

October 8, 2026
शिक्षा पत्रकार समूहको नेतृत्वमा जनक नेपाल

शिक्षा पत्रकार समूहको नेतृत्वमा जनक नेपाल

October 7, 2026
संशोधन विधेयकको विश्लेषण

संशोधन विधेयकको विश्लेषण

October 7, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

-
00:00
00:00

Queue

Update Required Flash plugin
-
00:00
00:00
Go to mobile version