For Advertisement call: 9858020711
DO you have news / article? Click here
Saturday, October 17, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    दशैंको शुभकामना आदान–प्रदान सहित एनसेल हिरो रिटेलर मिट सम्पन्न

    दशैंको शुभकामना आदान–प्रदान सहित एनसेल हिरो रिटेलर मिट सम्पन्न

    देशभरका युवा प्रतिभालाई लुम्बिनीमा जुटाउँदै ‘लुम्बिनीएक्स’ ह्याकाथन

    देशभरका युवा प्रतिभालाई लुम्बिनीमा जुटाउँदै ‘लुम्बिनीएक्स’ ह्याकाथन

    लुम्बिनी प्राविधिक विश्वविद्यालय र लखनऊ विश्वविद्यालयबीच शैक्षिक सहकार्यको सम्झौता हस्ताक्षर

    लुम्बिनी प्राविधिक विश्वविद्यालय र लखनऊ विश्वविद्यालयबीच शैक्षिक सहकार्यको सम्झौता हस्ताक्षर

    चिप उद्योगमा भारतको तीव्र विस्तार

    बजेटमा सूचना प्रविधिमा दिइएको जोडप्रति स्वागत

    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports
    आयो र्यापर अर्जेलको ‘प्रियसी’

    आयो र्यापर अर्जेलको ‘प्रियसी’

    जिल्ला स्तरिय फुटबल प्रतियोगिता सुरु

    जिल्ला स्तरिय फुटबल प्रतियोगिता सुरु

    नेपालगन्जमा राष्ट्रिय पौडी प्रतियोगिता तयारी शुरु

    नेपालगन्जमा राष्ट्रिय पौडी प्रतियोगिता तयारी शुरु

    वीपी मार्गमा काँग्रेस क्षेत्र नं.१ को पदयात्रा

    वडा अधिवेशन गर्दै इतर समूह

    आजदेखि मेयर कप ब्याडमिन्टन

    नेपालगन्जमा यु–१८ फुटबलको रोमाञ्चकता

    नेपालगन्जमा यु–१८ फुटबलको रोमाञ्चकता

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    विपद्पीडितको पुनर्स्थापना : राहत होइन, सम्मानजनक जीवन पुनःनिर्माणको सुनिश्चितता आवश्यक

    विपद्पीडितको पुनर्स्थापना : राहत होइन, सम्मानजनक जीवन पुनःनिर्माणको सुनिश्चितता आवश्यक

    दशैं विशेष

    दशैं विशेष

    मनुस्मृति: सबैले उद्धृत गर्ने, कमैले पढेको ग्रन्थ

    मनुस्मृति: सबैले उद्धृत गर्ने, कमैले पढेको ग्रन्थ

    से फोक्सुण्डो यात्रा–३

    से फोक्सुण्डो यात्रा–३

    दसैंमा घुम्ने संस्कृतिको नयाँ उत्सव

    दसैंमा घुम्ने संस्कृतिको नयाँ उत्सव

    संशोधन विधेयकको विश्लेषण

    संशोधन विधेयकको विश्लेषण

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result

होमपेज Blog

भारततिर गुटखा तस्करी

byDainik Nepalgunj
July 4, 2026
in Blog
0 0
0
भारततिर गुटखा तस्करी
Share on FacebookShare on Twitter

सीमामा तस्करी नियन्त्रणका लागि सञ्चालन भइरहेको निगरानी अभियानका क्रममा सशस्त्र सीमा बल (एसएसबी) ४२औँ वाहिनीले नेपालमा उत्पादित मेघाश्री गुटखा बरामद गरेको जनाएको छ ।

दुई छुट्टाछुट्टै कारबाही गर्दै एसएसबीले नेपालतर्फ ल्याइदै गरेको १५० एएच क्षमताका चार थान एक्साइड कम्पनीका लेड एसिड ब्याट्री र भारततिर तस्करी भइरहेको गुटखा बरामद गरेको हो । दुवै घटनामा पक्राउ परेका व्यक्तिसहित बरामद सामग्री आवश्यक कानुनी कारबाहीका लागि रुपैडिहा भन्सार कार्यालयलाई बुझाइएको त्यहाँबाट भारतीय पत्रकार सुरेन्द्र मधेसियाले दैनिक नेपालगन्जलाई जानकारी दिएका हुन् ।

एसएसबीका अनुसार पहिलो घटना रुपैडिहा सीमा चौकीमा नियमित जाँचका क्रममा भएको हो । सीमा हुँदै नेपालतर्फ जाँदै गरेको एउटा ई–रिक्सामाथि शंका लागेपछि सुरक्षाकर्मीले विस्तृत जाँच गरेका थिए । यात्रु बस्ने सिटमुनि बनाइएको गोप्य खाल्डोको सूक्ष्म निरीक्षण गरेका थिए । त्यही स्थानबाट चार थान १५० एएच क्षमताका एक्साइड कम्पनीका लेड एसिड ब्याट्री बरामद भएको एसएसबीले जनाएको छ ।

पक्राउ परेका ई–रिक्सा चालकले आफ्नो नाम अरमान दर्जी, बाबु बब्लु दर्जी, नेपाल बाँके जिल्ला, नेपालगन्ज उपमहानगरपालिका–११ निवासी रहेको बताएका छन् । सोधपुछका क्रममा उनले रुपैडिहाको चकिया मोड निवासी अमिनले ती ब्याट्री नेपालगन्जस्थित पाठक ब्याट्री पसलसम्म पु¥याउन दिएको स्वीकार गरेका थिए । उनले ढुवानीबापतको पारिश्रमिक पहिले नै प्राप्त गरिसकेको समेत बताएका छन् ।

यसैबीच, एसएसबीको अर्को टोलीले निर्धारित मार्गभन्दा बाहिरको बाटो प्रयोग गरेर आइरहेको भारतीय नम्बर प्लेटको मोटरसाइकललाई रोकी जाँच गरेको थियो । जाँचका क्रममा मोटरसाइकलमा राखिएका दुई बोराबाट नेपालमा उत्पादित मेघाश्री गुटखा बरामद भएको थियो ।

उक्त मोटरसाइकल चालक १९ वर्षीय अज्जन रहेको खुलेको छ । उनी बहराइच जिल्लाको नानपारास्थित किला मोहल्लाका बासिन्दा हुन् । गुटखासहित मोटरसाइकल पनि नियन्त्रणमा लिएर कानुनी प्रक्रिया अघि बढाइएको एसएसबीले जनाएको छ ।

एसएसबी ४२औँ वाहिनीका कमान्डेन्ट गिरीश चन्द पाण्डेयले सीमा क्षेत्रमा तस्करी नियन्त्रणका लागि नियमित रूपमा कडा निगरानी, गस्ती र सघन जाँच अभियान सञ्चालन भइरहेको बताए । उनले भने, ‘भारत–नेपाल सीमा क्षेत्रमा तस्करी रोक्न एसएसबीले निरन्तर सघन निगरानी, गस्ती र जाँच अभियान सञ्चालन गरिरहेको छ । त्यसकै परिणामस्वरूप तस्करीका प्रयास लगातार असफल भइरहेका छन् ।’

उनका अनुसार, बरामद गरिएका चार थान लेड एसिड ब्याट्री, मेघाश्री गुटखा, भारतीय नम्बरको मोटरसाइकल तथा दुवै आरोपीलाई आवश्यक कानुनी कारबाहीका लागि रुपैडिहा भन्सार कार्यालयको जिम्मा लगाइएको छ । सीमा क्षेत्रमा हुने अवैध ओसारपसार नियन्त्रणलाई अझ प्रभावकारी बनाउन एसएसबीले आगामी दिनमा पनि निगरानीलाई थप कडाइका साथ निरन्तरता दिने जनाएको छ ।

Previous Post

कर छुटको लाभ लिन आव्हान

Next Post

दुई दशकपछि नेपालगन्जमा राजा वीरेन्द्रसहित ऐतिहासिक व्यक्तित्वका शालिक पुनःस्थापना

Next Post
दुई दशकपछि नेपालगन्जमा राजा वीरेन्द्रसहित ऐतिहासिक व्यक्तित्वका शालिक पुनःस्थापना

दुई दशकपछि नेपालगन्जमा राजा वीरेन्द्रसहित ऐतिहासिक व्यक्तित्वका शालिक पुनःस्थापना

Stay Connected

ADVERTISEMENT
  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
प्रतियोगिता नजिकिंदै जाँदा स्वीमिङ्ग पुल सफाई

आजदेखि पौडी प्रशिक्षक प्रशिक्षण

October 29, 2025

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
नेपाली कांग्रेस नियमित पक्षधर बाँके क्षेत्र नं. २ को नगर तथा क्षेत्रीय अधिवेशन सम्पन्न

नेपाली कांग्रेस नियमित पक्षधर बाँके क्षेत्र नं. २ को नगर तथा क्षेत्रीय अधिवेशन सम्पन्न

October 17, 2026
एक महिनामै सञ्चालनमा जाल्पा देवी केवलकार

एक महिनामै सञ्चालनमा जाल्पा देवी केवलकार

October 17, 2026
बागेश्वरीमा फूलपातीको उल्लास

बागेश्वरीमा फूलपातीको उल्लास

October 17, 2026
आयो र्यापर अर्जेलको ‘प्रियसी’

आयो र्यापर अर्जेलको ‘प्रियसी’

October 17, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

-
00:00
00:00

Queue

Update Required Flash plugin
-
00:00
00:00
Go to mobile version